हाम्रो पाल्पालि दाजु अलिफ र रिया बहिनी को दोहोरी एकदमै राम्रो लाग्यो बधाई तथा सफलता को अग्रिम शुभकामना र रिया बहिनी को पहिले भन्दा धेरै राम्रो मिठास स्वर राम्रो लाग्यो
हजुर हरु सम्पुर्ण लाइ धेरै धेरै धन्यबाद हजुर हरु को अपार माया कसरि बयान गरु ब्याख्या गर्ने सब्द नै छैन सधै यसरि नै हजुर हरु को माया पाइ राखु जानि नजानि कहि कतै हजुर हरु को मन दुखाएको रहेछु भने माफ गरिदिनु होला !!
Ani alif daai bihan ko vdo ma goro rato oth vayeko hanxum daaile dekhi raheko the tra ahile herda ustai kale dekhxu ta k ho para. Chutiya bsnayer fms huna khojya ho ki kya ho . Respect garxu tesaile vanxu . Man dukhe dui kaan samati maafi mage lau
रियाको मैले देखेर पहिचान गरेको गहना भनेको गितगाउन सुरु गर्दा निक्कै सिरियस भएपनी गाउदै जादा अन्तरा सकेपछी स्वर काँपे जस्तो आउदो रैछ अनि हल्का उत्ताउलिएर इत्तरिदा खुब राम्रो लाघ्ने । उनको गित सङ्गीत प्रतिको लगाबको प्रसम्सा गर्दछु । अलिफ खान चै बोल्न कम जान्ने गाउन र बजाउन धेरै जान्ने मान्छे हुन । दुबै लाई अझ सफलताको शुभकामना ।
हामीले बा आमाबाट सनसारदेखनपाएकाहौ यदि वांहाहरुलाईचोट पारियों भने जिवनमाकैलैसान्तपाइदैन पिडालुखुर्केरकाट बोक्रालेकोक्याऊला गितकोयादगरे पुग्छ कला र गलादेखाउनु अतिसुन्दररमाइलो सबैकोजयहोस
हे भगवान जेहादी हरु बाट कसरी जोगिने हो । अर्को नया पाकिस्तान नेपाल बाट नै हुन्छ जस्तो छ। ईतिहास हेर ईतिहास सबै भन्दा ठूलो गुरु अनि सत्य हो । विश्व मा 52 वटा मुस्लिम देश छ यो देशहरु कसरी बने ? पर्सिअन सव्यता , मोसापोटामिया , मिस्र, बेबिलोन, युनानी , रोम सब्यता कता छन अहिले ?? हिन्दु सव्यता पनि यस्तै हुदैछ हिन्दु हो. हिन्दु हो तिमीहरू सबै एकै त हो नि भन्छौ तर मुसलमानहरु सुनियोजित अनि mission लिएर हिनेका हुन्छ्न त्यो हो जेहाद। हिन्दु को छोरी चेली भगाएर गर्ने जेहाद लव जेहाद हो। media अनि सामाजिक सन्जाल , अनि आसिफ खान जस्ता बाट गरिने जेहाद सफ्ट जेहाद हो । र जब यी मुसलमान को जन्सन्ख्या धेरै हुन्छ तब हार्ड जेहाद अर्थात सिदै काफिर लाई मृत्यु । अहिले त कम कम छन त्यसैले मिलेर बस्छ्न र छोरी चेली भगाउदै गर्छन। 10 वटा बिहे गर्छ्न 30 वटा छोरा छोरी जन्माउछ्न अनि जन्सन्ख्या बढाउछ्न अनि सन्ख्या बडि भये पछि अर्को पकिस्तान निस्चित हो । अलि बुझ मैले के हि गलत भनेको हैन धेरै ज्ञानि नहौ मुसलमान हरु को कुरान ले सबै आदेश देको छ तिमी हरु काफिर लाई मार्नु भनेर।

शब्द चयेन दुबै जनाको स्वोर मिठो छ।तर रियाको खित्का चेन्ज गर्ने थाउ मा अलि नमिलेको होकि जस्तो लाग्यो हाइ हाइ भन्ने थाउ मा अलि अडकियेको भान भयो रियाले संगीत सिकेर अलि रियाज गर्नु पर्छकी।
Kamenter mitra hau namaskar! Alif le geetbata nai bhani sake, dharma bhagwanle chuttyayako chaina,bichma jodi milla ke ta yesto coment na garnu uttamho! Uniharu milema kehi na bhani saport garidinu huna hirdaya bata Anurodha gardachu.bhagawanle duijat matra shristi garnu bhyako ho, na ki muslim, ya Hindu haina yo soch pharak parnu hos.Jasle Alif laiye pauncha au nari pani sattiwo palan gareki nari hunu parcha tehi narile Aliflai paunche.jati tira najanu hos. Babura chori chain jodi milne hota? Daju ra baineeko jodi milne hota? Riya ra Alif ko bichma koi pani target na banu, uniharuko man mile bhadhai ra sapports garaun one of the best weisses diun.thulo duty pura huncha. Om namo nam: Om namo nama:
एकदमै मिठो आवाज छ दुबै को, आलिफ र नानीलाई उच्च सम्मान का साथमा साङ्गितिक क्षेत्रमा अझ अगाडि बढ्ने अवसर मिलोस मेरो दुबै लाई धेरै धेरै शुभकामना🌹🌹really i lv yr voice both of u...
बधाई छ पाेखरा का अामा रति मायाँ खड्का र छाेरि रिया खड्का साथै अलिफ खान तीन जनालाई बधाई छ ।अझै हजुरहरू काे उन्नति र प्रर्गति ते सिख्रमा चुमाेष यहि छ हजुरहरू लाई धेरै धेरै शुभ कामना छ ।कुबेत बाट
अलिफ भाइ तपाईंको आवाज यति मिठो छ म सलुत गर्छु एउटा कुरो लेख्नु भन्नू मन लाग्यो सबै जात अनि जाती धर्मप्रति सम्मान गर्दछु हिन्दु मुस्लिम को गित गाउदा अलि पछि का दिनहरूमा नकारात्मक तिका टिपणी हुन सक्छ है अन्यथा लिनु हुने छैन सबै जना ले भन्न चाहान्छु
Wow 👏ma chahin alif ji ko voicel ra parfominc ko thulo fan 👌aja sarange sansar ma pani herna payo 😍thank u sarange sansar pariwar u guy doing great job 👍keep it up continue 🙏💕
धेरै मिठो गायन छ अलिफ खान ज्यु को अनि रिया नानी को दोहोरी सारै खत्रा लाग्यो ।कमल सर यो जोडी को भाग २ को पनि प्रतीक्षा गरे मैले चाहिँ अनि तपाईं हरु लाई कस्तो लाग्यो लाइक गरौँ है ।🇳🇵🇳🇵👏👏
एकदमै राम्रो रिया भान्जी अनि अलिफ भाईको दोहोरी दुबै जनाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु साथै सारंगी सम्पुर्ण टिमलाई धन्यवाद।
हाम्रो पाल्पालि दाजु अलिफ र रिया बहिनी को दोहोरी एकदमै राम्रो लाग्यो बधाई तथा सफलता को अग्रिम शुभकामना र रिया बहिनी को पहिले भन्दा धेरै राम्रो मिठास स्वर राम्रो लाग्यो
हजुर हरु सम्पुर्ण लाइ धेरै धेरै धन्यबाद हजुर हरु को अपार माया कसरि बयान गरु ब्याख्या गर्ने सब्द नै छैन सधै यसरि नै हजुर हरु को माया पाइ राखु जानि नजानि कहि कतै हजुर हरु को मन दुखाएको रहेछु भने माफ गरिदिनु होला !!
Ani alif daai bihan ko vdo ma goro rato oth vayeko hanxum daaile dekhi raheko the tra ahile herda ustai kale dekhxu ta k ho para. Chutiya bsnayer fms huna khojya ho ki kya ho . Respect garxu tesaile vanxu . Man dukhe dui kaan samati maafi mage lau
God bless you bhai
@@mukeshbk6632 इडिटर को हात हो नि कलाकार हरुको के दोश💕💕
@@jahurdin6788 haat ta editer ko ho . Thopda ta alif dai kai honi kin na bhanya ta feri
Keep going on brooooooo all the best brooo
अलिफ खान भाइको सांगितिक जीवन सफल रहोस ❣️❣️❣️❣️
हाल साउदी बाट हेर्नू हुने जति यता हजिर हुनु है बबाल दोहोरी आलिफ खान र रिया खड्का बहिनिको 🙏🙏🙏
अालिफ लगायत बसैलाई मिठाे सम्झना .voice of king alif khan .
धेरै राम्रो उत्कृष्ट दोहोरी अलिफ vs रिया।
आज मन्ले चाएकै कलाकार ल्याउनु भएछ सारङ्गि सनसार लाइ धन्यवाद ।। लु अब एता आम सबै जना
भन्थे मैले आकाश को जुन राम्रो
आज दोधार बनायो कुन राम्रो 🤗
babal .i am from malta ..
रियाको मैले देखेर पहिचान गरेको गहना भनेको गितगाउन सुरु गर्दा निक्कै सिरियस भएपनी गाउदै जादा अन्तरा सकेपछी स्वर काँपे जस्तो आउदो रैछ अनि हल्का उत्ताउलिएर इत्तरिदा खुब राम्रो लाघ्ने । उनको गित सङ्गीत प्रतिको लगाबको प्रसम्सा गर्दछु । अलिफ खान चै बोल्न कम जान्ने गाउन र बजाउन धेरै जान्ने मान्छे हुन । दुबै लाई अझ सफलताको शुभकामना ।
सबै को मन मुटु मा बस्न सफल simple and perfect fok गायाक आलिफ र रिया को गायन एकदमै राम्रो लाग्यो यस्तै प्रगती गर्दै जानु मनै देखी शुभ कामना ।।।
हामीले बा आमाबाट सनसारदेखनपाएकाहौ
यदि वांहाहरुलाईचोट पारियों
भने जिवनमाकैलैसान्तपाइदैन पिडालुखुर्केरकाट बोक्रालेकोक्याऊला गितकोयादगरे पुग्छ कला र गलादेखाउनु अतिसुन्दररमाइलो सबैकोजयहोस
आलिफको बोली व्यबहार wow!
अफिल भाईको गित सुनेर अासुनै अाये साउदिबाट हेरदई छु
उत्कृष्ट - Original लाई टक्कर दिन सकेकोमा दुबै लाई बधाई छ । specially रिया लाई नमन।
Aalip khan bhaiko sangitka jeevan saphal rahos❣️❣️
धेरै धेरै दामी रिया आलिफ
रिया खर्डका अलिफ खान को सारै मिथो दोहोरी । love u riya sis,❤️❤️❤️❤️👌👌👌
हिमाल पहाड तराई
कोई छैन पराई
हामी सबै नेपाली
जय नेपाल 💗
मिठो स्वोर को धनी दुबै जना लाई विशेष धन्यवाद
अलिफ खान मन पराउने जत्ति एता हाजिर गर्नु 🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️👍👍👍👍
रिया नानी राम्रो छ प्रगति गर्दै जानू साथै अलिफ भाइ पनि।
अलिफ खान पहाडको अनि एक नम्बर खांटी नेपाली हो उसलाइ जसरी पनि अगाडिबढाउनु पर्छ
अति राम्रो प्र्स्तुती छोरी रिया उउजल भबिस्याको कामना गर्द छु म तिम्रो स्कुल को साथी रस्ना को बाबा हो छोरी weldon...
रिया बहिनी को र अलिफ भाई को दोहोरि सारै राम्रो लाग्यो miss you all
अलिफ खान भाइ सारै मन पर्यो ।
रचना रिमाल जस्तै सिम्पल , सालिन व्यक्तित्व ।
Resam nirdos ra riya lai leunu paro hjr
हे भगवान जेहादी हरु बाट कसरी जोगिने हो । अर्को नया पाकिस्तान नेपाल बाट नै हुन्छ जस्तो छ। ईतिहास हेर ईतिहास सबै भन्दा ठूलो गुरु अनि सत्य हो । विश्व मा 52 वटा मुस्लिम देश छ यो देशहरु कसरी बने ?
पर्सिअन सव्यता , मोसापोटामिया , मिस्र, बेबिलोन, युनानी , रोम सब्यता कता छन अहिले ?? हिन्दु सव्यता पनि यस्तै हुदैछ हिन्दु हो. हिन्दु हो तिमीहरू सबै एकै त हो नि भन्छौ तर मुसलमानहरु सुनियोजित अनि mission लिएर हिनेका हुन्छ्न त्यो हो जेहाद। हिन्दु को छोरी चेली भगाएर गर्ने जेहाद लव जेहाद हो। media अनि सामाजिक सन्जाल , अनि आसिफ खान जस्ता बाट गरिने जेहाद सफ्ट जेहाद हो । र जब यी मुसलमान को जन्सन्ख्या धेरै हुन्छ तब हार्ड जेहाद अर्थात सिदै काफिर लाई मृत्यु । अहिले त कम कम छन त्यसैले मिलेर बस्छ्न र छोरी चेली भगाउदै गर्छन। 10 वटा बिहे गर्छ्न 30 वटा छोरा छोरी जन्माउछ्न अनि जन्सन्ख्या बढाउछ्न अनि सन्ख्या बडि भये पछि अर्को पकिस्तान निस्चित हो । अलि बुझ मैले के हि गलत भनेको हैन धेरै ज्ञानि नहौ मुसलमान हरु को कुरान ले सबै आदेश देको छ तिमी हरु काफिर लाई मार्नु भनेर।
वाउ रिया झकाँस छ सफलताको शुभकामना छ👍️👌🤚
कुन धर्म मा लेखेको छ र वा वा वा कति सुन्दर कति शाब्दिक
सारङ्गि संसार को होल टिम लगाएत कलाकार हरुलाइ दर्शन नमस्ते
आलिफको फ़्यानजती याता हाजिर गरौत हामी
Me2
हे भगवान जेहादी हरु बाट कसरी जोगिने हो । अर्को नया पाकिस्तान नेपाल बाट नै हुन्छ जस्तो छ। ईतिहास हेर ईतिहास सबै भन्दा ठूलो गुरु अनि सत्य हो । विश्व मा 52 वटा मुस्लिम देश छ यो देशहरु कसरी बने ?
पर्सिअन सव्यता , मोसापोटामिया , मिस्र, बेबिलोन, युनानी , रोम सब्यता कता छन अहिले ?? हिन्दु सव्यता पनि यस्तै हुदैछ हिन्दु हो. हिन्दु हो तिमीहरू सबै एकै त हो नि भन्छौ तर मुसलमानहरु सुनियोजित अनि mission लिएर हिनेका हुन्छ्न त्यो हो जेहाद। हिन्दु को छोरी चेली भगाएर गर्ने जेहाद लव जेहाद हो। media अनि सामाजिक सन्जाल , अनि आसिफ खान जस्ता बाट गरिने जेहाद सफ्ट जेहाद हो । र जब यी मुसलमान को जन्सन्ख्या धेरै हुन्छ तब हार्ड जेहाद अर्थात सिदै काफिर लाई मृत्यु । अहिले त कम कम छन त्यसैले मिलेर बस्छ्न र छोरी चेली भगाउदै गर्छन। 10 वटा बिहे गर्छ्न 30 वटा छोरा छोरी जन्माउछ्न अनि जन्सन्ख्या बढाउछ्न अनि सन्ख्या बडि भये पछि अर्को पकिस्तान निस्चित हो । अलि बुझ मैले के हि गलत भनेको हैन धेरै ज्ञानि नहौ मुसलमान हरु को कुरान ले सबै आदेश देको छ तिमी हरु काफिर लाई मार्नु भनेर।
आह अलिफ खान को दोहोरि र रिया बहिनी को
अलिफ भाइ धन्बाद किनकी अति मनछुने बुबा आमा प्रतिको माया गितबाट नै शुनु पाउँदा मन छुयो
आलिफ जि को स्वर अनि 💔💔💔💔शब्द को fan हु म
साङ्केतिक कुनैई जबबर्जस्ती हुदैनन् तपाईको कला हेर्ने मात्रै हो सर तपाईको प्लेत फ्राम पाउनु हुन्छ जनताहो मन जित्न परेयो । तपाईलाई सुभकामना ।
कुरा गरेउ माया र हर्षको
प्रतीक्षा भो अब दुई बर्षको
वाह वाह दामी छ अलिफ सर र रिया बहिनी
अलिफ खान भाई र रिया खड्का बहिनी को दोहोरी दमदार छ
रिया नानु अली लजालु देखियो
अली दुक्क भएर गाउ ल राम्रो छ सबै
तर . अली डरायको जस्तो देखियो
गाउदा अली नडराई गाउनु
नानु लाइ धेरै धेरै शुभकामाना🙋🇳🇵🇳🇵
रिया भान्जी र मुस्लीम समुदायको पैलो लोक दोहोरि गाउने पहिलो अलिफ भाई नै होला रिया भान्जी को गीत पनि अति नै राम्रो छ दुवै जानालाई शुभकामाना
दोहोरी चाहिँ अलिफले गर्दा नै सुने भाको छु ।
शब्द चयेन दुबै जनाको स्वोर मिठो छ।तर रियाको खित्का चेन्ज गर्ने थाउ मा अलि नमिलेको होकि जस्तो लाग्यो हाइ हाइ भन्ने थाउ मा अलि अडकियेको भान भयो रियाले संगीत सिकेर अलि रियाज गर्नु पर्छकी।
सबई लाई नमस्कार बदाई छ दुबै लाई लाख लाख सम्पूर्ण लाई सुभकामना छ
अलिफ खान जिन्दावाद! हाजिर गरौं यता
लउ बधाई छ अलिफ खान, रिया खडका अनि सबै टिम लाई। सारै रमाईलो दोहोरि। उत्तरोत्तर प्रगतिको शुभकामना छ सबै टिम लाई।। यु के बाट।
सारङ्गी संसार टिम लागायत सम्पुर्ण कलाकारहरुलाई मिथो सम्झाना मिस यू रिया जि 🙏🙏🙏
आलिफ खान सर र रिया बहिनीको बबाल दोहोरि 🙏🙏🙏👏
अलिफ को गित या दोहोरि आयो भने सुत्ने समय नै बिर्सेर हेरिन्छ हो।।।
भन्थे मैले आकशको जुन राम्रो
आज दोधार बनायो कुन राम्रो👌👌
लु दर्शन सबैजनामा लु अलि पर सर्नुत मपनि आए दोहोरी सुन्नलाई लेउ लेउ नानी गुन्द्री पिर्का
सिर्पाली दाजुको यो बोली सुन्दा घरमै बसेजस्तो लाग्यो
अलिफ भाईले दाेहाेरि सुरू हुदाहुदै सबै लाई रूवाउनु भयाे गितले अलिफ भाईलाई सलामछ
अलिफ भाइ र रिया बैनिको दोहोरी सारै राम्रो लाग्यो अजै राम्रो गर्दै जानू होला सफलताको शुभकामना 👍️👍️👍️♥️♥️♥️
सुनिरहु जस्तो लाग्यो आजक दोहोरि
आहा मैले चाहेका कलाकारहरु लिएर आउनु भएको रहेछ सारङ्गि ससार टिमलाई धेरै भन्दा धेरै धन्यवाद आज मजाले सुनिन्छ 🙏
रिया र अलिफ खान भाइ लाई शुभकामना
दोहोरी असाद्धै राम्रो तर आमाले सिकाको देख्दा खल्लो लाग्छ ।
नमस्कार म prince कति राम्रो दा अलिफ दाजु र रिया दिज्जु को दोहोरी
प्रीन्स बाबू हजुर र दिपिका दि ज्युले गाउनु भएको चल्यो बतास भन्ने गित भाग 2 बनएर फेरि सुन्न मन लागेको छ।बाबुको उज्वाल भबिस्याको कामन।
पृन्स बाबु
रिया र अलिफ जोडी राम्रो छ
सम्पूर्णलाई सलाम अलिफ जी र रिया बैनीको स्वरले मन छोयो 👍
सबैलाई नमस्कार छ।अलिफ खान र रिया खड्का नानी काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ,करोड करोड बधाई छ।
Vreygood👍👍❤❤🌷🌷😛😛🔥🔥
प्रगतीको शुभकामना दुबै जना लाई।
अलिफ़ र रिया दुवैको रामरोछ ।
Kamenter mitra hau namaskar! Alif le geetbata nai bhani sake, dharma bhagwanle chuttyayako chaina,bichma jodi milla ke ta yesto coment na garnu uttamho! Uniharu milema kehi na bhani saport garidinu huna hirdaya bata Anurodha gardachu.bhagawanle duijat matra shristi garnu bhyako ho, na ki muslim, ya Hindu haina yo soch pharak parnu hos.Jasle Alif laiye pauncha au nari pani sattiwo palan gareki nari hunu parcha tehi narile Aliflai paunche.jati tira najanu hos.
Babura chori chain jodi milne hota? Daju ra baineeko jodi milne hota?
Riya ra Alif ko bichma koi pani target na banu, uniharuko man mile bhadhai ra sapports garaun one of the best weisses diun.thulo duty pura huncha.
Om namo nam:
Om namo nama:
अलिफ खान र रिया बैनी दोहोरी धेरै मिठो
आहा कति राम्रो जोडिको दोहोरी सुन्न पाइयो दुबै गायक लाई शुभकामना साथै बधाई
👍👍👍👍♥️♥️♥️♥️
M
अलिफ खान दाइको साङ गि तिक जिबजको शुभकनमना रहोस्
प्रतीक्षामा छु है 🤔🤔
शुसिला बैनी किन कता हराको live दोहोरी मा आउनु पर्यो धेरै भो दोहोरी सुन्न नपाको
कस्को प्रतीक्षा मा मोटि🤣
मिठो दोहोरी रिया र आलिफ 👍️👍️
यकदमै राम्रो छ गित दुबै जाना लाई बधाई तथा शुभकामना छ है👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖💖💖💖💖💖💖💖💖💖
उन्नती प्रगती को कामना अलिफ
एकदमै मिठो आवाज छ दुबै को, आलिफ र नानीलाई उच्च सम्मान का साथमा साङ्गितिक क्षेत्रमा अझ अगाडि बढ्ने अवसर मिलोस मेरो दुबै लाई धेरै धेरै शुभकामना🌹🌹really i lv yr voice both of u...
रिया बैनिको शब्दमा दम छ । फेरि अालिफ खानको कमछ भनेको हैन है ।।।
हो सचिकै सबै को मन जितेका छन् साथी ले
र रिया नानु यकदमै राम्रो प्रति भा छ
Riya cheating with her mother... she is totally not perfect . We want to watch one dohori without her mother
अलिफ जो को स्वर दामी छ ।
बधाई छ पाेखरा का अामा रति मायाँ खड्का र छाेरि रिया खड्का साथै अलिफ खान तीन जनालाई बधाई छ ।अझै हजुरहरू काे उन्नति र प्रर्गति ते सिख्रमा चुमाेष यहि छ हजुरहरू लाई धेरै धेरै शुभ कामना छ ।कुबेत बाट
wow अलिफ खान सर र रिया भान्जीको उत्कृष्ट दोहोरी सफलता को सुभकामना।
nchdai geet suniyo heriyo kati ramailo wow aalif ani riya beautiful
अलिफ जी राम्रो छ दोहोरी उज्यालो भबिस्य शुभकामना छ
यो हो नि दोहोरी जय गीत जय सङ्गीत All Tim
अलिफ्खान भाइ र रियाले बहुत राम्रो दोहोरि गाये खुस लाग्यो
अझै अगाडि बढ्नु
अलिफ भाइ तपाईंको आवाज यति मिठो छ म सलुत गर्छु एउटा कुरो लेख्नु भन्नू मन लाग्यो सबै जात अनि जाती धर्मप्रति सम्मान गर्दछु हिन्दु मुस्लिम को गित गाउदा अलि पछि का दिनहरूमा नकारात्मक तिका टिपणी हुन सक्छ है अन्यथा लिनु हुने छैन सबै जना ले भन्न चाहान्छु
रिया बहिनी र अलिफ भाइको शालीन पारामा गाउने शैली मन पर्यो ! अरुले उत्ताउलो पारा देखाउछ्न यो जोडीको ठिक छ !
Wow 👏ma chahin alif ji ko voicel ra parfominc ko thulo fan 👌aja sarange sansar ma pani herna payo 😍thank u sarange sansar pariwar u guy doing great job 👍keep it up continue 🙏💕
दुबैजना लाई उतर उतर पर्गतिको कामना येसै गरि सधै अगाडि बड्नु होला
रिया नानू र अालिफ खान को दोहोरी अाज पूरा भयो मेरो सपना ल बधाई छ सबैलाई
Nice👍👍👍🔥🔥👌👌😅
Very nice
हाम्रै चर्चा ससारभर । वा अलिफ ।
धेरै राम्रो ।अलिफ र रिया बैनि लाइ सम्मान।म अर्घाखाँची बासि हाल दुबहि बाट
Very good
एक दम राम्रो छ भाइ बैनि दुबै जनालाई बधाई छ।
आहा कति मिठो अलिफ भाई को आवाज. मनै छोयो उहाँ लाई उत्तर उत्तर प्रगति शुभकामनाएं. साथै दोहरी नि सारै रामाईलो. धन्यवाद
हिन्दु हो या मुसलमान हामी सबै नेपाली एक समान ।
भाई बैनि लाई बदाई छ
धेरै राम्रो छ अलिफ र रिता बुनु को दोहरि भिडन्तर
रिया खड्का बहिनी राम्रो गाइका हुनुहुन्छ । धेरै राम्रो छ रिया खड्का बहिनी कला गला
सभ्य दोहोरी यो हो नि सम्मान छ दुबै जना लाइ
धेरै राम्रो छ आलिफ र रिहाको गित
आहा धेरै पछि रिया भान्जिलाइ देख्न पाइयो दरो हेरिन्छ अलिफ र रियाको दोहोरि
वाह अलीफ र रीया,संधै खुशी रहौं (सउदी)
धेरै मिठो गायन छ अलिफ खान ज्यु को अनि रिया नानी को दोहोरी सारै खत्रा लाग्यो ।कमल सर यो जोडी को भाग २ को पनि प्रतीक्षा गरे मैले चाहिँ अनि तपाईं हरु लाई कस्तो लाग्यो लाइक गरौँ है ।🇳🇵🇳🇵👏👏
Alif bhai ra riya bhini ko yo sagjitik safar deri deri agadi bados
बधाई छ अलिफ खान र रिया खड्का नानु लाई, ट्रेन्डिङ नम्बर ६ मा यो गिद पुगेको मा। अति मिठो लाईभ दोहोरि। दुबैको प्रगति होस। यु के बाट।।।
बधाइ छ रिया नानू र अनिफ भाइ म
आहा कति मिठो स्वर आलिफ र रिया नानु दुबै जना को सब्द हरु पनि
धन्यवाद सबै कलाकार हरु लाई र सारङ्गी संसार टिम लाई पनि
आमा बुवाकाे गीत पुरा सुनाएको भए हुने कसरी सुनौ
sarangi sansar ko music system ramro lag6 ramra kalakar ko jamght garayokoma kamal bhai lai dhanyabad
पा लपालीमैया र गरियेको दोहरी अतीरामरोछधनयव द
दामी छ अलिफ भाइ र रिया बैनिको दोहोरी बधाई छ।सबै कलाकार टिमलाई अनि बिशेश बधाई सारङ्गी टिमलाई यति मीठो गित सुन्ने र हेर्ने बाताबरण मिलाउनु भएको मा।