@theexplainernepal - Thanks for this video, it gives me motivation to do more good work and be more responsible. साधारणतय कसैलाई कसै संग तुलना गर्नु हुन्न , सबै फरक हुन्छन र बिशेष हुन्छन भन्ने मान्यता हो मेरो तर पनि सही बिषयमा सही तरिकाले कतै नलागी सत्य - तथ्य ल्याउने हो भने परिवर्तन सम्भव हुने रहेछ भन्ने कुरा केही youtuber हरुले देखाएका छन् , मेरो पनि नाम त्यो लिस्टमा आउदा खुशी छु। केही मानिसहरु मेरो बिरुद्धमा बिष बमन गरिरहेको समयमा आएको यस्तो भिडियोले पक्का पनि मलाई थप उर्जा प्राप्त भएको छ । I am trying my best, अझ शशक्त भएर , अझ सिकेर , अझ responsible भएर , निस्पक्ष भएर -समाजमा लुकेका खराबी हरुलाई तपाईहरुको बिचमा ल्याउने छु , त्यसमा तपाईहरुको सपोर्ट जारि रहने छ भन्ने आशा गरेको छु। Thank you once again!!! Keep supporting 🙏🙏❤❤
Dhruv Rathee and Tanka Dahal both are a responsible you tubers... they speak the fact with supporting evidence...without sugarcoating or adding any spice to their words.
Dhruv rathee ko pani derai herxu tanka daiko pani herxu diutae autae lagxa but dhruvko resource team derai xan aja pani ako xa auta video auta mission lera ako xa maharastako netaharuko lagi modilae pani hallako xa
अहिलेलाई दुबैजना मन पर्छ।नियमित हेर्ने गर्छु ।

GB vagaune all partyko thug haruko vhandafor kaile hunxa sir???
दुवै देश का युवा जो बाहिर बस्छन र पनि आ आफ्नो देशलाई औधी माया गर्छन् र देशमा भएका बेथिति लाई उजागर गर्छन ❤❤❤
Both of you motivation youth I love you both of you ❤
दुबैलाइ सलाम छ तर टंक लाई अझै धेरै
Real RUclipsr evers❤❤❤tanka dai🎉
Sir
Thumbnail perfect cha . Thank you 🙏 ❤
Realy good
legendary youtubers 🙏
ध्रुव राठि र तपाईंको compare गर्न सकिदैन, तपाईं भन्दा धेरै माथि छ ध्रुब राठि
Both of them are heroes
Dhruv Rathee ❣️
Dhruv Rathee and Tanka Dahal both are a responsible you tubers... they speak the fact with supporting evidence...without sugarcoating or adding any spice to their words.
Dhrub rathhi sanga tank ko tulana garn mildain
सत्यलाई लिएर अघि बढ्न आफ्नै देशले नदिएको हो ?
❤
Dhruv rathee ko pani derai herxu tanka daiko pani herxu diutae autae lagxa but dhruvko resource team derai xan aja pani ako xa auta video auta mission lera ako xa maharastako netaharuko lagi modilae pani hallako xa
Uniharuko basai pani dubaiko bideshma. Dhrub Germanyma basxan ra Tanka Americama.
धुर्ब राठी सँग टंक को तुलना गर्नु मिलदैन हजुर । धुर्ब को फलोझर 26 million x.
India ra Nepalko Population ko racio pani hernuparchhani !!!Ani Dhruv Rathi ali purano pani hun !!
इन्डिया र नेपालको जनसंख्या तुलना गर अनि फलोवर को हिसाब गर ।
Awaj ta chine jasto,sune jsto lagxa ta prastota ko????
Bistarai youtubey le desh ko rajniti ko line change garne hasiyet rakhne xa