इतिहासमा लिम्बु र धिमाल जाति दाजुभाई ? धिमाल जातिले जेरी र जुलेबीमा पनि जग्गा बेचे।Kedar Dhimal

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • #Rhythmonlinetv
    Guest :-Kedar Dhimal
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 72

  • @Manita_limbu
    @Manita_limbu 10 месяцев назад +10

    याे कुरा सत्य हाे ।हाम्रो बाउ बाजे पनि यहि भन्नू हुन्थ्याे।

  • @nayonghaangyakthungba
    @nayonghaangyakthungba 8 месяцев назад

    👍️👍️👍️

  • @bibasrai983
    @bibasrai983 10 месяцев назад +4

    दाजुभाइ एकजुट भएर आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नुपर्छ

    • @YamuChetry
      @YamuChetry 10 месяцев назад +1

      तपाई को बुजाइ एकदमै राम्रो विचार पस्कनु भयो एकता भइ रहौं पैत्रिक नेपाली नागरिक युवा पीढ़ी सचेत रहि राष्ट्रीय हीत बुजौं अघोषित अघि बड़ौं।
      सोमवार 06-11-2023.
      @भगत वैदिक.

  • @minasubba5852
    @minasubba5852 6 месяцев назад

    ❤😂

  • @krishnayonghang1843
    @krishnayonghang1843 10 месяцев назад +3

    ऐतिहासिक मित्थक अनुसार धिमाल र लिम्बू बीच नजिकको सम्बन्ध छ त्यसैले दाजुभाइ हुन सक्ने धेरै कारण छन। सहि विश्लेषण गर्नुभएको छ। धन्यवाद सम्पदा ज्यु

  • @paulsubba4484
    @paulsubba4484 10 месяцев назад +3

    I agreed 👍

  • @keshablimbu9546
    @keshablimbu9546 10 месяцев назад +2

    Sahi kura

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 месяцев назад +11

    सहि कुरा पहिला हाम्रो बाजे हरुले किरात राई हरुको जन्म थलो मोरोङ्ग हो भन्नुभयको थियो मधेश मा बस्ने मान्छे हरु धिमाल कोचे मेछे हाम्रो कान्छा भाइ हामी राई जेठा लिम्बू माइला भन्नू हुन्थ्यो म सानो हुदा

    • @shailenlimbu5449
      @shailenlimbu5449 10 месяцев назад +2

      राई आफैमा जात होइन । जात हो भने खै लिम्बुको , धिमाल र अरू जातिको जस्तै राई भाषा ? अहिले राई भन्नेहरुको अरुनवारी कुनै इतिहास छैन् र थिएन । गोर्खा राज्यको एकीरण पश्चात मात्र राईहरू अरुण वारी आएका थिए ।

    • @amiithan4992
      @amiithan4992 9 месяцев назад

      Khubai janis eutei kura bhannu janeko cha Rai ra Limbu daju bhai hare napis Rai haru billinu ate sake tesai ley limbu lai takcha

    • @Kandangwa9844
      @Kandangwa9844 2 месяца назад

      कस्तो बुद्दी हो मै मतै खाउ ​@@shailenlimbu5449

  • @kiratiraee8263
    @kiratiraee8263 10 месяцев назад +5

    कति साल बाट राई हरू लिम्बू भएको होला?धरान बिजयपुरमा अन्तिम राजा बुद्धि कर्ण राईले सासन गरेको इतिहास पढ्न पाईन्छ।

    • @bibashalimbu4583
      @bibashalimbu4583 10 месяцев назад +7

      हाहा उल्टो नभन् न बरु राई कुनै थर होइन यो उबेलाको सुब्बा जस्तै: पद हो..लिम्बूहरुले लिम्बू लेख्न अगावै केही पुस्तासम्म राय लेखेको पाईन्छ र राय पदवि धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन् ..दोस्रो व्यक्ति खेवाहाङहरुको पुर्खा मुरेहाङ् हुन् उनीहरुले ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ। पृथ्वीनारायण शाहले पल्लो किरात लिम्बुवानि भुमिमा कयौ पटकको युद्धमा नराम्ररी हार खान पुगेसि लिम्बू राजाहरुसँग सम्झौता गरे।त्यसपछि राजाका अमाल प्रशासकहरुले जात र थरको खोजि गर्न थाले।यहि क्रममा केहिले आफुलाई राय लिम्बू भएको बनाए। त्यहि " राय "शब्द रण बहादुर शाहदेखि यता जारि भएको लालमोहरमा राई भनि प्रयोग भएको पाईन्छ। अब बुझिस् नि भाई.. धेरै हल्ला मेजोगेन्न बोल्दा प्रमाण चाहिन्छ..!
      नोगेन् सेवारो..!!

    • @kiratiraee8263
      @kiratiraee8263 10 месяцев назад

      @@bibashalimbu4583 अनि लिम्बू (किरात) होकि होइन् हो भाइ? नोगेन सेवारो

    • @shailenlimbu5449
      @shailenlimbu5449 10 месяцев назад +1

      राय लेख्दैमा राई हुने होइन । अहिले राई भनिएका जातिहरूको कुनै अस्तित्व थिएन अरुणवारी । त्यसैले राईको राज्य विजयपुरमा थियो भनेर कल्पना पनि नगरे हुन्छ । बुद्धिकर्ण राय खेवाहाङ लिम्बू हो । अलिक बङसावली हेर्ने गर्नु । राई हो भने बुद्धिकर्ण राय कुन राई हो र के छ इतिहास ?

    • @bibashalimbu4583
      @bibashalimbu4583 10 месяцев назад

      @@shailenlimbu5449 एकदम सहि👍️ उबेला "राय" जात वा थर नभई उपाधिको रुपमा प्रयोग गरिएको थियो भनेर प्रष्ट इतिहास छ।

    • @laikkangsa
      @laikkangsa 7 месяцев назад

      limbu yakthung vaneko rai bata vako hoina.hamro vasa, script,history rai ko vanda purano xa..timi haru rai jati ra hami limbu yakthung jati different ho.we not brothers.

  • @duryousuk4525
    @duryousuk4525 10 месяцев назад +1

    Perfect analysis !

  • @bimalyaksho9695
    @bimalyaksho9695 10 месяцев назад +1

    🎉🎉🎉thanks

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 10 месяцев назад +2

    100% right

  • @nabinrai316
    @nabinrai316 10 месяцев назад +5

    Rai limbu dimal daju bhai ho

    • @amiithan4992
      @amiithan4992 9 месяцев назад

      Sabai bhannu tara Limbu chahi kasai ko daju bhai hoina

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 10 месяцев назад +3

    यो कुरा सहिसत्य हो मैले पनि सुनेको अनुसार

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 10 месяцев назад +3

    Wow yat aayo actually 100% kura,,,

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 10 месяцев назад +3

    Jay Mongol all of you

  • @bibashalimbu4583
    @bibashalimbu4583 10 месяцев назад +2

    तराईको लिम्बू भनेर पनि धिमाल जातिलाई चिनिन्छ ।

  • @tikarai5919
    @tikarai5919 10 месяцев назад +1

    हामी किरातिहरुको ईतिहास अझ गहिराई मा डुबेर खोज्न सके अरु तथ्यपनी सायद फेला पर्ने
    थियो कि भन्ने मेरो ठूलो सोचाइ छ ।

  • @tej1307
    @tej1307 10 месяцев назад +1

    100%

  • @user-ks6ik5qh4m
    @user-ks6ik5qh4m 10 месяцев назад +1

    तेसैले हामी अहिले बाहुनले विभिन्न जात जातिमा बिभाजित गरि दिए पनि हामी एउटै मंगोल मूलबासीहरुको सन्तान हौ.
    Jai Balihang Tangnaam 👍
    Jai Mulbasi 👍🙏.

    • @YamuChetry
      @YamuChetry 10 месяцев назад

      Jay is right🇳🇵
      Monday 06-11-2023.
      @भगत वैदिक.

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 4 месяца назад

    ए खबर्दार छ यति मात्रा कहाँ होर दुई भाइ होइन सात भाइ हो खम्बु जेठा लिम्बू माइला याम्फु साइला थारु काइला मेचे अन्तारे कोचे जन्तारे धिमाल कान्छा हो धिमाल चाहिँ कान्छो भाइ हो हाम्रो पुर्खौदेखी याम्फु मुन्दुम अनुसर बताउदै आको छ धिमाल एक किरात जाती हो यिन्को संरक्षन गर्नु आवास्यक छ एक अल्पसंख्यक छन

    • @samirdhimal4378
      @samirdhimal4378 3 месяца назад

      मेरो ससुराली यम्फु हो संखुवासभा पावा

  • @padamkandangwa4126
    @padamkandangwa4126 10 месяцев назад +2

    हामी दाजुभाइ नै हाैँ !!

  • @sabinlimbu4395
    @sabinlimbu4395 10 месяцев назад

    सेवाराे सेवा पाखा केधार धिमाल ज्यु , प्रचारिका सम्पदा लिम्बू बइनि मा पनि अासेवाराे

  • @dilllims3103
    @dilllims3103 10 месяцев назад +1

    लिम्बू र धिमाल दाजुभाइ नै हुन।

  • @sabinlimbu4395
    @sabinlimbu4395 10 месяцев назад

    सेवाराे , सेवा पाखा जय मुल बासि जय भुमि पुत्र , जय धिमाल , जय मुल बासि किरात लिम्बू समुदाय

  • @sabinlimbu4395
    @sabinlimbu4395 10 месяцев назад +1

    धिमाल , लिम्बू भनेकाे दाजु भाइकाे शन्तान हरु हुन , हालकाे मरङ जिल्ला भनेकाे माेरेहाङ राजा ले राज्य गरेकाे ठाउँ हाे , त्यसइले मरङ हुन गएकाे हाे

  • @laikkangsa
    @laikkangsa 7 месяцев назад

    dhimals are closely related with koch,mech and tharu peoples not with limbu yakthung tribe.

  • @DilungchhaDevendra
    @DilungchhaDevendra 10 месяцев назад +1

    सहि हो👍👍👍

  • @sijanningleku2792
    @sijanningleku2792 8 месяцев назад

    उहाँको बिचार एक्दम मन पर्यो 🙏

  • @rajukw4591
    @rajukw4591 10 месяцев назад

    Yo sacho kura ho

  • @bhimlimbu3437
    @bhimlimbu3437 8 месяцев назад

    Yes it’s true we were brothers

  • @narrai2966
    @narrai2966 10 месяцев назад

    Sa ho

  • @user-bq3tl4bf3s
    @user-bq3tl4bf3s 8 месяцев назад

    मेरो बाजे देखि बाबुसम्मले धिमाल दाजुभाइ हो कुटुम्ब चल्छ भनेर भन्नू हुन्थ्यो ।हाम्रो छोरी चेली धिमालले मागेर बिहे गरेका ,धिमाल पनि दाजुभाइ बिहे गर्नु भएको छ।मन पनि धिमाल र लिम्बुको उस्तै हुन्छ दया मायाको धनी हुन्छन।

    • @samirdhimal4378
      @samirdhimal4378 3 месяца назад

      मेरो सासू धिमाल हो म नि धिमाल नै हि मेरो सासू राइको तिनचुला भित्र भित्राइएको छ तर मेरो ठुलो आमा सासू मगर हो अझ सम्म तिनचुला भित्र भित्राइएको छैन ।

  • @pabitramagar4312
    @pabitramagar4312 Месяц назад

    Aadibasi hoinaho mulbasiho lata

  • @bhismayonghang2944
    @bhismayonghang2944 10 месяцев назад

    योङहाङ धिमाल चै योङहाङ याक्थुङको भित्रिया हुन्, केहि शब्दहरु केलाउन बाकी छ । मानव शक्ति एक हैउ 🙏

    • @user-bq3tl4bf3s
      @user-bq3tl4bf3s 8 месяцев назад

      याकथुङबा होइन।लिम्बू जात संग चै मिल्छ जात।

    • @bhismayonghang2944
      @bhismayonghang2944 8 месяцев назад

      @@user-bq3tl4bf3s लिम्बु सँग पनि मिल्न सक्छ तर योङ्हाङ धिमालचै याक्थुङ योङ्हाङ कै शाखा हो ....

  • @bharatirai527
    @bharatirai527 10 месяцев назад +1

    Tharu ko daju vai po hola hau, jhan jhanai culture milxa ni tharu sanga.

  • @jitkumar4752
    @jitkumar4752 10 месяцев назад

    राई लिम्बु धिमाल दाजु भाई हो भनिन्छ

  • @rochettri9431
    @rochettri9431 10 месяцев назад

    Anuhar nai mildaina kasari hunchha ho yeutai jaati?

  • @diparai8495
    @diparai8495 10 месяцев назад

    Maile ni suneko uhile uhile Ama bau Fupu baje bajai gauka Buda paka harule vannu Hunthiyo Rai, Limbuharuko daju Vai Hare dhimal haru. ani Tharu koche mechee Haru pani Vane Jasto lagxa tara parasta yad vayena

  • @user-yi2zh4si1z
    @user-yi2zh4si1z 10 месяцев назад

    लिम्बू र धिमाल दाजुभाई हो पछि छुटेको हो भन्ने कुरा बाजे हरुले भन्दै आयेको कुरा हो

  • @jiturai4617
    @jiturai4617 10 месяцев назад

    Sahi kura dhimal koche meche rai limbu eutai daju vai ho hamro bau bajele pani vannu hunthyo

  • @rojanlimbu-tm2ry
    @rojanlimbu-tm2ry 10 месяцев назад +1

    Jhut ho ho mane sabai daju bhai ho samay bitisakyo bratman lai maya garnu parxa .
    Yo didi chahi khali yastai yastai interview kin leko hola???

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 10 месяцев назад

    Limbur dhimal najtikaiho yo kura
    Shahi chasgto lakyo

  • @rajkumarsunuwar902
    @rajkumarsunuwar902 10 месяцев назад

    sahikura sab kirati milera basnu parda chha

  • @chitrawambule8883
    @chitrawambule8883 10 месяцев назад +1

    Sewaro

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 10 месяцев назад

    Aadibasi.janchati hoina hami bhumi
    Putr mulnasi ho kataibar Aako hoina
    Nepalmai utpti bhako ho

  • @chandrasunuwar3182
    @chandrasunuwar3182 10 месяцев назад

    Mongolian sabai dajuvai ho

  • @rojanlimbu-tm2ry
    @rojanlimbu-tm2ry 10 месяцев назад

    Dimal haru ra west Bangal silguri najik raheko badu haru hun jo sang culture mikxa mangadante kura nagarnu hos yar kin yastai topic lyauxou
    Raj rajbanshi camper nagar dimal ko rajbanshi haru sugur vaushi khanna jpt bolne .

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 10 месяцев назад

      हों यसरी डिबेट हुन्छ कास्ट काे कुरा गर्दा। त्यसैले बर्ण काे आधारमा चल्नु पर्छ । अनुहारको बनावटले बर्ण कुन हो भनेर थाह हुनु पर्छ। वैज्ञानिक हरुले जातलाई भन्दा। डि एन ए र रेस लाई। बलियो आधार मान्छ। ।
      आँखा चिम्सा। नाक सिम्पल भएको हरुको उत्पति यही भएको प्रमाणित भाको ६०००बर्ष पुगी सक्यो मुला तिमीहरू अहिले सम्म कुन दुनियाँ मा छौ हो अचम्म लाग्छ । यसरी जातलाई लिएर हिडियो भने अस्तित्व गुमनाम भएको आदिवासी जनजाती भनी दिन्छ र लखेट्छ। । सत्ताधारीहरुको पुर्खा देखि हाल सम्म चलेको कदम बाट थाह भयेन ?? लिम्बुवानमा। खस आर्य हरू पनि लिम्बू पद बोकेर बसेको छ हैन।। तर चिन्ने भनेको बर्ण बाट हो। मांगोलोइदड रेस भन्दा फरक हुन्छ । झट्ट हेर्दा पनि अरबियन र रसियन बर्णकाे भनेर चिनिन्छ ।। एक ताका फस्ट ब्रिटिश किंग पनि मांगोलोइड तेस्को थियो। महारानी ले प्रेमी संग ( कान्छो श्रीमान रुस्सियन ) मिलेर। मारेको थियो । हिस्टोरी नै छ ।।

  • @tikluviklu
    @tikluviklu 10 месяцев назад

    HAINA BAHUN HARULE MARERA GHATEKO HUNUPARCHHA

  • @prakashsubba1353
    @prakashsubba1353 10 месяцев назад

    Dhimal kirati limbu nai ho