जिन्दगीमा मलाई पहिलोपटक सबैभन्दा धेरै मन परेको यहीँ यो गीत होला wow आफ्नो कला संस्कार संस्कृति झल्किने । यार गीत भनेको यस्तो हुनुपर्छ । मेरो फेस्बुक मा शेयर गर्दै छु download गरेर यो गीत को copy link सहित ।
राई र लिम्बु बिच को सुमधुर सम्बन्ध गित मर्फत साईनो जोड्ने कुरो मा संबंधित रहेको छ । राजनीति जस्तो फोहोरी खेल ले केही मनमुटाव ल्याको जस्तो भए नि किराँती भन्ने भावनात्मक सम्बन्ध बिर्सनु हुदैन हैइ 💗💟💟💟💟💝💝💝💝💗❣️❣️💝💝💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💞💞
राईनी केटी मन परयो तर सबै लिम्बुनी हरू मात्रै देखे मैले त एकदमै दामी मीठो आवजले भरिपुर्ण रहेको यश गीतका सम्पूर्ण टिमलाई बधाई तथा अझ सफलताको कामना ॥ हुरहुर॥॥॥॥॥॥
सुरुमै शब्दको उत्कृष्ट सृजना भएको छ👏 पुर्बेली लय,इन्द्र सर दीपा बैनिको सुमधुर स्वारले सजिएको गीतलाई सिमित समय र परिधिभित्र रहेर भिडियो बनाउने जमर्को गरेका थियौ। भिडियोले गीतलाइ कति ठाउमा न्याय दिन नसकेको होला त्यसमा हामी क्षमा चाहान्छौ।🙏🙏🙏
परापूर्बकालदेखिनै राई र लिम्बू समुदायबिच सास्कृतिक समानता रहेको पाईन्छ जो आज पर्यन्त छ र गर्ब गर्न लायक छ,धन्यबाद कलाकारज्युहरू सबैलाई यसले अझ निकटता थपोस शुभकामना😀
malai pani limbu kt man paroo ra b.a garee areey vagayera A hee lay beemaree xu ३ barsaa vo arree bau ammaa kailay beetnu vo kai thaha xainaa hai hajur.....
उत्क्रिष्ट भीत्रको पनि उत्क्रिष्ट यो पुर्वेली दोहोरी गीत सांच्चै नै सामाजिक सहिष्णुता र जातजाती धार्मिक सम्पुर्ण बलियो बन्धन भीत्र भाइचाराको सन्देस छोडेको पाँए ..अझ मिठास संगीतले त कसको मन नजित्ला होला र...सम्पुर्ण टिममा हार्दिक शुभकामना🙏🙏
आहा सारै मीठो बधाई अनि सुभकामना छ दिपा सुहाङ लगायत सम्पुर्ण लाई 👌👌😘😘😘😘
सारै राम्रो भिडियो गित,बनाउनु भएको रछ, बधाई छ सम्पुर्ण कलायुनिट प्रति, अझै सँगितिग यात्राले सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना ,,
एल पि तिल्लिङ्ग चोङबाङ्ग जि को अभिनाय सारैं मन पऱ्यो अर्को भिडियो छिट्टै देख्नु पाऊ
म पर्खिबसेको छु।😍😍😍😍😍🥰🥰🥰🥰😅
धेरै राम्रो छ सबै टिमलाई धन्यवाद छ पुर्बेलि गित्❤️❤️❤️🙏🙏🙏
जिन्दगीमा मलाई पहिलोपटक सबैभन्दा धेरै मन परेको यहीँ यो गीत होला wow आफ्नो कला संस्कार संस्कृति झल्किने । यार गीत भनेको यस्तो हुनुपर्छ ।
मेरो फेस्बुक मा शेयर गर्दै छु download गरेर
यो गीत को copy link सहित ।
wa तपाइको मीठो कमेन्ट्ले थप हौसला मिल्ने छ tq हजुर
राई र लिम्बु बिच को सुमधुर सम्बन्ध गित मर्फत साईनो जोड्ने कुरो मा संबंधित रहेको छ । राजनीति जस्तो फोहोरी खेल ले केही मनमुटाव ल्याको जस्तो भए नि किराँती भन्ने भावनात्मक सम्बन्ध बिर्सनु हुदैन हैइ 💗💟💟💟💟💝💝💝💝💗❣️❣️💝💝💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💞💞
राई र लिम्बू एउटै समुदाय हो । हामिलाइ गौरब लाग्छ राई लिम्बू हुनुमा त्यो भन्दा झन किराँत हुनुमा जय किराँत ।
लौ क्या बबाल भएछ हो यो भिडियो त ! हैट ! सारै मजाको म्युजिक प्रोडक्ट्स !
Congratulations सबै टिम लाइ
धेरै राम्रो छ इन्द्रसुसिल लुङ्वा तपाईं को Voice wow दामी hjr
धेरै धेरै बधाई तथा सुभ कामना सम्पूर्णमा धेरै राम्रो गीत भिडियो बनाउनु भएको छ इन्द्र सुशील दाजु को गीतमा बेग्लै मिठास पाइन्छ खुसी लाग्यो🥰🥰🥰🙏🙏🎊🎉🎉🎉🎉
क्यामीठो पुर्बेलि भाका सुनिरहन्छु
इन्दर सुशील भाईलाइ धन्यबात्
sp dai indra dai dipa bahini lai safalta ko vari shubhakamana git video dami👌👌baneko xa🙏🙏
लु सारै रमाइलो भिडियो बनेछ All the best to entire team.👍️👍️👍️
राईनी केटी मन परयो
तर सबै लिम्बुनी हरू मात्रै देखे मैले त
एकदमै दामी मीठो आवजले भरिपुर्ण रहेको यश गीतका सम्पूर्ण टिमलाई बधाई तथा अझ सफलताको कामना ॥
हुरहुर॥॥॥॥॥॥
मौलिकता को उत्कृष्ट सजिसजावट सहितको भिडियो ,मन छुने लागो
😎😎आहा ! सारै मीठो शब्द-गीत, संगीत....सम्पुर्ण साँगीतक परीवार/टीमलाई सफलताको अग्रिम शुभ कामना ! आसेवारो.....
शब्द दाजु एस पि निङ्लेकु दाजु
स्वर इन्द्र दाजु र दिपा बहिनी प्रती नमन कुनै खोट लाउने ठाउँ छैन हजुर 🙏🙏🙏🙏🙏🙏
Tq sujan vai
पुर्बेली लोक भाकामा आधारित गीत साँच्चिकै दाम्मि रहेछ।मलाई चाहिँ धेरै मन पर्यो।
आहा!! मिठो लाग्यो लिम्बुनी भन्दा राइनी मन पर्यो❤️❤️👏
Nice 🎉🎉🎉🎉❤❤❤ songs hor luwa raini hot
Bathaixa all timma. Nice song & video 👌👌❤️❤️
पान्थरेनी तरेमा अनि इन्द्रसुसिल लुङ्गा साथै सम्पुर्ण टिम लाई अपार सफलता को सुभकामना
बधाई छ है अति राम्रो लाग्याे
मिठो गित सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना
अति नै मिठास संगीतमा यो पुर्बेली लोक दोहोरी पस्किनु हुने सम्पुर्ण श्रष्टाहरुमा हिर्दय देखी नै आभार प्रकट गर्दछु🙏🙏
गजब लागो!
राम्रो छ हजुर हरु सम्पुर्ण टिम लाई शुभकामना फेरि आन्दो दिन हरु मा पनि यस्तै मीठो राम्रो गित सँगीत लिए आउनु होला ।
Therai therai dhanyabat hambro limbu Tim lai
यस गीत संग सम्बन्धित सम्पुर्ण टिमलाई हार्दिक बधाई शुभकामना लय अनि गायन राम्रो लाग्यो ।
ल बधाई छ दाजु and all team😍😍😍
पुर्बि लोक भाका अतिनै मनोरन्जनात्मक गीत धन्नेबात छ गायक र गायिकाहरु को टिमलाई साथै सफल्ता को शुभकामना !!
बधाई तथा शुभकामना सम्पूर्णमा❤️🙏
लु बधाई छ सम्पुर्ण गित तथा भिडियो निर्माण टिमलाई
आहा कति मिठो सुरिलो पुर्बेली लोक भाका अजै मिठो स्वोर सुन्न पाम नयाँ नयाँ गेतहरु ,,?
सम्पूर्णलाई धेरै धेरै बधाई छ।। यति राम्रो भिडियो र गीतको लागि।।👌👌❤️❤️
भिडियो त गजब बने छ टिमका सबै शदस्यहरू लाई बधाई शुभकामना 💘💘💘💘💘🙏🙏🙏
सुरुमै शब्दको उत्कृष्ट सृजना भएको छ👏 पुर्बेली लय,इन्द्र सर दीपा बैनिको सुमधुर स्वारले सजिएको गीतलाई सिमित समय र परिधिभित्र रहेर भिडियो बनाउने जमर्को गरेका थियौ। भिडियोले गीतलाइ कति ठाउमा न्याय दिन नसकेको होला त्यसमा हामी क्षमा चाहान्छौ।🙏🙏🙏
परापूर्बकालदेखिनै राई र लिम्बू समुदायबिच सास्कृतिक समानता रहेको पाईन्छ जो आज पर्यन्त छ र गर्ब गर्न लायक छ,धन्यबाद कलाकारज्युहरू सबैलाई यसले अझ निकटता थपोस शुभकामना😀
हार्दिक शुभकामना !!!
आहा हा सारै मीठो शब्द सङ्गित धेरै मन पर्यो
Badhaixa sabailai ramro xa geet a hajur👏👏🙏🙏
Kati man chhune Purbeli lokbhaka @indrashushi n solteni deepa congratulations and best wishes for further upcoming days ❤️❤️❤️😘😘
Badhai x sampurna team lae 🙏
गज्जब गीत। बधाई छ।
धेरै धेरै सुभकामना हजुर हरु सबै टिमलाइ मीठो पुर्बेली गित ❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
Derai vanda derai ramro xa badhai xa hjr haru lai sabai lai
गित सार्है राम्रो लाग्यो ❤❤❤❤
धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिमलाई ❤️❤️❤️💐💐💐💐💐💐💐
Wow badhae ani subhakamana sampurna teamma!
धेरै मीठो गित बधाई छ सम्पूर्ण टिमलाई सेवारो
Dami song hjr haruko sunam sunam lagi rahane hjr haru sampurna time Lai hardik badhai tatha suvakamana chha sujan kirati rai ko trafa Bata OK c u
ल है गित ले भने जस्तो राई केटा लाई लिम्बुनी मन परेको अबस्था हौँ लाखे अब ल्याउनु परो 💟💝💝💟💟💝💞💞💞💞😜😜😜😜😜😜😜😜😜😜😜😜😜😛😛😛😛😘😘😘😘❣️❣️💝💝💟💟💟💟💟💟💟💟💟💟
malai pani limbu kt man paroo ra b.a garee areey vagayera A hee lay beemaree xu ३ barsaa vo arree bau ammaa kailay beetnu vo kai thaha xainaa hai hajur.....
कति मिठो पुर्बेली गित love this song 😘😘😘😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
केटि को सोर सारै मन पर्यो👌👌
All The Best Looks So Nice & Great 🙏🙏
beautiful cultural song!🥀🥀🥀congratulation to whole team
ए हइ सरसर नाउमाएमा भेट्न् अाए हइ तिम्रो गाउमा हुरुहुरु दामि छ गित 💟💟💟💟💟
कति राम्रो ओहो।।
La geet chai dherai man paryo hai daju
उत्क्रिष्ट भीत्रको पनि उत्क्रिष्ट यो पुर्वेली दोहोरी गीत सांच्चै नै सामाजिक सहिष्णुता र जातजाती धार्मिक सम्पुर्ण बलियो बन्धन भीत्र भाइचाराको सन्देस छोडेको पाँए ..अझ मिठास संगीतले त कसको मन नजित्ला होला र...सम्पुर्ण टिममा हार्दिक शुभकामना🙏🙏
Beautiful and lovely song 🥰 love this song to much ❤️
Perfect vocal scale for dipa suhang.you have a amazing voice.god bless you.keep it up.
Thank you so much 😊🙏🙏
धन्यबात् भाई क्यादामी
Wow sarai ramro xa hjir geet subhamakana hjurharulai
Kati mitho git sabda sangit sabai utikai ramro x sampurnma subakamana
Wow sweet song or congratulations all
Ramro lagyo hai song ani sabaijana
धेरै मीठो गित बधाई सम्पुर्ण टिमलाई
धन्यवाद हजुर
Awesome nice song 👌👌👌👍👍👍🤩🤩🤩💞💞💞
क्यादामि लोकगीत इन्दर सुसील भाईको
हेरिरौ जस्तो लाग्छ
गुलाफको🌹फुल बनेर बस्ना दिन नसकुला🌻चौतारीको 🥦पिपल बनेर सितल दिन नसकुला यति राम्रो धपकै सजिएको उत्कृष्ट भिडियाेले मनछोयो👌
Lq❤0❤❤❤❤0
सेवारो! म SP Ningleku हजुरहरुको प्रतिकृया र माया साथ सपोर्टको अपेक्षा छ!
बधाई छ नाक्पा 🎉🎉🎉
बधाई छ हजुर
wow super nice song 🙏🙏
निक्कै मीठो पुर्बेली भाका जति मीठो सङित तेतिनै मीठो हजुर दुबैजनाको आवाज सुपप्👌👌👌🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
Congratulations
🎈🎊🎊🎉
🙏Congrats 💌👍
La badhai xa sabai team lai
sampurna timlai hardik badhai x rarmro x
अति राम्रो लाग्यो.... ❤️🎶
Malai mitho geet best wishes to both you
आहा दामि गीत
आआ हौ लिम्बुनि सुहायो जिउ डल ले राईनि चै मुहार ले 😁😁😁😁😁😁
Yasto po hunchha ta purbeli dohori geet sarai Ramro lagyo hau. Pheri Pani yastainai dohori
Very nice purbeli Lok song
दामी दामी
Dear solt n solteni dipa sarei ramro git hai ❤️❤️
La ramro x hai tara malai raini vandani limbuni nai man paryo 😀😅
😂😂
in love this song.as i grow older im basically attached with this song
beautiful limbu cultural song
wow🥰😘❣❤❤
ramro xa
Nice song sewaro
Dami song dipa Soltini
Mitho purbeli Lok Git
Malai ni Rai keta saroi man paryo 🙏🙏🙏💖💖🌹🌹🌹
Ati mitho geet?
Nice song and video 🤫🤫🤫🤫
दामि छ गाना
Very nice song so sweet voice 👌👌❤️❤️💯🎶🎤🎈🎈🎉
Wow very nice song
Amezing song 👌👍
tq