भटभटे माइलाको करियर सखाप पार्न किन लागे उनकै सहकर्मीहरु ? - E- TALK

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 425

  • @Kabitashrestha941
    @Kabitashrestha941 4 месяца назад +127

    यो रियासा घमण्डि गाह्रो छ मा नआय पनि केहि हुदैन भन्ने जति हाजिर होउ त्👍️👍️👍️ म चै भटभटे माईलाको बिग फेन्♥️♥️♥️🙏🙏🙏

    • @isharamagar8898
      @isharamagar8898 4 месяца назад +1

      Riyash Lai kina gali

    • @smnlama362
      @smnlama362 4 месяца назад +2

      त्यो रियशा भन्ने केटी लाई जीबेशले चान्स दिएर खेलाएको कलेज नेपाल नामक च्यानल , पछि अनेक आरोप लगाएर अरूलाई पनि भड्काएर हिडी !! अहिले यता पनि उस्तै बेहोरा देखएछ यो थाङ्गे आइमाईले

    • @rekharana1006
      @rekharana1006 4 месяца назад

      ❤❤❤❤ yes 🙌 yes 👍 yes 👏
      No Riyasa anymore!!!
      We just need Bhatbhate Maila 😂😂😂
      ❤❤❤❤❤ love 💕 this TV Show

    • @Lok-uc6mu
      @Lok-uc6mu 4 месяца назад

      Pahila ni jibesh bhai saga ko serial Aj kal ko love…

  • @EnjoyVideo05
    @EnjoyVideo05 4 месяца назад +89

    भटभटे माईला को कूरा ले भावूक बनायो । सबै दर्शकलाई बिन्ती छ , गार्हो छ सिरियल लाई एकदमै साथ दिएर करोड क्लवमा पूराईदिनूहोला ❤❤

  • @SantoshiSunar-i5p
    @SantoshiSunar-i5p 4 месяца назад +129

    सादा जीवन उच्च विचारका एक आदर्श अनुनायी बेगम जी लाई सलाम छ ❤❤🙏❣️🙏

  • @kirankc1068
    @kirankc1068 4 месяца назад +125

    यो बेगम लास्टै सोझो जस्तो लाग्यो ❤❤

  • @abishekkarki4069
    @abishekkarki4069 4 месяца назад +56

    धेरै छन कमेडी कलाकार नेपालमा तर मलाई सबै भन्दा बढी मन पर्ने गार्हो छ अनि भट्टु 🇦🇪🇦🇪

  • @EsantChhetri
    @EsantChhetri 4 месяца назад +31

    आज सम्म एउटा पनि भाग छुटाएको छैन र छुटाउने पनि छैन ❤❤

  • @om35559
    @om35559 4 месяца назад +41

    हामी।त भट्भटे को फ्यान हो

  • @Unique123-4
    @Unique123-4 4 месяца назад +17

    भटभटे लाई सबै जना ले सहयोग गरुम सफल बनाउ सहयाेग गरुम

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 4 месяца назад +64

    मलाई एक दम्मै मन पर्ने सिरियल थियो रियासा र भटभटे माइलाको एक चोटि फेरी एक भयर अगाडि बढेर र नेपालिको मनमुटुमा बस्नु होला धन्यवाद

  • @XGLEGEND-h9g
    @XGLEGEND-h9g 2 месяца назад

    आदरणीय भटभटे माइला सबै नेपाली जनताको मन मुटुमा बस्न सफल भएको एकमात्र सफल कलाकार हुनुहुन्छ। उहाँको सिजन (2) लाई पनि धेरै माया गरिदिनुहोला। सबै सबैमा विनम्र अनुरोध छ।

  • @BishalTamang286
    @BishalTamang286 4 месяца назад +38

    तपाईंको कुरा सुनेर मेरो मन एकदमै भाबुक बनायो
    आज बाट तपाईंको सिरियल नियमित हेर्ने निर्णय गरे है 🙏❤️

  • @AnitaBudha-c6j
    @AnitaBudha-c6j 4 месяца назад +18

    भतभते भय पुग्छ हामिलाइ त कुनै रुयसा सियासा चाहिदैन❤

    • @sarunt8211
      @sarunt8211 3 месяца назад

      सियासा? यहाँ एउतै रियासाले टेन्सन भैसक्यो, 😁 यो सियासा चाहिँ को हो नि? 😀😄😆😁

  • @Tarabdrgm
    @Tarabdrgm 4 месяца назад +49

    रियासा नआए पनि केहि फरक प्रदैन

  • @dipak.thapa2736
    @dipak.thapa2736 4 месяца назад +41

    एउटा पात्र भनेको बाहिरिनु र भित्रिनु कुनै ठूलो कुरो होइन,यसमा गाली गर्नुको कुनै तुक छैन।उहाँ वैवाहिक जीवनमा बाँधिए पछि धेरै समस्याहरू हुन्छ केटी मान्छेको जिन्दगीमा।

  • @Rasaili540
    @Rasaili540 4 месяца назад +33

    मनराज र करुणा हुन यो सब पछाडि

  • @shovarai09
    @shovarai09 4 месяца назад +8

    रियासा जता पनि फुटेर जाने के भएको होला। 😢 मलाई धेरै मन पर्थी जो संग सिरियल खेलेनी यस्तै हैट।,
    पहिले जिबेस गुरुङ संग college Nepal सिरियल पनि धेरै राम्रो थियो। निरन्तर हेर्दौथिए। बिचमै तेस्तै केके हो केके हो। रियासा नै ज्यादा छुची र खै के रछे अब त सबै सिरियलमा यस्तै समस्या ल्याउने छुत्ने फुट्ने टुट्ने अब रियासालाई कुनै सिरियल मा नल्याउनु राम्रो सबैसँग नै यस्तो story hait😊😊😅

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 4 месяца назад +38

    यो रियासा बैनिचै सरै घमन्डि रैछ जेबए पनि हाम्रो गारो सिरेल्लाई सबै दार्सकहारुले भटेलाई सतदिनु होला हाई

  • @ganeshmagar7305
    @ganeshmagar7305 4 месяца назад +8

    भटभटे जी सारै ईमानदार कलाकार हुनु हुन्छ

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 месяца назад +37

    भटभटे माइला र रियासालाइ बिगार्ने मनराज र करुणाकाे ठुलाे भुमीका छ।बिचर साेझाे भटभटेलाइ नराम्रोसग फसाएछन।सिरियल बनाउदा राम्रोसँग साेचेर काम गर्नुपर्नेछ ल।गार्‍हो छ सिरियललाई सफलताको शुभकामना🙏🙏

  • @om35559
    @om35559 4 месяца назад +9

    अति सरल मान्छे लागो हो

  • @susmitasoni6499
    @susmitasoni6499 4 месяца назад +17

    मैले त नछुटाई हेर्छु गाह्रो छ हो। बेगम जि नआत्तिनुस राम्रो लेख्दै जानू कन्टेन्ट दुनियाँ ले केही गर्न्सक्दैन।बिसयबस्तु राम्रो हुनुपर्यो सबैले साथ दिन्छ्न। खुईलिलाई जोडी बनाएपनी हुन्छ नि।कथाबस्तु बलियो हुनुपर्छ ।

  • @nrggurung8696
    @nrggurung8696 4 месяца назад

    भट्भटे माइलो ❤❤❤❤

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 4 месяца назад +39

    तिमिले नाम नभनेपनी हामिले चिनिसकिउ तेहि टेलिसिरेल म निर्देशन गर्ने मनराज को काम रछ भट्काउने😭😭

    • @BuddhiramPanthi
      @BuddhiramPanthi 4 месяца назад

      100%❤❤❤

    • @I__amPinkyTamangandMagar
      @I__amPinkyTamangandMagar 4 месяца назад

      Testai lagyo

    • @RajKumar-q1s
      @RajKumar-q1s 4 месяца назад

      म लाइ पनि त्यही मान्छे होकि जस्तो लाग्यो 👊👊

    • @GobindaoliOli-12
      @GobindaoliOli-12 4 месяца назад +1

      @@RajKumar-q1s जस्तो लाग्यो हैन हो फिक्स करुणा मनराज बिढाबुडिनै छैनन अहिले त्यो सिरेल मा

    • @GuuuDf
      @GuuuDf 4 месяца назад +3

      Umm hola newar ali testai hunxa papi 😢

  • @Sandeep-m5d1w
    @Sandeep-m5d1w 4 месяца назад +1

    कति सरल सुलझीये को मानिस् यो भाइ लाइ दुख दिने को सत्य नसा हॉउस

  • @prajolparakhiofficial
    @prajolparakhiofficial 4 месяца назад +3

    मान्छेको लोकप्रियता सबैले हेरि सहन्न्न!जती कुरा काटे नि बाटो काटेनी,पाइला रोकेनी राम्रो गर्दै जानुस सबैको साथ मिलि हाल्छ सबैको मनमा बस्न सफल कलाकार बेगम नेपालि❤सफलताको शुभकामना गाह्रो छ टिमलाइ🙏🙏

  • @GREATNEPAL-zj9wh
    @GREATNEPAL-zj9wh 4 месяца назад +3

    प्रिय दाइ बेगम मीठो सम्झना ❤❤

  • @Padamsing-xy4pc
    @Padamsing-xy4pc 4 месяца назад +2

    केही छैन। दाजु
    You keep it up❤

  • @MahendraKc-u9b
    @MahendraKc-u9b 4 месяца назад

    चिन्ता नगर भटभटे जी
    तपाईं ले गर्दै जानुस हरेस नखानुस
    तपाईंको सिरियल धेरै राम्रो छ
    प्रगतीको कामना 🙏❤️

  • @GautamtalksHD75
    @GautamtalksHD75 4 месяца назад

    हो यस्तै सादा जीवन उच्च बिचार ❤️🙏🙏🥀🇳🇵

  • @KrishnaChiral123
    @KrishnaChiral123 4 месяца назад +7

    Garo xa ho सबैमिलेर माया गर्यौ है Riyasa नभये पनि सबै मिलेर video हेरिदिउ ❤❤

  • @thakurbhusal8569
    @thakurbhusal8569 4 месяца назад

    बेगम जि यस्ता साना तिना कुराको पछि नलान्नु मेरो अनुरोध छ

  • @Thegamer-cw9rw
    @Thegamer-cw9rw 4 месяца назад

    मन छुने सङर्घस का कुरा भट्भट्टे माईला को

  • @shirjananish
    @shirjananish 4 месяца назад +23

    भट्काउने चाहिँ मनराज श्रेष्ठ नै हो 100% किन कि मनराज श्रेष्ठ को स्वाभाब नै तेस्तै छ मनराज को बोल्ने शैली बाट नै थाहा हुन्छ

    • @bista5495
      @bista5495 3 месяца назад

      मनराज पनि गयो त्यसैले

  • @ramrijal2516
    @ramrijal2516 4 месяца назад +15

    बेगम जि धेरै सोझो मान्छे,गाह्रो छ सिरियल मा यी मनराजका जोडि कता हराए?

  • @pradeepkhadkaofficial1504
    @pradeepkhadkaofficial1504 4 месяца назад +15

    तपाईं चिन्ता न गर्नु मेहनत गर्नु हामी छौ तपाई लाई साथ दिन😮😮😮

  • @Mbbibas
    @Mbbibas 4 месяца назад

    सचा इम्मान्दार मान्छे बेगम लाई साथ दिनु पर्छ 😊

  • @motirai3089
    @motirai3089 4 месяца назад +12

    साधारणतय म सिरियल कुनै पनि र कहिले पनि हेर्दिन किन कि यो नसा जस्तै हो। बेगमको यो दुखभरा अन्तर्वाता हेरे पछि सपोर्ट को लागि पनि गार्हो छ सिरियल हेर्ने भए है।

  • @Tarabdrgm
    @Tarabdrgm 4 месяца назад +12

    मनराज हुनुपर्छ

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 4 месяца назад +4

    गाह्रो छ सिरियल सुरुदेखि अहिलेसम्म नछुटाई हेर्नेमा म पनि पर्छु। बेगमजी तपाईं एउटा ब्राण्ड हो। तपाईँ नआत्तिनुस् हिजो के भयो छोडिनुहोस तर भोलि कसरी राम्रो बनाउने त्यो कोसिस गर्नुहोस् बस त्यो पछि बल्ल आउछ जिन्दगिको मजा।
    don't worry bro be strong. 🙏

  • @Roshanthapa-u5y
    @Roshanthapa-u5y 4 месяца назад +7

    My frovite hero begam nepali❤❤

  • @prakashuncle
    @prakashuncle 4 месяца назад

    अर्गानिक भटभटे सँधैकेा उत्तम कलाकार हेा । अगाडि बढ यार रूने हेाईन, अरूकेा सम्मान गर्न सक्नेलाई सबैले सम्मान गर्छन ।

  • @AngelPun-n2j
    @AngelPun-n2j 4 месяца назад +6

    जति उफुर उफुर गरे पनि रियासा चर्चा मा आउनु मा गारो छ को ठूलो भुमिका छ ।।

  • @Sc_tube-v6x
    @Sc_tube-v6x 4 месяца назад +7

    Best of luck begam nepali jiu🎉

  • @Kingdoms-b5b
    @Kingdoms-b5b 4 месяца назад +2

    We always Love you Bhatbhate daju don't worry move ahead ❤❤

  • @prashnasibu
    @prashnasibu 4 месяца назад +3

    बेगम जि अत्यन्तै सरल असल मान्छे हुनुहुन्छ भन्ने मेरो बुझाइ छ सिरियल मा पुरानो नया कलाकार सबै लाई मौका दिनु हुन्छ गाह्रो छ हो सिरियल मैले Episode 1 देखि अहिले Episode 220 सम्म आइपुग्दा सम्म लगातार हेर्दै आको छु राम्रो छ सिरियल तर जोडि छुट्नुमा यदि आफ्नै टिम को हात छ भने यो अत्यन्तै दुखद छ घर भाड्ने मान्छे घर भित्रै हुन्छ गाह्रो छ हो..

  • @ichhamaharjan470
    @ichhamaharjan470 4 месяца назад +4

    सोझो लाई सबैले घुमाए।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 4 месяца назад +2

    बेगम जी अझ कोसिस गरीरहनु है थाक्न हुंदैन है❤

  • @Lynxhairstudio
    @Lynxhairstudio 4 месяца назад +3

    शोझो रुख लाई सबैले काट्दा रहिछन छानिछानि💔

  • @kamalneepleaseking9446
    @kamalneepleaseking9446 Месяц назад +1

    Manraj shrestha lai sanka garne hajir hou... Ta....

  • @visit.ADzEmpire
    @visit.ADzEmpire 4 месяца назад

    प्राय हेर्न छुटाउदिन मत। भटभटेको अभिनय बबाल लाग्छ।। धेरै माया बेगम नेपाली।

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 4 месяца назад +2

    बेगम 👍👍

  • @ThedevidIsdaimond
    @ThedevidIsdaimond 4 месяца назад

    यति महान सोच भाको भटभटे माईला दाईलाई गालि गर्ने नालायकहरु नि छन्

  • @Unique123-4
    @Unique123-4 4 месяца назад +2

    सबैले सपोर्ट गरुम भटभटे लाई

    • @rekharana1006
      @rekharana1006 4 месяца назад +1

      I am supporting him ❤❤❤

  • @Santoshlimbu8930
    @Santoshlimbu8930 4 месяца назад

    बेगम नेपालि दाइ को कुराले सारै भावुक बनायो मलाई

  • @Raider_MGR_88
    @Raider_MGR_88 4 месяца назад +1

    Sansar ma Sabai banda garo vaneko nai sojo hunu ho😢😢😢

  • @kamalneepleaseking9446
    @kamalneepleaseking9446 Месяц назад

    Bhatbhate dai ko big fan.... Ahile samma yek bhag xutta ko xaina ra aajai pani chutoune xaina..... Dai..... Bhetne man xa dai hjr lai....

  • @TankaRawal-b2c
    @TankaRawal-b2c 4 месяца назад

    भटभटे दाईको इन्टरभ्युले धेरै मन छ।

  • @pradeepkhadkaofficial1504
    @pradeepkhadkaofficial1504 4 месяца назад +7

    तपाई को फिल्म मा तपाई र प्रदीप खड्का लाई देख्न पाइयोस् शुभकामना 😮😮😮छ

  • @gajendrapunmagar3956
    @gajendrapunmagar3956 4 месяца назад +1

    एक पात्र नहुदैमा केहि फरक पर्दैन बेगम जि चिन्ता नगर्नु अगाडी बद्दै जानु अग्रिम शुभकामना

  • @SLAPPY07FF
    @SLAPPY07FF 4 месяца назад +1

    यो कुरा सुन्दा मनराज ले गर्दा गारो भएछ बेगम जी लाई

  • @surendrabist6779
    @surendrabist6779 4 месяца назад +2

    भट भटे माइला को सबै अन्तरबार्ता हेर्नू होला, जिन्दगी अबस्रय हेर्ने को पनि फेरिन्छ

  • @Tarabdrgm
    @Tarabdrgm 4 месяца назад +6

    don't worry bro..go ahead

  • @kusumsherpa1842
    @kusumsherpa1842 4 месяца назад +1

    don't worry brother keep going be strong god blessed you hope for the best ta we always there for you daa😢❤🙏

  • @bindashamrit4536
    @bindashamrit4536 4 месяца назад +27

    गाह्रो छ हउ मा त्यो जाठी रियासा नहुदा पनि चल्छ हउ सिरियल😡 त्यो दुश्मन मनराजको बुढाबुढी नै होला जहाँ सम्म मलाई लाग्छ😡

    • @kamalakhanal470
      @kamalakhanal470 4 месяца назад +1

      मलाई पनि तेस्तै लाग्यो

    • @BhawanaPun-x4b
      @BhawanaPun-x4b 4 месяца назад +1

      Umm ti duijana hun

    • @Alayna950
      @Alayna950 4 месяца назад

      same malai pani testai lageko

    • @A.Dvideos7790
      @A.Dvideos7790 4 месяца назад

      Malai pani tehi layo hoiii

    • @rekharana1006
      @rekharana1006 4 месяца назад

      ❤❤❤❤❤❤😂😂😂😂

  • @dmnepal75
    @dmnepal75 4 месяца назад

    बेगम धेरै सोझो रैछ। सफा मनको

  • @MiraGurung-t7u
    @MiraGurung-t7u 4 месяца назад +1

    भगवान सङग प्राथाना गर्छु रियासा रबेगम सरको छिटो सिरियलमा एक भएको देख्न पाउ आउने दिनहरुमा कसैको नजर नलागोस

  • @tarabohara9399
    @tarabohara9399 4 месяца назад +3

    नेपालमा कोही सोझो छन् भने बेगम नेपाली र हेर्ने कथाको प्रकाश तामाङ मात्रै रहेछन्

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 4 месяца назад +4

    बेगम त सारै इमान्दार मान्छे हो कि जस्तो लाग्यो कुरा सुन्दा र बोलाइ हेर्दा त।

  • @shankarsaud1457
    @shankarsaud1457 4 месяца назад +11

    बिराज भट्ट लाई पनि बोलाऊनू परेयो सर यो कार्यक्रम मा

  • @Amritaqua
    @Amritaqua 4 месяца назад +1

    जे हुन्छ राम्रो को लागी हुन्छ भाइ अगाडी बढनु 🎉❤

  • @susmitasoni6499
    @susmitasoni6499 4 месяца назад +15

    रियासा राम्रो लाग्छ मलाई तर जिबेस सङ्ग नि लफडा भएको थियो! फेरि बेगम सङ्ग पनि लफडै भएको रैछ ।

    • @chillboyz8289
      @chillboyz8289 4 месяца назад

      Tyo riyasha complete gold digger ho

  • @pradeepkhadkaofficial1504
    @pradeepkhadkaofficial1504 4 месяца назад +7

    मन्राज हुन सक्छ अहिले त्यो मन्राज सिरेल मा छैन

  • @amargdl4945
    @amargdl4945 4 месяца назад

    Man raj villain ho jasto laagyo. Stay strong bhai. You will always rock in comedy.❤

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 4 месяца назад

    Bhatabhate❤❤❤

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 4 месяца назад +6

    सोझो मान्छेको खुट्टा तान्ने धेरै हुन्छन रियासा लाई पनि पुतली बनाउने गाह्रो छ नै हो यसमा रियासाले पनि घमण्ड नगर्दा हुन्थ्यो, अब वैवाहिक जिवनमा बाधिनु भयो समस्या हुन्छन छोरी मान्छेका, अब होसियार भएर थप मेहनत गर्नुस बेगम जी ! यहाँ स्वार्थ पुगेपछी लातहान्ने धेरै हुन्छन !!

  • @trendingnepal12
    @trendingnepal12 4 месяца назад +2

    रियासाको उपयुक्त विकल्प खुइली हुन सक्छिन । उनमा बहुप्रतिभा पनि रहेको छ ।

  • @sanjoghamal5401
    @sanjoghamal5401 4 месяца назад +2

    आइमाइहरू सबै जित्न पर्ने जीतारे

  • @rijanbist292
    @rijanbist292 4 месяца назад

    बेगम सर हजुर ले एक्लै भएपनी काफी हुनुहुन्छ ❤❤❤

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 4 месяца назад +9

    नेपाली काे बानी नै माथी पठार खुट्टा तान्ने नै त रेछ सहयाेग त स्वार्थ का लागि मात्र हाे कि जस्ताे छत।राम्राे हुन र गर्न थालेछि जेल हाल्ने।

  • @Maheshbamvlog
    @Maheshbamvlog 4 месяца назад +3

    रियासा लाई सबै ले अन्फोलो गर्ने गरु त सथी हो

  • @KhimGm-q9i
    @KhimGm-q9i 4 месяца назад +2

    हामी छम नि बेगम सर किन निरास हुनु भको तपाईं सिरेल बनाउनुहोस साठ हामी दिन्छौ हरेस नखानुस ❤❤❤❤ पर्गतिको सुभकामना

  • @MahendraBohara-w9o
    @MahendraBohara-w9o 3 месяца назад

    Lovely bro ❤❤❤

  • @Ganeshkarki33
    @Ganeshkarki33 4 месяца назад +1

    Hajur har namannush hamro saath support xa hjr lai❤❤❤❤❤❤❤❤

  • @SanuTgn
    @SanuTgn 4 месяца назад +2

    सातौँ जुनी सम्म सँगै जिबन जिउला भनेर कसम खायेको जोडी तँ छुट्टी न छ्न भने यो तँ रिलको जोडी हो छुट्टी नु स्वाभाबिक हो dont worry bro मेरो फेबेरेत प्रोगरम हो गहरो छ हो

    • @rekharana1006
      @rekharana1006 4 месяца назад

      Don’t worry 😉 Bhatbhate ❤❤❤

  • @Aarushkaa
    @Aarushkaa 4 месяца назад

    Great man be strong 💪💪

  • @biratthapa6415
    @biratthapa6415 4 месяца назад

    भटभटे लाई शुभकामना

  • @SanuTgn
    @SanuTgn 4 месяца назад +1

    बेगम love you ❤❤❤

  • @KaMal-y1o
    @KaMal-y1o 4 месяца назад

    Be strong brother begam

  • @barshapoudel1743
    @barshapoudel1743 4 месяца назад

    Aakha ma aashu ako thahai vayena chinta nagarnus begam ji ma Big fan hajur ko❤️❤️❤️❤️❤️❤️

  • @Suman-tamang.
    @Suman-tamang. 4 месяца назад +2

    नेपाल मा तेइ एउटा कलाकार मात्र हो आउनु पर्ने कति सानो चित्ते रहेछ भटभटे सोच परिवर्तन गरौं एउटा गए अर्को आउँछ सक्नु हुन्छ गर्नु सक्नु हुन्न तपाईँ पनि छोडेर आफ्नो काम गर्नु दुनिया नाटक देखाउन पर्दैन

    • @rajinbalyali1677
      @rajinbalyali1677 4 месяца назад

      Tero Tauko kina dukhdai xa bhate

    • @Suman-tamang.
      @Suman-tamang. 4 месяца назад +1

      @@rajinbalyali1677 feri tero chai k dukho ani boldaixas vatmara

    • @Organic482
      @Organic482 4 месяца назад

      भतुवा

  • @NayanSingh-y2y
    @NayanSingh-y2y 4 месяца назад

    My favorite begam dai 😍😊🙏

  • @neeta4628
    @neeta4628 4 месяца назад +1

    Be strong 💪

  • @srishathapa6517
    @srishathapa6517 4 месяца назад

    bichara kati sojo hunu hunxa testai ho ali srial chalyo vanne daha garne risa garne dherai hunxan but kaile haresh na khanu afano kam na xodnu vanna chahanxu moh big fan dada❤❤😊🙏

  • @SarmilaBardewa-sj9xl
    @SarmilaBardewa-sj9xl 4 месяца назад +1

    Saman xa dada hami hjurko big fan 😢🙏🥺🥺❤️😘😘

  • @purnaurmilla
    @purnaurmilla 4 месяца назад +1

    पुतली जी तपाई आएर साथ दिनुहोस भट्ट भाटे माइला लाई🙏🏻🙏🏻🙏🏻

  • @arjunbabu9061
    @arjunbabu9061 4 месяца назад +1

    go ahead begam ji hjr sarai nai ramro kalakar hunuhunxa hami sath m xau

  • @khatridipesh3772
    @khatridipesh3772 4 месяца назад +1

    Best of luck vhadvhade .agadi badnus

  • @balramchand7665
    @balramchand7665 4 месяца назад +3

    रियासा को बानि ठिक छैन पहिले पनि जिबेस लाइ यस्तै गरेकि थि

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 4 месяца назад

    राम्रो कलाकार बेगम ज्यु

  • @binethapa768
    @binethapa768 4 месяца назад +2

    सबै गएर गार्हो छ लाइ हेरिदिनु होला