त्यो त उसले पाउने अधिकारै हो नी, जब सरकारलाई नै प्रोब्लम छैन, हामी लाई के को टेन्सन? काम गर्न सक्ने सँग कर लिने, अनि काम गर्न नसक्ने लाई दिने, यो त एकदमै राम्रो काम हो नी सरकारको, होइन र? तर यसलाई ठग्ने रुपमा लिनु नै हाम्रो गल्ती हो। उसले ठगेकै छैन। यो त सरकारले नै दिने कुरा हो। झुट बोलेको छैन, जे छ यथार्थ छ, सरकारलाई सबै थाहै हुन्छ। फेरि अर्को पाटो पनि छ नी, यो अमेरिका को system नै कस्तो छ भने, दुखी, गरिब, असहाय, बेरोजगार र लुला लङ्गडा लाई भरपुर मद्दत गर्छ। जहाँ जानुस्, अपाङ्ग, अन्धा हरुलाई कत्रो प्राथमिकता दिन्छ, ज्यानको बाजी लगाउने आर्मी को कत्रो सम्मान हुन्छ, के भन्ने? अमेरिकामा सबै थोक छ, किन कि त्यहाँ system छ, system ले काम गर्छ। त्यसैले त त्यत्रो माथि छ। खालि ड्रग्स खाएर मन परि गर्दै homeless हुनेहरुको चैं बिजोग छ। आँफै बिग्रे पछी चैं खतम छ।
त्योत राम्रो कुरा हो।काम र्गन सक्ने संग कर लिनु राम्रो हो । सिस्टम राम्रोहो अमेरिकामा लेटसी सोरगाईज सुजन भाई ।🇳🇵
Hope you pali ko EDV paros🙏🕉️❤️
Ok
India is growing rapidly aaba palo nepal ko ❤🇳🇵
Good news good information sir 🙏🇳🇵👌😍
Thanks for telling the truth 🎉
Ĝood
Good information sujan vai❤️
Thank you for 116 suscribers keep supporting
Great 😃😸
त्यस्तो राम्रो देश छोडेर कोहि कुहिएको देश नेपाल फर्कन्छ?
Kamjor lai support balio sanga support yei ta chahinchha ni jiban ma.
नमस्कार
सिस्टम राम्रोहो
भाइ नेपालमा पनि काम गर्न नसक्ने उमेर पुगेकालाई बृद्ध भत्ता दिन्छ
Dv lai matra subida ho ki student lai pani ho
131 subscribers thanks 😢😢
Hjr sanga contact k bata garna sakinxa sir?
Dajju 12 pass gareko manxe le bachelor joined garna painxa ki nai
Paux
Thanks for information❤
Uk ki usa kun better destination banna sakxa 3 jana ko family move garna ko lagi.
I think USA
@@JyotiBudhaKshetri any good reasons
@@sycovai8550 reason k vanam ma nai gako xaina 😆😆 duiotai ramro hunxa hola.....
@@sycovai8550USA
1500 ma kaha paunu ra dada yata Boston Tora ta 1 bed room ko 2000 para .
American ma gayara bacha janmau na milxa ke nae
Milxa 😮
@@ankitdhakal8572 mom dad basna milxa ke nae ra kate barsa samma basna paenxa nee
Ani bhai timile ni system abuse gari rako ho. Budi pregnant,, kaam chaina..masti cha hai sab kura free ma Hasurna pauda
त्यो त उसले पाउने अधिकारै हो नी, जब सरकारलाई नै प्रोब्लम छैन, हामी लाई के को टेन्सन? काम गर्न सक्ने सँग कर लिने, अनि काम गर्न नसक्ने लाई दिने, यो त एकदमै राम्रो काम हो नी सरकारको, होइन र? तर यसलाई ठग्ने रुपमा लिनु नै हाम्रो गल्ती हो। उसले ठगेकै छैन। यो त सरकारले नै दिने कुरा हो। झुट बोलेको छैन, जे छ यथार्थ छ, सरकारलाई सबै थाहै हुन्छ। फेरि अर्को पाटो पनि छ नी, यो अमेरिका को system नै कस्तो छ भने, दुखी, गरिब, असहाय, बेरोजगार र लुला लङ्गडा लाई भरपुर मद्दत गर्छ। जहाँ जानुस्, अपाङ्ग, अन्धा हरुलाई कत्रो प्राथमिकता दिन्छ, ज्यानको बाजी लगाउने आर्मी को कत्रो सम्मान हुन्छ, के भन्ने? अमेरिकामा सबै थोक छ, किन कि त्यहाँ system छ, system ले काम गर्छ। त्यसैले त त्यत्रो माथि छ। खालि ड्रग्स खाएर मन परि गर्दै homeless हुनेहरुको चैं बिजोग छ। आँफै बिग्रे पछी चैं खतम छ।
Bhai kahile aauchha hola yo dv kl lutttey ko rejal Bhai. Batai dinu paryo hajurle bhaneko majale bujhane gari Bhanu bhayako chha. Thank you bhai
नेपालमा त हुनेले फिरिमा उपचार गर्छ नहुनेलाई चुसि चुसि कंगाल बनाउछ।राम्राे कुरा सुनाउनु भयाे।