आमाको गीत साच्चिकै सन्देश मुलक र निकै मार्मिक छ। समाजको वास्तविक यथार्थलाई टपक्कै टिपेर गीतमा वर्णन गर्नु ,यसबाट सबैले शिक्षा जरुरी देखिन्छ गितले आँसु नै झार्यो।
आमा हजुरको गितसुनद सारै मन रोयो आँखा बाट आसु खसेको थाहै भएन आमले कति माया गरनु हुनछ आफनो सनतान लाई भनेर आमा हुनेलाई मात्रा थाहा हुनछ तयसै ले आमा लाई धेरै माया गरौ
नमस्कार सम्पूर्ण अामा हरूलाई धेरै मारमिक गित गाउनु भएको छ अामाले सबै नेपाली दाजु भाइ ददिदीबहिनी हेर्नू परछ अामा हरूको गित नचिने पनि धेरै धन्यवाद सम्पूर्ण टिमलाई
नेपाली मौलिकता झल्काउने अति नै रमाइलो रत्यौली गित , यस्ता लोपोन्मुख गित हरुको संरक्षण गर्नुपर्छ ! आमाको मार्मिक टुक्का हरुले मनै धर्कायो मन थाम्नै सकिन !
Pradip Gurung akdum sahi vannu vayo hajur, tara ajavoli ta teej pani 2 month agadi party places ma manako dekhyara hamro sasnkirti haraune ho ki vanne lagne rahecha 😔
हेर्नुपर्छ यो भिडियो आमाको माया इज्जत सम्मान कति सम्म छोरी चेलीबेटि को जिम्मेवार र भरोसा सासु भुहारी बिच्छेद कहिले नहोस् धनीपुर्जा भन्दा मिठो बोलि र मायाले भरिएको न्यानो माया स्नेह धेरै छायोस।
आमाको तुक्का धेरै राम्रो छ मलाइ रहर धरी रुवायो आमा हजुरको दानाले कति राम्रो गाउन आउँदो रहेछ आमा हजुरलाई आमा हजुरलाई म आत्मा देखि सम्मान गर्छु सबै आमाहरूको मनभित्रको पीडालाई गीतमा परिवर्तन गरेर हजुरले सबैको सामु ल्याउनु भएछ अामा धेरै राम्रो हजुरको शब्दलाई कहाँबाट र कसरी सम्मान गर्न आमा मसँग शब्द नै छैन
अहिले सासु बनिरहेका झन्डै ४०/४५ बर्ष मा पाइला चालिरहेका मेरा आमा का उमेर का सासु हरु यति गाह्रो समयमा परे, आफ्ना सासु ले पेट भरी मकै र रोटि पनि नदिइ मेलापात पठाउदा पटुकाले पेट कस्नु पर्ने थियो ! र आज यिनै आमा ले बुहारी पाउदा,बुहारी ले आफ्ना छोराछोरी पढाउने बाहानामा शहर झरेर बुहारी छ भन्ने आभास दिलाउन पनि सकेनन् ! न सासु को माया न बुहारीको हेरचाह...कस्तो समयमा जन्मियौ मेरी आमा !! 😪😪😪
आमा 🙏🙏सारै नै शन्देसमुलक गित रचना गरी गाऊनु भएछ सुन्द सुन्दा मन नै धरक्क धर्कियो लभ यु आमा
आहाँ कति मार्मिक रतौली गित। यो गितले मनै छोयो। बधाई आमा हजुर लाई।🙏
आज गयोउ फुलमाला भिरेर
दूध भारा सारी मा तिरेर
शब्द शब्द मा आँसु झर्यो
Aama lai maya garau sabai xora xori la
Ratauli
Mee to
यो शब्द सुन्दा मन धरकेर आयो रुन्न भन्दानि थामियन साथि
आमा हजुर को गित ले यति रोय कुनै सिमा छैन छोरा पालेर बसेकी छु कतै साहारा चाहिदा यक्लै हुन्छु कि भन्ने पिर छ😢😢😢😢❤❤🎉🎉🎉
अति नै राम्रो अनि यो दिदिको कला र गलालाइ मान्नै पर्छ यस्ता मान्छे हरु ओझेलमा परेको देख्दा दुख पनि लाग्छ म यहको कला र गलालाइ नमन गर्दछु 🙏🙏🙏🙏🙏
यो मनै थाम्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏
😅😅😊
थिरि थिरि गरेर हिन्दा
खुशी लाउथ्यो आमा र बाउ चिन्दा 🥺🥺🥺🥺 यति माया गर्नि बा आमाको माया कसरी मार्छन् होला छोरा छोरिले 😞😞😞😞😞
मन छोयो
@@devendraaryal8195 😔😔😔
@@devendraaryal8195 a\\
आझ गयेउ फुल माला भिरेर दुधको भारा सारिले तिरेर😥😥😥😥😥हैन यो आमाले कति मन छुनी गित गाउनु भाको रुन मन लायो
Lppplllllll
jjj
@@laxmik.c1293 ÀaaQ.QqQQÀÀàààaaa
गित संगै टुकक हालेर नाचदा पार लायर नाचनु हूदो रहेछ आमा त धनयवाद छ है आमाको
अामाकाे गितले मेराे मुटुमा गाठाे भएरअायाे याे गित सुनदा अासु नै थामन सकिन । अामा हजुर लाई धेरै धेरै
एउटि आमा लाई आफ्नो सन्तान प्रती कति माया हुन्छ र कति आशा हुन्छ कि आफ्नो सन्तान बाट तर आज भोलिका नलायक सन्तान यो कुरा कोहिले बुज्ने हुन ।।
.
😊
अती नै मार्मिक गित मेरो त आखामा आशु नै रोकिएन।लभ यु सबै आमाहरुलाई।
Lllllllllllll
@@ashmigurung9881 p
आमाको रत्यौली ले सारै मन छोयो सारौ राम्रो छ🙏🙏🙏
आमाको गीत साच्चिकै सन्देश मुलक र निकै मार्मिक छ। समाजको वास्तविक यथार्थलाई टपक्कै टिपेर गीतमा वर्णन गर्नु ,यसबाट सबैले शिक्षा जरुरी देखिन्छ गितले आँसु नै झार्यो।
Mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmu
@@abhiwilliams2963 lo
9
lĺ
@@santashrestha9804 poy77lft
साच्चै मन छोयो।।
धन्य छ सम्पुर्ण आमाहरु प्रती।।
यी आमालाइ धन्यवाद
खै किन किन सबैको आमाको मन एकै किसिमको हुने तर सन्तानको मन फरकफरक😏😏 आमाको टुक्का मार्मिक छन😍
U
@@sanjeepsanjeep1657 ql
0
988
h
साहैं मन छोयो आमा को मार्मिक गित ले बिरानो मुलुकमा बसेर सुन्दै छु आमा😂😂😂😂😂
ati ramro xa man xuna
Sarai ramro
Lo
सारै रोय म गित सुनेर आमाको
तेसै आँसु झर्यो आँखा बाट थानै पाइन
Miss you aama
Sarii ramro aama ko tukka maro t aasu aayo
पछाडि कति हल्ला गरेका यस्तो मार्मिक थुपुक्क सुने हुन्थ्यो नि
आमाको गीत साच्चिकै सन्देश मुलक छ
जुन छोरा हरुले आमाहरु लाई चीन सक्नु
भाको छैन आमा बात केही सीक्न जरुरी छ
मार्मीक गित धन्यवाद आमा
Aama
D
@@sarojrimal6909 .....m..
..
.
आखाबाट बगे केही बालपनका याद,आमाको प्यार,अत्यार।
वाह!!! कलाकार को वास्तविक परिचय मैले तपाईं बाट पाएँ।वाह!!
सुपर छ अामा
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
कति मिठो शब्द साच्चै महान हुन्छन् सबैको आमा 😘😘
.
@@laxmikharell1495 ¹qq¹¹
यो गित गायर सन्सार भरि झक्झकाउन खोजेकि आमालाई भेटन मन लागेव आत्मैदेखी सम्मान ग्रदछू 🤱🤱🤱🙋♂️💝💖💝💖💖💝💖💝💝
कति मन छुने गित र सबैको बिचार येस्तै भैदिय समाज म खुसी हुन्थिय सबै 😑😑😑
नाच्तैगॉंउदै - सुन्दैभन्दै सलाम्छ , आॉंमा माता दिदीबहिनी बिवाहघर नवबरबधू ॥
आमाको शब्दले मन छोयो एकपटक आँखा रसाए सलाम छ आमालाई....
Namaskar aama bhagwan bhanda ni thlo aama bhane sabda
@@anjanabhattarai1979 ऽट😂😢😮❤🎉😢🎉🎉😂😢॥🎉😢❤❤❤❤
यति मार्मिक गित त आज सम्म सुनेको थियन सबै आमा हरु मा सलाम
च
पयषयढयठसभझदजततनजजजज
@@umangpandey3783 hajurko phone no dinu ta aama hajurko gitla man xoyo ma pani bolauxu mero xorako bibahama
आमाका मनको वेदना छोराको बिहेमा पोखिदा त सारै मन छुने रैछ ।।सलाम छ आमा तपाईंलाई
अती मीठो लागेयो आमा को गित मन सारैनै खूसि भये यो गित सुनेर हजुर 🙏🙏🙏🙏❤❤❤❤❤❤
ेट
धन्ने अामा हजुरकाे गित सुनेर त अासुनै राकिन्न धन्नेबाद
धेरै धेरै राम्रो छ राधे राधे 🇳🇵🙏🙏🙏🌹 पोखरा बाट 🙏🇳🇵🌹 ❤️🌹💯🌹🙏🇳🇵🌹🌹🙏🇳🇵🌹❤️
मार्मिक रतौली गित आँसु नै झर्यो आमा को गित सुनेर ।।।
आमा हजुरको गितसुनद सारै मन रोयो आँखा बाट आसु खसेको थाहै भएन आमले कति माया गरनु हुनछ आफनो सनतान लाई भनेर आमा हुनेलाई मात्रा थाहा हुनछ तयसै ले आमा लाई धेरै माया गरौ
नमस्कार सम्पूर्ण अामा हरूलाई धेरै मारमिक गित गाउनु भएको छ अामाले सबै नेपाली दाजु भाइ ददिदीबहिनी हेर्नू परछ अामा हरूको गित नचिने पनि धेरै धन्यवाद सम्पूर्ण टिमलाई
Sarswoti Sarswoti ke
Sarswoti Sarswoti the
Sabai le ama ko saman garnu parxa
@@laxmisubedi9611 wfvc mvvagbtjfsghghgfp @ ljkbvvbvvgvzaaayuuuuhjm
.4 ^6::
ए आमा हजुर को शव्द ले सारा नेपाली को छोरा ले यो गितको शब्द को कदर गरि सम्पुर्ण छोरा ले आमाको मन नदुखाइ दिनु होला
नेपाली मौलिकता झल्काउने अति नै रमाइलो रत्यौली गित , यस्ता लोपोन्मुख गित हरुको संरक्षण गर्नुपर्छ ! आमाको मार्मिक टुक्का हरुले मनै धर्कायो मन थाम्नै सकिन !
Pradip Gurung akdum sahi vannu vayo hajur, tara ajavoli ta teej pani 2 month agadi party places ma manako dekhyara hamro sasnkirti haraune ho ki vanne lagne rahecha 😔
Pradip Gurung q
I
The once a
Lp.
@@yashodabasnet2475 get.
the best of vs
th
कति राम्रो तुक्का मीलायर भन्नू भयको सारै समय सान्दर्भिक छ ,आमा को भनाई !!
सारै राम्रो लाग्यो आमा को गितले मन रुवाइयो
धेरै राम्रो रतौलि गित हजुर को मुटु छुने सारै सत्य कुरा हजुर को 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
आमाको माया अनि गीत को टुक्काले मन छोयो ।।।। धन्यवाद सबै सहभागी आमाहरू लाई ।।।
यस्तो मार्मिक गीतलाई पनि डिसलाइक गर्ने कस्ता नरपिचासहरू होलान्, थुक्क तिम्रो आत्मा ।
Namste aama. Xoraharu bhujnus hai yo pida
एक्दम मार्मिक गीत । येस्तो कुरा संरक्षन गर्नु पर्छ ।
sharai Rammro mukhama nai kantha parnu vayako rahexa Aama lai dherai dherai samman 🙏🙏🙏🙏🎈🎈🎈💓💓💓💓❤️❤️❤️❤️🌹🌹🌹🌹🌹💋💋💋💋💐💐💐💐💐
अामाको गितले रुहायो।धन्य छौ अामा अाफ्ना सन्तानका लागि सबै खुशी बन्दक राखेउ। अामालाई कहिल्यै कसैले नरुहाउन अनुरोध अामा भगवान हुन।
कति राम्रो , मन पर्ने गीत गाउनुभएको
Dr
@@radhapandey6239
🎉😂😂😢😂❤
😂😂😂😂qaaaa, ko
@@chitrakumarigc575😅😅😅😅😅😊
सबै लाइ मन छुने गित रुन मन लाग्यो हजुर सुन्दा
राम्रो छ रतौली गीत खुशी र दुखी दुबैको मन छोयो
NTrew did you say wash your hair today ior is the year to
धेरै नै मन रोयो छ आमाको बिचरा आमा 😢😢😢😢😢😢😢
अत्यन्त मनपरेको मौलिक भाकामा रहेको यथार्थपरक गित ,धन्य आमा !!
कति मारमिक याे रतेउलि गित सुनेरै नअघाउने सुनी रह जस्तो लागने रहेछ ।
aaha saraii man pariyo ratauli aama haru lai nmaste x la
Aama ko geet le manai bhabuk banayo ati mitho sabdha ani arthi
Chori ra chora dubai laai 👌🙏🙏🙏
हेर्नुपर्छ यो भिडियो आमाको माया इज्जत सम्मान कति सम्म छोरी चेलीबेटि को जिम्मेवार र भरोसा सासु भुहारी बिच्छेद कहिले नहोस् धनीपुर्जा भन्दा मिठो बोलि र मायाले भरिएको न्यानो माया स्नेह धेरै छायोस।
zeedUH
Nice
गगेिथ
Shara
@@dolrajpaudel6360 BBK
Dherai din man udas vako bela harek din sune gareko xu aja 30patak vayo 1000ptk sune dhiko xa..
आमा भन्ने शब्द नै प्योरो छ। जन्मदिने आमाले जति माया ममता कसैले गर्दैन। आमा साच्चै दयाको खानि हो। रत्यौली गित भनेकै आमाले गाए जस्तै हुनुपर्छ ।
आमाको वेदना कला सारै मन पर्यो।
आमाको धारा प्रवाह गीतले मनै रुवायो
अति राम्रो छ आमा को गित हर छोरा मान्छेले बुझ्नु जरुरी छ
बुढीको ईशरामा चल्ने परदेशीहरु लाई मज्जाले गितबाटै झटारो हनिन
बुझ्नेलाई ईशरा काफि छ
धेरै मार्मिक कथा भन्न खोजेको आमा'
सुन्दा म भाबुक भयको छु।
मन छुने गीत सारै राम्रो छ गीत अामा को
कति राम्रो गाउनु भयाे धेरै धेरै धन्यवाद छ अामा हहि
अाहा कति राम्रो ।मन छुने गित।
Mother is first god of nature.
सारै मार्मिक गीत गाउनुभयो राम्रो लाग्यो
wow.manai xoyo .ati nai marmik ghit.yestai gari hamro ratyeuli ghit aghadi bdaunu prxa...
Lala bye
हे भगवान कस्ताे जस्ताको तस्तै गाउनु भयाे । हजुरलाई धन्यबाद
यो गित मैंले १२-१५ पटक हेरे जती पटक हेरे पनी आँखाबाट आँसुका धारा बगेको थाहै पाउदिन अब उहाँ आमाको तिज गित पनी राख्न पर्यो हजुर
Pppp
P
P
Ppp
@@dhanbahadur5440hijjjj😮
हाम्रो संस्कृति लाई जगेर्ना गर्दै गराउनुभयो,कति मार्मिक छ।मनै छोयो🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🌹
आमाको तुक्का धेरै राम्रो छ मलाइ रहर धरी रुवायो आमा हजुरको दानाले कति राम्रो गाउन आउँदो रहेछ आमा हजुरलाई आमा हजुरलाई म आत्मा देखि सम्मान गर्छु सबै आमाहरूको मनभित्रको पीडालाई गीतमा परिवर्तन गरेर हजुरले सबैको सामु ल्याउनु भएछ अामा धेरै राम्रो हजुरको शब्दलाई कहाँबाट र कसरी सम्मान गर्न आमा मसँग शब्द नै छैन
wwwwww
J
710q
Kp
aamako geet ma reality xa . dherai ramro and heart touching xa
Mata dharie sunxu yo gete ra runxu ma
Ama aasirbad dinu hola pardesi choralai... Run man lagyo..
साच्चिनै आमा यो भावुगं हुँदै गिधाको गित् निकै मन्मा छुने छ॥ सबैको😂😂😂
।
0
J
@@sanjeepsanjeep1657 )]]988889888pou p+1u)]+
्ण
यो गीतसुन्दा मनै छोयो ❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍💞💞💞💞💞👍👍👍👍👍👍💞💞👍💞💞💞
सबै छोरा छोरी ले जति राम्रो बुढा बुढी पाए पनि आमा को स्थान चै कैले अरु लाइ न दिनु होला है।😢😢😢आमा भनेको आमा नै हो मेरि प्यारि आमा।
Sahi ho kura love you aama
भर्खर आमा गुमाएको म यति रोए म यो गित सुन्दा की त्यती बेला पनि सायद म रोएको थिएन होला जति मैले आमा गुमाउदा।
अामैले खतरा दिनुभयो जे हाेस रमाइलो भयो
आमा को धेरै याद आयो।मन भक्कानियो।पालो सबै को आउँछ कर्तब्य बिर्सिन हुन्न
अति मार्मिक भाका अनि शब्द धन्यवाद छ सबै टिम लाई
Nice & torchy song
कति मार्मिक सब्द छन् ।आमा लाई सलाम छ।यस्तो आमा हरुलाइ पुरस्कार गरौं स्थानीय सरकार ।।
नाच्दै गित गाउने अामालाइ हृदय देखी मेरो सम्मान छ 🙏🙏🙏अामा कुन जील्ला कुन ठाँउबाट हुनु्न्छ ???❤️❤️💐💐🙏🙏
palpa ko hjr
Sapaii Ama Ko man ko betha yeii geet ma sametnuvayo amaa dherai dheraii dhanyebadd 😩😩😩😩
निकै मार्मिक आँसु नै झर्ने टुक्का हरु💕💕💕💘💘
Kasto janeko. Boju tikka pani
सारै मन छोयो आमा को गीत ले।
अाँसु खसे ,सारै मार्मिक।
सारै रमाइलो तथा सान्दर्भिक र मार्मिक छ मन नै छाेयाे टुक्काले
निकै मार्मिक...भाबुक बनायो ।
Ati ramro ratauli 100 choti sunda pani dhik namorni
साह्रै चित बुझो आमाहरु रुदा झन मन भकानीयो 🥰
कतिमिठो गित सत्ये घटना आमा जति सबै पिडित छौ ।
अहिले सासु बनिरहेका झन्डै ४०/४५ बर्ष मा पाइला चालिरहेका मेरा आमा का उमेर का सासु हरु यति गाह्रो समयमा परे,
आफ्ना सासु ले पेट भरी मकै र रोटि पनि नदिइ मेलापात पठाउदा पटुकाले पेट कस्नु पर्ने थियो !
र आज यिनै आमा ले बुहारी पाउदा,बुहारी ले आफ्ना छोराछोरी पढाउने बाहानामा शहर झरेर बुहारी छ भन्ने आभास दिलाउन पनि सकेनन् !
न सासु को माया न बुहारीको हेरचाह...कस्तो समयमा जन्मियौ मेरी आमा !! 😪😪😪
म पनीयस्तै सोचेकी थिएँ तर कमेंट लेख्न नआयको तर हजुरले मेरो मन्को कुरा गर्नुभयो
ॐ शान्ति डिजिटल को यो अतुलनिय कार्यको प्रसम्सा गर्दछु ।
बुवा - आमा सगॅ छुटिएको आज तिन बष॔ भयो ।आमाको गित सुनेर आखा बाट आसुका धारा बगाउदै डिउटी गरिरहे ।के गनुॅ प्रदेशी जिन्दगी यस्तै हो ।
Bhimkala Gharti
Bhimkal
.
👳
Ramsaran
6
B
अामा हजुर ले बोलेको सबै सत्य छ
आमा को गित सुनेर आति नै भाबुक बनायो अँखा बाट आसु रोकिएन आमा मान छुयो हजुर को गित ले राम्रो छ बधाई छ
5
Yhùuuuùhhuuuu
@@bhagwatiaahaabashyal3064 nhgf
सारै राम्रो लाग्यो रत्येउली
सारै मन छोयो आमा को गित ले सलाम छ आमा हजुर लाइ
कति राम्रो गाउनु भयको मनै रुवाउनी दिदी।पालो आउदै छ तस्तै त होलानी।
मन छोयो सारै 😍
कति राम्रो 😍😍😍😍😍
Aashu aayo
सलाम छ अामा हजुर हरु सबै लाई
Nepglinews