Sindur Sanga Jindagi Satyo Mayale by Puskal Sharma & Shanti Shree Pariyar New Nepali Song 2079
HTML-код
- Опубликовано: 29 дек 2022
- Prakash Sharma Presents:-
🎶 Audio Credits:-
♪ Song:- Sindur Sanga Jindagi Satyo Mayale
♪ Vocal:- Puskal Sharma & Shanti Shree Pariyar
♪ Lyrics:- Puskal Sharma
♪ Music:- Puskal Sharma
♪ Music Arranger:- Binod Bajurali
♪ Recording:- Gobinda Parajuli / Sagar
♪ Audio Mixing:- Khadak Bajurali
♪ Studio:- Malashree
♪ Audio/video:- Mandir Music
-------------------------------------
🎬️ Video Credits:-
🎬 Story/Director:- Puskal Sharma
🎬 Artists:-Puskal Sharma / Sabi Sharma / Prakash Sharma
🎬 Cinematographer:- Suresh Shrestha
🎬 Editor/Color :- Dipak Vista
🎬 Drone :- Santosh Mahara
🎬 MUA:- Roshan
🎬 Post Production:- Mandir Music
© Puskal Sharma, 2022
------------------------------------------------
Social links:-
Facebook:- / puskalsharmaartist
G+:- plus.google.com/+MandirMusic
Please like, share & subscribe Puskal Sharma's videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Puskal Sharma. Embedding to a website is allowed. Видеоклипы
नमस्ते सम्पूर्ण मेरा भगवान रूपी दर्शक प्रति ।मैले गरेको एउटा प्रयास कस्तो लाग्छ कमेन्ट गर्नु होला है ।❤️❤️सेयर गरेर टिकटक बनाएर साथ दिनु होला ।म आभारी छु हजुरहरू प्रति ❤️❤️
😍😍😍😍😍😍
कसरि धन्यवाद ज्ञापन गरू दाजै
हजुर का गित हरु सुन्दै हुर्कियको दाइ सारै मन पर्छ
््
्
धेरै राम्रो छ दाजु धेरै पछि नया गित सुन पाइयो आउदा दिनमा पनि नया गित सुन पाइयुस
मेरो जिन्दगी को वास्तिक कथा मन हलुका भयो धेरै धेरै धन्यबाद पुष्कल दादा। धेरै धेरै शुभकामना सहित धेरै धेरै माया
आहा ! कति मिठाे गीत धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏
Nice very good
अहा कति राम्रो गित हेर्दाहेर्दैइ आँसु आयो पुस्कल दादा मेरो मनमुतु को गाय हुनुहुन्छ love song🍎🍎🍎🍎😍😍😍😍😍😍
सिन्दुर गित को प्रतीक्षा हुने जति हाजिर हुनुहोला सम्पूर्ण यूनिट बधाई छ
म छु गित सुन आतुर
Bhaishi dharma batw dherai hunu hune rahichha Lala maaye
33@@sarjanthapa4014
@@jitendrathapa3761 प्पप्पप्पप्पप्पप्पप्पप्पो0प्पप्पप्प00प्पो0पो00प0प्पो00प0पो00प00प0प्पो0प000प्पप्पो00प0प0प0प्पो00प00पो0प0प0प00प00000प0प0प0प0प0प00प00पो00पो0प00प00प00000प0प0प0प0प0प00प000प0प000प0000प000000प0पो0000000000प00पो000000प00प00000प000000प0प00प00000प00प0000प0प000प00प्पो000प00प0प000पो0प00प0प00प0प00प0प0प00000पो00प0प0प0प0प00000प0प000000000000प0प0प0000प0प्पो0प0000
The best song l love you this song an my fever 🤒 big fan puskar sarma.
जति सुनेयो उति नै मोन भारी हुन्छ ।तपाईं को आबज मा के जादु छ खै आज सम्म थम्माउनै सकि रहे को छैन ।
यो गीत सुन्न धेरै आतुर थियो 🙏🙏🙏🙏
धेरै राम्रो छ गीत बधाई छ सम्पूर्ण टीम लाई 🙏🙏
Waiting Puskal dada ❤️❤️❤️❤️❤️🥰
मन छाेयाे गित ले पुष्कर ज्यु हजुर का सबै गित नै सारै उत्कृष्ट लाक्छ मलाई 😘😘
यति धेरै मिठो गित सफलताको शुभकामना दाजु हजुर लाई❤❤❤
कति मिठो गीत सफलताको शुभकामना🍀पुस्कल दाइ र शान्तिश्री दिदि को सुमधुर आवाजले झन सुनमा सुगन्ध थपिएको छ्❤️जय गित संगीत
Wow कति मार्मिक गित होला कुनै बेला मेरो जिन्दगीमा यस्तै परिस्थिति आएको थियो त्यो समय सम्झिदा पनि अझै पनि आँखा भरी आँसु आउछ 😢मेरो जिन्दगीको मेल खाने गित सङै सम्पुर्ण team लाई बधाई तथा करोड कलब को शुभकामना ल
हजुरको गित सुन्दा त शरीरमा काडा उठ्छ अनि सारै राम्रो छ गित❤❤❤
सारै राम्रो मन छुने गीत सबै जन ले मन पराइदिनु होला 🥰🥰
सर्बप्रथम त अादर्निय गितकार तथा सङ्गीत कार निर्देशक पुस्कल शर्मा दादालाई 10000000000000000000 सुभकामन अझै हामिनेपालि हरुमाझ यस्तैगित लियरअाउनुहाेला 🙏🙏मचाहि हाल दुबैबाट हेर्दैछु महजुरकाे ठुलाेफेन
अकदमै मनछुने शब्द संगीत बधाई छ
सफाल्टा को शुभकामना पुस्कर दादा 🙏🙏
आहा कति मिठाे गित भिडियो । मनै छुने बधाई छ अनि धेरै माया सबैलाई 🙏😍😍😍☺️☺️☺️💕
बियाेगान्त गितका एक मात्र स्रेष्ठा पुस्कल दाजु यति मिठाे मार्मिक गित बजारमा सलाम छ हजुरलाइ साचिकै राम र सिताकाे जस्तै जाेडि सात जुनि सम्म सगै रहनु अासिरबाद छ हजुरलाइ 😍😍😍😍
मलाई हजुरका सबै गितहरु एकदमै मन पर्छ दाजु।यो मीठो गितको लागि हजुरलाई धेरै धेरै धन्यवाद दाजु❤️🙏हजुरलाई सफलता करोडौं करोडौं शुभकामना दाजु🙏🙏🙏
आँखा भरी आँसु परेर मन भक्कानिएर मन थाम्दै सुन्दै छु😭😭💔💔😭😭😭
Nice song all the best
आहा! मुटु रेटिने गीत।।। 🎶🎶❤️❤️❤️🙏🙏🙏😭😭😭😭😭
यस्तो मार्मिक शब्द अनि एस्तो मिठो
आवाज कता हरको साथी
माया गर्ने कन्जुसाइ नगरु
पुस्कल miss yourselves
आहा कति राम्री गीत्❤️बधाई अनि शुभकामना पुस्कल दाइ🙏❤️
Verry good
सारै मीठो गित पुस्कल दाजु सफलताको कामना छिटै करोडौंको पुगेको देख्न पाम 🎶🎶🎶❤️❤️❤️❤️🙏🙏🙏
वा वा पुस्कल दादा एहि दिन्को पर्खाइमा थिए म र एहि गीत को पर्थिछ्या थियो मलाई हजुर का हरेक गीत ले मेरो मन सुन्छन र म हजुर का गीत का शब्दमा म एक दमौ आबरित हुन्छु समन छ हजुर लाई 😭🇳🇵 सबै ले सेर लाइक गरेर सथ सपोत गर्ना न भुल्नु best of luck puskal dada
मिठो माया अनि धेरै धेरै सम्झना ल ..😍(बिशेस पुस्कल शर्मा परिवार लगायत लोकदोहोरि गितसंगीत लाई माया गर्ने ब्यक्ति हरु🙏🙏🙏)
जब पुस्कल दाइ आउनु हुन्छ मार्केट खानु हुन्छ । निकै मार्मिक गीत
सफलताको धेरै धेरै शुभकामना शर्मा परिवार लगायत गित सङ्ग संबंधित सबैलाई🙏🙏
धेरै को जिबन मा मेल खाने गीत गाउनु भएकोमा पुस्कल दादा र शान्तिश्री दिदी लगायत सम्पुर्ण टिमलाई सफलता को शुभकामना छ
वाह पुस्कल शर्माको रियल जोडि राम्रो जोडि साथै
असाध्यै राम्रो गित 💜
अाहा कति मीठो गित सिन्दुर संग जिन्दगी साट्यो मायाले सम्पुर्ण टिमलाई सफलताको सुभकामना🙏🙏🙏
सधैं भरि मिठा मिठा गित दिनु हुने दाइ लाई सलाम छ दुख मेल खान पुगछ साेर पनि मिठाे लय पनि मिठाे अभिनय पनि उतिकै राम्रो आहा कति मिठाे गित दाइ मन मा सधैं भरि हुनु हुने छाैउ दाई
आहां कति मार्मिक गित सफलता को धेरै धेरै सुभकामना छ्😍😍😍❣️❣️❣️🙏🙏
वियोगान्त गीतका धरोहर नेपाली लोकसङगीतमा सफल अनि सन्देशमुलक गीतको एक मात्र सर्जक गायक कलाकार पुश्कल शर्मा दाइ लाई धेरै धेरै बधाई अनि सुभकामना
आयो आयो आयो!!!दर्दनाक गित जय पुश्कल शर्मा दाजु😍🙏
wow kati dami soong ho dai hajur ko sorako dhani manxa
नेपाली लोक गित संगीत का महान हस्ती पुस्कल शर्मा को यो गीत ले नयाँ उचाई मा पुगोस करोड क्लब मा पुगोस सफलता को subhakaamanaa😍😍😍😍😍
धेरै मार्मिक गित बनाउनु भएको रहेछ बधाई छ पुस्कल दाइ अनि भाउजू लाइ
आहा पुस्कल दाई ❤❤❤ हजुर को मिठो स्वर सँग रहेको मुटु भित्र अटाऊनै न सक्ने यि शब्द ले गर्दा हाम्रो देशको माटो चिनय को छ ❤❤ तेति मात्रै काहाँ होर माया के हो भने बारे पनि बुझाए को छ धन्यवाद छ है ❤❤❤ पुस्कल दाई ❤❤
आहा कति मीठो गित सारै राम्रो छ
आज सम पुस्कल सर्मा दादा को गित सुनेर
यो मेरो रुने मन लाई चित बुजाउने गर्छु बधाई छ✍️❤️❤️❤️
कति मिठो गीत सफलताको शुभकामना दाजु हजुरलाई 👌👌🙏🙏❤️❤️👏👏
लभ यु
बियोगान्त गितको सर्जक स्वरको धनि पुस्कल शर्मा दादा लाई मनै देखि नमन गर्न चाहे हजुरको सफलताको कामनाको दादा
दाजुको गित सुन्नु पाउदा सारै खुसि छु आज❤ धेरै माया पुस्कर दाजुलाई❤
❤❤❤
आहा सारै मिठो गित बधाई अनि सफलताको शुभकामना🥰🥰
🙏🙏🙏❤️❤️❤️
कुन सब्दले बयान गरु
गीत को एक टुक्का सुन्दा कति राम्रो छ
अनि पुरै गीत सुन्न आतुर छु र धेरै खुशी पनि छु
हार्दिक तथा सफलताको धेरै धेरै शुभकामना छ अनि यो विडियो को सबै टिमलाई शुभकामना छ
पुस्कल शर्मा दादालाई धेरै सम्झना अनि माया
miss you dada #Puskal_sharma 🎵🎼 जय गीत जय संगीत
धेरै राम्रो लाग्यो गित❤सफलताको शुभकामना पुष्कल दाइ
जोर शंका फुकेर देखी ढाटेयाे मायाले सम्म निरन्तर
वास्तविक जीवन् आधारित एउटा सन्देश मुलक पनि सम्पुर्ण टिमलाइ शुभकामना 💐🙏
वियोगान्त गितका धरोहर आदरणीय पुस्कल शर्मा दाइको गित निकै नै मर्मस्पर्शी छ। सबैले माया गरेर साथ दिनुहोला।
Pl
A
❤
धेरै बेर पछि तपाईंको गीत सुन्न पाउँदा आज मा यक्दम खुशी छु दादा Im big fan
Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.
मेरो मन पर्ने कलाकार अग्रज दाजु पुस्कल धेरै धेरै राम्रो छ गित ❤सफ्ताको शुभकामना .❤
सुन्दर 💕💕💕❣️❣️❣️music ; beautiful jodi daa and vauju 💕💕💕
महानायक पुस्कल शर्मा दादा ko मन छुने गित आहा कति मीठो voice Puskal Sharma Dada ko wow sharik Sharma र puskal Sharma मन छुने अभिनय पुस्कल शर्मा दादा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭❤️😭❤️😭❤️😭❤️😭🥀 🙏👌
Big fan Prem Sharma
वियोगान्त गीतका एक हस्ती आदरणीय दाजु पुस्कल शर्माले सिर्जना गर्नुभएको गीतले मुटु मै हान्यो। हजुरको गीतले सफलता पाओस् शुभकामना दाजु😘😘😘😘😗
दामि छ दाई
पुश्कल शर्माको बिग फ्यन हु म कति मार्मिक गित सृजना गर्नु हुन्छ वा
Puskal ji ko song ko wait garnu ko mahatwa nai xuttai xa❤❤❤❤
आहा कति मीठो गित हेर्दा हेर्दै आँसु खसेको पत्तै पायन बधाई छ पुस्कल दादा भाउजू लगायत होल टिमलाई करोडौंको सुभकामना जयगित जयसङ्गित 🎤🎸🌹❤️🙏🙏
#बधाई छ!!सँगै शुभकामना पनि है,धेरै माया पुष्कल दाजु अनि भाउजुलाई......🙏
सफलता को सुभाकामाना हाम्रो पाल्पा हामी पाल्पालि ❤️❤️❤️❤️😘😘😘
धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाई अतिनै मिठो गीत अनी शब्द संगीत अझै मिठो
यो गितको पर्खाइमा हुने जति यता हाजिर हौ!😍😍🙏
टीकटक मा मात्र 2 टुक्का सुन्या थे आज पुरै गित सुने । हेरे पनि अभियान अति नै राम्रो छ अनि गित को कुरै न गरम 😢😢
अति नै मन छोयो ।। यस्तै यतै गित सुन्न पाउ आगामी दिन को सुभकामना प्रिय् दाइ पुष्कर धेरै माया अनि स्म्झना छ ❤❤❤🎉
आहा निकै मिठो गित हार्दिक बदाइ सबै टिम लाइ ❤️❤️
आहाँ कति मिठो गित हो ❤️ सम्पूर्ण टिम लाई सफलताको सुभकामन्❤️😍
गित संगितको सबैले संरक्षण संम्बर्धन गरौं। सम्पूर्ण टिमलाई सफलताको शुभ कामना । Wonderful🎉🎉🎉❤
आहा कति मन chhune गीत puskal dadako congratulitions yahalai मनबाट सम्मान गर्न चाहन्छु puskal dada hjurko गीत धेरै सुन्ने garxu मैले puskal dada आवाज मात्र navayarw शब्द सर्जक मोडलिङ हरेक ma काला गला हुनुहुन्छ यहाँ सम्पूर्ण दर्शक को मन मुटुमा बास्न सफल भएको छ यहाँ लाई धेरै सम्झन चाहन्छु hjurla साङ्गीतिक यात्रा को अनगिन्ती शुभ कामना
साच्चिकै यो गित सुनेर मन आन्द हुदोरहेछ माया को सब्द सुन्दा नि गिन लाग्छ यो स्वार्थी मान्छे संघ तर यो गित ले मेरो मन खुसी बनायो ल बधाई काम पुस्कल दाजु 🤲🤲🤲🇰🇼🇰🇼🇰🇼😭😭😭🏞️🏞️🏞️💐💐💐🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵💝💝💝💝💋💋💋
निकै नै आतुर भाथ्यो यो गीत सुन्नलाई
निकै मर्मस्पर्शी गित बियोगान्त गितका धरोहर आदरणीय दाजु पुस्कल सर्मा सफलताको शुभकामना!!हजुरको big फ्यान ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
कति मन छुने गित दादा🙏🙏
I like you song ❤️💞❤️💖💖💖💖💖💖
आदरणीय अग्रज Respected दादा, पुस्कल शर्माको अति मार्मिक गित हेर्न पाउदा निकै खुशि लागेर आउछ, हिजै देखि पर्खाइ मा थिए म यो गितको ,अग्रिम शुभकामना साथै धेरै बधाई छ । ३० मिनेटमा 2.1 K Views, यो गितले पक्कै पनि करोडौ को क्लबमा छिट्टै छोटै समयमा प्रवेश गरेर रेकर्ड कायम गर्नेछ भन्ने आशा छ - उमेश चन्द ठकुरी , सर्जक तथा मोडल ।
Sapana gurung
आहा सिन्दुर संग जिन्दगी साट्यो हो साट्यो मायाले) ढाट्यो हो ढाट्यो मायाले यो एउटा वियोगान्त गीत कसैको मनमा यसरी अल्जिएको छ यो गीत 😭😭😭😭धेरै धेरै शुभकामना छ। हजुरलाई मनैदेखि उच्च समान छ
मार्मिक शब्द संगित उत्कृष्ट सुमधुर स्वार आवाजकाे धनी द्वय पुष्कल शर्मा र शान्ति श्री लाई सफताकाे शुभकामना । जति सुने पनि सुनु सुनुलाग्ने गित🤔🤔
पिर्य दाई भाउजू साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️❤️❤️
दादाको गित एकदमै समाजमा भएको कुसंस्कारको बिरुद्धमा छ यो गित सबै नेपालीको मन मनमा बस्न सफल होस ३ करोड जनसंख्यामा फैलियोस सबैले माया गर्दिनु होला साच्चिकै पुस्कल शर्मा दाजु मनको महानायक हो दादाको गित एकदमै राम्रो छ सफलताका सुभकामना दादा यो पटक दैलेख पर्यटन महोत्सवमा यो गित सुन्न पाइन्छ भन्ने आशा राख्दछु एकदमै मिस गरेको छु दादा I miss you all time song is all Nepalese heart ❤️❤️❤️ touching your songs.
धेरै पछि हजुरकाे गित हेर्न पाय
मिठाे गित पुस्कल ।love you hjr बियाेगान्त गित नै सुहाउछ हजुरलाई ।।।।पर्खाइमा थियाे, सारिका भकाे भय झन sweet
सफलताको धेरै धेरै शुभकामना ❤️❤️🙏
आँखा बाट आँसु रोक्छु भन्दा भन्दै आँसु रोक्न सक्किएन । बिर्सु भन्छु सम्झनाले आँसु झर्दो रहिछ 😥धेरै माया गर्ने मान्छे संग छुट्नु पर्दो रैछ ❤️💔😭😭
धेरै राम्रो गित 💕💕सफलताको सुभकामना दाजु ❤️💕❤️
अती भाबुक संग सफलताको सम्पूर्ण मा शुभकामना शुभकामना 🙏🙏🙏🙏🙏
nice song sir 😅मन छुने शब्दहरुले भरिपुर्ण हजुरको प्रस्तुतीलाई सबै टिकटक प्रेमीहरुबाट माया र हौसला मिल्दै जावस् शुभ_कामना👍❤️👍
आहा मनै छुने लय ,शब्द, संगीत र अभिनयमा बनेको यो रियल जोडीको गित धेरै राम्रो छ हार्दिक बधाई तथा सफलताको धेरै-धेरै शुभ- कामना सम्पूर्ण टिमलाई🌺❤️🙏🎉🎊
अति राम्रो गीत छ अनि सफलताको शुभकामाना छ हार्दिक तथा बधाई छ
I respect you dada🙏❤️
#शब्दले नै मन छुन्छ 🤨
आहा कति मिठो सोङ्ग हाम्रा पुष्कल दाइको स्वर भन्या स्वर हो कति मिठो स्वर मनै देखि मिठो माया अर्पण गर्न चाहन्छु सफलता को लाखौ लाखौ सुभकामना Pushkal Sharma Jyu..... all the best entire team
आहा कति राम्रो हो हजुर शब्द अनि गित ❣️❣️❣️
छिट्टै सफलता मिल्नेछ दाजु
आहा सारै मीठो गित पुस्कल शर्मा दाइ को सफलताको अग्रिम शुभकामना❤️🙏my big fan🙏🙏
आह कति राम्रो गित जय गित जय सङ्गीत।🙏🙏🙏
मर्मस्पर्शी गितका यक होनाहार गायक पुस्कल सर्मा सधै मन लाई हलचल बनाऊने गायक हुन ॥सफलताको कामना॥
सारै राम्रो गीतको लागि अग्रज ब्यक्तित्व आदरणीय दाजु पुश्कल शर्मा दाई र त्यसमा शान्ती श्री परियार दिदिको स्वरले सुनमा सुगन्ध भएको छ। मुटु छुने गीतको लागि हार्दिक बधाई तथा शुभकामना
सफलताको शुभकामना पुस्कल दाई🙏💕💕
बियोगान्त गितको राजा पुस्कल शर्मा लगायत सम्पुर्ण टिम लाई करोड करोड सफलताको शुभकामना💐💐💐💐
आहा कति मीठो गीत सधै मन छुने कोसेली लीएर आउनु हुन्छ पुस्कल दाइ यो गीत शुभकामना छ
आहा कति राम्रो गीत खाडी मुलुक बाट हेरदै छु भिडियो कति आान्द लागो यो गीत पुशकल भाईको गीत सबै राम्रो लाग टिम सबैलाई बधाई छ सफताको शुभकामना
वियोगान्त गितको बादसाहा आदरणीय दाइ पुस्कल सर्मा दाइको कति मीठो गित सुन्दा सुन्दै आँसु आयको थाहा नै भयन 😥
अाहा सफलताको सुभकामना दाजु puskal
Kati ramro song❤❤❤❤❤❤
मेरो कमेन्ट पढ्नु हुने सम्पुर्ण लाई भगवानले कल्याण गर्नुहोस।।😘😘
very nice song
@@poshannicesongyogi6982 fttaaaaaSASSSWAAAsssssssaaaaaaatttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt
पुस्कल सर, मेरै जिबनमा घटेको घटनामा बनेको जस्तो लाग्गाे याे गित ❤️उनी अहिले मेरो जिन्दगीमा छैनन् तर मन सारै रुुन्छ💔😭😭अरु केही भन्न सकिना सरि ल।। best off luck puskal sir🙏🙏👍️👍️❤️❤️
हरेक शब्दमा दम छ,उत्कृष्ट प्रस्तुती...धेरैधेरै बधाई Puskal Sharma 😍😍 टिमलाई✌️✌️
आहा कति मार्मिक गीत बधाई छ सम्पुर्णमा 🙏🙏
Wow yo geet le dherai vanda dherai safalta pawosh suva kamana daju puskal sharma 💐💐💓💓💓 miss you so much my heart💐💐💞💞
Wow
निकाय मानसूनी गीत पुष्कर शर्मा सभी को मानसूनी गीत संगीत का कलाकार पुष्कर शर्मा ❤
धेरै मीठो सम्झाना छ दादा अहिले काहाँ हुनु हुन्छ भेट्न मन लागेको छ म काठमाडौं बास पार्क मा छु रिप्लाई दिनु हश🙏🙏🙏❣️
आहा कति मीठो गीत रहेछ पुस्कल दाइ .. मनै छोयो ,,सफलताको शुभकामना छ है हजुरलाइ
आहा कत्ति मार्मि हो पुष्कर दादा हजुर को गिल लास्टै मन पर्छ मान्छे जत्ति सुन्दर तेति गित पनि सुन्दर आखा मा राख्दा नि नबिजाउने मुटुमा राख्दा मलम बन्ने हजुर बिग फेन हजुर को पिल्च ल दादा🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कति मार्मिक सब्द हरू अतिनै लोकप्रिय जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने सफलताको शुभकामना
आखा भरी आँशु भयो मन अति रोयो 🙏🏿सफलताको शुकामना