🙏🏼🙏🏼विश्व शान्ति तथा समस्त प्राणी उद्धारको निमित्त ३ दिने विश्वशान्ति महान प्रानिधाना पुजा ।

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • 🙏🏼🙏🏼🙏🏼
    विश्व शान्ति तथा समस्त प्राणी उद्धारको निमित्त लगायत पुन्य लाभको लागि ३ दिने विश्वशान्ति महान प्रानिधाना पुजा को आज पहिलो दिन यस पुण्य कार्यमा सहभागी भई अपार पुण्य सञ्चय गरी आफ्नो अमूल्य जीवनलाई सार्थक तुल्याउनु हुन सम्पूर्ण इच्छुक श्रद्धालु भक्तजन धर्मप्रेमी (उपासक-उपासिकाहरु) यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं धन्यवाद। ।थुजे छे।नमो बुद्धाय।
    । भवतु सर्व मंगलम् ।
    Pal tashi chhyoling Gopal gumba pokhara
    NYINGMA MONLAM CHENMO
    Pokhara 10 Ramghat

Комментарии •