रविलाई घुँडा टेकाउने ‘मुड’मा कांग्रेस, कुनै हालतमा नछाड्ने । शालिन घटनामा प्रिन्सिपलहरुलाई मुद्दा |

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • रविलाई घुँडा टेकाउने ‘मुड’मा कांग्रेस, कुनै हालतमा नछाड्ने । शालिन घटनामा प्रिन्सिपलहरुलाई मुद्दा - SIDA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 2,2 тыс.

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +328

    विरेन्द्र जैरु सर तपाईको आवाजमा दम छ 😊
    रबिले सिन्को नि 🤔 भाँच्दैन भन्थेउ
    अब रुख नै भाँच्दिन्छ हेर्दै जाउ ☝️🤭

    • @rajsaruadhikari2258
      @rajsaruadhikari2258 7 месяцев назад +19

      Ho ni काँग्रेस देश खान नपाइने भो भनेर पीर भयो ,जय घण्टी 🎉🔔🔔🙏

    • @sharadkarki991
      @sharadkarki991 7 месяцев назад +4

      Right

    • @sisnudhedo75
      @sisnudhedo75 7 месяцев назад +2

      Really ? I don’t think so. The premeditated attacks on Ravi Lamichhaney by inviting a corrupt representative from Nepali Congress is neither fair nor balanced journalism. Ravi Lamichhaney is not there to defend himself. Mr Jairo please do not turn your studio as a court of Kangaroo. Your vendetta against Ravi is increasingly coming into fore for everyone to see. Stop it. We trust in Ravi 🙏🔔🙏

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 7 месяцев назад +2

      akdam 100%absolutely right .

    • @ChauGurung
      @ChauGurung 7 месяцев назад +1

      सातो उडो जैरु सरको मिन बहादुर वि क को आवज सुनेर यार

  • @mahendrabk8397
    @mahendrabk8397 7 месяцев назад +73

    अब कांग्रेस भ्रष्टाचारीहरुलाई अर्को चुनावमा शून्य भोट दिएर सांसद बाहिर गराउनु पर्छ भन्ने जति यता हाजिर हौं 😊🙏🇳🇵

  • @ShyamSapkota-vx3zs
    @ShyamSapkota-vx3zs 7 месяцев назад +85

    यो मीन भन्ने मान्छे ले के सोचेको होला आफू लाई जो चोर उसैको ठुलो स्वर भनेको यहि हो नेपाली जनता ले सबै बुझेका छन् अब ठुलो कुरा नगर्दा हुन्छ काङ्ग्रेस पार्टी ले

    • @gitabaralpaudel666
      @gitabaralpaudel666 7 месяцев назад +1

      याे मीन भन्ने मानिसले आफुर आफ्नाे पाटि काङ्ग्रेस लाई के साेचेकाे छ जनताकाे नजरमा गिरि सकेकाेछ रबिकाे ठुला माछा समाउने कार्य अघि बढेकाे देखेर आफुहरुपनि जेल जाने निश्चित छ भन्ने डरले यीनीहरुकाे छटपटि भएकाेछ आज सम्मका लागि जय रबि जय देश

  • @DipakBk-tm8zk
    @DipakBk-tm8zk 7 месяцев назад +28

    मिन विश्वकर्मा मुजि त जस्ता मुजि हामिलाई चाहिदैन। रवि ठगि भएपनि देश बनाउँछ भने हामिलाई ठिक छ ।❤

  • @NepalTechofficial
    @NepalTechofficial 7 месяцев назад +50

    अचम्म छ बा , कांग्रेस ले अरुलाई नैतिकता सिकाउदै छ
    २०८४ गाउँ बाट लखेtau यो कालो कांग्रेस लाई

  • @binodadhikari7936
    @binodadhikari7936 7 месяцев назад +471

    कांग्रेसले जतिनै रोइलो गरेपनि जनताले रबि लामिछाने लाई बिश्वास गर्छन्

    • @magarhetauda
      @magarhetauda 7 месяцев назад +25

      काङ्ग्रेस त सबै चोर भ्रष्टाचार गर्ने दल हो त अनि😅😅

    • @binodadhikari7936
      @binodadhikari7936 7 месяцев назад +22

      @@magarhetauda सबैभन्दा धेरै कांग्रेसका नेताकार्यकर्ता र मन्त्रीनै जेल गको छ्न विभिन्न मुद्दामा । अझै पनि हामी कांग्रेस भनेर फुर्ती लगाउनेहरुले बिहान बिहान खाली पेट १/१ चम्चा ...... खादा हुन्छ

    • @sarojpanta9930
      @sarojpanta9930 7 месяцев назад

      Yodesko paglkutta bhneko nepali kangreshovhnda frknprla

    • @TLucck
      @TLucck 7 месяцев назад +8

      100%

    • @HimalayanBuildersPvt.Ltd.
      @HimalayanBuildersPvt.Ltd. 7 месяцев назад

      ३३२ी❤​@@binodadhikari7936

  • @krn2773
    @krn2773 7 месяцев назад +334

    गृहमन्त्री रवि लामिछाने ज्यूलाई हामी जनताले साथ सपोर्ट दिनु पर्छ नत्र उनै पुराना पार्टीले देश लुटेरा खान्छन l

    • @khakural3537
      @khakural3537 7 месяцев назад +3

      Rabilai ahile sabai jantale Saath diyeko chhan. Sayed yo Saath dherai dinkolagi nahuna Pani sakchha. Aaja Griha mantri bhayeko 1 hapta badi Bhai sakyo, sansadma yini bolda yinle taskarilai chineka chhan, praman sabai yinko haatma chha hola jasto lagthyo Tara kaamma dherai dhilai Bhai sakeko chha. Netaharu bahira Pani bhrastachariharu hunasakchha, chhan nai. Ani kina dhila Griha mantri jiu?

    • @ChuroKuro-p2v
      @ChuroKuro-p2v 7 месяцев назад

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन्। माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्।रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।

    • @mayagurung2021
      @mayagurung2021 7 месяцев назад +1

      100 right Vanu vayo

    • @bikyanrai1966
      @bikyanrai1966 7 месяцев назад

      😅

    • @RajendraGhimire-jb5ue
      @RajendraGhimire-jb5ue 7 месяцев назад

      100% जय घनटि

  • @udekgurung2314
    @udekgurung2314 7 месяцев назад +120

    ए कॉंग्रेस अरुलाई दोष लगाउनू भन्दा पहीले आफ्नो अनुहार एैना मा हेर्नु, बिचरा कॉंग्रेस का युवा नेताहरु के भन्नु खई

  • @ramsita8198
    @ramsita8198 7 месяцев назад +8

    जय चितवन बासि जनताहरु र जय रबि सर

  • @hemsaud3421
    @hemsaud3421 7 месяцев назад +3

    सर्ब प्रथम कांग्रेसका नेता लाई कठघरामा उभ्याउनु पर्छ रबी जि बाकी काम पछि जय नेपाल

  • @sunilnep
    @sunilnep 7 месяцев назад +203

    🔔संसद किन चल्नुपर्यो? भटाभट भ्रष्टाचारी र देश लुटेरालाई जेल कोच्न सके नेपाली जनताले चाहेको त्यही हो। अघि बढ रवि दाई तिमीलाई तीन करोड जनताको साथ छ। 🙏👍

    • @TLucck
      @TLucck 7 месяцев назад +1

      Support

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 7 месяцев назад

      काङ्ग्रेस ले संसद चल्न नदिए काङ्ग्रेस लाई पेलेर जानू पर्छ गृहमन्त्री मन्त्री ले।

    • @sangamshrestha3222
      @sangamshrestha3222 7 месяцев назад

      ​@@mahendrashrestha2945moooooook9oooooooopopppppppppppoooooooolooooooooooop0ppppppppppppppppppppppppppppopppoppoppopppppppppppppppppppppppppppppppppppppppppppppppppoppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp

  • @neeshamkhadka
    @neeshamkhadka 7 месяцев назад +168

    कालो कांग्रेस लाइ 2084 मा 0 सिट बनाइदिनु पर्छ । त्यो कांग्रेस भन्दा लोकतान्त्रिक दल रास्वपा छ❤ अहिले त पुरै रास्वपा को सिको गर्दै छ चोर कांग्रेस

  • @bharatkumarshrestha1210
    @bharatkumarshrestha1210 7 месяцев назад +65

    गृह मन्त्री ज्यू, दोषी जति सबैलाई निर्मम कार्बाही गर्नुस, संसद नचले पनि देशलाई केहीहूने वाला छैन।

  • @sandeshgurung5781
    @sandeshgurung5781 7 месяцев назад +3

    हुनै हातलतमा राजीनामा नदेऊ रबि दाई तिम्रा पछाडी जनता छन्🙏

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq 7 месяцев назад +1

    काङ्ग्रेस सङग नझुक्न आग्रह गर्दछु रबि सरलाइ

  • @DalTamang-f7m
    @DalTamang-f7m 7 месяцев назад +88

    अब तिम्रो राष्ट्रिय भाउज्यु लाई पनि जेल कोच्ने छन । देउवा को झोले । मीन बिश्वकर्मं जि ।

  • @rameshthapa8854
    @rameshthapa8854 7 месяцев назад +186

    यो मिन विश्वकर्मा लाई हार्दिक श्रद्धाञ्जली

    • @Estrukum2819nepalicomedy
      @Estrukum2819nepalicomedy 7 месяцев назад +2

      मेरो नि तेइ हो यो चिलिम कोगरिश

    • @TLucck
      @TLucck 7 месяцев назад

      याे मूजी लाई म स्रदान्जली दिन्न 🤬

    • @rajshrestha515
      @rajshrestha515 7 месяцев назад

      हार्दिक श्रद्धाञ्जली त्यो गधालाई नर्कमा बास होस

    • @IndraBirali
      @IndraBirali 7 месяцев назад +1

      Kami iko ijot rakkukur

    • @sureshmalla6413
      @sureshmalla6413 7 месяцев назад

      Chor Minya Vosadik

  • @chandrabc1984
    @chandrabc1984 7 месяцев назад +247

    रबि लाइ काम गर्न देउ,भ्रष्टाचारि,तस्करी हरु जेल भित्र हुन्छन् !

    • @sherabdolma3223
      @sherabdolma3223 7 месяцев назад

      Yes

    • @gangapaudel8925
      @gangapaudel8925 7 месяцев назад

      ​@@sherabdolma3223एन
      😅

    • @khakural3537
      @khakural3537 7 месяцев назад

      Kaam ta gari rakheko chha ni, hoina Ra? Rabile je bhanyo tehi Sahiho bhanne andabhakta ta ko holan Ra?

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts 7 месяцев назад +14

    कति धेरैको उपस्थिति हो आज धेरै खुसी लाग्यो ❤

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 7 месяцев назад +2

    मीन विश्वकर्मा भन्ने गाेरु यत्ति बुझ देशको मुख्य घातक नेपाली कांग्रेस हाे।

  • @jaydiyal
    @jaydiyal 7 месяцев назад +67

    राम्रो काम गर्दा अनेक प्रकारका समस्या आई पर्छ , तर अगाडि बढ्नु पर्छ रवि दाई

  • @sukragurung5788
    @sukragurung5788 7 месяцев назад +148

    अब नेपाली काङ्ग्रेस लाई प्रत्येक गाउँ ठाउँ बाट लखेट्नु पर्छ

    • @TLucck
      @TLucck 7 месяцев назад +5

      Support

    • @sadajiban
      @sadajiban 7 месяцев назад +7

      लखेटेर मात्र हुँदैन सिधै काट्नुपर्छ

    • @S.K_King-official
      @S.K_King-official 7 месяцев назад

      नेपारियो ।

    • @rozanlama5489
      @rozanlama5489 7 месяцев назад

      @sukragurung5788 सही हो अब काङ्ग्रेसको पत्तासाफ गर्नुपर्छ ।यस्ता नाथे पार्टी चाहिएको छैन जनतालाई न पार्टीको सिद्धान्त राम्रो न नेता नै गतिलो । यो गुरिल्लाहरलाई जेल कोच्ने र देशबाट लखेट्नुपर्छ ।भन्छु केरे मत 😅😅

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 7 месяцев назад +77

    रबि एक देशको स्वच्छ अबल महापुरुष हुन 🙏भ्रष्टहरूलाई जाउलाखेलको चिडियाखानामा लगेर थुन्नुस्। यिनीहरुलाई लगेर नंगाइदिनुस्। पछि आउने पुस्ताले भ्रष्टाचार गर्न पनि डराओस्। जय रबि रबि जिन्दाबाद 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @TLucck
      @TLucck 7 месяцев назад +1

      जय जय जय

    • @mankumarshrestha391
      @mankumarshrestha391 7 месяцев назад

      रबि एक देशको स्वच्छ अबल महापुरुष हुन भ्रष्ट हरूलाई जेलकोचनुपरछ जय रबि लामिछाने जय घन्टी

  • @DhurbarKhatri
    @DhurbarKhatri 7 месяцев назад +1

    छोडनु हुदैन है रबि जि❤❤❤❤

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 7 месяцев назад +15

    Great Rabi, go ahead people are with you.

  • @neeshamkhadka
    @neeshamkhadka 7 месяцев назад +60

    cib को प्रमुख कांग्रेस को पुलिस रैछ । खाते कांग्रेस लाइ भित्ता मा पुर्याउनु पर्छ

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 7 месяцев назад +126

    अहिले काे अबस्थामा जनताले रबिलाई साथ दिनु पर्छ ,, हाेला ।।❤❤❤🎉

  • @parkhaivlog
    @parkhaivlog 7 месяцев назад +65

    नेपाली कांग्रेसका सबै नेता बहुला भेडा हुन आफ्नो अनुहार ऐना मा हेर्नुहुन हार्दिक अनुरोध छ।😊😊😊😀😀😀

    • @durgamagar5760
      @durgamagar5760 7 месяцев назад

      सहि कुरो हो 👍👍👍

  • @Abighimire
    @Abighimire 7 месяцев назад +13

    good luck rabi dai jay ghanti🔔🔔

  • @purnimagiri1320
    @purnimagiri1320 7 месяцев назад +80

    रबि लामिछाने भनेको सबै नेपालीको मन्मा बसेको छवि को हाम्रो मुटु हो रबि❤❤❤❤❤

  • @anuragbibash6288
    @anuragbibash6288 7 месяцев назад +63

    काङ्ग्रेस तिमिहरुले जति रबि लामिछानेलाइ खेद्छौ अब प्रधानमन्त्री हो

  • @topkatwal
    @topkatwal 7 месяцев назад +57

    कांग्रेस भारतीय रअ बाट परिचालित भई रवि को राजीनामा माग्दै छ

  • @BookJunction441
    @BookJunction441 7 месяцев назад +3

    हामी झापाका जनताको पनि साथ छ रभी माथी🇳🇵🇳🇵

  • @arjunthapa8131
    @arjunthapa8131 7 месяцев назад

    अत्यन्तै गम्भीर अत्यन्तै यथार्थ खबर सन्देश

  • @bibaslama2262
    @bibaslama2262 7 месяцев назад +45

    यो नेपाली कांग्रेस को सकिने दिन हो।बिगत ३०/४० बर्ष देखि देश लुट्दै आइराकोछ।यिनीहरु भनेको भ्रष्टाचारी हरु हुन।

  • @rajshrestha515
    @rajshrestha515 7 месяцев назад +29

    घण्टी के हो र को हो भनेकुरा दलाल हरुले बुज्दै छ
    गृहमन्त्री ज्यु अघि बड्नुस हामी छौ तपाइको साथमा जय घण्टी🔔🔔🙏❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +46

    रबि गृहमन्त्री भइरहयो भने आरजु भाउजू लगायत
    कांग्रेसको ठुला भ्रष्ट नेताहरु जेल जान्छ भनेर 😮
    कांग्रेसीहरु डराएको हो 🙄 रबिले सिन्को नि 🤔
    भाँच्दैन भन्थेउ अब रुख नै भाँच्दिन्छ हेर्दै जाउ☝️🤭

    • @TLucck
      @TLucck 7 месяцев назад +3

      😂😂😂 support

    • @타파디벤
      @타파디벤 7 месяцев назад

      Support

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 7 месяцев назад +15

    समाधान गरिसकेपछि थाहा पाउँछौ कसरी समाधान गर्न सक्छन् कि सक्दैनन्? जय रवि जय नेपाल 🇳🇵

    • @rasailiarun427
      @rasailiarun427 7 месяцев назад

      यो खाते चोर भ्रष्टाचारी मीन भन्ने जन्तुलाई कारबाही गरियोस् सकेसम्म देश निकाला गर्नुपर्छ

  • @chandranalbo7602
    @chandranalbo7602 7 месяцев назад +8

    Jay rabi jaynepal

  • @keshavpandey2191
    @keshavpandey2191 7 месяцев назад +100

    कालो काङ्ग्रेस देशको लागि घातक छ सचेत नागरिक होसियार हुन जरुरी छ

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc 7 месяцев назад +32

    यिनिहरु नेपाली काङ्ग्रेस होइन भारतिय काङ्ग्रेस हो यिनिहरु बाट नेपालको उन्नति प्रगतिको अपेक्षा नगरौं ।

  • @darchula649
    @darchula649 7 месяцев назад +30

    रबी गरीब जनताको आशाको दियो हो हामीले त्यतिकै साथ दिएका छैनौ हामीलाई विश्वास छ रबी प्रति।।।good luck Rabi दाई

    • @khakural3537
      @khakural3537 7 месяцев назад +1

      Rabile garib jantako bhalo ta kehi gardainan yo 100 percent ho kinaki yinlai garibi kasari hatchha vanne thaha nai chhaina Tara deshko vrastacharilai Tu karbahi garlan bhaneko, thulo machha samatlan bhaneko jhina masina Ra Purana risibi sadera jantalai Maharanai ho thulo machha vandai thula vrastachari machha jogaune/ umkaine khelma lageko prasta dekhiyo. Yinle thula machha chinekai chhainan jasto lagyo. 24:18

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 7 месяцев назад

      ​@@khakural3537सही हो नौटङ्की हो। सवै भन्दा पहिला गृह मन्त्री निर्दोष हुनु पर्यो कुनै पनि काण्ड मा नमुछिएको मिडिया मा आयेको हुन् भयेन।। त्येसैले पहिला गृह मंत्री कोे छानबिन हुन् आवासक छ। विश्वको देशका राष्ट्रपति बनाउनु छ भने पुरै छानबिन र कडा इन्टरभ्यु। लिएर निर्दोष थाहरिएर पास गराउँछ । हाम्रो देशमा भने ताई न तुई कोे सरकार बनायो जनता झुक्यायो । घाँटी जोडेर भ्रष्टचार मा। लिप्त भए जब छताछुल्ल भयो तब आफूलाई बचाउँन अरुलाई। ठूलो माछा भनेर देखायो 🤪😀😀😀 ठूलो माछा त सेटिङमा भ्रष्टचार गर्ने हरू हो। के कोे अरू मात्र सेटिङकाे ठूलो माछा 😁

  • @TaraGharti-qk7od
    @TaraGharti-qk7od 7 месяцев назад +4

    अहिलेको अबस्थामा रबिलाई साथ दिनुपर्छ

  • @KopilaKhadka-op9md
    @KopilaKhadka-op9md 7 месяцев назад

    रबि लाई हामी सबैले साथ दिनु पर्छ

  • @subashmin3387
    @subashmin3387 7 месяцев назад +340

    रवि लामिछाने भनेको रवि लामिछाने हो। सबै दलालहरूलाई जेल कुद्नुपर्छ गृहमन्त्री रवि लामिछाने ज्यू

    • @TLucck
      @TLucck 7 месяцев назад +7

      Support।

    • @rajendrabdrbist6257
      @rajendrabdrbist6257 7 месяцев назад +18

      अहिले सम्भव छैन तर 2084 मा जनता ले राम्रो भोट हाल्ने र सबै चोर डाका हरु लाई कानुन अनुसार झेल हाल्नु सक्ने सिट क्षमताको सक्ती दिनु पर्छ

    • @deephealer4461
      @deephealer4461 7 месяцев назад +6

      Bahumat lyaina prxa 84 ma..yi papi harilai sakhap parna prxa

    • @mamtachand6622
      @mamtachand6622 7 месяцев назад

      Absolutely right ​@@rajendrabdrbist6257

    • @missongamerboy99
      @missongamerboy99 7 месяцев назад +3

      मीन बहादुर लाई मेरो सुझाव , नेपाली काँग्रेस ले विधिको शासन २००७ साल देखि चलाएर देश र जनताको यो हालत भएको होला😂😂😂😂

  • @guruonline4091
    @guruonline4091 7 месяцев назад +40

    कांग्रेस सकियो मीन बहादुर अातियो

    • @TLucck
      @TLucck 7 месяцев назад

      😂

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 7 месяцев назад +31

    बालकृष्ण खान र रिगललाइ माफि दियर मन्त्री बनाउन खोजेको होला कालो काङ्ग्रेस ले

  • @dipakadhikari2472
    @dipakadhikari2472 7 месяцев назад +8

    jai ghanti ❤❤❤🌹🌹🌹🔔🔔🔔🔔🔔🔔

  • @janakikhakurel6338
    @janakikhakurel6338 7 месяцев назад +8

    Good jab Rabi sar

  • @dhruba6026
    @dhruba6026 7 месяцев назад +65

    किचडमा डुबेको काङ्ग्रेस ।।। मरिहालोस

  • @jitchaudhary5739
    @jitchaudhary5739 7 месяцев назад +27

    यो मीन बिश्वकर्मा जस्तै सोचाइ भएको नेतालेगर्दा देशको हालत एस्तो भएको😡

    • @thapamagar9713
      @thapamagar9713 7 месяцев назад

      Ma conggres ko voter ho conggreskota niyatai naramro rahe6 Conggres le afnu lagi khalto khaniyo

  • @dawauk7811
    @dawauk7811 7 месяцев назад +70

    मीन बिसोकर्म सर्धान्जली ,रबि दाइ जिन्दाबाद

  • @koylimkoylim2140
    @koylimkoylim2140 7 месяцев назад +5

    अब ३ कडोर जानता को रोज़ाई हो रबी सर काँगरेज ले के गर्नु सकदैना दुस्मान को सत्यानाश गरी दिनुस रबी सर 🙏

  • @kapurgurung8895
    @kapurgurung8895 7 месяцев назад +11

    Jay❤❤❤ rabi

  • @roshanbaral6515
    @roshanbaral6515 7 месяцев назад +187

    मीन बहादुर एउटा तुच्छ व्यक्ती हो।

    • @TLucck
      @TLucck 7 месяцев назад +3

      Correct।

    • @ramlalthakali3630
      @ramlalthakali3630 7 месяцев назад +2

      कामी हो यो

    • @DebakiGuragain-u2f
      @DebakiGuragain-u2f 7 месяцев назад +4

      कामी न हो स्वभाव त देखाइ हाल्छ

    • @HariDahal-c5c
      @HariDahal-c5c 7 месяцев назад

      रंगिएको स्यालको मौकाआयपछिको हाउ।

  • @surjabjoshi2864
    @surjabjoshi2864 7 месяцев назад +35

    यो देशलाई सबै भन्दा बडी लुटेको हो भने कांग्रेश ले हो

  • @ganeshbohara3278
    @ganeshbohara3278 7 месяцев назад +17

    नेपाल र नेपाली को अन्तिम आशा र भरोसा हो।रबि दाइ।

  • @nimbahadurthapa6230
    @nimbahadurthapa6230 7 месяцев назад +5

    I support Ravi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 he is always Right will Always Right again jai 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @binushrestha8025
    @binushrestha8025 7 месяцев назад +5

    Jay Rabi dai jay ghanti

  • @touchyou514
    @touchyou514 7 месяцев назад +34

    राजीनामा दिएर तेरो बाउलाई बचाउनलाई राजीनामा दिने

  • @sadajiban
    @sadajiban 7 месяцев назад +47

    वीरेन्द्र ज्यू तपाईँले यो मिन बहादुर कामीलाई अलिकति कडा प्रश्न गर्न सक्नु भएन किन?

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 7 месяцев назад +5

      जैरुले प्रश्न गर्नैसकेन यो कामिलाइ

    • @sharadkarki991
      @sharadkarki991 7 месяцев назад +1

      Right

  • @haripahadi4437
    @haripahadi4437 7 месяцев назад +36

    कामी को बुदि थुक्क हार्दिक श्रद्धाञ्जली

    • @durgamagar5760
      @durgamagar5760 7 месяцев назад

      कामि ले बेहोरा देखाइ हालछ नि यो परापूर्व कालदेखि चलिआएको हो

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 7 месяцев назад

      के रे सर्नर्थी दुष्ट हिन्दू बादी कोे छाउरा हरू तिमि हरुको यस्तै सोच ले गर्दा देश जातीय दोन्द मा पस्न थालेको हो।

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 7 месяцев назад +1

    ब्यक्तिगत स्वार्थकोलागी रुखेहरु कराउँदै छन।रबिछानलाई आखी नगर सानोतिनो विषयका निउपारेर राजनीतिमा समाबेश नगर।

  • @kamalashrestha4732
    @kamalashrestha4732 7 месяцев назад +1

    रबि को भाइ जस्तै लाग्छ यी पत्रकार जि मन पर्छ यहाँको प्रस्तुतीकरण ।

  • @shivasharma2609
    @shivasharma2609 7 месяцев назад +31

    मिस्टर मीन विश्वकर्मा जी जनता अब जागरुक भैसके सबै तिमीहरूका कुरा सबै बुझ्छन् । लाज शरम पचेपछि के लाग्छ र ।

    • @radhaagarwal7457
      @radhaagarwal7457 7 месяцев назад

      Halo shesno ko jhang ma Hale pachi hune yahe ho. Tyo goli Nepali emandare Nepali ko chate khole ko vaya kahe hunthyo ta

  • @karanlawad2155
    @karanlawad2155 7 месяцев назад +28

    ८४ मा काङ्ग्रेस चिलिम पारौं ७७ वटा जिल्ला बाट

  • @bhanudada8309
    @bhanudada8309 7 месяцев назад +16

    रबिकाे राम्रो काम देखेर सबै जलेका छन। ईतिहासकै गद्दार र खराब काङ्ग्रेस हाे।
    जय रबि जय घन्टि

  • @anubc1455
    @anubc1455 7 месяцев назад

    रबि काे जय हाेस

  • @rameshmaanmaharjan7926
    @rameshmaanmaharjan7926 7 месяцев назад +9

    Nepal ko real hero rabi bhai jay ghanti

  • @palpaliyubraj2951
    @palpaliyubraj2951 7 месяцев назад

    ८४ मा काङ्ग्रेस लाइ ० सीट दिनुपर्छ

  • @chetranabhat9281
    @chetranabhat9281 7 месяцев назад +22

    रवि जिन्दावाद ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 7 месяцев назад +29

    अब नेपाली जनता लाई ६ महिना सभा बैठक चाहियन्,फुल यक्सन चाहियो,दिन को १० लाख सक्ने ढोका बन्द गरौ, रबी दाइ ( सम्मनानीय गृहमन्तृ) अब हजुर भटाभट यक्सन मै जाउ,पूर्वप्रधानमन्त्री केपी ज्यु र प्रधानमन्त्री प्रचन्ड ज्युको फुल साथ हुन्छ भन्ने जनता लाई लागेको छ्,ब्रस्टाचारी हरु भागाभाग्,अब कङ्रेश नेपाल बाट सकियो,जनता बाट बहिस्कार हुँदै गकोछ ।फेरी ब्रस्ट पनि धेरै रहेछ यस भित्र ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 7 месяцев назад +213

    सहकारी ठगलाई कारबाही गर्नुपर्छ तर यसो भन्दै गर्दा कॉंग्रेसका भ्रष्टाचारी लाई पनि जेलमा कोच्नुपर्छ

    • @BhagawatiThapa-w8y
      @BhagawatiThapa-w8y 7 месяцев назад

      याे डाका काेमामा पुगेर किन अायाे भनेकाे यहि दिन देख्न रहेछ ।

    • @anilshakya9704
      @anilshakya9704 7 месяцев назад +6

      सहकारी ठग भनेर तैलें प्रमाणिात गरेर देखा त? सक्छस? यदि प्रमाणिात भए आफै सरेन्डर गर्छु,कार्वाही गर भनेकै छ त ,सुनिनस? खुब न्यायाधीश बन्दोरहेछ ,झोले।

    • @Kasa690
      @Kasa690 7 месяцев назад

      😅कान्तिपुरे र कालो कांग्रेसको भात्रि संगठन को झोले हरूले लगाएको आरोपलाई हामि जनताले पताईदैन!रबिको खेदो खन्दा खन्दा कोलो कांग्रेशको झोले र नेताले आफ्नो पाटिॅको भ्रस्टचारलाई ओझेलमा पारिदिएछ😂

    • @prakashgautam7597
      @prakashgautam7597 7 месяцев назад +1

      अफै बोक्सी अफै धामी क्या गजब छ नेपालमा ll

    • @aseemthapa7982
      @aseemthapa7982 7 месяцев назад

      😂😂

  • @shresthakeshav4831
    @shresthakeshav4831 7 месяцев назад

    ❤ thanks boli dinu bhayo

  • @ramkumarbk2503
    @ramkumarbk2503 7 месяцев назад

    सच्चा नेपाल आमाले जन्मायको छोरो रवि कसैको अगाडि बिना गल्ती झुक्दैन रवि लाई झुकाउन काँङ्रेसको पावरले पुग्दैन जय रवि

  • @SantoshPaudel-t1m
    @SantoshPaudel-t1m 7 месяцев назад +5

    कालो काङ्ग्रेस का सबै नेता लाई जेल कोच्नु पर्छ गृहमन्त्रीको साथमा हामी छौ

  • @sirdavidgilmour3610
    @sirdavidgilmour3610 7 месяцев назад +20

    मीन विश्वकर्मा ज्यू तपाईंको मात्र कुरा ठूलो तपाईं मात्र जान्ने तपाईंलाई मात्र राजनीति थाहा छ । हामी त भकर दोको बोकेर पहाड बाट सहर छिरेको । 😐

  • @anilshrestha6288
    @anilshrestha6288 7 месяцев назад +1

    मावाबादी भन्दा नि खत्तम नै निक्ले कालो काङ्ग्रेस अब जाने नै होउ तिमी हरु जेल को हावा खान्✊
    जय रबि सर 🙏

  • @subashmin3387
    @subashmin3387 7 месяцев назад +38

    कांग्रेसको पछि लाग्नु भनेको आफूलाई भिखारी मान्नु बराबर हो।

  • @punraja
    @punraja 7 месяцев назад +11

    लाज पनि लजायो, मीन जी !! तपाई को अनि नेपाली कांग्रेस को नैतिकता आर्यघाट मा खरानी भै सक्यो !! अब के को रुवाबासी हो????

  • @gobindapandey3692
    @gobindapandey3692 7 месяцев назад +17

    सबैई नेपाली जनता को आशा र भरोसा राष्ट्रिय स्वतन्त्र पार्टी आशा छ नेपाली जनता को पक्ष मा काम गर्नु हुन्छ जय 🔔🔔

    • @TLucck
      @TLucck 7 месяцев назад

      Yes❤

  • @dineshkandel1486
    @dineshkandel1486 7 месяцев назад

    सबैलाइ छानी छानी कोच्नुहोला रबि जि..तपाइलाइ जन्ताको साथ छ

  • @dhanlo218
    @dhanlo218 7 месяцев назад

    बिरेन्द्र सरको दम्दार प्रस्तुतिको लागि सलाम । रबि लामिछानेलाई गलत आरोप लगाइएको हो !

  • @magarhetauda
    @magarhetauda 7 месяцев назад +13

    यो गोरु सेरे लाई सरकार चलाउन अब दिनु हुन्न अझ बिरोध गर्दै छ भ्रष्टाचार मा फसेको काङ्ग्रेस दल सबै लाई जेल हाल्नु रबि दाइ

  • @NGSubash0406
    @NGSubash0406 7 месяцев назад +354

    मीन बिश्वकर्मा भन्ने ब्याक्ती कांग्रेस कै दलाल हो !!

    • @TLucck
      @TLucck 7 месяцев назад +8

      हो हो हो देश निकाला गर्नु पर्छ

    • @kamalkumar9194
      @kamalkumar9194 7 месяцев назад +3

      हार्दिक स्रद्धान्जली

    • @ghanshyamsinghhomesaiterol2178
      @ghanshyamsinghhomesaiterol2178 7 месяцев назад +16

      यो कामी को बुद्धि गतिलो छैन खाते हो

    • @toyaregmi8394
      @toyaregmi8394 7 месяцев назад +8

      Yo kami Aba aaran Ma dhan Hanna ja mula.

    • @srenee2585
      @srenee2585 7 месяцев назад

      Yo jat ko kura Garne Lai pahilo jail chaka. Garnu parcha bekthi ko kura garnus kam herera kura garnus jat ko kura garnu apradhi ho ​@@ghanshyamsinghhomesaiterol2178

  • @sirdavidgilmour3610
    @sirdavidgilmour3610 7 месяцев назад +13

    सम्मानीय गृहमन्त्री रवि लामिछाने ज्यू रेशम चौधरीलाई फेरी कार्रवाई हुन्छ कि हुँदैन । जय नेपाल 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 7 месяцев назад

    मन बहादुर एउटा तुच्छ व्यक्ति हो

  • @surendrabhattrai2404
    @surendrabhattrai2404 7 месяцев назад

    रबिलाइ सधै जन्ताकाे साथ छ ।

  • @kamalrai5815
    @kamalrai5815 7 месяцев назад +15

    नमस्कार सर शुरूको पाच मिनेट को प्रष्टुती दमदार छ ।धन्यबात

  • @MuktanandChaudhary
    @MuktanandChaudhary 7 месяцев назад +18

    हर हर हर हर हर महादेव जाय घानटी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rajankc7617
    @rajankc7617 7 месяцев назад +12

    रबि लामिछानेले गृह मन्त्रालयको कमाण्ड सम्हाल्दै गर्दा बल्ल जनतालाई, यो देशमा सरकार छ भन्ने अनुभूति हुन थालेको छ Good luck #RabiLamichhane 🔔💙🙏

  • @mayasiwakoti9446
    @mayasiwakoti9446 7 месяцев назад

    जय रबि।अपराधी हरु लाई जेल कोचेर छाडिदिनु हो

  • @tulsirana4884
    @tulsirana4884 7 месяцев назад

    काङ्ग्रेस का हिलो लगाउने त धेरै छन पखाल्ने भए रबि जिले गुडलक रबि सर 🇳🇵🙏🇳🇵

  • @Prem_kaidi
    @Prem_kaidi 7 месяцев назад +83

    MCC ले डामेको,बिदेशीले पालेको !!
    दलाल भगाऔ देश बचाउ, जय गोरख🙏🇳🇵🇳🇵

    • @sadajiban
      @sadajiban 7 месяцев назад

      तिमी पनि एक नम्बरको दलाल जस्तो देखिन्छौ

    • @laxmiprasadghimire7666
      @laxmiprasadghimire7666 7 месяцев назад

      bag

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 7 месяцев назад +15

    रास्ट्र घाती भ्रष्ट चारी काङ्ग्रेस ले कानुन र सुसासन को कुरा गर्दा लाजले पनि लाज मान्यो अब सादेसाथ को दसा लाग्यो भनेर रन्थनिएको अबस्था हो।

  • @kunwarkamal9104
    @kunwarkamal9104 7 месяцев назад +7

    मीन विश्वकर्मा लाई प्रश्न गर्न अलि पुगेन।
    जे मन् लाग्यो त्यही आरोप लगाउँदै छ यस्तो नीच पनि हुने रहेछ।

  • @shyamgautam4029
    @shyamgautam4029 7 месяцев назад

    नडराउ रबि ज्यानैगयपनि नामराखेर जानुहोला जानैपरेपनि🎉😢😮😅😊😂🎉🎉😢😢😮

  • @RajeshworiKafle
    @RajeshworiKafle 7 месяцев назад

    रबि लामिछाने देखि किन डराउनु हुन्छ ।पत्रकार ज्युको कुरा सहि छ।

  • @alexkhadka4475
    @alexkhadka4475 7 месяцев назад +12

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु जैरु सरको भाषण दमदार छ

  • @liladharpandey1389
    @liladharpandey1389 7 месяцев назад +37

    संसद बंद होस मतलब भयन तर देशका धमीरा जेलमा कोच रबि

    • @TLucck
      @TLucck 7 месяцев назад +1

      Support