हलाे रियासा बुनु अनि भटभटे माइला काे जाेडि धेरै राम्रो छ इ जाेडि काे साथ कहिले नछुटाेस इ जाेडि ले बिहे गरे जन कति राम्रो हुन छ ल तपाई हरु दुई जाना लाई धेरै धेरै बधाई छ ल
रमाइलो जोडी र रमाइलो सम्बाद को लागि धन्यवाद तिनै जनालाई तर रियासा जि को जीवन संघर्स रहेको थियोे यो बारेमा बुझ्न् पाइयको भय राम्रो हुन्थ्यो बेगम जि को मात्रै सुन्न पाइयो
साच्चै रमाइलो जोडि गाह्रो छ हो । रिसउठनी पुतली र भट,भटे दुबै जना तपाइँ हरुको कलाकारिक्ता निरन्तर हेर्न्न देख्न्न पाइयोस् धेरै धेरै सफलताको सुभकामना।♥️🙏
एकदम मन पर्ने जोडी तपाईं दुई जना यसरी नै सधै अगि बढ्नु सोचेको जस्तै राम्रो हुँदै जाहोस कहिले टाढा नहोस तपाईं दुई सफलता को शुभकामना मिस यु भट्भटे माईला पुतली 🇳🇵💟💐🌸🧡💛🌹💜🙏💐🌸💟🇳🇵
राम्रो अनि सुन्दर जोडि, पुतली अनि भटभटे माईला साथमा मेरो ७६ वर्ष आमाको खुबै मन देखि रुचाउने हुने नेपाली सिरियल। अझ कहिले काही युट्युवमा दोहोर्याई तेहोराई हेर्न मन पराउनु हुन्छ। यो दुई जोडिले धेरै आमा बाबु दर्शकहरुको मन मुटुमा बस्न सकेको छ।
रियासा दाहाल दिदी को एकटिङ एकदमै राम्रो गर्नु भए को छ। पैसा मा न खेलाउनु होला। किन भने एकटिङ जानेको लाई मात्र खेलाउनु पर्ने छ। अनि मात्र पैसा कमाउने थियो। पैसा मा खेलाउनु भयो भने तपाई को लगानी डुबेर जाने छ। रेयासा दाहाल दिदि लाई धेरै धेरै शुभकामना छ। गहारो छ। मा रेयासा दाहाल दिदी को एकटिङ राम्रो छ। रेयासा दाहाल दिदी गहारो छ मा सधै अाउनु होल। म तपाई को सबै गित सगित र टेलिचलचित्र हेर्ने गछु मलाई अति राम लागेको छ।
राजलाई राम्रो पत्रकार मान्थे तर प्रश्न सोधेको देख्दा त्यति बौद्धिकता लागेन !! प्रश्न सोधाई एकपक्ष छ !! भटभटेलाई सानो देखाउने तर रियासालाई ठूलो देखाउने !! नाटकलाई निजि जीवन सग लगेर जोडेर किन प्रश्न सोधेको ?? जे भए पनि राजको मन पनि संकुचित रहेछ!!
गारो छ मा रिस उठ्ने शब्दनै काफी छ्😁😁😁 रियासा जि बाकी सिरियल को के कुरा मैले भनु पर्दा अहिले सम सिरियक कहिले पनि हेरेन अब तपाइको गारो छ सिरियल कहिले आउन्छ you tub मा भनेर कुरिरहने म मात्र हो।।।बधाइ छ होल टिम लाई
धेरै राम्रो जोडि मन पर्छ सधै भरी यो जोडि नछुटोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨💞💞
सबै भन्दा गार्हो छ कमेडी सिरियलको कोही पनी कलाकार हरु नछुटुन् र गार्हो छ सिरियल सदा सदा आइरहोस हेरी रहन पाउ गर्हो छ युनिटलइ धेरै धेरै शुभ-कामना
रमाइलो जोडी पुतली र भट्टे,,अति रमाइलो एपिसोड,दुवै जना लोकपि्रय कलाकार,,भट्टे दाइ लजालु अनुशासन सोझो
अति नै रमाइलो जोडी भटभटे र पुतलिकाे जहिल्यै फलाेस फुलाेस
यो जोडि को ईन्टरभ्यु कुरीरहेको थिईए आज सुन्ने मौका पाइयो धन्यवाद न्युज 24 लाई र दुबै जनालाई 👍👍👍👍👍👍🙏🙏🙏🙏
रमाईलो जोडि लाई लिनुभएछ आज धन्यवाद सर यो मीठो सम्वादको लागि
सदाबहार एक्दम राम्रो मन्पर्ने जोडी .. गार्हो छ है गर्हो ..रीसट्नि
अत्यन्तै मन पर्ने जोडि जमेको छ
यो जोडीले अझै १०० बष सम्म दिनु होला सफलताको कामना सहीत आशिरबादछ रिस उठने लभ मच मच
हलाे रियासा बुनु अनि भटभटे माइला काे जाेडि धेरै राम्रो छ इ जाेडि काे साथ कहिले नछुटाेस इ जाेडि ले बिहे गरे जन कति राम्रो हुन छ ल तपाई हरु दुई जाना लाई धेरै धेरै बधाई छ ल
हेर्दाहेर्दै 45 minutes यति छिटो बितेको पत्तौन नै भएन best जोडि
यो जोडि कहिले पनि नछुटोस सफलताको शुभाकामना रिस उठ्नी
बेगम सरको दुःख को कुरा सुनेर ॥एउटा राम्रो ज्ञान हासिल गर्ने मौका मिल्यो॥ अझै प्रगतिको कामना गर्दछु ॥म नि नियमित दर्शक गार्हो छ हो को ॥🙏🏻🥰
भट्भटे दाजु को कथा ले त आँसु नै झारी दियो ।
अत्यन्तै मन पर्ने जोडी शुभकामना !!! ❤️❤️🙏🙏💘💘
Hlo hv m xx
यो जोडी निरन्तर कायम रहोस शुभकामना
भटभटे र पुतली काे जोडी लाई सफलताको सुभ कामना
रमाइलो जोडी र रमाइलो सम्बाद को लागि धन्यवाद तिनै जनालाई तर रियासा जि को जीवन संघर्स रहेको थियोे यो बारेमा बुझ्न् पाइयको भय राम्रो हुन्थ्यो बेगम जि को मात्रै सुन्न पाइयो
साच्चै रमाइलो जोडि गाह्रो छ हो । रिसउठनी पुतली र भट,भटे दुबै जना तपाइँ हरुको कलाकारिक्ता निरन्तर हेर्न्न देख्न्न पाइयोस् धेरै धेरै सफलताको सुभकामना।♥️🙏
धेरै राम्रो जोडी राम्रो गर्दै जानुबधाई छ
यी जोडि को कुरा सुन्न र सिरेल हेर्न सारै मजा आउँछ
राम्रो छ जोडि कहिल्यै नछुट्टोस गाह्रो छ हो सिरियल 👍️👍️
Haning kecil anginceng ameng kea dedaunan film video ati keating adapati kuis atau njamin tema6 batuan sedimen urutan membuat disain wardi bonia
Harga ketahun alquran us lan melakukan tiga contoh untuk
एकदम मन पर्ने जोडी तपाईं दुई जना यसरी नै सधै अगि बढ्नु सोचेको जस्तै राम्रो हुँदै जाहोस कहिले टाढा नहोस तपाईं दुई सफलता को शुभकामना मिस यु भट्भटे माईला पुतली 🇳🇵💟💐🌸🧡💛🌹💜🙏💐🌸💟🇳🇵
अन्तरबार्ता लिने प्रश्नकर्ताको प्रश्न सोध्ने शैली धेरै दामि छ !❤️🍁😊🙏🇳🇵
मलाई मन पर्ने कलाकार अति राम्री रीयाशा दहाल❤ (पुतली) Best wishes both of you..
become दादालाई सफलताको शुभकामना यो याद resouce नछुटाई हेर्ने गरेको छु
रियासाको स्वार मन पर्छ्💚
रियासा र भत भते को जोडी य्कदम मिलेको छ
रिसुटनी,सारै राम्रो साथै गारो छ हो मलाई best comedy सिरीएल
रीयासा साह्रै मन पर्छ ,राम्री पनी ,बुझकी शिक्षाीत पनी ,बाेलाईराम्राे छ खुबै मन पर्छ
Vharkher garaho छ हेरेर आको interview हेर्न एकदम मन पर्ने जोडी हाम्रो प्यूठानी सान
मेरो बेस्ट रियासा र भट्भटे .....
यो जोडी अति राम्रो छ कहिले पनि नछुट्टसो गारो छ मा
भटभटे माइलाको जिन्दगिमा लक्ष्मिको रुपमा रियासा प्रबेष भइछन
असाध्यै धेरै भन्दा धेरै सुहाएको छ सुन्तली भटभटे रोल्👍️
एक्दमै राम्रो कियास्मेस्टी मिलेको छ यो जोडि अज्जै राम्रो राम्रो गर्दै जानू होला मेरो एक्दमै मन पर्ने नाम बेगम दाइ र रियशा दाहाल
राम्रो जोडि हो यसलाई मायाको रुपमा लिएर अगाडि बडनु
गारो छ सिरियल मा सबैले रुचाएको जोडि एकदम राम्रो छ
धेरै राम्रो छा जोडी ❤️❤️🙏🙏
हो सरै दुख को कुरा सुनियो र गर्यो भने सक्सेस चाई भैने रैछ सेवा को मेवा सहि छ
राम्रो अनि सुन्दर जोडि, पुतली अनि भटभटे माईला साथमा मेरो ७६ वर्ष आमाको खुबै मन देखि रुचाउने हुने नेपाली सिरियल। अझ कहिले काही युट्युवमा दोहोर्याई तेहोराई हेर्न मन पराउनु हुन्छ। यो दुई जोडिले धेरै आमा बाबु दर्शकहरुको मन मुटुमा बस्न सकेको छ।
रियासा दाहाल दिदी को एकटिङ एकदमै राम्रो गर्नु भए को छ। पैसा मा न खेलाउनु होला। किन भने एकटिङ जानेको लाई मात्र खेलाउनु पर्ने छ। अनि मात्र पैसा कमाउने थियो।
पैसा मा खेलाउनु भयो भने तपाई को लगानी डुबेर जाने छ। रेयासा दाहाल दिदि लाई धेरै धेरै शुभकामना छ। गहारो छ। मा रेयासा दाहाल दिदी को एकटिङ राम्रो छ। रेयासा दाहाल दिदी गहारो छ मा सधै अाउनु होल। म तपाई को सबै गित सगित र टेलिचलचित्र हेर्ने गछु मलाई अति राम लागेको छ।
यो जोडि चाहि कहिलै नछुटोस यहि छ मेरो सुभकामना दुबै जनालाई रिस उठनि
धेरै राम्रो जोदि
भटभटे माइला काे पहिला काे दुःख सुन्दा कस्तो मन छोयो।
Begum daju & Riyasha baini kati saral bujhne ra cool thank you
सारै राम्रो जोडी
My favorite couple.... Good luck for more success.... 👍from Darjeeling
रमाइलो जोडी
कति ईमानदार हाम्रो बेगम नेपाली जि !
राम्रो छ अझै कहिलेकाहीँ राजनितिले गर्दा दुखपाएकाे कुराहरु पनि देखाउनु पराे
मेरो छोरी लास्टै fan हो।।। र म पनि
राम्रो छ जोडी
धेरै राम्रो सिरिएल छ दुबै जना को अभिनय दामी छ।म नछुटाई हेर्ने मान्छे हु।
राम्रो लाग्यो तपाईहरुको अन्तरबार्ता
बेगम जि को र रियासा को जोडी कहिलै नछुतोस
Begum bhai such a clear person 🙏🏻❤️
Sarai ramro
एक उत्कृष्ट जोडी ❤️❤️❤️
गाराे छ हाे मलाई सारै राम्राे याे जाेडि
रमाइलो जाेडी हाे धन्यवाद ।
भटभटे माइला प्यूठानी बेगम I like its,
डाँफे चरी की परि रियाशा we love you ,
Best actor, best of luck.
Great inspiration...... Love you both
जाेडि जमि रहाेस सदा प्रगतिकाे लनगि शुभकामना ।।।
Awesome 👌 👏
धेरै राम्रो र सफल जोडि लाग्छ यो कलाकार
Best 👍 Beautiful Jodi ko interview herna pauda nikai khusi lagyo safaltako suvakamana xa 2 jana lai.
Dami xa
Most beautiful and talented actress riyisha dahal love you
Dami chha interview riyasha and bhatbhate
हाँस्य टेलिसिरियलमा, सुन्तलि धुर्मुस, मँगलि हनुमान, भट्भटे पुतलि, अत्यन्तै राम्रो हास्य कलाकार हरू हुनु हुन्छन् , मलाई मनपर्ने सबै ,
Good interview
भट्भटे माइला भनेर चिन्ने जतिले म संघ जोडिनुहोला🤣
Good thought riyasa
Very good interview giving bhat bhate and riyasa sister
Good luck with your series
राजलाई राम्रो पत्रकार मान्थे तर प्रश्न सोधेको देख्दा त्यति बौद्धिकता लागेन !! प्रश्न सोधाई एकपक्ष छ !! भटभटेलाई सानो देखाउने तर रियासालाई ठूलो देखाउने !! नाटकलाई निजि जीवन सग लगेर जोडेर किन प्रश्न सोधेको ?? जे भए पनि राजको मन पनि संकुचित रहेछ!!
YeSss
Pin this message top up
Sundar jodi❤❤❤
हैट दामी बबाल
Good performance
Saraii ramro jodi xa hjrharuko❣️❣️❣️🙏🙏🙏
Ramro xa
दुबै जनाको जोडी राम्रो लाग्छ
गारो छ मा रिस उठ्ने शब्दनै काफी छ्😁😁😁 रियासा जि बाकी सिरियल को के कुरा मैले भनु पर्दा अहिले सम सिरियक कहिले पनि हेरेन अब तपाइको गारो छ सिरियल कहिले आउन्छ you tub मा भनेर कुरिरहने म मात्र हो।।।बधाइ छ होल टिम लाई
Super best couple of garho chha ho
दामी जोडी
Dherai Ramro jodi congratulations both of you
I love both of you ❤️
My Favourite Begam Ji Riyasha Ji Super 👍 interview
very good interview
best jodi xa bhatbhate ra putaliko malai dherei man praxa👌👌🙏🙏
कति राम्रो जोडि😳😳😊
VR Ko Jodi Dherai Ramro chha
❤❤ congratulations
Begam nepali so innocent brother ❤❤
nice jodi
भटेभटे दाइ ले रियल श्रीमती सगै इन्टरभिउ लिनु होला है सर.......
Nice couple
Ramro cha
गाह्रो छ हो सिरियल राम्रो लाग्छ मलाई पनि कहिलेकाही हेर्छु
My favourite ❣️❣️❣️