कुनै पनि देशले जनता अनुसारको नेता पाउने हो, हरेक चुनाव मा यिनै नेतालाई मतदान गरेर जिताउने जनता नेपाली जनता नै होइन? देश लाइ सतिले सरापेको देश भनेर गालि नगरौं, नेतालाई कमिसन खोर भनेर गालि नगरौं, प्रत्यक चुनावमा यिनै नेतालाई भोट हालेर जिताउने जनताको बिबेकस्तर बुझौं अनि नेपालको यो हालत बनेको जड भेटिन्छ।
कमिसन को चक्कर मा लिप्त नेता हरु ले गर्दा नेपाल र नेपाली कंगाल भए... अब पनि इनि नेता हरु ले नै देश चलाउने हो भने इनि हरु ले देश कि त india कि अमेरिका नत्र भने चिन लाई बेच्ने छन् 🙏 जय नेपाल 🇳🇵
यी कथाहरु किन सुनाएर नेपाली को मनमष्तिकमा किन नुन चुक छर्ने..... यस्को विकल्प के गर्ने र यो अबस्थामा पुर्याउन का लागि केही गर्ने भए लौ... नत्र फगत को गन गन दोहर्याई तेहर्याई के सुन्नु..........

नेपालमा सम्भव छैन हजुर।यसरी देश नै बेचिसक्दा पनि नेताको चाक चाड्दै हिड्ने अनि तिनै नेतालाइ जिताउने भेडा जनता सुदृदैनन तब सम्म देश बन्दैन झन कन्काल भएर जान्छ ।जय नेपाल
इतिहास को कुरा सुनेर छाती फुलेर ब्रड प्रेसर बडेर आउँछ। अहिले को सम्झेर आउँदा रुन मन लाग्छ। यो सबै हाम्रै मानसिक दरिद्र ले भएको हो। राजनीति त निमित्त मात्रै हो ।तर देश यो अबस्थामा आउनुमा देश को राजनीति को ठुलो हात छ। के गर्नु जसको नुन खायो उसको गुण त गाउनु नै पर्यो । तर त्यो भन्दा आम नेपाली जनता को मानसिक मा बिदेशी सामान मा बढी बिश्वास ले नै नेपाल को उद्योग ब्यबसाय धरासायी बन्न पुगेको हो।
धोती आतंककारी र जनता ले मिलेर देश खत्तम पार्यो। अफ्नो राजा जनता सैनिक हरुको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने दरिद्र जनतालाई इमान्दार नेता चाहिन्छ रे!
Yeastai contain banayera nepali janata ko aakha kholnu parne bela vayeko xa.....keep it up,keep going it !!! Best wishes......fully support for you !!!
बाँसबारी छाला जुत्ता कारखाना। जनकपुर चुरोट कारखाना। विरगन्ज चिनी उधोग। सिमेन्ट कारखाना हरु। अन्य कुन कुन थुप्रै छन जस्तो लाग्छ । प्रमाण जुटाई अवगत गराउनु होला।
Very nice show !!!! Nepali people should do these kind of program. Nepali should know what they've lost, and why our country is moving backward. Prajatantra and Girija P. Koirala being Nepali was the biggest Curse for Nepali and Nepal.....
अहिलेको अवस्था हेर्दा सरकारले नातावाद गर्दै भ्रष्टाचार गरेका छन भने हामी जनता आन्दोलन गरि अझ आफैलै दुख गरिराछौ । सकेसम्म यस्तै news channel र informative video लाई सक्दो share गरौ साथिहरु ।
@@anamak2000 10000 jana chor nepal ley palna sakdaina tesailey ani raja ley sab lai jail haldinxa vanni ash ho tara hudaina thaxa😂 uhiley jail halda raja lai chor banaiyo aba audainan raja
well done brother.. ti karyakarta haru ahile kaha holan..aafno lov le garda purai desh lai kanggal banaune pani ustai.. sabai nepali haru ra jhole karyakarta le bujhna jaruri cha..aba raja lai firta lyayenau vhane aafno paala samma ta khaula neta bata pachi nepal nai taat paltiye pachi timra santati magne awastha ma hunchan.. aba ta hos gara..raja lai jasari pani firta lyau..
😢😢😭😭😭😭😭😡😡😡😡पोहिलाइ यस्तो भय्छ अनि आज आय्रा के बिस्बास गर्नु नेपाली जन्ता नेता राज नेता लाई इ कुरा हरु मा सचेत हुन सख्देन भने नेपाल र हामी सबै लाई rip जो थापय्र पनि हमे सा मासु र भात मा जो कोहिलाइ पनि भोत हाल छम
कर्मचारी हरु नेताको अन्डरमा काम गर्ने मान्छे हुन। गलत गर्नेहरु प्राय सबै कुनै न कुनै तरिकाबाट राजनितिक पावरसंग जोडिएका हुन्छन। जबसम्म राजनितिले गलत गर्नेलाइ संरक्षण गर्छ तबसम्म कर्मचारी डराउदैनन।
नेपाल पिछडीनुको मुख्य कारण राणा शासन पनि हो । किनभने राणा कालमा कुनै पनि नयाँ प्रविधिहरूको खोजी गरिएना जुन बेला अहिलेका विकासित देशहरूमा नयाँ नयाँ कुराहरूको खोजी भैरहेका थिए नयाँ नयाँ कुराहरूको आविष्कार भैरहेको थियो। नेपालका शासकहरू भने यस्ता प्रविधिहरू हामीलाई किन चाहियो कतै जान पर्यो भने घोडा छदै छ समान लान पर्यो भने भरिया छदै छ भनेर आफ्नो मोजमस्तीमा लागे जनतालाई १०३ बर्ष सम्म भरियाको भरियामा नै राखे। अब राजाको शासन कालमा महेन्द्रले केहि गर्ने प्रयास त गरिबक्सेको थियो तर गर्न खोज्दा खोज्दै स्वर्गवास यभो। अब राजा बीरेन्द्रले यी अहिलेका बीद्वानहरूलाई देशको चाबी सुम्पि दिए बाँदरको हातमा नरिवल भने झै सर्वप्रथम् गीरीजाको हातमा परेको कलकारखाना उडाउनु सुरू गरियो । अलिकति देशमा गडबड हुन थालो भने भारत गईहाल्नु पर्ने अब अहिलेकाहरू पनि गीजा कै चेलाहरू हुन् गुरूले जे सिकाको थियो त्यही गर्छन्। अब देश ओरालो नलागेर केहोस् त?
Raja raw Rana haru lay naii desh banako thiyo but aba political leaders haru lay yo Nepal 🇳🇵 Aautaw ramro desh laiii kaang gaal banayo😔😔😔 We want good leaders or king 👑
राजा अथवा कुनै ब्यक्तिको सपोर्ट गरेर भिडियोको views बढाउन खोजेको छैन। राजाले बिकास गरेनन भनेर राजतन्त्र हटाउने नेताहरुले भएको बिकासलाइ पनि भताभुङ्ग बनाइदिएका छन। मैले भन्न खोजेको यत्ती मात्रै हो। अनि अर्को कुरा मलाइ राजा चाइएको हैन सच्चा देशभक्त लिडर चाइएको हो। तपाईं जातिय पहिचान दिन्छु भनेर झुटा सपना बाड्ने भडुवाहरुको अन्धभक्त बन्न छोड्दिनुहोस। सबै नेपाली पिडित छन यो अहिलेको सिस्टमबाट त्यसैले यो सिस्टम बिरुद्द सबै जाती, धर्मका देशभक्त एकजुट हुन जरुरी छ। कृपया भिडियोको सार्थकता बुझ्न सक्नुहुन्न भने जथाभावी कमेन्ट नगरिदिनुहोस्🙏
We also wish to bring quality materials like yours.
This is amazing. Keep it up.
😍
@@SujanPokhrelexplainer ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤u
@@amritbhoya473 o
राम्रो अनुसन्धान ! मिहिनेत र परिश्रमको लागि धन्यवाद छ।
नेपाललाई ध्वस्त बनाएको नै बहुदलले हो😢😢 प्रजातन्त्र का नाममा देश बेच्ने पापिहरू लाई कारबाही हुनैपर्छ 🙏🙏🙏🙏
कुनै पनि देशले जनता अनुसारको नेता पाउने हो, हरेक चुनाव मा यिनै नेतालाई मतदान गरेर जिताउने जनता नेपाली जनता नै होइन? देश लाइ सतिले सरापेको देश भनेर गालि नगरौं, नेतालाई कमिसन खोर भनेर गालि नगरौं, प्रत्यक चुनावमा यिनै नेतालाई भोट हालेर जिताउने जनताको बिबेकस्तर बुझौं अनि नेपालको यो हालत बनेको जड भेटिन्छ।
कमिसन को चक्कर मा लिप्त नेता हरु ले गर्दा नेपाल र नेपाली कंगाल भए... अब पनि इनि नेता हरु ले नै देश चलाउने हो भने इनि हरु ले देश कि त india कि अमेरिका नत्र भने चिन लाई बेच्ने छन् 🙏 जय नेपाल 🇳🇵
@@@@@@@@@@@@
यी कथाहरु किन सुनाएर नेपाली को मनमष्तिकमा किन नुन चुक छर्ने..... यस्को विकल्प के गर्ने र यो अबस्थामा पुर्याउन का लागि केही गर्ने भए लौ... नत्र फगत को गन गन दोहर्याई तेहर्याई के सुन्नु..........
ohhh
यो ईतिहास हो गनगन हैन।
कुनै पनि देशले जनता अनुसारको नेता पाउने हो, हरेक चुनाव मा यिनै नेतालाई मतदान गरेर जिताउने जनता नेपाली जनता नै होइन? देश लाइ सतिले सरापेको देश भनेर गालि नगरौं, नेतालाई कमिसन खोर भनेर गालि नगरौं, प्रत्यक चुनावमा यिनै नेतालाई भोट हालेर जिताउने जनताको बिबेकस्तर बुझौं अनि नेपालको यो हालत बनेको जड भेटिन्छ।
@@DT-pp1cn ekdum sahi kuro....ma pani sadhai yehi vanne garxu
यो विडियो मन छोयो धन्यवाद छ
Hope in future , Nepal will come more strong for development!
नेपालमा सम्भव छैन हजुर।यसरी देश नै बेचिसक्दा पनि नेताको चाक चाड्दै हिड्ने अनि तिनै नेतालाइ जिताउने भेडा जनता सुदृदैनन तब सम्म देश बन्दैन झन कन्काल भएर जान्छ ।जय नेपाल
ekdam ramro reserch bro
aru naya naya reserch garera video banauna paryo
Nepali janata lai bahudal fapena vanne avash dilauna paryo
keep it up bro.
Thanks for making this video , this reminded us of Our great history
Amazing brothers keep going
राम्रो सवाल।
हाम्रो देश नेपालमा भ्रष्टाचार र कमिसन को खेलले देशलाई कंगाल बनाउनेतर्फ लगेको छ।यसलाई नियन्त्रण गर्नु जरुरी देखिन्छ ।
इतिहास को कुरा सुनेर छाती फुलेर ब्रड प्रेसर बडेर आउँछ। अहिले को सम्झेर आउँदा रुन मन लाग्छ। यो सबै हाम्रै मानसिक दरिद्र ले भएको हो। राजनीति त निमित्त मात्रै हो ।तर देश यो अबस्थामा आउनुमा देश को राजनीति को ठुलो हात छ। के गर्नु जसको नुन खायो उसको गुण त गाउनु नै पर्यो । तर त्यो भन्दा आम नेपाली जनता को मानसिक मा बिदेशी सामान मा बढी बिश्वास ले नै नेपाल को उद्योग ब्यबसाय धरासायी बन्न पुगेको हो।
Good job bro.god bless you 🥰🙏
You done a great job brother for showing how nepali helps others countries keep going lots of loves brother😊❤
Content ramro xa ma naya subscriber hai. Aru pani naya video haru halnu hola.
😍😍😍😍😍😍
धन्याबाद दाजु जजुर लाई पुराना पुराना भोगोल को बारेमा हामिलाइ जानकारी दिनु भयको मा 🙏🙏🙏
Good job and thank you for your information
Sahi suchana dinu bhayeko ma dhanayabad
Good information
Great topic sir🙏🙏🙏
अब पनि नेपाली हरु आफ्नो सोच परिवर्तन गरेन भने र त्यही नालायक ओली प्रचण्ड र देउवालाई जेतायौ भन्ने
पक्का देश अफगानिस्तान बन्छ।।।।।।।
Love the content ❤
Wow So agresive videos, Iliked it.
Thanks for nice video clip 👌
Good news thanks a lot
सही कुरा भन्नु भयो धन्यवाद।महिले पनी देखेको हो।४६ साल देखी सुरुमा गिरिजा प्रसाद कोइराला ले उद्योग कारखाना बन्द गर्दै लागेका हुन ।
Bro keep it up❤❤
यी पार्टिहरू र नेताहरूलाइ एउटै खाडलमा हालेर पेट्रोल छरेर जिउदै जलाए मात्र नेपाल आमा र नेपाली जनताले सास फेर्न पाउने छ ।
Good imparsation
अब यी सबै कारखाना फेरि खोल्नु पर्छ सर यस्तै धेरै कारखाना खोल्यौ भने हाम्रो देशमा भनेजस्तो माल र नेपालका कोहि पनि बेरोजगार हुने छैनन 😊
Good work bro
Dherai ramro
Awesome Great
कति हेर्नु एउटै समाचार 😢😢😢😢😢😢
Good
Yo kura ekdam Sahi ho
धोती आतंककारी र जनता ले मिलेर देश खत्तम पार्यो। अफ्नो राजा जनता सैनिक हरुको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने दरिद्र जनतालाई इमान्दार नेता चाहिन्छ रे!
😥😥
@@SujanPokhrelexplainer sorry for such comment. Tr hami nepaliko bastabikta yahi ho. India ma basne le gorkha pahichan dhotilai beche Qatar dubai ma basne cheli harule afno sarir bechxa. Aune pusta thukxa.... Desh Ukraine ko bato lagisakyo.
जब सम्म चोर लाई नेता बनाउने जनता सुधृदैनन तबसम्म यस्तै हो।😥😥
@@SujanPokhrelexplainer 👍
Yeastai contain banayera nepali janata ko aakha kholnu parne bela vayeko xa.....keep it up,keep going it !!! Best wishes......fully support for you !!!
Love for king ❤❤❤❤
Ram ram ram...shri khrisna saranam nama
राजनीतिक दल , नेपाल को दुर्भाग्य।।
Superb
Good job ❤🎉
part 2 banu hola xitto
Husss
U r right brother
Because of these politicians
Our country is going to facing big problems
Good one. Keep growing bro😍
पहिले देखि नै सच्चा साथी चिन नै हो ।🇳🇵❤️🇨🇳
बाँसबारी छाला जुत्ता कारखाना।
जनकपुर चुरोट कारखाना।
विरगन्ज चिनी उधोग।
सिमेन्ट कारखाना हरु।
अन्य कुन कुन थुप्रै छन जस्तो लाग्छ । प्रमाण जुटाई अवगत गराउनु होला।
huss😍😍😍
Ek dam sad vaye 😢 yo news sunera 😢
Video dami xa tara bichbich ma bhako sound effects annoying xa bro
Nice one
Ramro contain❤️
बहुदलीय व्यबस्था नेपालकोलागी अभिशाप् सावित भयो ।
अभिशाप मात्रै हैन महाअभिशाप
PANCHAYATI SYSTEM WAS GOOD
plz expain fast track nijgadh to ktm
Please don't take credit for inventing microcomputer. Muni Sakya has played huge role in IT industry in Nepal but he didn't invent microcomputer.
Tei vanya Nepal ma microcomputer lol
Part 2
Please.........................................
Very nice show !!!!
Nepali people should do these kind of program. Nepali should know what they've lost, and why our country is moving backward.
Prajatantra and Girija P. Koirala being Nepali was the biggest Curse for Nepali and Nepal.....
Part 2 khaile Aaune
2 mahina bhaisakyo wait gareko
Channel pani subscribe garekaichhun ......
Comming soon ...😍😍
Salam xa daii li
😍😍😍
Greatsr nepal❤ki jay ho
भविष्यमा नेपाल विकासका लागि अधिक मजबूत हुनेछ ।
O my god
अहिलेको अवस्था हेर्दा सरकारले नातावाद गर्दै भ्रष्टाचार गरेका छन भने हामी जनता आन्दोलन गरि अझ आफैलै दुख गरिराछौ ।
सकेसम्म यस्तै news channel र informative video लाई सक्दो share गरौ साथिहरु ।
😍😍😍
Great content 🇳🇵🇳🇵🇳🇵🙄❤️❤️
Sahi ho
जागौ नेपालि जागौ ई गाणतन्त्र का दलाल काग्रेस एमाले माओबादि का नेताहरुले देश लुटेर खाईसके अब नेपालि जनताहरु शरणार्थी बनाउनेछन्
गिरिजा मोरेर गयो यो देशको लागि कुलङ्गार त्यहि हो
We should make videos like such - great job .
society le risk lina dideina kasailai ani risk nali goverment ma change audeina sab tira bata badhyacha hamro desh ko yuva
King should come back in Nepal
किन कम ब्याक हजुर को कुनै तर्क छ ।
@@anamak2000 10000 jana chor nepal ley palna sakdaina tesailey ani raja ley sab lai jail haldinxa vanni ash ho tara hudaina thaxa😂 uhiley jail halda raja lai chor banaiyo aba audainan raja
So True!
I remembered that, before democracy everybody worked to be happy. All bull came after so call democracy! Nepal was in happy place back then.
jai.nepal
सहि भिडियो बनायेछ केटो ले
❤❤❤❤❤❤well done sir
well done brother..
ti karyakarta haru ahile kaha holan..aafno lov le garda purai desh lai kanggal banaune pani ustai..
sabai nepali haru ra jhole karyakarta le bujhna jaruri cha..aba raja lai firta lyayenau vhane aafno paala samma ta khaula neta bata pachi nepal nai taat paltiye pachi timra santati magne awastha ma hunchan..
aba ta hos gara..raja lai jasari pani firta lyau..
😢😢😭😭😭😭😭😡😡😡😡पोहिलाइ यस्तो भय्छ अनि आज आय्रा के बिस्बास गर्नु नेपाली जन्ता नेता राज नेता लाई इ कुरा हरु मा सचेत हुन सख्देन भने नेपाल र हामी सबै लाई rip जो थापय्र पनि हमे सा मासु र भात मा जो कोहिलाइ पनि भोत हाल छम
Temi lay yeti ramro ramro van chou tara hami Nepali goru chow … aailya herchow voli matlab nai chaina❤
नेता हरुलाई मात्र दोष दिन भन्दा पनि, सरकारी कर्मचारी पनि घुस खोर भएर , नेपाल को यो गति भएको हो
कर्मचारी हरु नेताको अन्डरमा काम गर्ने मान्छे हुन। गलत गर्नेहरु प्राय सबै कुनै न कुनै तरिकाबाट राजनितिक पावरसंग जोडिएका हुन्छन। जबसम्म राजनितिले गलत गर्नेलाइ संरक्षण गर्छ तबसम्म कर्मचारी डराउदैनन।
कर्मचारी त उतिबेला पनि थिए होलान नि। फटाहा कर्मसङ्ग मिलेर लुट्ने पार्टीका झोलेको कारण देश भएको हो।
I'm proud of you daju❤❤
Ati dukhad ab hami sabaile e sabai udyog sucharu garnu parxa
You forgot about Janakpur cigarettes factory..
Good ho
नेपाली हुनुमा गर्भ लाग्द छ
बरु पुरानो नेपाल नै राम्रो
चाेरै चाेर भयर देश खतम भयाे।सहि बिशलेसन।हामिले नै परयाेग गरियाे।चाेरहरु भरति भयर खतम पारे।
कठै मेरा देश
नेपाली झोले कर्याकर्ता ले गर्दा हो
Ekdam thik ho tesaile aba rajsata aaunu parchha
❤❤❤
नेपाल पिछडीनुको मुख्य कारण राणा शासन पनि हो । किनभने राणा कालमा कुनै पनि नयाँ प्रविधिहरूको खोजी गरिएना जुन बेला अहिलेका विकासित देशहरूमा नयाँ नयाँ कुराहरूको खोजी भैरहेका थिए नयाँ नयाँ कुराहरूको आविष्कार भैरहेको थियो। नेपालका शासकहरू भने यस्ता प्रविधिहरू हामीलाई किन चाहियो कतै जान पर्यो भने घोडा छदै छ समान लान पर्यो भने भरिया छदै छ भनेर आफ्नो मोजमस्तीमा लागे जनतालाई १०३ बर्ष सम्म भरियाको भरियामा नै राखे। अब राजाको शासन कालमा महेन्द्रले केहि गर्ने प्रयास त गरिबक्सेको थियो तर गर्न खोज्दा खोज्दै स्वर्गवास यभो। अब राजा बीरेन्द्रले यी अहिलेका बीद्वानहरूलाई देशको चाबी सुम्पि दिए बाँदरको हातमा नरिवल भने झै सर्वप्रथम् गीरीजाको हातमा परेको कलकारखाना उडाउनु सुरू गरियो । अलिकति देशमा गडबड हुन थालो भने भारत गईहाल्नु पर्ने अब अहिलेकाहरू पनि गीजा कै चेलाहरू हुन् गुरूले जे सिकाको थियो त्यही गर्छन्। अब देश ओरालो नलागेर केहोस् त?
👌🏿
हजुरले धेरै महत्वपूर्ण सुझाव दिनु भयो, हजूर को जय होस।
Ak ak vrasta netalai jiudai agolagaunu parnerahexa but janata kati soja ki bikau?
नेपाल र नेपाली लाई माया गनॅ यूबा नेता रबि आउदैछन।नेपाल लाई शक्तिशाली देश भएको हेनॅ चाहन्छु।
Hulas steel Industries mauwadi tharu le bherye ko xa
😢😢😢😢
Dai one video for DR.CK Raut plzz
Raja raw Rana haru lay naii desh banako thiyo but aba political leaders haru lay yo Nepal 🇳🇵
Aautaw ramro desh laiii kaang gaal banayo😔😔😔
We want good leaders or king 👑
यो सुनेर मेरो छाती चर्कियो
Sab netalai fasi dinu parne k🤬
राजा अथवा कुनै ब्यक्तिको सपोर्ट गरेर भिडियोको views बढाउन खोजेको छैन। राजाले बिकास गरेनन भनेर राजतन्त्र हटाउने नेताहरुले भएको बिकासलाइ पनि भताभुङ्ग बनाइदिएका छन। मैले भन्न खोजेको यत्ती मात्रै हो।
अनि अर्को कुरा मलाइ राजा चाइएको हैन सच्चा देशभक्त लिडर चाइएको हो। तपाईं जातिय पहिचान दिन्छु भनेर झुटा सपना बाड्ने भडुवाहरुको अन्धभक्त बन्न छोड्दिनुहोस।
सबै नेपाली पिडित छन यो अहिलेको सिस्टमबाट त्यसैले यो सिस्टम बिरुद्द सबै जाती, धर्मका देशभक्त एकजुट हुन जरुरी छ।
कृपया भिडियोको सार्थकता बुझ्न सक्नुहुन्न भने जथाभावी कमेन्ट नगरिदिनुहोस्🙏
@@shantarai2011 🤨....😂🤣😂😂 Yo video ma bahun chetri vanera vanekii xina ta hau🤔😂😅😋😁😁😁
जातिय र धार्मिक द्वन्द्द मच्चाएर राजनिती गर्ने कपुतहरुको सिकार बनेका जनताको सोचाइ यस्तै छ हजुर।
बेलैमा राँची जानुस तपाइको उपचार सम्भव छ।
😢I'm speechless 😶😔 😭
यस्ता कुरा गर्ने भने मान्छे हरु राजावादी भन्छ्न
तर दुख लाग्छ आज सम्म यत्रो बिग्रेको देख्दा