यस्तो राम्रो स्वर,,,यती राम्रा शब्द अनि emotional music दिने श्रष्ठा लाई किन सम्मान दिदैन नेपाल सरकार ले ??? राम्रा कलाकार को सम्मान किन हुंदैन हाम्रो देश मा??
सायद मेरो मात्रै होइन जिबन मा धेरै मान्छे को भावाना सङ्ग मेल खान्छ होला यो गित ले मेरो भावाना सङ्ग सम्बन्धित गित धेरै धेरै धन्यवाद स्वर्गिय अरुणा लामा दि जु अनि एक्दमै मार्मिक सब्द को लागि धेरै धेरै धन्यवाद देब बज्रचार्य सर लाई अनि एक्दम मै मनै रुवाउने सङ्गित भर्नु भयेको छ गणेश रत्न सर कुनै सब्द छैन बणन गर्नु को लागि 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
ओहो धेरै बर्ष पछि यति मीठो गीत सुन्ने मौका दिनु भएकोमा अपलोड गर्नु हुने मिडिया कर्मी मित्र लाई धेरै शेरै धन्यबाद ! म भर्खर १६ बर्ष लाग्दा तिरको गीत हो यो ! बि सं चालीस को दशक तिर को यो गीत बहु चर्चित नै हो ! हामिलाइ याद छ ! धन्यबाद !
यो गीत सुन्द ! मेरा बितेका पल अनि मेरो जिबन साथी हुनु नसकेको !! ओखलढुंगा बासी अन्जु मगर ( पुलामि) को धेरै याद अनि सम्झना आउँछ किन कि उ मेरो पहिलो प्रेम थियो !! आजको दिनहरुमा उ कसैको साथ ? म कसैको साथमा भए पनि ! कुनै कुनै मोड अनि पलहरुमा याद र सम्झना हरु यो दुखी मन मा आजै आइरहेको हुन्छु ! सायद मेरो पहिलो प्रेम भएर होला !!
कुछ नग्मे सदाबहार होते है - अरुणा लामा जी की - की जितना भी तारीफ तारीफ किया जय वो कम होगा - और इस गाने में एक सच्चा प्यार करने वालों की दर्द है - जिसकी परिपूर्ती नहीं हो सकती - हार्दिक नमन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ शुद्ध तथा पवित्र प्रेमलाई सदैव जिवित राख्ने यो गितको शब्दलहर एकदमै कर्णप्रिय र आनन्दित तुल्याउँछ। साथै कानबाट सिधै सदाको लागि केन्द्रिय मानसपटलमा कैद हुन्छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤ यस्को लागि स्वर साम्राग्यीं अरुणा लामा सदैव जिवित रहुन्। यहि मेरो हार्दिक शुभेच्छा। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
I had the opportunity to listen this song for the first time in 1983 from Radio Nepal when I a student. Today I felt myself I'm still in that year while listening this lovely but sad Melody of singer late Aruna Lama❤😊
यो गित यति धेरै मनपर्छ कि बयान गरु म कसरी?? कोहि छैन येसरी याद गर्नुपर्ने मान्छे मेरा।। तरै पनि किन मन पर्छ यो गित येतिसारो 😚 अरुणा लामा को स्वर कति मिठो 😋
I will always love you forever and ever.. 😭😭😭😭😭😭... Socheko thiye zindagi bhari bixod Hudaena bni.. Aklai basda sadae malai samjana tmro aairahanxa 😭😭😭
सानो बलपनमा साथीहरूको लहि लहै मा लाहुरे हुन र काठमाडौ भागी कसैको घर बसता रेडियोमा बाममबार समझीरहनथे आफनी र गाॅऊघरलक्षई! थैकु अपलोडर मीत्रलाई मेरो अतित बिऊताईदिनु भएकामा!
अरुणा लामा को fan हरु यता ल 🙏🇳🇵🙏
मार्मिक गित
यस्तो राम्रो स्वर,,,यती राम्रा शब्द अनि emotional music दिने श्रष्ठा लाई किन सम्मान दिदैन नेपाल सरकार ले ??? राम्रा कलाकार को सम्मान किन हुंदैन हाम्रो देश मा??
नेपाल सरकार ले सम्मान दिने भनेको दुर्गेस थापा हरु जस्तो लाइ हो। 🤦
सायद मेरो मात्रै होइन जिबन मा धेरै मान्छे को भावाना सङ्ग मेल खान्छ होला यो गित ले मेरो भावाना सङ्ग सम्बन्धित गित धेरै धेरै धन्यवाद स्वर्गिय अरुणा लामा दि जु अनि एक्दमै मार्मिक सब्द को लागि धेरै धेरै धन्यवाद देब बज्रचार्य सर लाई अनि एक्दम मै मनै रुवाउने सङ्गित भर्नु भयेको छ गणेश रत्न सर कुनै सब्द छैन बणन गर्नु को लागि 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
सायद हेर्दै होलौ यो..धेरै धेरै सम्झना छ्❤️
यो गीतमा म आफै पौछु।
Thankyou aruna lama mam🙏
ओहो धेरै बर्ष पछि यति मीठो गीत सुन्ने मौका दिनु भएकोमा अपलोड गर्नु हुने मिडिया कर्मी मित्र लाई धेरै शेरै धन्यबाद ! म भर्खर १६ बर्ष लाग्दा तिरको गीत हो यो ! बि सं चालीस को दशक तिर को यो गीत बहु चर्चित नै हो ! हामिलाइ याद छ ! धन्यबाद !
Thank you so much dherai purno git sunnu payekoma jasle ablod garnu vayo Dhannya bad
एक सदाबहार जति सुने पनि सुनि रहुँ जस्तो लाग्छ यो अबिस्मरणीय बनेको छ।
Ohhh god, this is my favourite songs, कसम त्यो निष्ठुरीको यादले होइन, यो गीतको शब्द संगीत र आवाजले आँसु त्यसै झरिदिन्छ।
आदरणिया " कोकिल कण्ठी " स्वर्गिया दिदी अरुणा लामाज्युले गाउनु भको यो गित साँच्चै नै कति मार्मिक अनि मीठो छ नि साथी हो..! ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌
मनपराई दिनु भएको मा धन्यबाद ।
निष्ठुरीको सम्झना आउछ हो यो मार्मिक गित सुनिरहदा तर श्रदेय अरुणा दिदिको मधुर कण्ठ नसुनी रहन पनि त सकिदैन !
जे भयो जसो भयो मेरो बाध्यतालाई कमजोरी नभनिदिनु तिम्रो बाध्यतालाई पनि म कहिल्यै धोका भन्नेछैन😥😥
Miss u dear JNB
Sacchai maan xune cmnt vetey 😢😢😢
आहा धेरै राम्रो गित्😘😍😍😍😘🇳🇵🇳🇵🙏
सधैँ भरी अजर र अमर रहने अरुणा दिदिका गितहरु जति सुने पनि पटक पटक सुन्न मन लाग्ने ।
यो गीत सुन्द !
मेरा बितेका पल अनि
मेरो जिबन साथी हुनु नसकेको !!
ओखलढुंगा बासी अन्जु मगर ( पुलामि)
को धेरै याद अनि सम्झना आउँछ
किन कि उ मेरो पहिलो प्रेम थियो !!
आजको दिनहरुमा उ कसैको साथ ?
म कसैको साथमा भए पनि !
कुनै कुनै मोड अनि पलहरुमा याद र सम्झना हरु यो दुखी मन मा आजै आइरहेको हुन्छु !
सायद मेरो पहिलो प्रेम भएर होला !!
Syad hola !!
यो गीतको शब्द संगीत र आवाजले आँसु त्यसै झरिदिन्छ।
बुबा 92 वर्षको उमेरमा निधन भएको एक वर्ष पुग्न थोरै दिन बाँकी छ । 91 वर्ष पुगेकी आमालाई यो गीत सुनाउँने गर्दछु ।
😢😢😢😢😢
😢😢😢
Kati mitho aawaz xa hai aaruna lama ju ko yuha ko geet sunda ta manai aannda hunxa 😊😘😘
Yes sis
कुछ नग्मे सदाबहार होते है - अरुणा लामा जी की - की जितना भी तारीफ तारीफ किया जय वो कम होगा - और इस गाने में एक सच्चा प्यार करने वालों की दर्द है - जिसकी परिपूर्ती नहीं हो सकती - हार्दिक नमन
🙏✍
I'm here after Sa Re GA ma pa 😌❣️❤️.. Love to Nepali music industry ❣️
राम्रो सङ
अरुणा लामा
के गीत सुन्छौ यस्ता सुमधुर गीतलाई मननपराउने ।रयाप र पप नामका गीत मन पर्छ होला मुर्खहरु ।
Ma Bachha bela huda, readio nepal bata bajirahane yo geet ahile sunda pani tehi paribesh ko yaad aauxa ..
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ शुद्ध तथा पवित्र प्रेमलाई सदैव जिवित राख्ने यो गितको शब्दलहर एकदमै कर्णप्रिय र आनन्दित तुल्याउँछ। साथै कानबाट सिधै सदाको लागि केन्द्रिय मानसपटलमा कैद हुन्छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤ यस्को लागि स्वर साम्राग्यीं अरुणा लामा सदैव जिवित रहुन्। यहि मेरो हार्दिक शुभेच्छा। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
सारै मन छुने गीत हो यो धेदेबाद है हजुर
I had the opportunity to listen this song for the first time in 1983 from Radio Nepal when I a student.
Today I felt myself I'm still in that year while listening this lovely but sad Melody of singer late Aruna Lama❤😊
Yeti mitho geet ajkal ka generation le sunna ruchaudainan . Pure song legend Aruna Lama Maam 👏 our old generation gold generation
Aajkal ko generation lae lyrics chaendaena xada git vaye pugxa
Big fan from Uttarakhand India 💚
Thanks
श्रष्टाहरु प्रति हार्दिक नमन्🙏, हजुर एक तारा हाेईबक्सनु हुन्छ❤️🙏
No word to describe the melody of this song....
मार्मिक र यतार्थबादी सदाबहार गीत
Yo geet jati suney pani suni rahu jasto lagne ,I am from gorubathan,🙏👌
यो गित यति धेरै मनपर्छ कि बयान गरु म कसरी?? कोहि छैन येसरी याद गर्नुपर्ने मान्छे मेरा।।
तरै पनि किन मन पर्छ यो गित येतिसारो 😚 अरुणा लामा को स्वर कति मिठो 😋
हजुर पनि म जस्तै के है ।
My tears used to come when I used to listen this song when I was reading in grade 3. Dont know why!
Beautifully said!
Mahan legend arumaa dd missu derai
Sadabahar ko nimti sristi.....❤️❤️❤️ heart touched
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
खोजेको थिएँ जिवनभरी
तिमीसँगै बिताउँछु भनी
तिमीसँगै बिता
❤
"Sahana nasaki aankha baata aanshu tyasai jharidinchha "🙏❤️❤️❤️❤️
Drishya Phuel 🙏
Favourite singer. Great legend in Nepalese music history.
The voice, music, everything is so pristine and evergreen.
अविस्मणीय सदाबहार गीत Old is Gold
Wooow
My favourite one
Love this voice too
Aruna didi lai herdik srdhanjali 💐💐💐💐
❤❤❤Swar Samrage Aruna Lama❤❤❤
The song that touches ❤️ heart and Soul💐
Wau amazing nepali song
सारै मिठो उतिकै मार्मिक जति सुने पनि सुनी राख्न मन लाग्ने❤️🙏🙏❤️
धन्यवाद ।
aruna lamako swar le sajiko git haru sundda manai akagra banauxa xuttai annandda dilauxa greatest fimale singer of nepal
Love song 😪😪😪👍👍👍
Eklai basda sadhai malai samjhana timro aaidinchha,....
Words ❣️
Aasu tesai jhari dincha
मेराे अति नै मन परेकाे गिग❤️
Aruna Lama always best singer
She's wonderful woman
सधै सुनिरहन मन लाग्छ❤❤
धन्यवाद ।
Wowwwwww super 💕 song
Balapan chada Radio Nepal bata Sune ko Aile Jasto lag chha............. Tara jivan Adha Dhalke chha.....
Mero jiwan ma yo geet ko dherai artha raheko cha. I love this song and its my one of the favourite nepali song ❤❤❤❤❤❤
Katti mitho mitho ..bayan garna nasakine srijana 🙏
This song itself is a wisdom of music ..thank you respected 🙏late Aruna lama …I have no words how I am feeling listening this one
Lovely Song.❤❤
What a Lovely Voice.❤️❤️
Evergreen
I remembered my childhood songs! My respect to greatest singer Aruna Lama jyu!
Wow nice song
Great female singer Aruna lama
This is such a great song. What year was this song released?
Masterpiece 🙏
Wow reali sweet.
I miss my grandma after listening this song😢❤
वास्तविक
कालजयी गितहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow ❤❤❤
Thanks
Evergreen song. Reminds me of my childhood period.
What a song 😍😍
Love this song 😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😍
I will always love you forever and ever.. 😭😭😭😭😭😭... Socheko thiye zindagi bhari bixod Hudaena bni.. Aklai basda sadae malai samjana tmro aairahanxa 😭😭😭
Old is gold
आज पहिलो पटक सुन्दै छु
Eklai basda sadhai Malai samjhana timro aaidinxa❤
Tyo Pashupati MA basne baine le gako Geet sunera ako
Bani paryo sunne 🙏😇😇😇😇🙏😭
Very nice and sweet song, evergreen,Aruna Didi ❤
one of my favourite song❤️❤️
🙏 my favourite song❤
💓 Heart Touching Song, Runu Man Lagney
2024 November 25 aja akkasi yo geet sarai gunngunaudai RUclips tira aye ❤
❤❤wow beautiful song
I love you prakash malla 😍😍😍😍❤❤❤❤❤
My favourite song❤️❤️❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
heart touching 😢😢😢😢
Thanks
सानो बलपनमा साथीहरूको लहि लहै मा लाहुरे हुन र काठमाडौ भागी कसैको घर बसता रेडियोमा बाममबार समझीरहनथे आफनी र गाॅऊघरलक्षई!
थैकु अपलोडर मीत्रलाई मेरो अतित बिऊताईदिनु भएकामा!
यो गित ले धेरै मानीस को मन छोए को छ
First ho ma
Aruna Lama 🎉🎉🎉🎉❤❤❤❤
Derai ramro git
❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ dherai ramro jati sune poni sunirahu jastooooo my fovret songgggg❤❤❤❤
Mutu chuney geet ,man ruaune geet,👌
Nice 💓💓
Unbelievable beauty......
Masterpiece ❤
😍😍😍
सारो राम्रो गित
धन्यबाद ।
Ma ra mero motorbike ko sambandha. 😍😥
Yo geet Nepal idol ma pravin le gaunu parxa vanne ko ko hunuhunxa
Heart touched bichold ko bedena khapna sharai pardo rahecha
Very sweet song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice vedio
timro yaad yehi geet bat soekar chaa malae
My favorite song