तपाई ते गल्त सिकाउदै हुनुहुन्छ, दाजु एकैचोटि 3g कटिङ गरिन्दैन पैला बिरुवा 4 पात वा 5 पात हुदा 1g कटिङ गरिन्छ, र 2g 22 dinko abadima, 3g maina din ko hara hari ma kating garinxa,,
पहिलो पुस्ता बाट दोश्रो पुस्ताको लहरा बिकाश गरिए पछि दोस्रो पुस्ता बाट पनि ४-५ वटा तेस्रो पुस्ताको लहरा बिकाश गर्न दोश्रो पुस्ताको लहराको मुन्टा काट्ने कार्य नै थ्रिजी कटिड० हो। पहिलो र दोस्रो पुस्ताको लहराको मात्र मुन्टा काटिन्छ र आफुले बिकाश गराएको हाॅंगा बाहेक अतिरिक्त हाॅंगा पनि काटिन्छ।
3g cutting ko पछी नलाग्नु होला साथीहरू सबै बकबास हो । RUclips views बाढाउने माध्यम मात्र हो। उन्नत जातको बिउ hybrid छ भने पहिलो पुस्ता बाट पनि राम्रो फल्छ।धेरै मात्रामा खेती गर्दा 3g cutting सम्भव हुदैन। मेरो अनुभवमा यो तरिका सक्केस छैन। खुर्सानी मा चाही 2g cutting गर्दा राम्रो फल्डछ।
धेरै उपयोगी जानकारीका लागि धन्यवाद दीपेन्द्र जी । मेरो काँक्रा टाँड माथि गइसकेको छ । अलि अलि फल्न पनि थालेको छ । यत्तिको छिप्पिएको बोटमा पनि यस्तो गर्न मिल्छ? अनि लाैकामा पनि 3g कटिङ गर्न मिल्छ?
थ्री जी कटिङ्ग सिकाउनू हुने मित्र ज्यु लाई धन्याबाद छ साउदीबाट
नमस्ते हजुर काँक्रा फलाउने राम्रो तरिका सिकाउनु भयो हजुर लाई धेरै धेरै शुभ आशिरबाद छ स्वागत छ हजुर लाई बधाई छ
जानकारिको लागी धेरै धेरै धन्यवाद
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , दिपेन्द्र जि कस्तो फल्छ अर्को पटक पनि भिडियो बनाउनु होला ..
अबस्य पनि हाल्ने छु सर
Ramro xa
Hudaina
एकदम राम्रो भिडियो ,,,nice video
अत्यन्तै राम्रो जानकारी सर कस्तो फल्ने रैछ त्यो भिडियो पनि बनाउनु होला सर मैले नि यसैगरी 3G कटिङ गर्दैछु। कस्तो फसल आउदो रैछ।
महत्वपूर्ण जानकारी गराउँनु भएकोमा धन्यवाद दिपेन्द्र सर !
Wow good job bro👍️👍️🙏🙏♥️♥️
एकदम राम्रो ज्ञान।
Jankariko lagi hjr lai dhanyabad
धन्यवाद बधाई 👏 भाई
Thanks for information and 3g cutting pani faleko pani dekhaunu hola hai
जानकारी को लागि धेरै धेरै धन्यवाद !
Vedio good xa next vedios dinuhos
good idea sir
राम्रो सल्लाह हो। कृषि गर्नेका लागी
स्कूस को मुन्टा त टिपेको टीपै गरिन्छ कति g हुन्छ होला😃,र पो धेरै फलडो र छ त स्कूस की कसो साथीहो
तपाई ते गल्त सिकाउदै हुनुहुन्छ, दाजु एकैचोटि 3g कटिङ गरिन्दैन पैला बिरुवा 4 पात वा 5 पात हुदा 1g कटिङ गरिन्छ, र 2g 22 dinko abadima, 3g maina din ko hara hari ma kating garinxa,,
😊😊😊😊😊😊😊😊😊😊
Nice video chai 🇧🇴
Very helpful video ,🙏
अति राम्रो जान्कारी,, तर अलि छिटो बोल्नु होला अनि वाक्य र शब्द लाई न दोहोरियाई भिडियो लाई सजिलो बनाई दिनु होला
राम्रोसँग बुझाउनु भयाे सर हजुरलाई धेरै धेरै धन्यवाद ।
Theayss hjr Lai jankari ko lagi
❤❤❤❤❤l
Good news thankyou jankari dinu bhayeko dhanyabad xa khushi lagyo
रोचक जानकारी । तर भाले फूल कसरी चिन्ने?
Very nice
डान्याबाड हाजूर जानकारी को लागि 🙏🙏🙏
तेति राम्रोसँग बुझिएन यो कटिङ गरेको तरिका, अलि प्रष्ट नभाको जस्तो
dherai ramro kura sikaunu vayo dhanyabad
पहिलोकतीङ दोस्रोकतीङ तेस्रोकतीङ अनि फलेको भिडीयो बनाउनु पर्यो शुरुदेखीनै
Thank you sir ab faleko pani dekhaunu la.
फेद् नै ढाल्दिए काइत्ता 😂😂😂
Ok🙏🙏
Dami ho
धन्यबाद सरल प्रकारले सबैले बुज्नेगरी सरलीकरण गरीदिनु भएको लागी
Ramro lagyo dhanyabad hajur
Mo poni tesai garxu
(Maile ta socheko thiye ki kakro ko main munta pura jogaunu puxa
थ्रिजि कटीङ बल्ल थाहा भयो पहिला मैले यो सबै थाहा थिएन ।थन्यबाद सर।
Thank you so much for this video
Sir
Thank u Dipendra hi.
Really you appreciated wow.
जानकारी को लागि धन्यवाद
Really I appreciate you . You are doing great job . keep it up.
Pm Mon ko j00000
Thank you for you😊😊😊☺️☺️😊
पहिलो पुस्ता बाट दोश्रो पुस्ताको लहरा बिकाश गरिए पछि दोस्रो पुस्ता बाट पनि ४-५ वटा तेस्रो पुस्ताको लहरा बिकाश गर्न दोश्रो पुस्ताको लहराको मुन्टा काट्ने कार्य नै थ्रिजी कटिड० हो। पहिलो र दोस्रो पुस्ताको लहराको मात्र मुन्टा काटिन्छ र आफुले बिकाश गराएको हाॅंगा बाहेक अतिरिक्त हाॅंगा पनि काटिन्छ।
good job nice
Teo मा दुइ वटा फल छन
Good
very good education.
Thank you very much for your information
D:
3g cutting ko पछी नलाग्नु होला साथीहरू सबै बकबास हो । RUclips views बाढाउने माध्यम मात्र हो। उन्नत जातको बिउ hybrid छ भने पहिलो पुस्ता बाट पनि राम्रो फल्छ।धेरै मात्रामा खेती गर्दा 3g cutting सम्भव हुदैन। मेरो अनुभवमा यो तरिका सक्केस छैन। खुर्सानी मा चाही 2g cutting गर्दा राम्रो फल्डछ।
Wow good job
सारै ढीलो बोल्नी
thank you very much
Good job sir
अलि मिलेन जस्ताे छैन तपाईले भनेकाे र मैले फेसबुकमा देखेकाे मिलेन सर
Thank you sir !
Thanku sir
धेरै उपयोगी जानकारीका लागि धन्यवाद दीपेन्द्र जी । मेरो काँक्रा टाँड माथि गइसकेको छ । अलि अलि फल्न पनि थालेको छ । यत्तिको छिप्पिएको बोटमा पनि यस्तो गर्न मिल्छ? अनि लाैकामा पनि 3g कटिङ गर्न मिल्छ?
फल्न थलो सक्यो भने अलिक हुदैन सर ।
मेन बोटको टुप्पलाई मात्र काटिदिनुस अरुलाई नगर्नुअ,
लौकालाई पनि हुन्छ सर
Thank you
फर्सिको लागि कटिङ्ग गर्न सकिन्छ कि सकिँदैन हजुर
धन्यवाद
हो सहि रेछ।
sir yo krishi samandhi video kun catagory maa rakhnuparcha sir?
Thanks bhai
हाइबृड लाेकल दुबैकाे 3 G कटिङ गर्नुपर्निहाे वा हाेइनयस्काेउत्तर तुरुन्तैदिनुहाेला
thanks daju falful ko ni herna pau
wow....what's a nice Local cucumber.
❤❤❤🙏🙏🙏
कुन्सी बात है फाल फुल बन्सौनेका
dhanebad batai dinu vaya ko ma
सिजन अनुसार गुड आईडिया ।
काक्रालाई फल लाग्ने बेलामा औलाले छुन हुंदैन तथा हल्लाउनु हुंदैन भन्छन के यो कुरा सत्य हो दिबेन्द्र जी?
काक्रा तीतो हूदैन हसीयाले बेलो घास काट्नेटायम माकाटीयो भने तेस्मालागेको काक्रो तीतो हुन्छ भन्नथे बुढा पाका हरू
Thank you for information.
wow
Really appreciate information to Us
Vare.good
Naspati wa Aru ko rukhlai 3g coting garna milxara sir?
Guf ta ramro bhayo Tara kam bhayana sir
Thank you so much.
Gamala ma pani huncha
ahre wa
Namaskar sir
कति समय सम्म काे हुदा कटिङ्ग गर्ने मेराे ठुलाे भै सक्याे अरू थप जान कारि पाउ धन्यबाद ??
मित्त्र तपाईंले काटेको यो फस्ट जि हो
Dhanbata
यो बिउको जात मा पनि भर पर्ने हो कि लोकोल काक्रामा पनि यहि हो प्रकृया सर कृपया रिप्लाई दिनु होला है ।
सवैमा एउटै हो सर
हाइबृट लाई पनि 3g cutting गर्नुपर्छ??
Reslly you apprecited
L
Second generation ko Pani 3 g cutting garnu parxa pardaina ,,ya Kati generation sammw cutting garnu parxa ,,
पर्छ ,
यो 3g katnu भएको फलेको देखाउनु होला कस्तो फल्दो रहेछ बुज्ने गरि सिकाउनु भएकोमा धन्यवाद ।
Khusi layo video dekhera, plz ghirimla ko barema pani vani dinuna
1 / 2 फिटको हुदा काटियो भने त सकियो त हजुर
फर्सीको पनि यहि विथी हो
Good idea, thank you very much
bujhan gaharo vo sir 1 choti purai muntahru katera paxi choti palakoni katani feri arko choti palakoni katani ki kaso vannu vyo hola
Iskus ko fal ra jara ani munta ko lagi kk garnu पर्छ
Tomato ko barama banaunu na vedio
भाले चिन्ने कसरी सभै काती सक्नु भयो त
फलेको विडियो कहाँ छ सर
Ani kakro lai falam le xoyo vane ta Ekdamai titto hunx vanxan ta hajur
Umm k hudo pani raixa
मैले लगाको काक्रो फुलेको फुलै छ तर फल नै लागेको छैन 3 जि कटिङ गर्दा चिचिला लाग्छ त
lauka ma pani yesto garda hunxa..