यो आमा मेरो साथिको आमा हो।म उहाँलाई राम्रो संग चिन्द्छु।उहाँले अहिले जे भोग्नु भको छ यो सब उहाँले गर्नु भएको कर्मको फल भोग्दै हुन्हुहुन्छ।यो आमाले पहिलो बिबाह मुग्लिङ पारि करन्टार गाउँमा भएको हो।श्रीमान् विदेश गएको बेला यो आमाले परपुरुष संग लागेर घरमा नै अनैतिक सम्बन्ध बारम्बार राखेको हुनाले पहिलो श्रीमान् पटिको छोराछोरीले घर बाट निकालेर, जुन अहिले साथमा भएको छोराको बाबालाई नै जिम्मा लगाएर पठाएको हो।यो आमाले धेरै ठुलो गल्ती गर्नु भएको छ।यो आमाको कारण उहाँको पहिलो पटिको छोराछोरीले धेरै दुःख र कष्टकर जिन्दगी भोग्नु परेको थियोे।आमाको कुरा गरेर मेरो साथी म सङ्ग धेरै रुने गर्थ्यो।यो आमाले तेति बेला छोडनु भएको छोराछोरी अहिले सबै आफ्नो आफ्नो दुख गरेर खाएका छन् । आमा तपाईलाई ती अबोध छोराछोरी र ती सोझो श्रीमान् को आँसु लागेको हुनुपर्छ ।तपाईं बिनाको त्यो घर कति उजाड भयो होला त्यो समय ,आमा भएपछि समाजको मान मर्यादा भित्र बसेर सन्तानको जिम्मेवारी सम्हालेर बस्नु भएको भए आज यो दिन कदापि आउने थिएन आमा।🙏🙏🙏
धरती को बोझ छोराछोरी हरु जनमाउन भनदा नजनमाएकै बेस जेभए पनी आमा भनेको आमा हो चाहे बेसीया भालु नै होस आमा आमा नै हो र यो छोरा लाई सर बाउ लाई जीममा लगाउनु काम भनदा पनी बाउ खोजेर लाई नै दीनु
अामा तो छोरा लाई उसको बाउलाई जिम्मा लाऐर दिनु र हजुर मेरो घरमा अाउनु म सग बस्नु गुरुङ अामा जस्तो छ म बुटवलमा छु अाउनुि अामा म सगै बस्नु म पाल्छु मेरो अामा बाबा छैन अाि मेरो माईता पनि तनहुँ हो अामा
आपनो आफ्नोे भाग्य हो बिचरा भाग्यमा नै तेस्तै थियो होला जस्तो भएनि आफ्नोे जन्म दिएको आमा हो माफ गरेर आफ्नोे आमालाई सपोर्ट गरे धर्म हुन्छ धन सम्पति ले सबैथोक किन्न सकिन्छ होला तर आमा किन्न सकिन्न
म पनि दुख पाकाे मानछे भाइ दिदी छ मेराे बुढा काे जेठि बुढा छईन दिदी पेरालाईसेस भाकाे छ र ऐउटा खुट्टा नि छईन हजुरले दुखि हरु लाई हेर्नू हुदा खुशि लागछ🙏🙏🙏🙏🙏
""TUKI NEPAL""BHAGWAN NAI HUNUHUDORAIXA KATI RAAMRO MAN BHAKO ...KATI MITHO BOLI BHAKO KURA SUNERA MAN KATI SHAANTI BHAYO😢😊🙏Charan sparsh garxu yto Ama Bawko jasle yasto mahan xoralai janam diyo🙏......watching from Israel
आईमाई को बुद्धि पछि आउँछ भन्ते साच्चिकै हो रैछ बुदेस कालमा केको पोईल जानू मेरो पनि त श्रीमान बिट्नु भाको छ जे भएनी आफ्नो छोराछोरी पालेर बसेकी छु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु भा रैछ त
So kind interest brother God bless you amazing mo India bata ho brother hajur ko video dharai harchu ati Khushi lagcha bhai hajur ko ama baba hajur jasto xora payara afu lai garva garnu hunxa bhai you are really blessed person I like you so much brother God be with you ❤
आमा ले गल्ती त गरे तर ती ठूलो भएक्को छोरा छोरिले आफ्नो आमाको लागि र ती बालक भाइको लागि न्याय दिलाउनु राम्रो हो त्यो पापी लाई कानुनि कार्बाहिमा पुराउनु होस छोरा छोरी मिलेर
Old age home ma janu dd tapai jasto dukha sukha bolne Sahara milxa aba k garna sknu hunxa bchara babu waha dd lai kahi aasram ma milxa vane milai dinu ❤❤🙏🙏🙏
भोलिको दिन कस्ले देखिन्छ र कस्को के हुन्छ जति गत्ती कम्जोरी भए पनि आफ्नो जन्म दिने आमा हो कति धेरै छोरा छोरी हुनु हुदो रैछ भगवान नै जन्म दिने बाबा आमा हुन हेर्नू होला आफ्नो बाबा ममि कतै खोजेर पाउदैन दुख लाग्यो त्यो बुडा भनाउदो लाई कार्बाइ हुनु पर्यो
भन्न सजिलो हुन्छ।भोलि के भोग्नु छ तपाईं हामीले देखेको छैन।🙏 रहर कसैलाई हुदैन तपाईंलाई पनि त आफ्नो जीवन राम्रो सुख होस चाहनु हुन्छ होला।।हिड्दै जादा आफ्नै खुट्टामा अल्झियर लडिन्छ।। आफ्नै दात ले जिब्रो टोकिन्छ। भने जिन्दगी हो
छोरा छोरिको नाम्मा कलङ्कि हरु कस्तो चाहिँ होला आफ्नो जन्मा दिने आँमा लाई बुडेस कालमा पनि नहेरेको थुक्क पापी हरु😡😡 म भको भऐ मेरो आँमा लाई सुखै सुःख मा राख्थे । ऐसरी आँसु झर्न अहिले सम्म त दिऐको छुईन।मैले र दिने पनि छैन🙏
त्याे कुन मिडियाहाे (4000) हजार मग्ने ठग कसैले चिन्नु भएकाेछ भने तेस्तालाई छाेडनु हुदैन बिचार एस्ताे अवस्था भएकाे मान्छे संग पैशाकाे कुरा गर्छ ठक फटाहा😞😞
छोरा छोरी पनि कति सार्है निस्ठुरी होलान्।जे जस्तो भएपनि त जन्म दिने आमा हो। अलिकति माया त हुन्छ नि भो। अर्को सँग बिहे गरेर होला, नहेरेको तर यति सार्है नगर्नुहोस्। छोरा छोरी जसले यो भिडियो हेर्नु भयो भनेplz आमा लाई हेर्नुहोस। आमाको आशीर्वाद लाग्छ त्यो कुकुर लाई भेट्यो भने खुट्टा भाँचेर छोड्नु पर्छ।
Kasto khal ko chorra chorri haru jasto vaye pane Aama vane ko sansar dekaunee vagwan ho k vayo ta second marriage garyo vanera sukha vayee ko vaye chorri chorra sabai sath ma huntheyo
यो आमा मेरो साथिको आमा हो।म उहाँलाई राम्रो संग चिन्द्छु।उहाँले अहिले जे भोग्नु भको छ यो सब उहाँले गर्नु भएको कर्मको फल भोग्दै हुन्हुहुन्छ।यो आमाले पहिलो बिबाह मुग्लिङ पारि करन्टार गाउँमा भएको हो।श्रीमान् विदेश गएको बेला यो आमाले परपुरुष संग लागेर घरमा नै अनैतिक सम्बन्ध बारम्बार राखेको हुनाले पहिलो श्रीमान् पटिको छोराछोरीले घर बाट निकालेर, जुन अहिले साथमा भएको छोराको बाबालाई नै जिम्मा लगाएर पठाएको हो।यो आमाले धेरै ठुलो गल्ती गर्नु भएको छ।यो आमाको कारण उहाँको पहिलो पटिको छोराछोरीले धेरै दुःख र कष्टकर जिन्दगी भोग्नु परेको थियोे।आमाको कुरा गरेर मेरो साथी म सङ्ग धेरै रुने गर्थ्यो।यो आमाले तेति बेला छोडनु भएको छोराछोरी अहिले सबै आफ्नो आफ्नो दुख गरेर खाएका छन् । आमा तपाईलाई ती अबोध छोराछोरी र ती सोझो श्रीमान् को आँसु लागेको हुनुपर्छ ।तपाईं बिनाको त्यो घर कति उजाड भयो होला त्यो समय ,आमा भएपछि समाजको मान मर्यादा भित्र बसेर सन्तानको जिम्मेवारी सम्हालेर बस्नु भएको भए आज यो दिन कदापि आउने थिएन आमा।🙏🙏🙏
श्रीमान बितेको भन्नुहुन्छ त!
जति सक्दो उहाँ आमालाइ न्या दिलाइ दिने कोसिस गर्दिनु कृशन दाइ😢😢😢
बुढेसकालमा बुवा अामालाई दुख दिने सन्तान हुनु भन्दा नहुनुनेै बेस ❤❤
धरती को बोझ छोराछोरी हरु जनमाउन भनदा नजनमाएकै बेस जेभए पनी आमा भनेको आमा हो चाहे बेसीया भालु नै होस आमा आमा नै हो र यो छोरा लाई सर बाउ लाई जीममा लगाउनु काम भनदा पनी बाउ खोजेर लाई नै दीनु
वय यी अामाका दूध चुसेर हुर्केका कुसन्तान हाे तिमिहरुलाई यी अामाकाे अासुलाग्ने छ,,,👆️👆️
अामा तो छोरा लाई उसको बाउलाई जिम्मा लाऐर दिनु र हजुर मेरो घरमा अाउनु म सग बस्नु गुरुङ अामा जस्तो छ म बुटवलमा छु अाउनुि अामा म सगै बस्नु म पाल्छु मेरो अामा बाबा छैन अाि मेरो माईता पनि तनहुँ हो अामा
त्यो कुन मिदिया हो पत्ता लगाउनु र सारबजनिक गरनु तुकि नेपाल भाई र यो आमालाई न्याय दिलाईदिनु
आपनो आफ्नोे भाग्य हो बिचरा भाग्यमा नै तेस्तै थियो होला जस्तो भएनि आफ्नोे जन्म दिएको आमा हो माफ गरेर आफ्नोे आमालाई सपोर्ट गरे धर्म हुन्छ धन सम्पति ले सबैथोक किन्न सकिन्छ होला तर आमा किन्न सकिन्न
होनि सप थोक पाउन सकिनछ बाउ आमा कहिले पाउन सकिदाइना जे जस्तो भये पनि आमा भनेको आमा नै हो
काम र बिचार राम्रो हुनु पर्छ।तर भगवान छ भन्नू चाई गलत हो का छ भगवान?भगवान भए किन पर्नु पर्थ्यो होला।।।।
Patrakar babu lai yekdam dhanyabad main chai kati softly mental support garnu bujaunu nai thulo kura ho very appreciate ❤
जसरि पनि याे आमा लाई बुढा सग भेट बनाई दिनुस धरम हुन्छ
म पनि दुख पाकाे मानछे भाइ दिदी छ मेराे बुढा काे जेठि बुढा छईन दिदी पेरालाईसेस भाकाे छ र ऐउटा खुट्टा नि छईन हजुरले दुखि हरु लाई हेर्नू हुदा खुशि लागछ🙏🙏🙏🙏🙏
कृष्ण भाइ दयालु😘😘❤️
""TUKI NEPAL""BHAGWAN NAI HUNUHUDORAIXA KATI RAAMRO MAN BHAKO ...KATI MITHO BOLI BHAKO KURA SUNERA MAN KATI SHAANTI BHAYO😢😊🙏Charan sparsh garxu yto Ama Bawko jasle yasto mahan xoralai janam diyo🙏......watching from Israel
आमाको पनि गल्ती रहेछ त्यतिका छोरा छोरी सानैमा छोडेर परपुरुष सँग लाग्नु भएको रहेछ । त्यही भएर ती छोराछोरीको आँसु लागेछ
Krishna sir ,you are really a person of good heart,your soothing words really did a great job to comfort a lonely,uncared heart, God bless you❤🎉
आईमाई को बुद्धि पछि आउँछ भन्ते साच्चिकै हो रैछ बुदेस कालमा केको पोईल जानू मेरो पनि त श्रीमान बिट्नु भाको छ जे भएनी आफ्नो छोराछोरी पालेर बसेकी छु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु भा रैछ त
Sahi ho
Good job sir ❤❤❤❤
So kind interest brother God bless you amazing mo India bata ho brother hajur ko video dharai harchu ati Khushi lagcha bhai hajur ko ama baba hajur jasto xora payara afu lai garva garnu hunxa bhai you are really blessed person I like you so much brother God be with you ❤
यो दिदी को पनि धेरै गलती गर्नु भएको रैछ तेत्रो छोराछोरी को आमा भएर नि केको पोइल जानू आफ्नो छोराछोरी पालेर बस्नुपर्ने थियो नि
आमा ले गल्ती त गरे तर ती ठूलो भएक्को छोरा छोरिले आफ्नो आमाको लागि र ती बालक भाइको लागि न्याय दिलाउनु राम्रो हो त्यो पापी लाई कानुनि कार्बाहिमा पुराउनु होस छोरा छोरी मिलेर
Patrakar vai kati maya garaka aama lai manabta vaka patrakar babu
God bless. You bro
Old age home ma janu dd tapai jasto dukha sukha bolne Sahara milxa aba k garna sknu hunxa bchara
babu waha dd lai kahi aasram ma milxa vane milai dinu ❤❤🙏🙏🙏
Yo didi lai uddar gardinu paro vaai sarai dukha lago😢😢😢
You are an Angel❤😢hatts off🙏your great work
बाबुआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि भनेको यहि होला 😢😢😢😢बिचार आमा
भोलिको दिन कस्ले देखिन्छ र कस्को के हुन्छ जति गत्ती कम्जोरी भए पनि आफ्नो जन्म दिने आमा हो कति धेरै छोरा छोरी हुनु हुदो रैछ भगवान नै जन्म दिने बाबा आमा हुन हेर्नू होला आफ्नो बाबा ममि कतै खोजेर पाउदैन दुख लाग्यो त्यो बुडा भनाउदो लाई कार्बाइ हुनु पर्यो
Namaste Sir 🙏🙏🙏
अरु केही होइन बुढा बिते पछी अर्का संघ लागेको भयर निकालेको होला छोरा छोरी को बुढा को सत मा नबस्दा दुख पायो छोरा छोरी को चित्त दुखेको कारण यही हो
भन्न सजिलो हुन्छ।भोलि के भोग्नु छ तपाईं हामीले देखेको छैन।🙏
रहर कसैलाई हुदैन
तपाईंलाई पनि त आफ्नो जीवन राम्रो सुख होस चाहनु हुन्छ होला।।हिड्दै जादा आफ्नै खुट्टामा अल्झियर लडिन्छ।।
आफ्नै दात ले जिब्रो टोकिन्छ।
भने जिन्दगी हो
छोरा मान्छे ले जाती बिहे गरे हुने, आइमाई ले बुढेस काल को सहारा खोज्यो, त गल्ती के गर्यो, गतिलो परेन त उनको के गल्ती 😮😮
Krishna sir hajurt kaliyugko krishna bhagwan hunuhunx yasarinai garib dukhiharuko sewa gardaijanuhola god bless you and love you so much ❤❤❤❤
छोरा छोरिको नाम्मा कलङ्कि हरु कस्तो चाहिँ होला आफ्नो जन्मा दिने आँमा लाई बुडेस कालमा पनि नहेरेको थुक्क पापी हरु😡😡 म भको भऐ मेरो आँमा लाई सुखै सुःख मा राख्थे । ऐसरी आँसु झर्न अहिले सम्म त दिऐको छुईन।मैले र दिने पनि छैन🙏
बिचरा आमा मन सानो नगरनु ❤
Great job Tuki Nepal.
OMG aama hajur 🙏🙏🙏🙏🙏👌💕💕💕💕🌿🌹🌹🍁🥀👍🍂💞💞💞❤️🤎💜💜🌿🌱♥️💛🔔🔔🇳🇵🇳🇵🇳🇵💟💟🧡👌👌👌💚💚🌺🌺🥰🥰🥰💐💕💕💕🌿💯💯
मेरो उमेर को रहेछ मो पनि आबुखैरेनी को तल्लो बजार को हु मो नेपाल जादा यो कुरा थाहा भएन नहित भने मो भेटनु जाने थियो !!
Bichara aama je vaya pani aama vaneko aama ho kati dukha kasta saher bachaharu hurkaunu vayo aama ko aasu lagnexa ❤❤❤❤😂😂😂
God bless you 🙏 ❤️ aama
म लमजुङको हाे धेरै धेरै पिडामा छु
K garnu paryo bhannus hami aauda sahaj hunxa bahne aaune xau
हाम्रो आश्रम मा आउनु आमा नुवाकोट देवीघाट मा
ड्राइभर र पुलिस चाईँ काम छैन जता गयो उतै स्वास्नि लेउछ सडक का कुत्ता नै हुन्
😂😂😂😂😂😂😂😂😂 very good
❤❤❤
कठिन रैछ
त्याे कुन मिडियाहाे (4000) हजार मग्ने ठग कसैले चिन्नु भएकाेछ भने तेस्तालाई छाेडनु हुदैन बिचार एस्ताे अवस्था भएकाे मान्छे संग पैशाकाे कुरा गर्छ ठक फटाहा😞😞
4000 hoina 40,000 ho
Sahi ho
Bichara Aama
So sad😢😢
कुन ठाउँ मा हो यो दिदीको बस्नी ठाउँ |
के गर्नु हजुर मेराे पीडा र दिदीको पीडा एउटै रहेछ हजुर बेकार हाे सन्तान जन्माउनु र बिहे भन्नू बेकार रहेछ हजुर
😢😢😢😢😢😢❤️🙏help her vai
स यो अामा लाई मेरो घरमा लिएर अाउनु न 😢😢
Hunata yo Amako bata galti ta bhako raixa budeskalma kina bihe garnu afno xora xoriko laagi bacheko bhaye hunethiyo tara je bhayepani pashchatapko aansu royiraheko raixa maaf garera apnayeta hunethiyo😢😢😢
Ama ur part of the God
छोरा छोरी पनि कति सार्है निस्ठुरी होलान्।जे जस्तो भएपनि त जन्म दिने आमा हो। अलिकति माया त हुन्छ नि भो। अर्को सँग बिहे गरेर होला, नहेरेको तर यति सार्है नगर्नुहोस्। छोरा छोरी जसले यो भिडियो हेर्नु भयो भनेplz आमा लाई हेर्नुहोस। आमाको आशीर्वाद लाग्छ त्यो कुकुर लाई भेट्यो भने खुट्टा भाँचेर छोड्नु पर्छ।
Xora xori ley 1000 galti garda ni aama bou ley maf dinu hunxa twra auta aama ley galti garda xora xori ley kin mafi ndiyko holaa ahi kura ma mo achamma lagxa 🤔don't crai aama god bless you🙏
यो अामा को फोन नम्बर पाऐ हुन्थ्यो नि😰😰😰 म पाल्ने थियोे नि अामा लाई हे भोगवान
Kati raamro man raixa hajurko😢
Papi xori janmaune aama lai ta harnu parxa ni papi haru tniharu lai dharai pap lagxa kathai bichara aama vagawan lr raxyo garun aama lai😢😢😢😢😢
bichara yo tensan sabai ko ustai x
Kathai bara aama sabai le sayog garum😢😢
Hari bijog..
हाहा नहेरनु है भाई लाई लभ पर्ला मेरो ऋाई😂😂
🙏🙏❤️❤️❤️
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
😭😭😭😭🤲🤲🤲😭😭😭😭
डाइभरको पछि परेर पो एस्तो भको
सबै को भलो गदै हिड्ने मिडिया भाइ हजुर को फेस पनि देखाउनु न
🙏😭😭💔👍
Jati galti vAyani aAma ho yasto ta garnu hudaina xora xorile
अामा त अामा हाे तर छेरि मानछेकने करमन बुडाे भनजेलसमानि अापत परछतताेयाभाेगनपर जुसुक छेरामानछे हाेस यात अायाम् हुअनि जेलाे
Vagyamai dhukha lekhesi k garnu ra khyal garnu😥😥
त्याे दिदिकाे फाेन नं दिनुन सर!
so sad! 😒😒
Vaga man afno afno vag k k vognu parni hami xori manxe lai
aama tapai ko sochai Galata honi paelako sirman ta hudaina bani pachiko k holar aama narunu
😢😢
नरुनु अामा अाउनु न मेरो घरमा
बिचरा दुख पायछ अाफनै दंगले
😭😭😭😭
😢😢😢
Kun. Media. Ho. ? Ghari. Amai. Ghari. Didi. Ghari. AMA. Vanne !
अाजभाेलि पैसामा बिक्याे दुनिया याे बुढिअामा लाई बसढेकालमा के बुढाचाहियकाे हाेला त
यो दिदीको फोन नम्बर पाउन पाय हून्थ्यो
Aamai jodi jasto aru hudain ki feri bihe garni aamai ki di bhannu m ni 50 t puge ekjana hjr kai Ulmer ko Chhan ghar tanahu ho
Kasto 40 hajar mageko thakmara mediya raixa😡😡😡 tyo 40 hajar mageko
Patrakar.vai.aamalai.syog.grmn.vai.
Yo ama ko no dinu ma sayog garxu ma pal xu ama lai narunu ama tapai ma xuni
Paisa magne media lai ko khulasha Garnu bhai asthi aauta apeal tripathi laay pani Garnu vayo aauta media tehi ho ki
Kasto khal ko chorra chorri haru jasto vaye pane Aama vane ko sansar dekaunee vagwan ho k vayo ta second marriage garyo vanera sukha vayee ko vaye chorri chorra sabai sath ma huntheyo
Ani karmai abhagagi bhayo pachhi chhora chhori pani agatilo hunchha
Kasto murkhata xora xori janmayex Aamale galti vayeni Aama vane Aamai ho
ahileko xora xori le buwa amako dukha bujdaina.
😪😪😪
aama narunu hola tapai ko ni ghalti xa
🥲🥲🥲🥲🥲🥲🥲🥲
Marne belama hariyo kakra tyo umerma kina poilo gakota aafno dukhasukha garera khanu parxani
Taking Nepal ko kam xai na
Bara usko budho khojnu parxa 🇳🇵🙏
Kuchai raixa 40 hajar magni teslai karbai garnu porxa
Tyo aru 7 ota nani chai kaha siddiyo aama lai naherera
Vagala vanamake aafno budela vanama philako gharama xoraxore natenatenexa budota uhadedevanda dhari sano dakentyo bechara aahilata xodaxa bechara
Keti hoina didi vannush na alik sabhya sunincha.