अन्तरजातीय बिबाह थोर पोर त हुनछ नै तर बिशेषगरि राई लिम्बु र क्षेत्री बाहुनको बीच यसरी धुमधाम संग बिबाह भएको चाहीं मैले पहिलो पटक देखेको हुँ। दुलहीको आमा बुवा दाजु भाई दिदी बहिनी कति ज्ञानी लाग्यो। वहाँहरुको दाम्पत्य जीवन सुखद र सफलताको कामना !
सोच बदल्नुस् हजुर । जातिवाद भन्ने कुरा नेताहरु र जातिवाद समाजकर्ता ले आफ्नो रोटी सेक्नलाई प्रयोग गर्छन्। पढेलेखेका युवा र दुनिया घुमेका युवाहरु यो कुरामा विश्वाश गर्दैनन्।
मेलिनाकाे नाम बराईलिसग जाेडिईदात पुरै राई,लिम्बुले बिराेध र हङ्गमा मचाएका थिए बाहुनि बुहारि पाउदात बङंस पनि मासिदैनरछ सबै राई,लिम्बू खुसिले गदगद छन बाहुनिकाे ठाउमा कमिनी भईदिएकाे भए सबै राई,लिम्बुमिलेर झगडा गर्न अाउथे कम्तिकाछन ई राई,लिम्बुहरु बाहुन भन्दा कट्टर हिन्दुबादि छन
सोच बदल्नुस् हजुर । जातिवाद भन्ने कुरा नेताहरु र जातिवाद समाजकर्ता ले आफ्नो रोटी सेक्नलाई प्रयोग गर्छन्। पढेलेखेका युवा र दुनिया घुमेका युवाहरु यो कुरामा विश्वाश गर्दैनन्। यो सबै नेपालीका common परम्परा हो र यसले देशबासीलाई एउटा धागोमा बाँधिन्छ।
सम्पन्न त नाम चलेको भए नेपालमा जातित्व विवाद आउँदैन।गरीब छ दुःख छ जसले अन्तरजातिय बिबाह गर्छन् उनी हरु त्यही नेपाली समाज मा घृणा हुन्छन्,थु नेपाली समाज i love you 🙏
अन्तरजातीय बिबाह थोर पोर त हुनछ नै तर बिशेषगरि राई लिम्बु र क्षेत्री बाहुनको बीच यसरी धुमधाम संग बिबाह भएको चाहीं मैले पहिलो पटक देखेको हुँ। दुलहीको आमा बुवा दाजु भाई दिदी बहिनी कति ज्ञानी लाग्यो।
वहाँहरुको दाम्पत्य जीवन सुखद र सफलताको कामना !
बाहुनि बुहारि पाउँदा सबै जनजाति मख्ख छन कमिनी बुहारि भएकाे भए लडाई झगडा गर्थे ई राईलिम्बुहरु कम्तिकाछन
Afu le nai afno sthar na ghatau rai limbu vaneko bahun kaami jasto hudaina keta ra keti ko mann milyo vane family le swikaar garxa praya
नाम र दाम हुनुपर्छ मजाले हुन्छ ❤❤
Mane ani daam herera dinxan xetri bahunle xori normal kta vaidiyeko vaye juwai vanna Pani lajaauxan
उहाहरुलाई दाम्पात्य जिवानको हार्दीक शुभकामना । यो शुभ कार्यमा एक हुन च्याब्रुङ टोलि देख्न पाए अझ क्या सुगन्धीत हुन्थ्यो शुभ बिबाहा ।
बेहुलाको घरमा
ho vanya limbu re bahuni bhe garera bahun nai vayexa
ruclips.net/user/shortsYNXlN308-gQ?feature=share
K+K wow एकदमै राम्राे जाेडी छ । सफल दम्पत्यजिवनकाे हार्दिक मंगलमय शुभकामना ।
दाम्पत्य जीवन को सुभकामना किरन चेम्जोङ ज्यू
Congratulation hamro desh ko san kiran chemjong
Congratulations n best wishes 2 happy conjugal life to both of you ❤ ♥
मेरो हृदय देखि नै सम्मान किरण दाईलाई।बैहिबाहिक जिबनको शुभकामना
फुटबल किरण उहाँ नयाँ वैवाहिक जिबन सुख सान्ती मिलोस
दाम्पत्य जीवन को सुभकामना,तर विवाह लिम्बू परम्परा संस्कार संस्कृति मा हुनु पर्थ्यो
Congratulations!both of you💐💐👍️👍️👏👏🙏🙏
बधाई छ दाम्पत्यजिबन्को तर एत्रो गरेर जन्ती लगिसकेपछी आफ्नो पहिचान झल्काउने सयौ बाजाहारु छ्न त्यो मध्ये एउटा मात्र भको भएनी कति दामी देखिन्थ्यो होला
Congrats to both of you🥳🎉❤
दाम्पत्य जीवन को धेरै धेरै शुभकामना किरन लिम्बू ज्यू 💞💞
Congratulations dai Vauju 🎉💐🎉
वैवाहित जीवनको शुभकामना !!💐💐💐
दाम्पत्य जीवनको लाखौं लाख शुभकामना
Happy Married life both of u🎉🎉🎉
ruclips.net/user/shortsYNXlN308-gQ?feature=share
दाम्प्त्य जिवनको सुखी रहोस हार्दिक शुभकामना 💐💐💐💐💐💐💐
Congratulations both of you 🛍💝🎉
Congratulations 💐🎉💕❤️🎈🎊
Congratulations 🎈. happy marriage conjungle life both of u.
बैबाहिक जिबनको सुभ कामना
Congurlation 🎉🎊
Congratulations both god bless both best couple 😘💟
किन सरि ल तुच्छ बिचारको लागि 🙏🙏🙏🙏 तर हुने खाने जति बाहुनी र बाहुन कै हुन पर्ने 🙏🙏🙏✋✋ बधाई छ चेम्जोङ्ग ज्यु। 100% सत्य छ है भनाइ ✋✋✋✋
🤣🤣🤣🤣🤣
@@busha429 असत्य त होईन नि है हजुर
सोच बदल्नुस् हजुर । जातिवाद भन्ने कुरा नेताहरु र जातिवाद समाजकर्ता ले आफ्नो रोटी सेक्नलाई प्रयोग गर्छन्। पढेलेखेका युवा र दुनिया घुमेका युवाहरु यो कुरामा विश्वाश गर्दैनन्।
जातीयताको कुरो होईन .. पदावाबी र नाम अनि पैसाको कुरो हो. जातको लागि कहिले बिरोधि होइन .. म र बाहुन दाजुभाइ घर जोडेर बस्ने मान्छे हु 🙏🙏💖
congratulations🎀🎆🎗️🎈🎇🎀🎀🎈🎈🎈🎈
Sarai khusi lagyo yo bihe dekhera badhai xa Dubai janalai yo jodiko feri interview herna man la xa
Congratulations 🎉👏💐
जन्तीको क्याप्टेन पनि किरण भाई नै 💖 नव-दम्पतीलाई सुखद दाम्पत्य जीवनको शुभकामना💝
हापि म्यारिट किरण भाई 🙏🌹
congregation 🙏🙏
बधाई छ दुबैजनालाइ नब दाम्पतय जिवनको🙏🌹
बैवाहिक र दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना
Goal रोक्ने दाईले पनि अब goal हाने भए congratulations dear hero 🥰
🤣🤣🤣
तेरो भिनाजु र ज्वाइँ लाई भन्न सक्छस् खाते मूर्ख ??
Congratulations kiran dai❤
दाम्पत्य जिवनको हार्दिक शुभकामना दाइ&भाउजू🙏🙏
Wish you a happy married life Kiran Chemjong and Kanchan Niraula😍😍😍😍😍😍😍😍
आज चाहिँ हाम्रो नेसनल हिरोले बल रोक्नु भन्दा पनि गोल हान्ने होला होइन त्😀😀😀
धेरै धेरै बधाई छ किरन दाइ 💞💞💞
मेलिनाकाे नाम बराईलिसग जाेडिईदात पुरै राई,लिम्बुले बिराेध र हङ्गमा मचाएका थिए बाहुनि बुहारि पाउदात बङंस पनि मासिदैनरछ सबै राई,लिम्बू खुसिले गदगद छन बाहुनिकाे ठाउमा कमिनी भईदिएकाे भए सबै राई,लिम्बुमिलेर झगडा गर्न अाउथे कम्तिकाछन ई राई,लिम्बुहरु बाहुन भन्दा कट्टर हिन्दुबादि छन
मेरो मनकै कुरा गर्नु भयो ब्रो। यी जनजाति हरु पनि महा ढोँगी पाखण्डी छन्। दलित लाई जसले पनि हेप्ने र चेप्ने गर्छन्।
Mukh lee matrai chokho hoo iniharu Pani kaam raa behabar maa inihaeule pani bived grxan
दाम्पत्य जिबनको हार्दिक शुभकामना
Congratulations vnja sheerriii ❤️😘 from Australia 🌏❤️❤️🙏🏾🇮🇳🇮🇳🇳🇵🥰😍😍😍🕉️
congratulations both of you❤❤
Congratulations both of you 🎉 🎊
लिम्बु जातिको परम्परा भेषभूषा संस्कार प्रचलन यस्तै हो पुर्व तिर त मैले हेर्दा यस्तो देखिना
सोच बदल्नुस् हजुर । जातिवाद भन्ने कुरा नेताहरु र जातिवाद समाजकर्ता ले आफ्नो रोटी सेक्नलाई प्रयोग गर्छन्। पढेलेखेका युवा र दुनिया घुमेका युवाहरु यो कुरामा विश्वाश गर्दैनन्। यो सबै नेपालीका common परम्परा हो र यसले देशबासीलाई एउटा धागोमा बाँधिन्छ।
@@Hamro_Pahadआफ्नो भन्दा पराइ र बिदेशीको माया सस्कृती सिक्ने हुनेहरुले गर्ने यस्तै हो।
हाम्रो रितिरिवाज मा त जसरी भएनी च्याब्बुर्ङ नाच हुनु पर्छ त
हो नि अनि जन्ति होइन लोकन्डीहरु हुनुपर्छ
सम्पन्न त नाम चलेको भए नेपालमा जातित्व विवाद आउँदैन।गरीब छ दुःख छ जसले अन्तरजातिय बिबाह गर्छन् उनी हरु त्यही नेपाली समाज मा घृणा हुन्छन्,थु नेपाली समाज i love you 🙏
मिक्स लिम्बू दापत्य जिबन्को सुभकामना
Happy married life 🎉🥳 both of you 💕😘
khusi lagyo heartly congratulation both of u
congratulations 🎉❤kiran brother
Congratulations brother 🎉🎉🎈🎆❤️
Congratulations and best wishes 🎉🎈🎂
Congratulation 🤩🤩🤩
सफल बैबाहिक जीवनको शुभकामना
Damapatiya jivanko shubhakamana
Happy married life both of you.
happy married life both of you 😍
Congratulations bro
नब बिबाहित दम्पतीलाई बैबाहिक जीवनको धेरै धेरै शुभ कामना
Congratulations
नाति र नातिनी बुहारी लाई बैबाही जिबन को बधाई छ
हार्दिक शुभकामना भाइबहिनीको जोडी लाई 🇳🇵🇳🇵🇳🇵🙏
सफल दाम्पत्य जिवनको शुभकामना
congrats 💐 both💚❤️
Congratulations ....both of you
Beautiful couple ..... congratulations both of you
happy married life
Very much love suvakamana ❤❤❤
Congratulations happy married life both of you
बधाई छ उहाँ हरु लाई ।
सम्पदा र मेरो पनि यस्तै बिहे गर्नुपर्ने कहिले हौ ?
❤️❤️❤️❤️👍👍👍Congratulation.
Nice Jodi.💏🥰🥰♥️♥️💟💟🌹🌹👌👌👍
happy married life both of you 💓 💕 ❤️ 💗
Congratulations both
हाम्रो भान्जा हो भान्जा हवाई जहाज माथि हामि मामा हरु चै भैसी गोठालो भने जस्तो संगै पढेको संगै झगडा गर्दै हिनेको भान्जा बधाई छ सुभ विबहा को लागि
Asewaro Alungye congratulation subhabibahako shubhakamana
CONGRATULATON BOTH OF YOU
Congratulations🎊 🎉daju vauju
Congratulations 👏🎉👏🎉👏
लिम्बू भयर बाहुन जस्तो बिहे गरेको राम्रो लगेना बन्दु
जतिनै सेलिब्रेटि भएनि आफ्नो संकारसंकृती बिर्सनु
भएना नि हैट नाम को मात्र चेम्जोङ
Ho ta ni chemjhong chetri parecha
दाम्पत्य जिबनको शुभकामना।
बधाई छ् हजुर 🙏🙏
Congratulations xora& buhari ❤
बधाई छ
Congatulation both of you,
दुवैलाई शुभ कामना❤️
Nepali samaj sudridhaixa sabaiko bihe yasari nai antarjatiya nai hos happy married life both of you
Happy New Life 🙏🙏🙏
badhai cha both of you
जुनसुकै जातमा जाउ लेउ तर याक्थुङ्ग भएपछि आफ्नो सस्कारमा त ढल्न पर्छनि। विशेषत सेलिब्रेटि भएपछि।तर यो मुजित कुलङ्गार रहेछ दुरुस्तै सुबास नेम्बाङ्ग
HAPPY MARRIED LIFE BOTH OF YOU
Limbu ko ta kei dekhnu payena ta Kiran pani bahun jasto dekhera hoki kyaho alikati vayeni limbu ko kei rakheko vaye ramro hunthyo anyway congratulations 👏
Tei ta
दिपाश्री निरौला मेरो सोल्टीनि आज देखि
🤣🤣🤣sahi ho
coungratulation brother
राम्रो छ तर अब लिम्बू संस्कार अनुसार बिहे हुन्छ कि हुना
Hunna
Chemjung nai ho 🤔🤔🤔🤔..??? 🥰🥰🥰🥰😎
सुमन थुलुङ मोङ्गोल नेता जिउ भन्नू केही छ हजुरको
Best couple in the world
Nice