मलाई परिवार नचाहिने हो र ? Action Star Nikhil Uprety With Jiwan Parajuli

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • मलाई परिवार नचाहिने हो र ? Action Star Nikhil Uprety With Jiwan Parajuli
    Thuloparda TV is the official RUclips channel of Thuloparda.com. Thuloparda TV is one of the biggest libraries of exclusive Nepali Cinema related content & some others intresting content as well. With the hottest entertainment news, features, countdowns, music, trends, celebrity interviews and reviews; Thuloparda Tv is a channel of choice for millions around the world.
    For your daily dose of Nepali Cinema, you can subscribe to our channel on RUclips.
    You can stay connected with thuloparda.com/ on:
    Facebook - / thulopardado. .
    Twitter - / thuloparda
    Google+ - www.google.com/...
    E-mail: thuloparda@gmail.com

Комментарии • 436

  • @daringgamerzzz9717
    @daringgamerzzz9717 5 лет назад +61

    यउटा लोग्ने मनिस सफल हुनुमा उस्कि श्रीमती को हात हुन्छ भनिन्छ नि तेसैगरी हजुर सफल हुनुमा हजुर्को श्रीमती कोपिला को हात र साथ छ 🙏🙏🙏🙏

    • @ranjivattri3345
      @ranjivattri3345 4 года назад +2

      Yes

    • @Kripamusic9
      @Kripamusic9 2 года назад

      सन्चिता को छैन र के

    • @Kripamusic9
      @Kripamusic9 2 года назад

      सन्चिता पनि श्रीमति हुन नि

  • @jivanpaudel6299
    @jivanpaudel6299 4 года назад +57

    कोपिला जी एक अनुशासित सहनशीलता र इज्जत प्रतिष्ठा भएको नारी हो जसलाई खास नारी भनिन्छ

  • @adarshabalami8669
    @adarshabalami8669 7 лет назад +104

    निखिलको जेठी बुदिको पनि त सोध्नु पर्यो नि।।।बिचरा कता छिन।।

  • @rhbtata7360
    @rhbtata7360 5 лет назад +33

    निखिल अाखा नभयको हो किनभने सन्जिता भन्दा कोपिला दिदी सुन्दर छन

  • @raianjush7172
    @raianjush7172 4 года назад +17

    जेठि श्रीमती सङ अन्तर बार्ता लिनु पर्छ पत्रकार जिउ जेठि लाई चै किन वोझेल्मा नि

  • @minadr3380
    @minadr3380 7 лет назад +61

    निखिल र सन्चिताको भन्दा पनि कोपिला संग हेर्न मन छ निखिल जस्तो मायालु र दयालु मान्छेले कोपिला र उनको छोरालाई कसरी राखेका छ्न ।पत्रकार महोदय ले पनि उनिहरुको बारेमा केही नसोध्नुको कारण के नि?

  • @Basnet-qu1wn
    @Basnet-qu1wn 5 лет назад +14

    पहिलो प्राथामिक्ता जेठि सिरमति लाई हुनु पर्छ छोरा त त्यो बाबू पनित होनि

  • @sirjanarai8576
    @sirjanarai8576 4 года назад +11

    सन्चिता को मात्र किन ?
    कोपिला जि हो सच्चा नारी कोपिला र निखिल चाही संगै हुनु पर्छ किन सन्चिता

  • @user-ee2cf2hd9w
    @user-ee2cf2hd9w 7 лет назад +166

    के संचिता मात्रै हुन निखिल जि को श्रीमती यदि कोपिला पनि हुन भने किन सोधिएन उनको बारेमा

  • @kimzon3781
    @kimzon3781 6 лет назад +15

    निखिन उप्रेती मेरो अत्यन्तै मन पर्ने नायक हो। म अत्यन्तै सम्मान गर्छु निखिललाई

  • @asdaddf5939
    @asdaddf5939 7 лет назад +157

    पत्रकार महोदय! निखिलको जेठी श्रीमती कहाँ छिन हामी जान्न चहान्छौ! जेठी श्रीमती को नाम निशान नै लिएन किन? संचित राम्री छिन चर्चामा छिन भनेर उसैको मात्रै नाम लिइरहेको? पत्रकारितको प पनि थाहा रहेन्छ! धिकार छ तिमी जस्तो बोल्न नजान्ने पत्रकारलाई

  • @roshantamang8371
    @roshantamang8371 7 лет назад +8

    तपाईंको बोलचाली सोचाइ चही सारै मन पर्यो मोलाई ....good luck...

  • @rebulking3021
    @rebulking3021 5 лет назад +1

    निखिल दाइ त मेरो आफ्नै हिरो हो जस्तो लाग्छ अनि सन्चिता पनि राम्रो लाग्छ सायद मैले नेपाली फिल्म उहाँकै मात्रै हेर्छु तर निखिल जि को जेठी बुढी कहाँ र के कसरी राख्नु भको छ यो हामी सबैले जान्न चाह्न्छम पत्रका मित्रहरू ले यो प्रक्रिया मिलाउनु कि तिनै जनालाइ राखेर interview राख्नु पर्यो

  • @krishmalla2085
    @krishmalla2085 7 лет назад +100

    हिरोहरुलाइ बहुबिबाहको मुद्दा लाग्दैन कि कसो,हाम्रो नेपालमा??😁

    • @pretykalimoh3419
      @pretykalimoh3419 7 лет назад +2

      Krish malla lgxni kin nlgnu budi budi le nalagai lgdaena sabai kt haru ustae hudaena buda khusiko nimti ni grdaena

    • @menukanonepabasnet9477
      @menukanonepabasnet9477 7 лет назад

      prety kali moh .
      जा

    • @chandrabihani9963
      @chandrabihani9963 6 лет назад +2

      पहिलाको बुढी ले मुद्दा हाल्न पर्योनी

    • @sunsarivlog784
      @sunsarivlog784 5 лет назад

      Jethi bidile wasta gararepaxi ghitrako kannuna lagxa

    • @shantitmg2743
      @shantitmg2743 5 лет назад +1

      Lagye po laghxa ta.

  • @user-ee2cf2hd9w
    @user-ee2cf2hd9w 7 лет назад +60

    निखिल र संचिताको मात्रै कुराकानी हुन्छ कोपिलाको केही कुरा हुन किन हो पत्रकार मित्रहरू कोपिलाको बारेमा पनि सोधपुछ गर्नु नि

  • @krishnamaharjan8660
    @krishnamaharjan8660 7 лет назад +35

    हेल्लो निखिल दाइ कोपिला भाउजु चाही तपाईको श्रीमती होइन र?किन मिडियाँमा कोपिला भाउजुको कुरा आउँदैन?कोपिला भाउजु कहाँ हुनुहुन्छ के गर्दै हुनु हुन्छ हामी जान्न चाही रहेका छाैँ।

    • @bishnupaudel6392
      @bishnupaudel6392 7 лет назад

      Krishna Maharjan always

    • @Kritangaming123
      @Kritangaming123 2 года назад

      Right

    • @mariyamt804
      @mariyamt804 2 года назад

      कान्छि बुडिको पादै प्यारोहुन्छ जतिगनायनि पेन्टि कट्टु भित्रै छिरेर बस्छ के आउछ जेठिकोयाद कानछि ल्ययर जेठिलाइ भुल्नित कुकुरको बिचरा कतितट्पिराकोहोला जिउदैभयपनि मोरेसरै पत्रकार पनि पसुजस्तै

  • @poonamthapa5445
    @poonamthapa5445 7 лет назад +12

    Much kind heart 😍 yo interview sunepachi ta I am your die 💚💛💜💖💟heart fan..😘

  • @lamab6852
    @lamab6852 7 лет назад +16

    wow first plz interview linu paryo 2 jana lai

  • @prakashmagar8844
    @prakashmagar8844 5 лет назад +1

    निखिल दाइ को याक्सन सारै हेर्न मन लाग्छ

  • @monirai5862
    @monirai5862 7 лет назад +12

    Wow Wow Wow what a nice Interview n kindness heart..!!

  • @digiirai7552
    @digiirai7552 7 лет назад +56

    अर्को श्रीमती कोपिला को बारेमा सोध्नु भएन त ?
    उहाँ लाई पनि उपस्तिथ गराउनु हेर्न मन छ ।

  • @harishdevkota1838
    @harishdevkota1838 6 лет назад +5

    निखिल दाइ र सन्चिता दिद चैं star भएर होला ... bt कोपिला दिदी र तेस्तो तिक्ष्ण बाबू को लागि पनि कुरा गरौ न thulo parda जि

  • @ashokdhant8394
    @ashokdhant8394 5 лет назад +9

    ऐ पत्रकार जेठी श्रीमती को नि कुरा गर नत्रतैले गेडा खालास

  • @princuprincu4852
    @princuprincu4852 7 лет назад +7

    धेरै राम्रो शोचाइ निखिल जी को आशा छ अब दुबै जना लाई सङै देखन पाउ छौ भन्ने

  • @buddhirajbasnet070
    @buddhirajbasnet070 5 лет назад +1

    जेठि श्रीमतीको कुरै निस्केन नि पत्रकार महोदय, किन यस्तो भेदभाव ?

  • @truehappinessliesintheserv6804

    Nikhil upreti u r the ever best actor of Nepal film industry ❤️❤️❤️👍

  • @pasangdongtamang858
    @pasangdongtamang858 6 лет назад +2

    supar dupar king hero nikhili dai

  • @sagarsoozoo8284
    @sagarsoozoo8284 4 года назад +2

    My favorite hero

  • @devikakarki3089
    @devikakarki3089 7 лет назад +5

    nice hjrko interview

  • @roshanshrestha6205
    @roshanshrestha6205 4 года назад +1

    पत्रकारको काम xain काम x भने जेठी श्रीमतीलाई पनि मीडिया मा ल्याउनु पर्यो नत्र भने काम नलाग्ने परिकार हो you😠😡😠😠

  • @mohanchhetril6qkoo7y24
    @mohanchhetril6qkoo7y24 4 года назад

    my favourite hero nikhil dada ur legendary hero i always support you

  • @basantbasant8046
    @basantbasant8046 6 лет назад +5

    First wife son sanga ni interview linu paryo

  • @kunsanglama8287
    @kunsanglama8287 7 лет назад +5

    wow good taki nice picture dada

  • @thaquryprayash7962
    @thaquryprayash7962 6 лет назад +1

    सारै मीठो बोली भाषा अनि बिचार हरु निखिल दादा ,

  • @anjanapuri2826
    @anjanapuri2826 7 лет назад +2

    sanchita ko यक्टिन मन पर्छ तर ..अर्काको खुसि खोसेको मन पर्दैन कानून लाई मिचे की छन ...त्यसैले कोपिलाको बारेमा अली बड़ी कुरा गर्नुस निखिल सँग पारिबारी कुरा गर्दा पीड़ित कोपिला दीदी हुनुहुन्छ ....

  • @rupeshbhandari8019
    @rupeshbhandari8019 6 лет назад

    Nikhil dai ko appreciation ko kura chhahi sarai ramro lagyo..... Hats off nikhil daii

  • @seyansop6905
    @seyansop6905 4 года назад +3

    निखिल दाइले बोलिको बोली जस्तो बेबहार भैदिय आज कोपिला दि पिडा लुकाएर हासेको दिख्नु पर्दैन थियो हामीले !!

  • @skymgr1843
    @skymgr1843 7 лет назад +19

    निखिल र सँचिता दुबई जना को interview हेरनु पाइयोंस

  • @KaranOli-o3o
    @KaranOli-o3o 9 дней назад

    My favorite hero nikhil dada

  • @PremPrem-lo3eh
    @PremPrem-lo3eh 3 года назад +1

    Im a big fan 😘😍🤗

  • @shikshyakhatri2414
    @shikshyakhatri2414 5 лет назад +1

    Nikhil my fav actor😘😘

  • @Mahendra_Bhandari
    @Mahendra_Bhandari 6 лет назад +2

    Good thinking Nikhil da

  • @srijanathapa8541
    @srijanathapa8541 7 лет назад +10

    talk abt kopila please .. jati positive kura Garey pani sutkeri srimatilai xodera kanxi lera vagne kartut garne lai k vanney. 😎😎

  • @nabrajthapa9516
    @nabrajthapa9516 7 лет назад +1

    very nice interview nikhil sir

  • @priyalimbunice2578
    @priyalimbunice2578 7 лет назад +4

    सायेद निखिल जि र सन्जिता बिच कैन कै त पकै होला नत्र किन फिल्म मा र जुनै इन्टेरभियु कैले सङगै हुन्दैन किन नदेखियेको मेडिया मा सरि यादी गलत बोले भने

  • @jagattamang5317
    @jagattamang5317 7 лет назад

    my idal nikhil brother I like his thinking good action star good luck brother for king move

  • @sunitathapa6952
    @sunitathapa6952 4 года назад

    षालापत्रकारहरु तिमीहरुलाई पनि हिरोको तलवा चात्न मन लाग्छ सञ्चिताको बारेमा सोध्नु साटो कोपिला को बारेमा सोध्नु पर्थ्यो यो नीखीलको फीलीम बहिष्कार गर मन राम्रो हुने मान्छेको आत्मा राम्रो हुन्छन्

  • @ghanashyamchamling6286
    @ghanashyamchamling6286 4 года назад +3

    Tapai ko first wife lai pni soft heart la hernu hola

  • @binikumal7273
    @binikumal7273 3 года назад

    मलाइ पहिला सबै भन्दा बढी मन पर्ने हिरो हुनुन्थ्यो निखिल जि but आज भोलि मन पर्दैन आफू लाई हिरो बनाउने पवन मैनाली सर लाइ त बिर्सिने मान्छे जस्ले गर्दा आज interview मा मज्जा ले गफ दिनु भएको छ पवन मैनाली सर तेस्तो दुख मा हुदा bhetna त जानू भएन छ कति निस्तुरी रैछ छि त्यो मन अझै ठुलो ठुलो गफ किन नि हो पवन मैनाली र कोपिला जि नभको भए आज सम्म साधारण जिन्दगी मा हुनुन्थ्यो होला so त्यो कठोर मन लाई दबाएर कमलो मन बनाउनु होला ता कि भोलि को दिन मा आउने movie ले फ्लप खाला दाजु 🙏🙏🙏🙏🙏

  • @bhaktabahadur2231
    @bhaktabahadur2231 7 лет назад

    mero man parne. hero nikhil dai miss you so much

  • @klbshahi5930
    @klbshahi5930 7 лет назад +2

    Sanjita hoina kopila ra nikhil daju ko sangai interview herna man x plz

  • @laxumanbk361
    @laxumanbk361 3 года назад

    कोपील लाई नि मिडिया मा लाउनु पयो सर

  • @HiHi-up6km
    @HiHi-up6km 4 года назад +1

    Good

  • @pappubishokarma5235
    @pappubishokarma5235 4 года назад

    Nikhil daiko sochai lai salute xa dai salute man dekhi😍☺️😊✌️✌️✌️✌️✌️

  • @rajaneeshah2608
    @rajaneeshah2608 4 года назад +2

    Kopila ko barema kin nasodheko

  • @nepalikoxoro8507
    @nepalikoxoro8507 6 лет назад +1

    I miss you dada

  • @lamab6852
    @lamab6852 7 лет назад +2

    kasle bhanyo nikhil purano vayo vanera nikhil dai vaneko super star ho nepalko

  • @ujwalthapa7603
    @ujwalthapa7603 5 лет назад +2

    All rounder actor upreti

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 4 года назад +2

    जसले आदर्शको कुरा हाँक्छ उसैले घाट गर्छ😔

  • @sapanaghimire2837
    @sapanaghimire2837 4 года назад

    सबै ले सोधेको प्रश्न यही हो जुन निखिलको श्रीमती भनेको कोपिला नै हुन् अरु त अर्काको सँसार जलाएर आफु रमाउनेहरु हुन् । तेसैले पत्रकार र निखिल ले कोपिलालाई सम्झन नचाहेपनी आम जनताले पहिलो नम्बरमा कोपिला नौ सम्झन्छौं ।

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 6 лет назад +3

    Love u Nikhil da
    Onely one action king of nepali film idustry

  • @bhupalrai2460
    @bhupalrai2460 7 лет назад +1

    ramro lagyo soch nikhil ji ko..

  • @durgakoiraladahal8424
    @durgakoiraladahal8424 5 лет назад +1

    निखिल उप्रेतीले कि कन्ने केटि बिहे गरेकाे भय हुन्थ्यो अर्काकाे बुडि बिहे गरेर अनि जेठि सिर्मति हेला गर्नु भयाे भने हजुर लाई धेरै पाप लाउछ

  • @jamunagurung8092
    @jamunagurung8092 4 года назад +3

    No room for me woman and man like these!!!!!!👃

  • @sushmarajbanshi6730
    @sushmarajbanshi6730 5 лет назад +2

    Kopila sanga pani aaunu paryo interview ma

  • @Kripamusic9
    @Kripamusic9 3 года назад

    निखिल लाई सबैले माया र सन्चिता लाई गाली किन के सन्चिता आफै गएको होर अरुको लोग्ने निखिल सङ निखिल ले पनि त घर बुढी हुदा हुँदै लिएको छ नि सन्चिता लाई गाली गर्ने काम न गरौं

  • @arjoonkhamburaee8544
    @arjoonkhamburaee8544 7 лет назад

    निखिर को परिवार सबै 6 जनै ल्याएर interview लिनु होस,:

  • @anjalinarmj938
    @anjalinarmj938 5 лет назад +1

    I love you nikhil upreti

  • @nirmalalama8240
    @nirmalalama8240 7 лет назад +9

    pardaina jethi shrematisanga dekhna chahanxu plz

  • @kuwakotekanchhamgr6131
    @kuwakotekanchhamgr6131 7 лет назад +4

    nikhil ko rw sanjita ko sangai basera interview linu paryo

  • @rameshthapaxetri9433
    @rameshthapaxetri9433 7 лет назад +3

    so nice interviews nikhil daju hajur ko soch bichar ko ma salut gharxu i like u so much nikhil daju

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад

    बहु बिबाह गर्ने कानुन को हिसाब ले दन्डनिय ब्यक्ती को अन्तर्वार्ता लिने पहिलो श्रीमतीको नाम निशान नलिनु पत्रकार पनि नालायक हो। पूरा हेर्न पनि मन लागेन

  • @sitapoudel6283
    @sitapoudel6283 7 лет назад +7

    good thinking

    • @benuupreti9241
      @benuupreti9241 7 лет назад +4

      seetha sharma tx dear tapai nikhil ko fan raixa harek thau ma tapai ko comment dekhya xu

  • @laxmijivaz1723
    @laxmijivaz1723 5 лет назад +1

    Nikhil ji chora Lai some time ghumauna lagau.kati man huncha holla uslai hajur sanga ghumna khelna

  • @alonerai3640
    @alonerai3640 7 лет назад +10

    हैन निखिल दाईले फेसबुक account खोलेको छुईन भन्नू हुन्छ तर fan page तपाईं कै नाममा खोलिएको छ त ! ३८,८८३ जना followers छन त त्यस्मा म त छु नै म तपाईको ठूलो fan.

  • @bhabinrasaili9529
    @bhabinrasaili9529 2 года назад

    Malai sarai man parne hiro nikhil dai🙏

  • @rameshsirpali2038
    @rameshsirpali2038 4 года назад

    निखिल जस्तो बुद्धिजीवी ब्याक्ती हो। जेथी श्रीमति लाई टाढा फाल्न भएन पहिलो मायाको सुरुवात पहिलो नै हो ।

  • @anupradhan7326
    @anupradhan7326 7 лет назад +1

    i feel hindi tone in nikhi upreti's voice

  • @zuwaalaa8267
    @zuwaalaa8267 7 лет назад

    दाजु मुभिमा अलिक रिसाउनु पर्यो। रिसाउनु त हुन्छ तर अलिक कडा रुपमा ,फुल फाएर भएको देख्न पाइयोस् । love u ..

  • @tmgprince7386
    @tmgprince7386 7 лет назад +1

    Nikhil best hero

  • @manishlama5221
    @manishlama5221 4 года назад

    निखिल उप्रेती सित कन्मिन्स पावर छ र पो दुबै अर्धाङ्गिनिलाइ मिलाएर राख्न सकेको रहेछ।

  • @kbmalla8277
    @kbmalla8277 7 лет назад

    ठूलो पर्दाले निखिल जी र सन्चिता जी लाई
    सँगै अन्तरबार्ता ल्याउछ भन्नेमा अलिकति आशा जाग्यो।।

  • @rajkaranchetri5824
    @rajkaranchetri5824 Год назад

    Wow nikhil sir

  • @geetalamsal1964
    @geetalamsal1964 3 года назад

    परिवार चाहिने मान्छेले जेठि हुदाहुदै छोराहुदाहुदै अर्को बिहे गर्ने ,आजसम्म जेठितिरको छोराले बाबा चिन्दिन ,मेरो बिद्यालय जानुहुन्न भनेको भिडियो पनि हेरेको थिए मैले त्यो सन्जिता भन्ने पनि गतिलो हैन जेठि बुडि देख्दादेख्दै छोरा देख्दादेख्दै आउने यस्तालाई कानुनले के हेर्छ कानुन किन लाग्दै न ।त्यो त भोग्नेलाई थाहा हुन्छ आउने लाज पचेका लाई थाहा हुदैन निखिल र सन्जिता को मलाई कुनै पनि फिल्म मन पर्दैन परिवार मिलाएर राख्न नसक्नेले।।

  • @gopalbk4808
    @gopalbk4808 7 лет назад

    Nepal ko supper hit Nikhil Up

  • @atamangg5179
    @atamangg5179 7 лет назад +2

    nikhil upredi film ma hoina bahun baaje ko book padhda ramro hola jasto lagyo malai ta i don't belive how could he play on move industry ?omg!

  • @dhanuthapa4392
    @dhanuthapa4392 5 лет назад

    wa..nikhil dai kya bichar xa..mahan hunuhunxa

  • @shankarkunwar6074
    @shankarkunwar6074 5 лет назад +1

    Action king nikhil daju.....

  • @Mahendra_Bhandari
    @Mahendra_Bhandari 7 лет назад

    Good thiking nikhil dai love u

  • @bimalkarki9091
    @bimalkarki9091 7 лет назад +3

    nikhil ko family kasto xa bujna ni pahilo wife ko ni interview linu hola

  • @bimalsunar3985
    @bimalsunar3985 5 лет назад

    अरे वा निखिल सर को कुनै कुनै कुराले मननै द्दोयो

  • @thakuriking9443
    @thakuriking9443 7 лет назад +7

    दारी चाइ हो

  • @sardipriya7090
    @sardipriya7090 7 лет назад +8

    kopila ko ta kura ngarne hota

  • @anitathulung9668
    @anitathulung9668 6 лет назад

    Namaste Nikhil dai hajurle sanjita DD r kopila DD lai hernu vako xa Nani Babu haru qt xa hajur le jati pani filim khelnu vako xa ati ramro X

  • @nirmalalama8240
    @nirmalalama8240 7 лет назад +9

    patrkarjyu jethi srimati kaha xin hami janna chahanxu

  • @suryaman554
    @suryaman554 4 года назад

    Nikhil g ekdm nischal bicharako ho so god bless you bikhil sir

  • @sangitapandeyneunzig4597
    @sangitapandeyneunzig4597 5 лет назад +1

    Love you nilkhil❤️❤️❤️❤️❤️❤️❤️

  • @bindasintertain6469
    @bindasintertain6469 4 года назад

    Sangita r Nikhil dii ko interview chhaya

  • @santoshthagunna8082
    @santoshthagunna8082 4 года назад

    Nepal ko king only one nikhil uprati

  • @surajbhattarai97
    @surajbhattarai97 7 лет назад +1

    huge respect from my side.
    good personality person as well as super hero.