कञ्चनपूरमा बाढीको कहरः पूरै गाउँ डुबानमा, रातभरी अनिदै,खानाको ठेगान छैन,पीडितले सरकारलाई दिए चेतावनी
HTML-код
- Опубликовано: 11 окт 2024
- कञ्चनपूरमा बाढीको कहरः पूरै गाउँ डुबानमा, रातभरी अनिदै,खानाको ठेगान छैन । पीडितले सरकारलाई दिए चेतावनीkanchanpur 1
#serofero #kanchanpur #flood #nepalflood #kanchanpurflood #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi
देशमा यस्तो आपत छ चोर नेता हरुलाई सत्ता को माया मर्न नसके का नेता गाउँ गाउँ जानु नी यस्ता भेडा लाई भोट दिएर पठाउने हामी जनता नै उस्तै छिटो भन्दा छिटो यो गाउँ को उद्धार होस् 😂😂😂....
तपाईंको भनाई साह्रै मार्मिक लाग्यो, यस्तै हो दुनियाँ, एउटा भनाई छः १०० जना मानिसको सोसन गरेपछि मात्र १ जना व्यक्ती धनी हुन्छ भन्दो रहेछ, त्यसैले गरिव हुनु पनि अभिषाप रहेछ ।
जस्ताे रुख राेप्याे त्यस्तै फल खाने हाे । जब सम्म नेपाली जनता सुध्रिदैनन तब सम्म पार्टीका नेताहरुले देश लुटन र भष्टाचार गर्न छाेडनेवाला छैनन ।
यो भिडियो देखाएर हेर्न पाएको मा हजुरलाई सलुट गर्दछु जय गोरखकाली माता
good job serofero media
God bless you all 🙏❤️🙏surkxa rahanu hola plzzz
जिताउने बेलामा त्यही पुरानै पार्टी नेतालाई जिताउँछौं अब दुखेसो पोखेर के गर्छौ भोट दिने बेलामा दिमाग पुछड मा हुन्छ के गर्नु
Good job you 👍Serofero 💐🇳🇵🇳🇵🇳🇵
shalam chha hujur li ❤❤❤
कठै बरा हाम्रो देश कहिले भुकम्प त कहिले बाडी 😢😢😢
विचार जन्ता को घर डुबान मा परेर बेहाल छ नेता चोरहरू लाइ कुरसि तानतान साल चोर भोट माग्न आउने वेला टाउको फुटने गरि हाननु प्रछ
नेपाली सेना चाही कता गयो,सिमा जोगाउन र लडाई लड्न लाई नराखेर तलब पेन्सन खुवाउन र बेरोजगारी केहि घटाउन राखेको भए पनि श्रोत साधन दिएकै छ क्यारे,अरु केहि नगरे पनि झन्डै लाख को संख्यामा भएको यिनीहरुले प्रकिति प्रकोपमा त् सघाउनु पर्छ !
तेही भयेर छानि छानि राम्रोलाई देउ हाम्रोलाइहैन सबको समाधा गर्न गारोछ आफनो ज्यान आफै जोगाउ मिलेर ज्यान जोगाउ छिटो
सरकार सत्ताको लागि लडी रहेछन जनता ज्यानबचउन लडीराखेकाछन मरीराछन खादेन्न जोगाउन पनि गारो भाकोछ पसुजोगाउनगारोछ कोलेहेर्ने र सरकारले अब बिपत ब्यबस्थापनको लागि छुट्टै पल्टन भर्नागरौ रोजगारी पनि हुने उद्दार बिकास दुबै कामगर्ने गरि खडागरोस सरकारले अब
😢😢🙏🙏 चाडै उद्धार गर हे चोर सरकार 🇳🇵🤔
आँप कटहर लिची अम्बा बाँस रोप्ने ठाउँ रहेछ अग्लो ठाउँमा घर बनाउनु परो
Kripaya title ma palika ko naam rakhdinus na
आपत परेको बेला कहां गय गधा भ्रष्टाचार नेताहरू तिनि साला चोर नेतालाई आगो लगाई दिनू पर्दछ 😢😮
हेर्ने र कठैबरा भन्नुको बिकल्प छैन के गर्नु 😂😂😂😂😂😂😂
Good 👍 job
यहाँ पनि बालेन ले डुबाको हो कि ??????
Tei vanya
Omg so sad 🙏❤️🙏❤️🙏🙏🙏
Maile dekheko - ghar jati sabai gharko jag jaminko level bata kamtima 3.5 feet aglo banau paryo tyo bhayo bhane ghar bhitra pani pasna bata jogina sakinchha !
Yasto गारो भको बेला k herera basiraxan मुला haru sabai पैसा pachauna मात्र janexan.....
Kun gaw ko ho m pni Kanchan pur Kai ho
हे भगवान के भा को येस्तो 😢😢😢😢
Good luck 🎉🎉🎉🎉🎉🎉🎉
😢😢😢
Rajya ra janata ko bejok herau sarkar lai kurchi ko pir bhaya pachhi yestai ho matri bhumi
Rabi sir kosto bijok cha chito sayok garnu hos..
काङ्ग्रेस र एमाले लाई भोट हाले को नतिजा हो।
Nepal ko kaha kaha baadh banako chha tyo sabai bhatkau ani yesto bipati aaudaina
Hey barai 😢😢😢😢
OMG
राम्रो २०४७ सालादेखी एमाले र काङ्ग्रेस लाई भोट्दिएको नतिजा। अझै भोटहाल काङ्ग्रेस र एमालेलाई
Bad sad news
😭😭😭😭😭😭😭
रबि को तयारि कता हरायो
आशा छ सब ठिक होस 😢कोको हुनुहुन्छ मलाई पनि sapport गर्ने मोह पनि अत्ति नै गरिब परिवार देखि छु मलाई पनि तपाईहरुको एक subscrib ले धेरै सहयोग पुग्ने थियो 🙏🙏🙏🙏🙏
Chor netale Garda bhako ho Yao sabai ❤❤❤
Ferini auchan hoshiyar
😭😭😭😭😭😭
Ramrai rahe chhata jana prati nidhi haru
Amale - Mao - cngrs-
Balau n sade jnta
Vot diykohin 50 kateko nata lai
😅😮😮😢😂😮😮❤❤❤❤❤
Balure ko tapa ko gau po hoo😊
O ptrakar jau jau samsadh vitra oli-shere-mao lai qsn gr
Chyatipurti le baneko desh 😂😂
Kanchan pur ko baasi ho dami bho hola hoina Ajai paani paros....aayo hoina timi haruko neta hahaa
Vot kslai halyu ta maila maile tesaiko ghati nimothan jawo... Ra feri 84 maa Pani Usailai denu la
84 ma hisab garnexan jantaharule
Aba chai Ghar ghar ma vot magna auda dhuga le hanera lekhetnu parcha
Vote haleko kaslai ho teslai bolaunu paryo ni ..natra patra akro palta vite dinna bhnne
Kata gae congress ra emaleko karyakarta ?
Becara haru
Janta lai yasto bipat parako cha ya pape chor nata timra aakha phutako cha jasto cha janta duban ma parako dikahana bañka ma paisa kumlayara basaka chau morda chate ma bita halayara lanchau hasara moj maste ma chay aprade ho
ho yo patrakar pani yo ganaune tantra ko matiyar ho, aba ramro sanga heer hai desh ko halat
हे भगवान के भा को येस्तो 😢😢😢😢
😢😢😢😢