के परमाणु युद्ध हुन सक्छ ? || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • के अब परमाणु युद्ध हुन सक्छ ?
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
  • НаукаНаука

Комментарии • 282

  • @vpn407
    @vpn407 3 месяца назад +69

    परमाणु युद्द हुन जरूरी छ जति सक्दाे छिटाे । बेराेजगारीले लास्टै तनाव भयाे धनी झन् धनी हुँदै गए अनि गरिब झन् गरिब । उडाइदेउ पुटिन भाइ संसारलाई टन्टै साफ

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 3 месяца назад +34

    पुटीनले जे गर्याे रुसले ठीक निर्णय गर्याे

    • @nepalivideo92
      @nepalivideo92 3 месяца назад

      Ya sano lai thulalai hepne ho russia le ni crimiya kina lanu russle 2014 ma

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 3 месяца назад +12

    पहिला युरोप सकिन पर्छ बल्ल नेपाल मात्र
    होइन हरेक गरिब देश माथी जाने छन युद्ध
    हुन जरुरी छ नत्र नेपाल खाली हुनेछ

    • @mohanchattri9594
      @mohanchattri9594 3 месяца назад

      ए मुलाको साग पहिला युरोप हैन हो युक्रेन जानु पर्छ😅😅

  • @gyanenadra4303
    @gyanenadra4303 3 месяца назад +43

    आजको आवश्यक्ता नै प्रमाणु आक्रमण हो जुन देशको धेरै घमण्ड छ त्यो देशको पतन हुन्छ।

    • @ghayal1979
      @ghayal1979 3 месяца назад +7

      कालिदासले रुख काटेको जस्तो बिचार नराख्नुस महोदय।
      जब रुस र अमेरिका बिच युद्ध सुरु हुन्छ तब एक अर्काको सहयोग गर्ने क्रम बढ्दै जानेछ र विश्व नै युद्धमा होमिने छ।
      अनि तपाईं त्यसको असरमा अछुतो रहन सक्नुहुन्छ?

    • @domasherpa3054
      @domasherpa3054 3 месяца назад

      BISHWA NAI PATAN HOLA JASTO X PRAMANU KO LADAI VAYO VANE

    • @samirtamang6508
      @samirtamang6508 3 месяца назад

      Khukuri ani tarbar le biswo yuddha ladnu parxha

    • @mausamirai5946
      @mausamirai5946 3 месяца назад

      ​@@ghayal1979thikxata hami teu vagyamani hunexau 3th world war herera siddinexau

    • @rekhiramthapa7443
      @rekhiramthapa7443 3 месяца назад +1

      ​@@samirtamang6508 1 Missile Nepal gayep..😆

  • @Balen2079
    @Balen2079 3 месяца назад +18

    विश्व घटना बाट प्रसारित हरेक खोजमूलक भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

    • @Cashofclan-y3c
      @Cashofclan-y3c 3 месяца назад +1

      Ma xu

    • @sandeshmahara2177
      @sandeshmahara2177 3 месяца назад +2

      हेलो सर नमस्कार मैले पनि कुनै भिडियो छुट्याएको छैन। सर❤

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 3 месяца назад

      Balen dai ko fake id banaune ko mujii ho

  • @0jethalal
    @0jethalal 3 месяца назад +13

    Stop war. I have not married yet😢. I want to live😕. Everyone please pray for peaceful world

    • @Vikas7-r4k
      @Vikas7-r4k 3 месяца назад +1

      😂😂😂

    • @TheMusicinthelife
      @TheMusicinthelife 3 месяца назад +1

      Get married asap 😂

    • @SaduSaduramKapri
      @SaduSaduramKapri 3 месяца назад +1

      Hait same brother 😂😂

    • @0jethalal
      @0jethalal 3 месяца назад

      @@SaduSaduramKapri 5 years ajhai wait gare hune😂. Bihe garera sansarik sukh vog garnu paryo ni😅

    • @SaduSaduramKapri
      @SaduSaduramKapri 3 месяца назад +1

      ​@@0jethalalतै त ब्रो लोन पुटिन काका सम्म पुगेर पाच साल उता लान परो बिस्व युद्ध 😂😂

  • @parashuramdahal9755
    @parashuramdahal9755 3 месяца назад +6

    पश्चिमाको डरलाग्दो खेल !! होशियार !!!

  • @ramdeochaudhary974
    @ramdeochaudhary974 3 месяца назад +15

    तेस्रो बिश्व युद्ध कसैले रोक्न सक्दैन । यहि कारणले पृथ्वीका सम्पुर्ण जिवित जिवातकोअन्त हुनेछ ।

  • @heeratamang
    @heeratamang 3 месяца назад +19

    बर्चश्वको लडाइ ... जुङ्गाको लडाइ

    • @ghayal1979
      @ghayal1979 3 месяца назад +2

      होनी, साँढेको जुधाइ,बाच्छाको मिचाइ हुन्छ।
      धनीमनी त केही हदसम्म सुरक्षीत स्थान खोज्दै जालान तर गरिब द्वन्दको आगोमा जल्नुको विकल्प हुनेछैन।

  • @ramjibista9891
    @ramjibista9891 3 месяца назад +3

    कमसेकम मर्नै परे तेस्रो बिष्वयुद्ध हेरेर मर्न पाउँ यार । हामीलाई हाम्रो नेताले चुस्छ सानो देशलाई ठूलो देशले चुस्छ कति दुख गर्नु बरु पुरै पृथ्वी ध्वस्त बनाउ न रहे बाँस न बजे बाँसुरी

  • @ganeshkarki8431
    @ganeshkarki8431 3 месяца назад +1

    अमेरिकाले युक्रेन सघाउदा पुटिनले अमेरिका हान्न ढिला भयि सक्याे ।अमेरिकाले जे गर्दा पनि हुने

  • @dorjelama2878
    @dorjelama2878 3 месяца назад +8

    अबको दिन मा हाम्रो नेपाली हरुको अमेरिका बस्ने सपना चक्नाचुर हुनेछ किनभने जति सक्तो नेपाल फर्किता राम्रो हुन्छ

    • @bibekshrestha6876
      @bibekshrestha6876 3 месяца назад +1

      Kasto hawa budo ho
      America desh bachha Sanga
      Jiskini matra ho America ko
      Lagi Russia euta ball jasto ho
      America leu chayo vaney
      Russia sec ma kharani banaidinxa

    • @DreamMotivation777
      @DreamMotivation777 3 месяца назад

      Haha kid 🤣 ​@@bibekshrestha6876

    • @puskarlamsal5219
      @puskarlamsal5219 3 месяца назад

      ​@@bibekshrestha6876haha puroi america rw europe lagda tw kei hallaunw sakeko xoinw russia laai ajw america le second moi kharani banauxw re😆america aafu laddoinw aru laai ladayerw hatiyar becherw poisa kamauxw😅😂

    • @naranbahadur321
      @naranbahadur321 3 месяца назад

      afghanistan sanga cuba sanga syria bata vietnam bata laat khayera vageko muji vagauda ko kunai aukat xaina vaduwa america ko lagi north korea ko kim jong unn enough xa

    • @Manjit748
      @Manjit748 3 месяца назад +1

      ​@@bibekshrestha6876 tero America North Korea sanga thuthur hunxa jatha😂😅

  • @praladrai3957
    @praladrai3957 3 месяца назад +4

    कथा जस्तै भयो हुनेले हानिहाले पो कि पृथ्वी नै ध्वस्त कि जापानको हिरोसिमा कै हालत

  • @BlackDog-z7n
    @BlackDog-z7n 3 месяца назад +1

    अमेरिका भन्ने बस्ती निमिट्यान्न पार्यो भने संसार स्वतन्त्र हुन्छ।

  • @debarajrai4023
    @debarajrai4023 3 месяца назад +1

    धूलो पिठो पार्नु पर्छ युक्रेन लाई अर्काले उचालेको भरमा युद्द गर्ने

  • @ghana7017
    @ghana7017 3 месяца назад +3

    म केही भन्दिन, किनकी म अमेरिकामा छु।
    एउटा सन्देश भन्छु, कसैले नसुनेपनि त्यो हो, युद्द हुनु हुंदैन, एक अर्काको आणविक शक्ति हेरेर लड्नु भन्दा बरु अन्य विकाशका काम शुरू गरेर क्यापिटालिज्ममा विकाश गर्न सकिन्छ भन्न चाहन्छु। मानिसको दिमाख धेरै शक्तिशाली हुन्छ, त्यो अध्ययन र अनुशन्धान गरेर ठूला ठूला विकाशका काम गर्न सकिन्छ, शान्ति, प्रेम, विश्वास, देशप्रेम, सुख सुविधाका साथ आ-आफ्नो देशहरूलाई अगाडी बढाउंन सकिन्छ।

    • @AMARLAMAOFFICIAL
      @AMARLAMAOFFICIAL 3 месяца назад

      अर्काको देश कब्जा गर्ने पुटिनलाई मार्नुपर्छ।

  • @greengrass6845
    @greengrass6845 3 месяца назад +1

    अमेरिकाले खोजेकै परमाणु युद्द हो ।

  • @palsang-23
    @palsang-23 3 месяца назад +1

    अमेरिकाको घमण्ड धेरै भयो !!!

  • @ghayal1979
    @ghayal1979 3 месяца назад +3

    रुस र अमेरिका बिच युद्ध हुनु भनेको विश्व नै ध्वस्त हुने सुरुवात हुनु हो।

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh 3 месяца назад +1

      Yo kura thik ho tara ti dubai desh kahile pani directly ladeka xaianan aru desh ko madhiyam bata ladera vishwa nei dhuvast garxan

  • @Milantamang22
    @Milantamang22 3 месяца назад +1

    आणविक युद्द गर्यो भने मानवीय जनजीवन येति कस्ठकर हुन्छ कि,जुन हामि कसैले नसोचेको र नभोगेको दुख हाम्रो पुस्ता ले भोग्नु पर्ने अवस्था आउछ,यो युद्द समयमै अन्त्य भएको समचार सुन्न पाओस,

  • @prakashkarki6655
    @prakashkarki6655 3 месяца назад

    बिश्वमा शान्ती फैलिनु आवश्यक छ....रसिया र युक्रेन एउटा बिन्दुमा पुगेर शान्तिको सन्देश दिनु आवश्यक छ..अमेरिका हतियार बेचेर होस या अन्य तिकडम गरेर जहाँ पनि युद्ध फैलाउने उद्देश्यमा छ...परमाणु युद्द नहोस् यदि भैहाल्यो भने पनि यो सुन्दर सन्सारमा कोहि बाकी रहनेछैनन..रसिया-चाइना-उत्तर कोरिया अनि इरान जस्ता देशहरुको अलायन्स निकै खतरापूर्ण अन्दाज गर्न सकिन्छ...आज गाजा,प्यालेस्टाइनमा एउटा नाबालक बच्चाको मृत्युले तहसनस सहरमा आमा रोइरहेको दृश्य निकै कारुणिक देखिन्छ...आफुलाई पर्दा मात्र थाहा हुन्छ युद्ध के हो र कस्तो हुन्छ...गृहयुद्द र अन्तरदेशिय युद्दमा के फरक छ गाजा-प्यालेस्टाइन,इराक,अफ्गानिस्तान,यमनका जनताहरुसङ बुझ्न सकिन्छ...त्यसैले शान्ती छाओस,सबैले दुखै गरेर भएपनी बाच्न पाउनुपर्छ !!!

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +1

    पुटिनले अझै केहि खास कदम नचाले अब नि कुरेर बसे युद्दमा अमेरिकाले हालिमुहालि गर्न सक्छ ॥

  • @parmishmagar-km9uw
    @parmishmagar-km9uw 3 месяца назад

    america le jaha je gare ni hune arule garnu nahune

  • @lamaearth
    @lamaearth 3 месяца назад +1

    लुतो पनि छैन कनौनु पनि परेन।

  • @sanjeebpandey382
    @sanjeebpandey382 3 месяца назад +5

    प्रतीक्षामा 🙏🙏

  • @BalBahadurBohara-k6o
    @BalBahadurBohara-k6o 8 дней назад

    बिस्वमा अशान्ती फैलाउने देश भनेको अमेरिका नै हो यस्को अन्त्य नभएसम्म बिस्वमा शान्ती हुन्दी सक्दैन।

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад

    america आफुलाई ठुलै देश र धेरै घमण्ड गर्छ पुटिन र किम जोङ ले यस्को देश र घमण्ड छिटै तोड्नेछन तेस्रो युद्ध हने निश्चित छ ! नेपालि दाजुभाइ हरू जता भएनि नेपाल मै फर्कनु होला आफ्नो देश भन्दा प्यारो कोई हुदैन 🇳🇵🙏❤️ धन सम्मपति भनेको त जहिले कमाउला आफ्नै देश मा अब हामि पनि आत्मनिरभर बन्नुपर्छ !

  • @rajanrai6171
    @rajanrai6171 3 месяца назад +6

    अब आणविक युद्द हुन जररि छ

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад

    Biden जब pm हन्छ तब युद्ध लडाइँ झगडा र अन्य देश हरू सग निउ खोजि रहन्छ ! Trump हुनुपर्छ यो चोटि america को PM मलाई biden भन्दा trump नै राम्रो लाग्छ 🙏🇳🇵❤️

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    2 वर्ष पहिला पनि यस्तै भिडियो बनानुभएकाे थियाे अहि ले पनि उहीँ।
    के छ नयाँ तपाईंको भिडियो मा??

  • @Sujstha
    @Sujstha 3 месяца назад +1

    मलाई पनि परमाणु युद्ध हुन्छ जस्तो लग्नथाल्यो।

  • @mrjames7295
    @mrjames7295 3 месяца назад

    अमेरिका ले पनी nato लाई वरिपरि आणविक बम फैलाएको छ, यो चाई आणविक धम्की होइन र?

  • @Subashnyan
    @Subashnyan 3 месяца назад

    This channel is started working like dhruv rathee 😅😅😢😂because Dhruv is working a propagandist

  • @ddraei4799
    @ddraei4799 3 месяца назад

    Nepali media should stop 🛑 read American and European propaganda news. All lies 😂😂😂😂😂😂😂

  • @Dr.surendrakc.interview
    @Dr.surendrakc.interview 3 месяца назад

    नयाँ नयाँ युटुबर साथी हरुले एक अर्कालाइ सपोट गरौ मिलेर अघि बढौ ❤❤

  • @Dr.surendrakc.interview
    @Dr.surendrakc.interview 3 месяца назад

    नयाँ नयाँ युटुबर साथी हरुले एक अर्कालाइ सपोट गरौ मिलेर अघि बढौ ❤❤

  • @Dr.surendrakc.interview
    @Dr.surendrakc.interview 3 месяца назад

    नयाँ नयाँ युटुबर साथी हरुले एक अर्कालाइ सपोट गरौ मिलेर अघि बढौ ❤❤

  • @HimalSunar-j7u
    @HimalSunar-j7u 3 месяца назад +1

    Say no war please🙏 save human life save our planet 🌍😢

  • @TaraRana-gb5zv
    @TaraRana-gb5zv 3 месяца назад +4

    विश्व युध्द भए राम्रो।

    • @rupaksharma5199
      @rupaksharma5199 3 месяца назад +2

      @TaraRana-gb5zv - विश्व युद्ध भयो भने मान्छे कोही पनि बाचदैनन।

    • @vpn407
      @vpn407 3 месяца назад

      ​@@rupaksharma5199किन बाँच्नु पर्याे त बेकारमा झन्झट जिन्दगि उडाइदिए हुन्छ सबैलाई

  • @milangurung779
    @milangurung779 3 месяца назад +2

    अमेरिकी साम्राज्यवाद ध्वस्त र पतन भएको देख्न मन छ!

    • @JackSparrow-yc3hh
      @JackSparrow-yc3hh 3 месяца назад

      Derai nepali russia vannda america jana chahanchan tyesma k vanna chahanxau

    • @pradipbhandari2055
      @pradipbhandari2055 3 месяца назад

      4/5 lakh Nepali Xan USA 🇺🇸 maa testo kura garna hudaina

  • @laureisback4151
    @laureisback4151 3 месяца назад +1

    Good Rusiya

  • @reddark10-i8d
    @reddark10-i8d 3 месяца назад

    म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢😢😢

  • @reddark10-i8d
    @reddark10-i8d 3 месяца назад

    म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢😢😢

  • @reddark10-i8d
    @reddark10-i8d 3 месяца назад

    म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢😢😢

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 3 месяца назад +4

    Jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤

  • @keshavupreti120
    @keshavupreti120 3 месяца назад

    अमेरिका ,इजराइल र युरोपलाई खरानी बनाउन जरुरी छ ,,,

  • @nareshmagar5095
    @nareshmagar5095 3 месяца назад +1

    Putin jindabad✊

  • @Lamrin_pajungi
    @Lamrin_pajungi 3 месяца назад +4

    Excited

  • @yodenrai8861
    @yodenrai8861 3 месяца назад

    जति नेपाली भाषी अमेरिका मा हुनु हुन्छ चाडै नेपाल फर्किनु पर्यो है खरानी होला फेरि😀😀😀

  • @alexkep7635
    @alexkep7635 3 месяца назад +3

    बिश्वको साझा दुस्मन एउटै छ त्यो हो अमेरिका।

  • @kamalgc3793
    @kamalgc3793 3 месяца назад

    crimea ko pronounce east west ma farak dekhincha bishow ghatana ma hajur ko speech ramro cha ? tara hajur pani ngo ingo bata sanchalit hor ra prabakta ji

  • @rajingarbuja6935
    @rajingarbuja6935 3 месяца назад +1

    देखा जल्दि

  • @Yansty
    @Yansty 3 месяца назад

    नयाँ youtuber एता आउनुस त...

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 3 месяца назад

    हिकमतगरनुभयकोमा रुषलाइ धननेबाद दिनुचाहनछ तर बोलेकोनचनपनि ढिलोनगरयपसपनि भननुचाहनछ

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv 2 месяца назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 3 месяца назад

    आउनुहोस् बिश्व घटना नियमित सुन्ने तथा हेर्नु हुने सबै देश बिदेशमा रहनु हुने सबैजना साथीहरू एक ठाउँमा सहभागी हुनुहोस् धन्यवाद ❤🇳🇵🙏

  • @pushparajbaral1999
    @pushparajbaral1999 3 месяца назад

    America le vanda aagdi america ma hanyo vane Russia le sansar jitxa.

  • @SambhavSilwal-u1m
    @SambhavSilwal-u1m 3 месяца назад

    युकृने रुसको भुभाग भएकोले रुसमा बिलिन हुनको लागि बिकल्प छैन नत्र बिस्वयुद्दको बिकल्प छैन

  • @prakashdahal8402
    @prakashdahal8402 3 месяца назад

    होइन हाम्रो मा त चल्दैन त video

  • @santoshshrestha5420
    @santoshshrestha5420 3 месяца назад

    Trend line ले तेश्रो विश्व युद्ध हुने संकेत देखियो । जहाँ सम्म तेश्रो युद्ध भै सकेको छ।

  • @syanimagar9548
    @syanimagar9548 3 месяца назад

    Aaja Voli hawa news banauna thalexa content napayera bishow vae le

  • @Nawayoog
    @Nawayoog 3 месяца назад

    बिश्व युद्ध 2019 देखि सुरु भइ सकेको हो अनौपचारिक रुप मा तर औपचारिक रुप मा हुँदा अब रुस ले आणविक हतियार चलाउने हो
    हे भगवान गोरु जुधाइ मा भेडा नपरोस ।
    भारत र चीन बिच लडाइँ हुँदा नेपाल नपर्ने कुरा हुन्न
    यस्तो नहोस एक छाक बनाउछन शक्तिशाली देश ले नेपाल लाइ

  • @lalbnembang2966
    @lalbnembang2966 3 месяца назад

    अब यसतो पाराले त नेपाल चीन र भारतले लिने भयो त किन भने तिब्बत चिनले र सिकिकम भारतले खायो यी दुवै ठाऊमा राजा,देऊता नेपालीहरू थिए त्यसैले शक्ति छ भन्दै अरुको धरबार ताक्नु हुदैन

  • @Kpmgr555
    @Kpmgr555 2 месяца назад

    लौ साथी हो मलाई पनि फलो गर्नु है

  • @sagarkc3172
    @sagarkc3172 3 месяца назад

    Putin ley Ukraine lai sada ko lagi close gardiye ni hunx

  • @deepakpaudel5613
    @deepakpaudel5613 3 месяца назад

    तिमी बुढाहरुको एउटा कुरा पनि सहि सत्य हुँदैन लुट्न्रे ले लुटि राको छन् खाने ले खाइ राको छन् तिम्रा कुरा आक्का थुक्का 😂

  • @pratibhashahi4386
    @pratibhashahi4386 3 месяца назад +2

    Good news ❤❤❤

  • @abinraja
    @abinraja 3 месяца назад +1

    Good

  • @santoshlama1822
    @santoshlama1822 3 месяца назад

    🌹🌹🌹🌹🌹HERO OF THE WORLD, 🌎 PUTIN ⭐⭐⭐⭐⭐⭐⭐⭐⭐💯👈👌🌹🌹

  • @lokmagar192
    @lokmagar192 3 месяца назад

    USA lai dhosta banaunu parxa

  • @rajeshwagle6540
    @rajeshwagle6540 3 месяца назад

    aba 3rd wolrd war ni dekhinxa chadi

  • @Dhru987
    @Dhru987 3 месяца назад

    संसार शान्तिमय हुनु पर्यो । मानिस शान्ति संग बाँच्न पाउनु पर्छ ।बाँचौं बचाउँ ।

  • @ratnashahi0340
    @ratnashahi0340 3 месяца назад

    1945 पछिको आणबिक बम को स्वाद nato ले चाख्न बाकी छ त्यो दिन अब धेरै बाकी छैन

  • @humsunar4724
    @humsunar4724 3 месяца назад

    नेपाल लाई हेहि फरक पर्दैन होलानी बलराम सर किन कि हामी धेरै टाढा छौ रुस अमेरिका देखि

  • @anuplamsal316
    @anuplamsal316 3 месяца назад

    Good luck Russia..

  • @GreaterNepal595
    @GreaterNepal595 3 месяца назад

    कलियुग घमण्ड ले भरिएको छ

  • @indradhital618
    @indradhital618 3 месяца назад

    जति सक्दो चाडो अमेरिका को न्युयोर्क मा हान कति तनाब दिएको बिश्वलाइ अमेरिकाले

  • @Luk1234-q8i
    @Luk1234-q8i 3 месяца назад

    पुटिन पागलको बरोसा छैन......

  • @mausamirai5946
    @mausamirai5946 3 месяца назад

    Americako badsahad aba khatam

  • @subinlibang
    @subinlibang 3 месяца назад

    Americaly sakeninhunxa rus🎉🎉

  • @nikhiljha54
    @nikhiljha54 3 месяца назад +1

    ....

  • @nepalinews-24
    @nepalinews-24 3 месяца назад

    बालेनले सत्ताको बागडोर सम्माल्ने हो भने नेपाल पनि अमेरिका रुस चाइना भन्दा कम बन्दैन

  • @sahadevThapa
    @sahadevThapa 3 месяца назад

    अब उत्तरी कोरियाका सेनाहरू युक्रेनमा आएर लड्ने भएका छन्।

  • @straightforward4035
    @straightforward4035 3 месяца назад

    पुतीन इज ग्रेट।

  • @DarshanRai-z9v
    @DarshanRai-z9v 3 месяца назад

    Hande Russia khatam garde americalai

  • @rajeshkhadka93
    @rajeshkhadka93 3 месяца назад +1

    Your episode are super

  • @RamranaRana-n3f
    @RamranaRana-n3f 3 месяца назад

    Third world war tw sure huncha dilo chado

  • @madhav7967
    @madhav7967 3 месяца назад +2

    Waiting

  • @pujakhadka2468
    @pujakhadka2468 3 месяца назад

    Balti mor ma pul saga pani jahaj thokyako bisaya ma euta episot banaunus na

  • @HiralalMukhiya-gs7ih
    @HiralalMukhiya-gs7ih 3 месяца назад

    Great putiiiiiiiin😅😅😅😅😅😅😅

  • @milangurung779
    @milangurung779 3 месяца назад

    अमेरिकी साम्राज्यवाद ध्वस्त र पतन भएको देख्न मन छ!

  • @sajankumarchhetri9213
    @sajankumarchhetri9213 3 месяца назад

    Usa can't do anything 😅

  • @shreedhargiri5047
    @shreedhargiri5047 3 месяца назад

    तपाइँलाई यो शृङ्खला कस्तो लाग्यो?
    म : मलाई झ्याउ लाग्यो

  • @rambikrammalla2622
    @rambikrammalla2622 3 месяца назад

    Russian good luck 👍

  • @sangkarbohora6857
    @sangkarbohora6857 3 месяца назад

    Good job putin sap❤❤❤❤

  • @netrasilwal923
    @netrasilwal923 3 месяца назад

    Aba biswoma America ko dab dabaha kunai halatma roknu parxa

  • @mitralimbu6876
    @mitralimbu6876 3 месяца назад

    हानाहान छिट्टै गरिहाले हुनेथियो।तै तै

  • @sanirimal3731
    @sanirimal3731 3 месяца назад

    go ahead putin 😎😎

  • @dhimalbren
    @dhimalbren 3 месяца назад

    Why russian air defence cant intercept that us missile 😅😅😅

  • @keshabgautam4553
    @keshabgautam4553 3 месяца назад

    Putin is real hero .