श्रीमान पर्खेर बसेकी महान नारीको कथा- Mero Katha| Nishma Chhetri Ko Katha - Dear Kalyan | New Story

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • श्रीमान पर्खेर बसेकी महान नारीको कथा- Mero Katha| Nishma Chhetri Ko Katha - Dear Kalyan | DearKalyan Official | New Story
    #मेरोकथा #DearKalyanOfficial
    Story of Nishma Chhetri
    Programme Presenter - Kalyan Gautam
    Programme Editor - Prem Raj Lamichhane 9843421694

Комментарии • 299

  • @santoshpanthi9482
    @santoshpanthi9482 Год назад +8

    कति धेरै मन पछ मलाई कतिपय शब्द र कुराहरु त मेरै लागि लेखिएको हुनजस्तो छ त दादा❤❤

  • @tarabigu4852
    @tarabigu4852 Год назад +16

    हे पर्भु धेरै माया किन पचदैन होला मान्छेहरुलाइ यस्तो बुढाले फेरि मिले पनि खुसि दिदैन बैनि 😭मेरो पनि सेम

  • @nirmalaxettri1881
    @nirmalaxettri1881 Год назад +16

    कति धेरै मन पर्छ मलाई कतिपय शब्द र कुराहरु त मेरै लागि लेखिएका हुनु मेरै लागि बयान गरिएको झै लाग्छ 😭😭❤️❤️अति मार्मिक सब्द र भोगाइहरु

  • @sujitagrumchhan4076
    @sujitagrumchhan4076 Год назад +22

    मानिसको मन परिबर्तन हुन् समय लाग्दैन रहेछ 😭😭😭😭😭😭

  • @jonsantamu7678
    @jonsantamu7678 Год назад +5

    काथा ले मन नै भक्कानिएर आयो र आँखा भरी आँसु पार्दै सुनिरहे परदेश मा बसेर्🙏🙏🙏

  • @rajendraitfofficial9324
    @rajendraitfofficial9324 Год назад +32

    सिस हजुर कति महान होइसिन्छ दाजु हजुर पनि महान मान्छे हो अझै महान बन्नोस फर्कनोस आफ्नो घरमा नत्र सिसको आँसु लाग्ने छ😥र आफ्नो लोग्नेको सम्पती लगेर हजुरसग टासिने आईमाई त्यस्तै घात पछि हजुरलाइ पनि गर्न सक्छे फर्कनोस दाजु आफ्नै घर केही बिग्रेको छैन🙏र सबैले दाजुलाइ यस्तै सन्देश दिनु होस है🙏

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +49

    दाई तपाईं को आवाज सुन्दा जिन्दगीमा धेरै सकारात्मक ,मनोबल बढ छ धन्यवाद दाइ हजुर लाई 🙏🙏

    • @rukumanimaharjan42
      @rukumanimaharjan42 Год назад +2

      Nepal is a good place

    • @user-oy1zf9kh4b
      @user-oy1zf9kh4b Год назад

      🎉🎉 😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😀😆😁😆😆😆😆😆😁😆😆😆😆😀😆😆😆😀😅😁😆😅😆😀😁😀😆😆😆😆😆😆😆😆😁😆😁😁😀😑

  • @user-cv4ch1ul4c
    @user-cv4ch1ul4c 9 месяцев назад +3

    बैनि मैले हजुरलाइ चिनेको त छैन तर हजुरको वास्तविक जिवन भोगाइका कुरा सुन्दा साह्रै दुःख लाग्यो।चिन्ता नगर्नु भगवानले देख्नुभएको छ हजुरको संघर्ष।हजुरको आँसु,पाप लागोस् त्यो पापि पापिनीलाइ।

  • @laxmisijapati7823
    @laxmisijapati7823 Год назад +24

    कति महान सोच 🙏🙏🙏🙏❤️

  • @DeviTamang-yg9bq
    @DeviTamang-yg9bq 4 месяца назад +2

    मलाई यस्तो कथा कति मन पछ

  • @mayabohara7571
    @mayabohara7571 Год назад +64

    आज मेरो आफनै गाउँ कि बहिनी को कुरा सुन्दा धेरै दुख लाग्यो be strong bahini

  • @user-cm4rr7mi6v
    @user-cm4rr7mi6v 8 месяцев назад +1

    Tapaiko yeo aaawaj ma aate nai sajeyako yeo marmike katha sunda duneya vhulera sunna man lagxa dear kalyan ❤🙏🙏🙏

  • @yakubdin1507
    @yakubdin1507 8 месяцев назад +2

    तपाईंको जित अवस्य हुनेछ।सधैं आशिर्वाद शिर मा रहिरहनेछ मेरो❤❤❤

  • @mahendrakharel71
    @mahendrakharel71 Год назад +12

    म सानै छदा रेडीयो बाट सुन्थे आज म २६बर्ष को भए तर अझै पनि सुन्ने गर्छु अईले जापान छु यो जिन्दगीको सर्घष दिन अरुमा काम जादा आउदा बस होस् या रेलमा नैear phone लगाए सुन्दै छु❤

    • @rupeshchettri9383
      @rupeshchettri9383 Год назад +1

      Yes ma chai 30 puge ma pani sano dekhinai sunte ❤❤❤

  • @Himeshjungshuyal1779
    @Himeshjungshuyal1779 Год назад +5

    बच्चा बेला देखिनै दिदिहरुसङ बसेर सुन्दै आएको कथा अत्यन्तै मन पर्छ जब हजुरको कथा सुन्छु तब मेरो दिदिहरुलाइ सम्झन्छु😍😍।भगवान सङ यहि प्रथाना गर्छु मेरो मृत्यु भन्दा पहिले हजुर को नहोस दादा😍😍❤️❤️❤️

  • @lalitthapa9235
    @lalitthapa9235 Год назад +6

    मलाई सबै भन्दा मन पर्ने कार्यक्रम मेरो कथा Dear kalyan को आवज मार्फत सुन्न पाउँदा सारै मन आन्नद आउछ हाल KsA बाट सुन्दै ।

  • @renurai272
    @renurai272 Год назад +19

    संघर्ष गर्ने बेला दु:ख गर्ने बेलामा मरि मरि श्रीमतीले साथ दियो शुःख पाउने बेलामा अरु कसैको अंगालोमा ,अझ डिबोर्स दर्ता गर्ने थुक्क नामर्दा। छोरीको पाप लाग्ने छ ती असल श्रीमतीको पाप लाग्ने छ।(सबैको आ -आफ्नो कथा हुन्छ 😪😪😪be strong sis😘😭😭😭)

    • @narayanpun3711
      @narayanpun3711 Год назад +1

      Ho sahi ho pap lagx malae dherai dukh lagyo

  • @nirmalmagar5983
    @nirmalmagar5983 Год назад +7

    हाम्रो रोल्पाली चेलीबेटी नानी कै जीवन कथा रहेछ। त्यति धेरै ठूलो धोका दिन नहुने हो। धैर्य गरेर बस्नु होला समय बलवान् छ जित तपाईं को हुनेछ।

  • @nandakumarilimbu5124
    @nandakumarilimbu5124 Год назад +3

    यो कथा मेरो जीवन सँग मेल खायो जिवन मा कहिले माथी कहिले तल माया भन्ने शब्द खोइ कस्तो मैले नि बुझ्नै सकेको छुइन यो बहिनी को कथा सुनेर धेरै दुःख लाग्यो भगवान तपाइहरुको। जोडि मिलेको चाहान्छु 🙏🏻🥰🥰🥰

  • @himasunar8204
    @himasunar8204 Год назад +8

    Dherai dherai dhanewad dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏🙏

  • @user-hc7lv3iz1y
    @user-hc7lv3iz1y Год назад +60

    भर्खरै पनि मैले सम्झिरहेको थियो हजुरलाइ हरेक पटक youtube हेर्थे कहिले आउँछ भन्दै कहिलेकाही मैले कतै झुकेर अनस्क्याप गर्यो कि भनेर हजुरको च्यानल हेर्थे तर स्क्याप नै गरेको हुन्थ्यो लामो समयको अन्तरालपछी हजुरको आवाज सुन पाउँदा धेरै खुसी लाग्यो आज राती राम्रोसँग निन्द्रा लाग्छ 🙏❤️अविरल सम्झनाको साथमा सधै माया छ दाइ

  • @Meraj-Alam
    @Meraj-Alam Год назад +9

    लामो अंतराल पछि तपाई को मुख्य बाट कथा सुन्दा एक दमै नै खुशी छु किन कि तपाई को SCHEDULE धेरै नै ब्यस्तता भए पनि तपाई हाम्रो माझ हुनु हुन्छ। पहिलाे त सबै मा नयाँ वर्षको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।

  • @shantalimbushantalimbu6336
    @shantalimbushantalimbu6336 Год назад +18

    दाइ हजुरको यो आवाज मा जादु छ जो कोही पनि तपाईको आवाज सुन्न हतारिन्छन् तपाईको यो कार्यक्रम सुन्दा मन मा आन्नद आउछ मनमा‌ भएको पिडा कम भए जस्तो लाग्छ 🙏🙏🙏

  • @sristidasaudi568
    @sristidasaudi568 Год назад +3

    Aafnai thau ko dd ko katha sunera dherai naramro lagyo...be strong de xori lai dherai maya dinu..

  • @royalrubin5315
    @royalrubin5315 Год назад +5

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @shortsvideo6631
    @shortsvideo6631 Год назад +4

    Dhanya nari kati mahan soch hjrko

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 Год назад +3

    धेरै समयकाे अन्तराल पछि मेराे कथामार्फत डियर कल्याणकाे सुमधुर आवाजबाट निष्मा क्षेत्रीकाे मर्मस्पर्शी कथा सुनेर भावविभाेर भएँ।यति चाेखाे माया गर्ने जीवन साथी हुदाहुदै पनि सुखदुःखमा सँगसँगै हिड्ने सहयात्री पाउँदा पाउँदै पनि किन मानिसहरू फरक बाटाे हिड्छन प्रशन गर्न मन लाग्यो।

  • @nirmalabhattarai3583
    @nirmalabhattarai3583 Год назад +10

    Very Heart touching 😭😭

  • @shilarai508
    @shilarai508 Год назад +5

    ❤❤said and heart touching story 😭😭

  • @nirmalachaudhary1170
    @nirmalachaudhary1170 Год назад +6

    Dear kalyaan yestai naya naya halnu hola dai ko mitho showr ma sunna paenxa 💓💓❤❤

  • @nishapaudel6780
    @nishapaudel6780 Год назад +4

    मेरो जिवनमा बितिरएको अनि मैले भुग्दै अायको यथार्थ मेरो जिवनमा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @yamgahire8724
    @yamgahire8724 Год назад +4

    मार्मिक कथा सुन्दर प्रस्तुति

  • @laxmibadal5238
    @laxmibadal5238 Год назад +3

    मार्मिक कथा उस्तै उत्कृष्ट आवाज

  • @sabinasapkota8769
    @sabinasapkota8769 Год назад +2

    किन भाग्यले ठग्छ, किन मानिसले बुज्दैन

  • @Anuvlogs2055
    @Anuvlogs2055 Год назад +7

    यो कथाले मेरो मन भकानियो 😭😭😭 यो कथाको एक पात्र हु म ।

    • @narayanpun3711
      @narayanpun3711 Год назад

      Kasailae ni napross

    • @dearex938
      @dearex938 Год назад +1

      Hsjurko fb id dinuna

    • @dearex938
      @dearex938 Год назад

      @@Anuvlogs2055 धेरै पो आयो हजुर को कुन हो चिनेन राजा राहुल मगर कुकुर को फोटो छ प्रोफाइल मा मलाई रेक्वस्ट गर्नुहोस ल

  • @jibankawar4906
    @jibankawar4906 Год назад +4

    धन्यवाद दियर कल्यान यस्तै मन को पिदा लाई बहिर निकालेर यति मिठो स्वरमा कथा बनाइ सुनायर मनै छुने गरि सुनाइदेको मा अनि निश्मा क्षेत्री मेदम लाई छितई मिलन को कामना गर्दछु🙏🙏🙏🙏🙏🙏🙏

  • @menumoktan9239
    @menumoktan9239 Год назад +5

    म केही बोल्न सकिन भित्री आध्मा देखिनै आँसु आयो मुटु दुखेर आयो मिल्ने भए डाकाे छोडेर रुन मन लाग्यो यो सबै समएको खेल हो बैनी कुनै समए मा मैले पनि भोगेकै हो हामी छोरी मन्छेले हरेक कुरा सहन पर्दोरहेछ हिम्मत नहर्नुस बैनी एक्दिन जित हजुर्कै हुन्छ भगबान सङ प्र्याथना गर्छु म हजुर्को खुसी फेरि फर्केर आवस्😢😢😢❤️❤️❤️

  • @LalitBista-eh1wj
    @LalitBista-eh1wj 8 месяцев назад +1

    I love you dada i am big fan you ❤️ 💖 💓 ♥️ 💗 💕 ❤️ 💖 💓 ♥️ 💗 💕

  • @hirashrestha2998
    @hirashrestha2998 Год назад +1

    Dear kalan sir khata nasunako dhrai vayo aaja suna dhrai ramro lago pahli tq khlani xutudna thya katha suna lai bg vayani ho suna napayako chai

  • @user-jc8rp6vd3l
    @user-jc8rp6vd3l 11 месяцев назад +2

    थुक्क खाते एति धेरै माया गर्ने सिरीमती तैंले अब यो जुनिमा त के सात जुनिसमम पनि नपाए But tyo भालुले पनि त गोरु लाइ यस्तै गरोस है भगवान

  • @user-yn3lb7ql6b
    @user-yn3lb7ql6b 9 месяцев назад +1

    Be strong sister hajurko ra xoriko mayale polxa khai kina hola Duniyama Sacho mayako kadar nai hudain???? Farker Aaidinu hami sabaiko binti xa dada ko aabajle pidha vulauxa pradesh ma xu dukh sabai birsauxa mitho aabajle

  • @mamatashrestha207
    @mamatashrestha207 Год назад +3

    Katti dherei pidadayak heart touching story 😭😭😭😭

  • @saritapandey158
    @saritapandey158 Год назад +2

    Bahini be strong. You have beautiful daughters.

  • @rameshrawal2602
    @rameshrawal2602 Год назад +2

    *डियर कल्याण ज्युको सुमधुर आवज मार्फत कथा सुन्न लागेको पनि बर्सौ भयो जति सुने पनि सुनौ-सुनौ लाग्ने र प्रदेशमा जति पनि दु:ख कष्ट भयपनि सबैका हृदय बिदारक कथा सुनेर छणिक समय भय पनि सबै पीडा भुल्ने गर्छु* ☺️☺️

  • @jerrybhujel7739
    @jerrybhujel7739 Год назад +3

    Dear kalyan hjr 🥺🫶....lai sundei aaye ko pani 14,15 years vaye xa hjr jasto manxe hamro life kura haru sudei nu hunxa khusi lagxa....🥺🥺❤️ lop u sir

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 Год назад +5

    पीडाकाे पराकाष्ठा नदेऊ भाइ, त्यति धेरै माया गर्ने श्रीमतीलाई, नत्र छाेरी र श्रीमतीकाे अाँसुले पाेल्नेछ ।

    • @narayanpun3711
      @narayanpun3711 Год назад

      Ho bhae baini r Nani ko pap lagx feri bhae thaha holani army ko kanunn kasto hunx

  • @krishnachhetri6842
    @krishnachhetri6842 Год назад +11

    Thank you Dai big fan from USA 🇺🇸

  • @simantaudash3765
    @simantaudash3765 Год назад +3

    Dear Kalyan hjr 🇳🇵❤️ kata haraunu vayko thiyo 🤔 jaha hunx sukhi Ani khusi hunhos , ❤️❤️❤️❤️❤️

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Год назад +3

    दाई हजुको आवाज सुन्दा जिन्दगी उजाबान बनेर आउछा फेरि काम तरफ लागिनछ तर दुख को महसुस हुदैन हजुर आबाज सुनु पाउदा

  • @Ushabohara2316
    @Ushabohara2316 Год назад +2

    भाग्यको खेल भन्छु म😭नचाहेर पनि खै कता ठ‍ोकिन पुगिदो रहेछ जीवन।
    तर पनि जिउनु पर्ने रहेछ।
    सोचेक‍ देखेको भन्दा फरक हुने रहेछ जीवन।।

  • @kalathapa5208
    @kalathapa5208 Год назад +1

    Kasto man vatkanidae aayo xori manxeko jindagi 😢😢😢😢paelo choti sundae xu

  • @dilpun7151
    @dilpun7151 Год назад +1

    What a sad story!!.😥aja ko samaj ma yesto ghatna haru dherai ghati rahcha. Arkako bani bonauko ghar bigarne mahila haru 1 number papi specially arkako buda ya budi khone haru mahan papi haru.

  • @saritabalbase
    @saritabalbase Месяц назад +1

    be strong sister good bless uhhhh❤❤❤😢😢😢😢😢

  • @Sky-ve7bb
    @Sky-ve7bb 9 месяцев назад +1

    कति धेरै मन रोयो 😢😢😢 है मेरो त😢😢😢

  • @sushilapariyar4857
    @sushilapariyar4857 Год назад +3

    Heart touching story

  • @Surya-nk1fr
    @Surya-nk1fr Год назад +3

    I am in military and also have a daughter, it's some how related to my story axcept the bad realtion, And also understand the situation of the A woman how hard is it to take care of the child. i promiss today I am not gone do it my life. I don't know why am going to write it in the social media. it's such a heart touching story.

  • @debikapun9663
    @debikapun9663 Год назад +5

    Ahile samma dherai katha sune ra aaja aayarw aafnai thauko cheliko katha sune I live in Dang !
    Katha sunda aasu jhareko thahai vayan manxe ko man kun samayama change hunxa thahai hudain .
    Dear Kalyan Dai hjr ko sumadhur aawaj le sunaunu vayako katha sunda time biteko thahai hudain harek hapta Naya katha sunaunu hai plz🙏🙏🙏

    • @anupampun5555
      @anupampun5555 Год назад +1

      Ali Ali vaya pni man ma khusi lagyo aayo tar farak po aayo ni

  • @upsanmagar2269
    @upsanmagar2269 Год назад +3

    Missu dear kalyan sir missu all

  • @user-xb9jz6go8i
    @user-xb9jz6go8i Год назад +2

    यो बगिरहने जिन्दगी हो यस्मा कहिले सुख कहिले दुख त कहिल्र रोदन कहिले पिडा कहिले खुसी चलिरहेकै हुन्छ ।

  • @7esports827
    @7esports827 Год назад +2

    sis ma hajurko katha sunera ma Kati roya

  • @prasadmessi
    @prasadmessi Год назад +3

    Salute Dee

  • @regmigobinda3997
    @regmigobinda3997 Год назад +3

    कति महान सोच दिदि 🙏🙏🙏

  • @singhbibek6546
    @singhbibek6546 Год назад +4

    Dear kalyan 😊

  • @nischalchaulagai6987
    @nischalchaulagai6987 Год назад +5

    wow कति महान सोच 🙏🙏

    • @bahadursan4209
      @bahadursan4209 Год назад

      @@nimathapa3475 Hajur ko nai ho ki kya ho yo Dukha lagdoo katha dd....

    • @nimathapa3475
      @nimathapa3475 Год назад

      ​@@bahadursan4209hai😢😢

  • @user-xn2jb5pk4k
    @user-xn2jb5pk4k Год назад +6

    🙏🙏🙏

  • @anmolbk8284
    @anmolbk8284 Год назад +3

    Nice 👍👍👍👍 diyer kalyen

  • @gamberbhandari7745
    @gamberbhandari7745 Год назад +2

    र्मामिक कथा डियर कल्याण ❤❤❤❤❤

  • @laxmishrestha2042
    @laxmishrestha2042 Год назад +9

    ❤️❤️❤️👏👏👏👏👏

  • @bhavanapunmagar6630
    @bhavanapunmagar6630 Год назад +1

    दिदी मैले हजुरलाई चिनेको त छैन तर पनि आफ्नै ठाउँको मान्छेको कथा सुन्दा अर्कै खुसी मिल्ने रहेछ तर दिदी हजुरको कथा सुनेर धेरै दुख लाग्यो .....😥😥
    be strong sister god always with you❣️🙏🙏🙏🙏🙏

  • @user-uj3yl5bu9n
    @user-uj3yl5bu9n Год назад +1

    Kati dukha lagdo katha Didi hoki bahiniko ❤❤❤😢😢😢😢

  • @nabinsaud6847
    @nabinsaud6847 Год назад +1

    ❤❤❤

  • @parbatilama5149
    @parbatilama5149 Год назад +2

    Maile Mero katha suneko 20 barsa vayo sarai man parxa jati jati sunxu teti teti runa man lagxa

  • @radhikathapa2348
    @radhikathapa2348 Год назад +3

    Aha man kuse honexu aja ta

  • @yamrai138
    @yamrai138 Год назад +4

    Sunna suru gare 🥳
    Hal Jpn bata

  • @bijayalohani1567
    @bijayalohani1567 Год назад +8

    मेरो कथा मन देखिनै मीठो माया 😍😍😍

  • @ujwalgrg6191
    @ujwalgrg6191 Год назад +1

    कैले काई लाग्छ कतै मेरो जीवन कथा पो सुनिराको जस्तै लाग्छ

  • @neeshagiri7110
    @neeshagiri7110 Год назад +3

    Heart touching 😭😭😭

  • @bishnumayaghartimagar6086
    @bishnumayaghartimagar6086 Год назад

    Kati man xiya xiya banayo yo kathale ho bahini timi satyata ma basnu timro saraple tini vai pani timi jastai rudai hidane din aaune xa 😭😭😭😭😭😭

  • @mamitaghale6727
    @mamitaghale6727 Год назад +1

    Ati dherai maya garne manxe lai ati dherai binti garda pani usko maya lai latyao bhane timi lai usko aasule jindagi var polne xa vai plz milnu nai sabai vanda ramro upae hunxa plz

  • @jayashwarbhandari7799
    @jayashwarbhandari7799 Год назад +1

    One week bat suna lgako kasam yati ramro raichh

  • @bhimrai9341
    @bhimrai9341 Год назад +1

    samya le ka bat kaha samma pureune rahex kahile hasaudo rahex kahile ruwaune rahex 😢😢pattai nhune यो गिन्दगि😢(ढुङ्गा र मा टो ले बनेको पुर्थिबि बादी र पोइरो गैरहन्छ हाड र छाला ले बनेको गिन्दगी मिलन र बिछोड भैरहन्छ ) भने जस्तै रहेछ यो जिन्दगी😢😢

  • @melamchisindhu
    @melamchisindhu Год назад +1

    Mahan nari yasto garda ni ajai kati mayalu socha hajur luv u be strong sis

  • @hezaneenu3074
    @hezaneenu3074 Год назад +3

    सबै भन्दा पहिला म 🤗🤗👍👍🙏🙏

  • @harirokamagar7457
    @harirokamagar7457 Год назад

    सत्य कथाले मन् छुयो बास्तवमा यो समाजमा भैरहेको जीवन र परिवार संग खेलवाड गर्ने त्यही महिला पुरुष बच्चा र परिवारको लागि कलन्क हुन कन्सेकम स्वास्नी त अर्को पाउला बुडो अर्को पाउला त्यो सानो छोरीको भबिस्य देखेर दिल रुएर आयो मुटु फुटेर आयो अहिले त्यो दु:खमा परेको परिवार सम्झैदै नानिको उज्वल भबिस्यको लागि एउटा नारी आमाले खुब सङ्हर्ष गर्नु होला । god bless छोरी आज मेरै दुई साना छोरी सम्झी भरीएका आशुका रोक्दै लेख्न बाध्य भए be strong बहिनी

  • @lekhanathlekhanath9806
    @lekhanathlekhanath9806 Год назад +2

    wow nice program

  • @dipakarki2924
    @dipakarki2924 Год назад +1

    Sachhai manxe kati xito chenj hunxa hai swarthi banna sarai sajilo raixa mahan soch ki cheli tapai ko valo hos kamana garxu

  • @Hari-377-Prasad
    @Hari-377-Prasad 11 месяцев назад +1

    मेरो गाउअको दिदी को कथा रहिछ❤❤❤❤❤❤❤❤❤

  • @bikashgurung2842
    @bikashgurung2842 Год назад +1

    साह्रै दुख लाग्याे be strong baini

  • @jagattiruwa4455
    @jagattiruwa4455 Год назад +1

    🙏🙏dear kalyal
    Yo katha teo papi sanga purauna ma hami lagi patna parxa

  • @kabitabista5622
    @kabitabista5622 Год назад +4

    Kasto maan xuni katha 😢

  • @pratimasuryabansi524
    @pratimasuryabansi524 Год назад +1

    😭😭😭😭

  • @yakubdin1507
    @yakubdin1507 8 месяцев назад +1

    तपाईं त गाउँ कि चेली धैर्य गर्न जान्नु भएको छ तर त्यो लोग्ने छोडेर पैसा लुट्न पल्किएकी आइमाई ले तपाईंको डिभोर्स को इन्तजार मा छे।जब तपाईंको डिभोर्स को फाइनल हुनेछ अनि तपाईंको बुढामाथी लात माथी लात बर्साउन सुरु गर्नेछे

  • @pabitrabelbase9306
    @pabitrabelbase9306 Год назад +3

    डियर कल्याण लाई मेरो नमस्कार। छ नियमित रुपमा सुनें गर्छु कार्यकरम धेरे राम्रो छ दाजु अझै सफलता प्राप्त होस 🙏🙏 र जिवन संघर्ष हो संघर्ष गर्नु पर्छ सफलता प्राप्त हुन्छ एक दिन दिदि पक्कै एक दिन हजुर श्रीमान हजुर सगँ माफी माग्न आउनुहुन्छ। 🙏🙏

    • @nimathapa3475
      @nimathapa3475 Год назад +1

      🙏🙏

    • @picxffxmacrox4852
      @picxffxmacrox4852 Год назад +1

      डियर कल्याणक लाई मेरो नमस्कार छ यो कायकरम म लाई धेरै धेरै मन पर्छ हजुर 🙏🙏🙏

  • @nemrajsunuwar6272
    @nemrajsunuwar6272 Год назад +2

    एफ एम मा जस्तै गीत पनि समावेस गर्न पाए हुन्थ्यो

  • @Mahesh-babuuu
    @Mahesh-babuuu Месяц назад +1

    🙏🙏🙏🙏🙏😘😘😘😘

  • @parishrestha3252
    @parishrestha3252 Год назад +2

    Heart touching story😭😭😭

  • @RITjUNG1
    @RITjUNG1 Год назад +1

    Kati mahan hunu hunchha hjr ta .....

  • @mayakozindagiofficial
    @mayakozindagiofficial Год назад +1

    😢❤

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    very nice voice jate suna pane sune rahau jasto

  • @user_rai_jetha
    @user_rai_jetha 2 месяца назад +1

    बन्दुके गोरुको के बुद्धि हुन्छ।यति साथ सहयोग र र माया गर्ने श्रीमतीको अवस्य पाप लाग्नेछ।भोलि गएर पश्चातापको आगोले अवस्य पोल्नेछ।अनि प्रीय बैनी यस्ता हरि लठक गोरुले तपाईंलाई बारम्बार धोका दिई रहनेछ।त्यसैले आफ्नो बाटो तय गर्नुस।भात खाएर थालमा हग्नेहरु यस्तै हुन।कानुनी आधारहरु मजबुत बनाउनुस।आफू सुरक्षित रहनुस।