असली तीजको गीत यस्तो हुनुपर्छ तिज अाय जस्तो लायो अामाको गीत ले यो पो रमाइलो सारैनै रमाइलो अगि पछि केहि भन्न नसके पनि तिजमा गीत बाट मनको कुरा पोख्ने बेला हो तीज भनेको सारैनै राम्रो छ अामा अहिले को तीज मा पनि गाउनुहोस् रमाइलो गर्नु पर्छ नमस्कार अामा। 🎉🎉👏👏😍😘😘
बिदेश मा दुख गर्ने बुडा को बुडि लाई चेतना जागोस यो गित ले आमा को गित ले मन छोयो साच्चिकै बिदेशी भुमी मा दुख गर्नेलाइ मात्रै था हुन्च बिदेश कस्तो छ भनेर
बिदेश को दुख यथार्थ स्थिति चित्रण गरि वास्तविक धरातलमा उभिएर नेपाल को राजनीति एबम नेपाली हरुको वैदेशिक काम काजको मुल्यांकन गरि तिज को लयमा निर्माण गरिएको यो गित अनि शब्दहरू ले आज देश बिदेश मा रहने जो कोहि को आखा न रसाउला भन्न सकिँदैन र हामी हरु ले पनि उहाँ एक पाल्पा रामपुर निबासी आमा लाई आखिर केनै दिन सकिन्छ र केबल उहाँको शु स्वास्थ एबम दिर्घायुको लागि शुभकामना व्यक्त गर्दछु।
वास्तविक तिज गित अनि यथार्थता को चित्रण आमा को पोहोर साल को राज्नैतिक गित ले निकै मन छोयको थियो यस्पाली पनि पुन अर्को बिसय प्रदेशिको पीडा अनि बास्तबिकताको साथ मा नेपाली राजनितिको राम्रो चित्रण गर्नु भयको रहएछ।। आमा को गला कला युनिकता अनि हाम्रो अत्यन्तै रमणीय पर्व तिज लाई सम्मान गर्दै म यो भिडियो सेयर गरेको छु।। अबस्य पनि सबैजना लाई यो भिडियो ले मनोरन्जन दिनेछ र दोहोर्याइ दिहोर्याइ हेर्ने बनाउनेछ।। जय तिज जय हाम्रो रिति रिबाज परम्पराअनी पर्व हरु।।
यमाले सरप बिसालु काङ्गरेस सहीयो छोरो देश बेची लुकाऊदै छन रूरूपीयाँ का बोरा देसमा राजा लीयर देश बचाऊ जन्तालाई राजाको अाबसेक छ नेताले देश चल्दैन राजाले देश चल्छ
यो पो हो नेपाली लोक भाका कत्ति राम्रो हो आज भोलि को गीत सुन्दा त लाज नै लाग्ये र आउँछ
आहा यो पो हो तिज को गित । धेरै धेरै धेरै राम्रो । उहि जमना को उहि गाउँ को याद आयो यो सुनेर 💞💞
धेरै समय पछी वास्तविक तीज को गीत सुन्न पाइयो ।आति राम्रो आमा को कला लाइ सलाम छ ।
मलाई पनि धेरै राम्रो लाग्यो आमा को मौलिक गीत धेरै धेरै धन्यवाद
@@tikaramregmi8454 1
अामाकाे गितकाे बास्तबिकता देखिन्छ सहि हो हामीले बिदेशी मरूभूमिमा दर्दनाक दुखख र पिडा अतिरिक्त लाखौंलाख नेपालीको पसिनाले यहि भन्दछाैँ
Dharai ramro6 aama ko geet, hamri nepalaama hagurko dirghayu subhakamana
वास्तविक धट्नामा अाधारित घट्ना छ अामा लाई धेरै धेरै धन्बाद याे पाे हाे तिजकाे गित
आमा दिदी बैहिनि हजुर लाइ मेतो तिज को शुभकामना यो हो तिज गीत भनेको सारै मार्मिक छ
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭आहा कति मारमि तिज गित आमा हो सते घटना को
आँखीर आमाको गितन हो लाईकत बन्छ है साथिहरू 👍👍👍👍👍👍👍👍👍
धेरै मार्मिक छ आमाको तिज गित
कतार बात आमा लाई धेरै धेरै धन्यवाद
दीदीको गितले प्रदेसीहरूको मन नछुने कुरै भएन राम्रै छ।
., आमा को गित ले मनै रूवायो एस्तो पो गित धन्यवाद छ आमा हजुर लाई
सबै परदेशिको आमा हाम्री तिवारी आमा ♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
आमा हजुरले यथार्थ तिज गित गाउनु भयो!यस्तो दुख बिरहको शब्द पो तिजको गित हो!आजभोलिको गित त छ्या कति उत्ताउलो!
आमा सारै राम्रो गित गाउनु भयो हजुर लाई तिज को शुभकामना व्यक्त गर्दछु
असली तीजको गीत यस्तो हुनुपर्छ तिज अाय जस्तो लायो अामाको गीत ले यो पो रमाइलो सारैनै रमाइलो अगि पछि केहि भन्न नसके पनि तिजमा गीत बाट मनको कुरा पोख्ने बेला हो तीज भनेको सारैनै राम्रो छ अामा अहिले को तीज मा पनि गाउनुहोस् रमाइलो गर्नु पर्छ नमस्कार अामा। 🎉🎉👏👏😍😘😘
गजब लाग्यो आमा को गित
अाहा सारै मीठो गीत गाउनु भयो अामाले
आहा अत्यन्तै मार्मिक गित लाग्यो आमाको 👌👌
Aama ko Kala lai salam xa 2/3 barsha dekhi sadhai herxu akdam ramailo lagxa 👏👏👏
यस्तो पो पुरानो तिज ।।।पुरानो सस्कृती ।।राम्रो लागेयो आमा को गीत
सारै राम्रो छ नि आमा मिस यु
Wow hamro aama geet sunda man naii xoyo damii xa aama hju ko geet
Aama damii xa hjurko git mero manxoyo aama
Aamale kati ramra man xune gita gaunu vako thanku aama Happy teej tiwari aama
अामा का शब्दले मन छोयो र यथार्थ र सत्य घटना हो
निकै मार्मिक गित जहाँ पनि नेपाली गार्ड बसेका यो झन यथार्थ छ हर शब्दमा यर्थात बोकेको गित सलाम छ आमा हजुर लाइ
vol paro sali
यो गित मा यथार्थ बोकेको रहेछ सबै लाई मनै देखि नमस्कार🙏गरे
Aaha kati ramro ramailo aama ko teej ko geet
Dherai ramro x tej geet vaneko yesto hunu parx
सारै राम्रो मन छुनि गित बिदेश को सत्यता झल्का को छ
सलाम छ आमा लाई
सारै मीठो गित गाउनु भयो ।
aaha kati mitho nepali panko purano vaka..aama lai salut xa..
barambar herdani dhoko pugdaina aamako yati sumadhur git kati janeko git milaera gauna dhanyabad xa aamalai
अामा को गित ले रुवायो धुरुधुरु एस्तो पो गित् धेरै धन्यवाद अामा
Aama hajur lai naman dhog xa kati rammro kala ho
सलाम गर्छु आमा हजुरलाई 🙏🙏🙏कती राम्रो राम्रो गीत गाउनुभएको रहेछ।
सलाम छ अामा हजुर लाइ✍️✍️✍️
अामा काे गित ले मन राेयाे अामा 😂😂😂
आमालाई सलामछ कती गाउन जानेको होला आमा लाई कलकारमा ल्याउनु पर्ने🙏🙏🙏😍😍😍😍😍👌👌👌👌
Lm
यति राम्रो गीत मेला म औटा राम्रो मादल बादक भयको भय अझै कति राम्रो हुन्थ्यो होल
Salam xa Nepali aamalai happy teej hajur haru sabailai
Aama Ko Geet Ek Damai Sahichha...✍💞💘💝
आहा कति रमाइलो गीत
धेरै धेरै धन्यवाद छ आमा हजुरलाई मन रुने गित
Dammi xa teej geet
अति नै राम्रो हामी नेपाली बिदेशी को कथा मा आधारित
Aaha kati ramro geet...
अति राम्रो छ आमा तर मादल भयन!!
Dharai ramro maulik get amako dhanay bad xa mali
आमालाइ सलाम छ रियल गित भनेको त यस्तो पो हुन्छ
बिदेश मा दुख गर्ने बुडा को बुडि लाई चेतना जागोस यो गित ले आमा को गित ले मन छोयो साच्चिकै बिदेशी भुमी मा दुख गर्नेलाइ मात्रै था हुन्च बिदेश कस्तो छ भनेर
Ani
Km
बिदेश को दुख यथार्थ स्थिति चित्रण गरि वास्तविक धरातलमा उभिएर नेपाल को राजनीति एबम नेपाली हरुको वैदेशिक काम काजको मुल्यांकन गरि तिज को लयमा निर्माण गरिएको यो गित अनि शब्दहरू ले आज देश बिदेश मा रहने जो कोहि को आखा न रसाउला भन्न सकिँदैन र हामी हरु ले पनि उहाँ एक पाल्पा रामपुर निबासी आमा लाई आखिर केनै दिन सकिन्छ र केबल उहाँको शु स्वास्थ एबम दिर्घायुको लागि शुभकामना व्यक्त गर्दछु।
यसपालि को तिज गितमा आमाको गित अति उत्कृष्ट लाग्यो ।
नेपाली लाई मात्र होइन बिदेसी लाई पनि भाबुक बनायो यो गितले आमा लाई धेरै धेरै धन्दे बात
hamro palpali aam aaj voli nepali sabai aama hunuhunxa dhandaibat aama lai
वास्तविक तिज गित अनि यथार्थता को चित्रण
आमा को पोहोर साल को राज्नैतिक गित ले निकै मन छोयको थियो
यस्पाली पनि पुन अर्को बिसय प्रदेशिको पीडा अनि बास्तबिकताको साथ मा नेपाली राजनितिको राम्रो चित्रण गर्नु भयको रहएछ।।
आमा को गला कला युनिकता अनि हाम्रो अत्यन्तै रमणीय पर्व तिज लाई सम्मान गर्दै म यो भिडियो सेयर गरेको छु।।
अबस्य पनि सबैजना लाई यो भिडियो ले मनोरन्जन दिनेछ र दोहोर्याइ दिहोर्याइ हेर्ने बनाउनेछ।।
जय तिज जय हाम्रो रिति रिबाज परम्पराअनी पर्व हरु।।
हाम्म्री आमा लाई मनै देखि
प्रणाम 🌹🌹🌹🌹🌹🌹🌹💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘✌✌✌✌✌✌✌✌✌✌✌
Nice Teej geed
Yi git ma bol ka sabda ko bayan aama mahan hunu hunxa 🙏🙏
अामा काे तिज गित अति धेरै मार्मिक छ धन्यवाद अामा हजुर लाई ?? 🌹🌹🌹
"पैसा प्यारो श्रीमती लाई छोरो प्यारो आमा लाई कस्ले देख्छ बिदेश को चर्को घामलाइ " मन छोयो।।।।
Aama ko git marmik ....
आहा आमा😍😍
Aafai nachne aafai gaune.katti majjako furtili r katti gaun aaeko.👌👌👌💗💗💗
कति राम्रो गाउनु भएको होला मनै छुने
कति यथार्थ छ आमा को गीत सारै मन छोयो
Didile saharai ramro soch bichar garera geet gaai dinu bhaeko ma dhannebad chha.
आमा को गीत लोप भैसकेको भाका धेरै राम्रो
।।।।
हामी त जतिबेला नि आमाको गित हेर्छौ
यमाले सरप बिसालु काङ्गरेस सहीयो छोरो देश बेची लुकाऊदै छन रूरूपीयाँ का बोरा देसमा राजा लीयर देश बचाऊ जन्तालाई राजाको अाबसेक छ नेताले देश चल्दैन राजाले देश चल्छ
सो निकै मार्मिक आमा को तिज गित 💕💘💔💔🌹🌹
Roma Goma lv
Ama ko.gita
Lovely song lv u aama
ww aama hjrko nacha ani git sachoi man xoyo ani ramro x aama love u so much
धेरै राम्रो गित आमा फेरि पनि यस्तै गाउनुहोला ध बा आमा
ठेट तीज भाका भनेको यस्तै हो
Wow man xune geet
अमा काे कलार रमाइलाे तिजगित सुनेर सबैगित सुनेर मेराेत अाखामा अाँसुअायाे अाममालाइ धन्यबाद
एकदम मार्मिक गित गाउनु भो आमा
Thank you very much Amma🙏
तिज गित होस त यस्तो हुन पर्छ💕💕💕💕💕💕💕
Sabu Rasi v.
Rp eqw
1
Aaha kati marmik git palpali aamako dhanyabad aama.
yasto ramro git gaune aama lai naman
Aama ko git ta dherai ramro xa
Bastabik tij git Aama Namaskar
आमा नमस्ते 💕💕💕💕
Very nice ama dubai aaera janu vayex maile dubai basera here love you ama
aama sarai ramro lagyo miss you aama aajai ramro gaunu...........
एमानी पुरानो भाका सरै राम्रो लगेयो
nice song aam ko bastabike geet ho yesto geet gaune garau
Ramro ama ok git
Amalai darsan gare hai sarai man xoyo...
आमाको गित सारै राम्रो छ
दामीछ. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💝💝💝💝💝💝💝💝💝
Teej bhaneko yo honi
Dherai ramro real songs
सारो राम्रो गीत दिदी ले गाएको
wo dharaI man chuti git aama sarai marmik lagyo thank u so much
aama hajur ko geet le mero man xoko xa dherai ramro geet
Yo po ho teej ko geet ko vaka
आमा को गित नाच दुबै कति राम्रो हो 💕💕 आमा को घर का हो
Palpako rAmpurma honi
पाल्पा जिल्ला को रामपुर मा हो हजुर
यो पो गित
What a nice song?
Aama hajur ko sabda ly man xoyo dhog gare hajurlai
Salam xa aama