सहकारीको वचत फिर्ता गर्ने बाटो राष्ट्रपतिले खोले|| Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 25

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 2 дня назад +9

    सरकारले जनतालाई आबस्यक वस्तुहरूमा tax लगाएर फिर्ता गर्नु भएन जसले लुटेको छ त्यसलाई नै तिराउनु पर्छ।।।।

  • @premmogar2056
    @premmogar2056 2 дня назад +5

    चोरले चोरेको पैसा फिर्ता होला र? त्यो पनि पैसा जस्तो चिज यो त जनता को अँखामा छारो हाल्ने काम मात्रै हो यो!!

  • @padamrai5582
    @padamrai5582 2 дня назад +2

    कुरा सुन्दा आशा जाग्यो , तर सहकारीको
    अफिस जादा ताला चाबी सधै लागि राखेको हुन्छ ! यो बचत कर्ताहरुलाइ
    झुलाउने बाहाना हो जस्तो होकि ! भ्रष्ट हरुको आयुथप्न लाई !

  • @kushalkhanal6651
    @kushalkhanal6651 2 дня назад +1

    धेरै बधाइ छ ।

  • @kabirai2776
    @kabirai2776 День назад

    चाेरहरु पनछिनुकाे लागि नाटक मात्र हाे कतिकति डुबेकाे छनि ताे पनि पाउछ पाउदैना बाेलिमा मात्र हाे बेबहारमा हुदैना

  • @motherslove8894
    @motherslove8894 2 дня назад +1

    यदि पहिल्यै केपि वली को दुई तिहाईको सरकार प्रचण्ड, माधवे र भिमे मिलेर नढालेको भए अहिले देशमा यो अबस्था आउने थिएन। सहकारी ठगहरूले यसरी ठग्नुमा प्रचण्ड र माधवेको ठुलो हात छ।

    • @sanginb.c.2928
      @sanginb.c.2928 2 дня назад +1

      कम्जोर ओलिको भक्त 😂

  • @rainagendra1702
    @rainagendra1702 2 дня назад

    यस अध्यादेश ले पिडीत लाई होईन पिडक पाखण्ड हरुलाई बचाउने ठूलो बहाना हतियार मात्र हो , राष्ट्रपती नामको गद्दारहरुको बथान पनी त्यही नै हो कसैले गर्व गर्न बेकार हो

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 2 дня назад

    हामी जनता कै पैसा हो।अब कर बढ्ने छ।र जनताको दैनिक उपभोग्य वस्तुको मूल्य पनी बढ्ने छ।

  • @narayangautam5293
    @narayangautam5293 2 дня назад +2

    पैसा कस्ले तिर्न ??? राष्ट्रियपतिले आफ्नो घर जग्गा बेचेर तिर्न हो,? कि बिदेशि रिण लिएर तिर्न ??? अनि बिदेशि रिण कस्ले तिर्न ???? प्रधानमन्त्री को घर जग्गा बेचेर हाे??कठै गरिबलाई कति लुटने है नुन मा समेत कर ,,।😂😂

  • @sonammagar9760
    @sonammagar9760 2 дня назад

    यो ट्याक्स धेरै महँगो भो नेपाल मा
    यातायात क्षेत्र मा झन महँगो भो

    • @mpsharma8183
      @mpsharma8183 2 дня назад

      Yatayat ma bidambana bas aawasyak cha

  • @bibekbudhathoki186
    @bibekbudhathoki186 2 дня назад

    Good news 🎉

  • @nandabasnet660
    @nandabasnet660 2 дня назад

    यो चाेर राष्टपतिकाे सल्लाहकार नै सहकारी ठग छ खै कारबाही गरेको यसले लुटेको भ्रष्टाचार गरेको पैसाको विदेश मा छाेरा काे नाममा थुपारेकाे छ

  • @Emotional_191
    @Emotional_191 2 дня назад

    #कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख ले हाकाहाकी आर्युवेद काे सबै बजेट जाली कागजात वनाएर ब्रह्मलुट मच्याउँदै छन् तर सरोकार राख्ने निकाय हरू मौन छन

  • @BishnuHariSapkota-p3e
    @BishnuHariSapkota-p3e День назад

    Sahari hinamina Rakam padadhikari haru ko sampati sarbashwo haran gari bachatkarta Lai firta garnupardachha na ki rajyakosh baata.

  • @ramesworshrestha3228
    @ramesworshrestha3228 23 часа назад

    Paisa kahile paaune?

  • @sudarsanvele860
    @sudarsanvele860 18 часов назад

    Namko matraa adyaa desaa ho 😂😂 huna ki hinaa khanal khisakyo

  • @ayushakunwar6193
    @ayushakunwar6193 2 дня назад +1

    10% ra 20 % ko kura chaldaicha tiyo paisha kasle khancha nepali congress le ki amale le lancha

  • @ashokshrestha6046
    @ashokshrestha6046 2 дня назад

    Yasta Aayog khali jhulaune matra ko lagi ho! Sahakari ma jamma gareka paisa firta dina kina Aayog gathan garnu paryo ra?

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 2 дня назад

    😂hami bunga nepali janatw ho

  • @triggeredclips2
    @triggeredclips2 2 дня назад +1

    नेपालमा राष्ट्रपति xa र 😂😂😂

  • @abisekrayee7971
    @abisekrayee7971 2 дня назад

    Rajjyako poisa bata hoina tyo apradhiharulae tiraunu parxa
    Aprad garne haru sab thula thula netaka jholy haru hun