जन्म, मृत्यु र संस्कार सम्बन्धी बृहत अन्तर-क्रिया कार्यक्रम : - खेन्पो थुप्तेन येशे भाग:- २
HTML-код
- Опубликовано: 30 мар 2020
- जन्म, मृत्यु र संस्कार सम्बन्धी बृहत अन्तर-क्रिया कार्यक्रम : - खेन्पो थुप्तेन येशे
भाग:- २
🗣️यस दृश्यमा महायानी बौद्ध परम्परा अनुसार गरिने जन्म र मृत्यु संस्कारका विषयमा भएको बृहत अन्तरक्रियाको पहिलो भाग तपाईँहरु माझ प्रस्तुत गरेको छु। यदि राम्रो लागेमा यस Video लाई 👍Like, 💌Comment And 🤳Share गरी सम्पूर्णमा पुर्याउनु भई ज्ञान अार्जन गर्ने सु-अवसर सबैलाई प्रदान गर्नुहोला।। 🙏🙏
#जन्म_मृत्यु_संस्कार #बृहत_अन्तरक्रिया #Khenpo_Thupten_Yeshe
#Birth_Death_Interact_Progaam #The_Buddhist_Show
Channel link: - / @thebuddhistshow
Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.
The Credit of Video's Goes to: - Lodon Nepal News(Facebook)
Jaya budha namaskar good evening guru sabanmuwa thanyou so mucha
🙏🙏🙏🙏🙏
🙏🙏🙏🌷
🙏🙏🙏🙏🙏💐💐💐💐💐
🙏🙏🙏🍀🌷
म गुरुङको छोरो मेरो जन्म सन्सकार हिन्दुमा र मृत्यु सन्सकार बौद्ध धर्ममा आधारित छ। तर म चाहान्थे मेरो सबै सन्सकार बौद्ध धर्ममा होस। अनि मेरो मनमा सधै जिज्ञासामा रहिरहेको हाम्रो मृत्यु संस्कार कुन बौद्ध ग्रन्थमा आधारित होला भनी लागिरहन्थ्यो। यो जिज्ञासा मेरो बजैको अर्घु गरे देखि थियो। आज मेरो साथमा मेरो बाबा आमा पनि हुनुहुन्न तर आज आएर खेन्पो शिर लामा बाट यी सब सूचना पाउँदा धेरै खुशी र आभारी छु गुरुको सधै जय होस। गुरु शरणम।
Gru always stay safe take care god bless you Thankyou so much 😀🌹🙏🏿👍🏿
Thank you so much gurujiu 🙏🙏🙏🙏🙏👍👍👍🌺🌷🌷🌷🌷🌹🌹
Janakariko Lagi Murimuri Dhanyabad dina chahanxu khenpola lai je ho video yekdam Ramro Lagyo....
Tashi delek guru
Tashi dele, thanks,सब भन्दा खुशी कुरा सजिलै बुझ्ने र फरर्र नअकमाकै, नरोकिना प्रवाचन दिनु भएको मा धन्यबाद ,जुन धेरै गुरुहरु ले भन्नु नसक्दा सोझो गाउँले र आम मान्छे ले बुझ्दैन र boring हुनछ ! And finally, 21 औ दिन मा घेवा गर्दा मुक्ति हुन अति महत्वपूर्ण र फाइदा हुने र 49 मा गर्द अर्को जुनी गुणस्तर हुने मात्र हो सुनेको छु कृपया पृष्ठ पारिदिनु हुन छ कि !!🙏🙏🙏🌈🌈🎁🎁🌈🌍🌈
Tasshi delek la 🎉
थुजिछे💐बौद्ध 🧘♂️धर्मका आचार्य लामा📿 गुरु खेन्पो🌼ला
थुजेक्षे गुरु यो कुरा चाँहि मेरो जिल्ला मा तमु र तामाङ समुदाय लाई सुनाउनु पारने थियो गुरु रामेछाप 1 क्षेत्र मा समय ले साथ दिय कुनै दिन गुरुलाइ साथै लिएर यो कर्मा कानडा को बिसाय मा ल्हासो
🙏🙏🙏
Right guru.
Tashidilek 🙏🏼 lus
Tulkula Rinpuchela 🙏
Kadinchey for everything lus 🙏🌹🌺🌹🌺🌸🌺🌼
wow this is the very very clear definition in nepali language thank you thuptan yeshi khenpola love you all buddhist people
Thank you very much Guru for your effective religious information.
ॐ कार परिवार भित्रकाहामी हिन्दु र बुध्दिस्ट, तपाईको ब्याख्याले बुध्दधर्मको संस्कार सम्बन्धी धेरै बुझियो।कतिपय बिसय रहेछन जुन अस्पस्टछन, सस्कारलाई नछोट्याई समान र सरलिकृत गर्नुपर्ने देखियो।
Ramro lagyo
🙏🙏🙏🙏🌼🌺🌼🌺🌄
Thank you Guru
राम्रो सुझाव को लागि धन्यवाद गुरु 🙏🙏
गुरु फोवा गर्ने चलन छत हाम्रो गुरुङ सस्कार मा खेन्पो गुरु
बाइडेनका १० दिने योजना सार्वजनिक: ११ मिलियनलाई कागजपत्रको बिलदेखि दर्जनौं कार्यकारी आदेशबाइडेनका १० दिने योजना सार्वजनिक: ११ मिलियनलाई कागजपत्रको बिलदेखि दर्जनौं कार्यकारी आदेश
Thankyou for so beautifully explanation.
Laxo
Dhanya bad guru jyu mithyo pravachan ko lagi
Wlc hjr
Tashi delelk guru
लगादार सुन्नु पौ लामा ज्यु को प्रबाचान...
Tsshi delek Guru 🙏🙏🙏🌹🌹🌹🌷🌷🌷
Tashidle
Nicely
Very good guru namo bhudha🙏🙏🙏
Thanks
Tashi delek guru khenpola
🙏🙏🙏🙏🙏🌹🌷🌹🌷🌹
Thanks U kenpo lhaa
Wlc
Thanks Khenpo Lha..
Wlc
Tasidelek Guru 🙏🙏🙏 maile nabujheko kuro chai yo trayo dasi astami ra tirtiya gari mahinama 3 din ashubha hunx bhannu bhako x yo Purnima paxi ko tithi ho ki aushi paxi ko thithi ho hajur prasta pari dinu hunx ki Guru🙏🙏🙏..
Batuli🙏🙏🙏Tamang🙏🙏🌈🌈👍👍🍓🍑🍎🍈🍇🍍🍍🍒🍒🌻🌺🌷💐🌼🌸🙏🙏🙏🌈🌈
Jaya boudha namaskar guru sabanmuwa guru ko f h n y g b u g w s
म बुटवल बात यो किताब बुटवल मा पाइन्छ र गुरु जि
Tashi dele
Tashidele
लामा विधि भन्ने शब्द चाही अलिक मिलेन । यो वज्रयान बुद्ध धर्मको विधि हो ।
Kagyu ko ta 5hours sama lak cha fire puja, nta tpi ko sama(zay) haru sapi exactly chaina kagyu traditional sanga
अहिले सम्म बुद्धिस्टले जन्म, मृत्यु देखि लिएर सबै कर्म-काण्ड कुन जोत्षि पात्रो चलाईछ ? अहिले सम्म गुरूङको पात्रो या तामाङ को या टिबेटेन पात्रो आधारित गरिदैछ त ? यो बुजि पाऊँ हजुर । शाधु शाधु शाधु
Hamro Boudha Sastra Anusar Garinxa....Yo Jatibad anusar garidaina Tara Kati paye Thau ma Afno jati bises ko Darma Saskar Anusar Garine Chalan xa hjr
बुद्ध धर्मको (हिमाली माहायान बुद्ध धर्म को ) पात्रो छ यो पात्रो बमोजिक सबै काम गरिन्छ । यो जातिको आधारमा बनाइएको पात्रो होइन ।
गुरु जि यो दुर हो कि धुर हो अलि इपस्त भयेना र यो भनेको के हो र यसलाई कसरी थाहा पाउने पिल्ज पिल्ज यस् को बारे बुझाइ दियेमा आभारी हुने थे ?
Mero num 9749625451