सहकारीको रकम कसरी गयो व्यक्ति र कम्पनीमा ? | Sahakari | Kantipur Samachar
HTML-код
- Опубликовано: 20 окт 2024
- सहकारिका वचतकर्ताको रकम अवैधरुपमा अपचलन गर्दै अर्बौं लगानी गरेर कम्पनी खोल्नेमाथि सम्पत्ति सुद्धीकरणमा मुद्दा चलाउन सहकारी सम्बन्धि संसदीय विशेष समितिले सिफारिस नै गरेको छ । समितिले ४० वटा सहकारीको ८७ अर्बभन्दा धेरै रकम जोखिममा रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि बचत अपचलनमा संलग्नलाई कारबाहीको माग हुन थालेको हो । सर्वसाधारण नागरिकले वचत गरेको पसिनाको कमाइ सहकारीका सञ्चालकहरुले निजी कम्पनीमा लगानी गरेर र व्यक्तिगत खर्च गरेर चरम दुरुपयोग गरेको समितिको ठहर छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
We are doomed , भ्रष्ट media, chor neta, घुसखोर karmachari 😢
तिम्रो मालिकको सम्पत्ति छानबिन हुन्छ कि हुँदैन ?! अरुको झुटो समाचार बोलेर मात्रै हुँदैन !
Timro company ko malik ko sampati ni xanbin hunxa ki hudaina???aru ko thhagi case ni haldai gara rabi lamichhane mathi matra pachi napara thaag media
RIP Kantipur..... Rabi le Kantipur ko dah sanskar garne cha
Rip kantipur
,👎👎👎👎