आज यो भिडियो हेर्दा मलाई आफ्नो बाल्यकालमा त्यो मेरो जन्मभूमि मा रमाईलो गरेको सारै याद आयो।जे गरे पनि, जहाँ गएपनि आफ्नो मातृभूमि को माया कस्लाई हुँदैन र।
परदेश मा बसेर हेर्दा त आँखा बाट आँसु खसेको पनि पत्तै हुदैन बालापन र बिगत मा हासी खेली हुर्केको पाखा पखेरा पानी पधेरा को याद आयो आज।जति नै कमायर सहरिया भयपनी आफ्नो जन्म भुमी भनेको आफ्नै हो।
सारै राम्रो लाग्यो हाम्रो शिरुबारी गुरुङ गाउँ को रितिरिवाज।
आज यो भिडियो हेर्दा मलाई आफ्नो बाल्यकालमा त्यो मेरो जन्मभूमि मा रमाईलो गरेको सारै याद आयो।जे गरे पनि, जहाँ गएपनि आफ्नो मातृभूमि को माया कस्लाई हुँदैन र।
सिरुबारी गाउँ मा छायांकन गरिएको रमाइलो दृश्य हरु हेर्न पाउदा अति खुशी लाग्यो !
Verry nice village
malai pani bahut ramro lago yo vidio
❤❤❤❤❤
मेरो घर स्याङ्जा भएपनी यो ठाउमा पुगेको छैन र सिरुबारी घुम्न जाने ठूलो रहर छ जसरी भएनी यो ठाउँमा पुगेरै छोड्छु
Hor ok wel come xa you laii sirubari village ma
परदेश मा बसेर हेर्दा त आँखा बाट आँसु खसेको पनि पत्तै हुदैन बालापन र बिगत मा हासी खेली हुर्केको पाखा पखेरा पानी पधेरा को याद आयो आज।जति नै कमायर सहरिया भयपनी आफ्नो जन्म भुमी भनेको आफ्नै हो।
Jun thauma gaye pani afnai janma bhumiko yadle satauni
कलाकार हरु आफ्नै भ्वाइस भएको भा राम्रो हुनेथियो कि
sirubariko Lahure
Thank you hajur ko comment ko lagi
hii