सबैलाई नमस्कार म प्रेम राज लामिछाने , यती धेरै माया गर्ने जोडी मैले पहिलो पटक देखेको , साच्चिकै मायालाई न जातले न भुगोलले नै छेक्छ , यस्को उदाहरण हजुरहरु हुनुहुन्छ , तपाईंहरुको दाम्पत्य जीवन सफल बनोस , वैवाहिक जीवनको फेरी पनि शुभकामना
जिन्दगी सुखमय सफल होस ! तर अन्तरजातीय बिबाहमा कहि न कतै कुनामा कुनै न कुनै क्लेष लुकेकै हुन्छ ! मानौ दुनियामा यस्ता बिबाहहरु कति सफल वा असफल छन खोजौ त !
हुन त लाइफ भनेको आफ्नै जात प्यारो र राम्रो हुन्छ।तर पनि मन मिलेपछि त्यो नै राम्रो हो।तर अरुहरु समाजले कुरा काट्छन नै।तर यो जोडिलाइ कसैको आखा नलागोस भाइ बहिनीको यो मायामा।
ठ्याक्कै ईन्देणी कि कल्पना जो सिन्धुपाल्चोक र रेखा बैनी लमजुङ, हेर्दा पनि उस्तै उस्तै र बिबाह पनि उस्तै। दुवै चेली अमेरिका। बिष्णु जी को कुरा सुन्दा रेखा जी लाई निकै राम्रो हुन्छ जस्तो छ।म पनि झापाको भएको ले यो समुदाय संग बाक्लै हिमचिम भएर बसियो।धर्म, संस्कृति रिती रिवाज मा अति इमानदार हुन्छन्। मिलनसार। अहिले को समयमा जातपात केही होइन।दुवै को सुखद दाम्पत्य जीवनको शुभ-कामना।
Cast colours religious it don’t matter heart ❤️ to heart ❤️ connection so we all see lots of inter cast married so for my side big congratulations 🥂 both of you for ur bright future 😘wish you all the best ❤️🇺🇸🇺🇸🥰🥰🥰🥰🥰🥰🥰
बिबाह जात र थर ले होइन मन मिले स्त्री र पुरुष को शरीर मिल्ने हो।जुन शरीर को अङ्ग हरुले बिभेद गर्दैन तर मानव जातीको बिकृत सोच ले गर्द हो।अब येस्तो सोचाइ हरु त्याग्नु पर्छ।
सबैलाई नमस्कार म प्रेम राज लामिछाने , यती धेरै माया गर्ने जोडी मैले पहिलो पटक देखेको , साच्चिकै मायालाई न जातले न भुगोलले नै छेक्छ , यस्को उदाहरण हजुरहरु हुनुहुन्छ , तपाईंहरुको दाम्पत्य जीवन सफल बनोस , वैवाहिक जीवनको फेरी पनि शुभकामना
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
अहा कति राम्रो सोच र विचार , तपाईंहरुको दाम्पत्य जीवन सफल बनोस ❤❤❤
भाईको सोच र विचार एकदमै उच्च छ। नयाँ उदाहरणीय जोडी को वैवाहिक जीवनको सफलताको शुभकामना।
तपाईहरुको जोडिलाई कसैको आँखा नलागोस ,happy married life
मानिस ठुलो दिललेहुन्छ,
जातले हुदैन, सुभकामना छ।
बाबा आमा पनि खुशि हुन पर्छ
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन सारै राम्रो जोडि हजुर हरुको जिबन एस्तै हासि खुशी बितोस् ❤❤
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
जिन्दगी सुखमय सफल होस ! तर अन्तरजातीय बिबाहमा कहि न कतै कुनामा कुनै न कुनै क्लेष लुकेकै हुन्छ ! मानौ दुनियामा यस्ता बिबाहहरु कति सफल वा असफल छन खोजौ त !
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
हुन त लाइफ भनेको आफ्नै जात प्यारो र राम्रो हुन्छ।तर पनि मन मिलेपछि त्यो नै राम्रो हो।तर अरुहरु समाजले कुरा काट्छन नै।तर यो जोडिलाइ कसैको आखा नलागोस भाइ बहिनीको यो मायामा।
विष्णुजीको बोली पनि मिठो विचार पनि राम्रो😊
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
तपाईंको जोडि सधै धन्य हो
आहा कति राम्रो जोडी Happy married life❤❤
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
Ekdam ramro jodi xa, samaajko kura sunera kahilai safal bhaidaina so aafno mn le socheko garyo bhane mn pani khushi hunxa so tesaile be happy🥰🥰
ठ्याक्कै ईन्देणी कि कल्पना जो सिन्धुपाल्चोक र रेखा बैनी लमजुङ, हेर्दा पनि उस्तै उस्तै र बिबाह पनि उस्तै। दुवै चेली अमेरिका।
बिष्णु जी को कुरा सुन्दा रेखा जी लाई निकै राम्रो हुन्छ जस्तो छ।म पनि झापाको भएको ले यो समुदाय संग बाक्लै हिमचिम भएर बसियो।धर्म, संस्कृति रिती रिवाज मा अति इमानदार हुन्छन्। मिलनसार। अहिले को समयमा जातपात केही होइन।दुवै को सुखद दाम्पत्य जीवनको शुभ-कामना।
बधाई छ नव बिबाहित जोडीलाई । सम्बन्ध जुनि जुनि टिकोस ।
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
अति राम्रो सोच राम्रो जोडी
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
सोच बिचार राम्रो भोयो भने रुप रङगले केही फरक पर्दैन दापत्य शुखमय बितोस ❤️❤️❤️
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
तपाई दुई जोडी हमेशा खुसी भएकै देख्न पाऊन् मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन
आहा हजुर हरु को जोडी राम 🙏 र सिता जस्तै
मलाई लाग्छ यहाँ हरुकाे अन्तर्जाति नभएर दुई असल उदार व्यक्तित्व काे मिलन हाे ।शुभकामना साथै सफल जीवन काे कामनाा ।
आहा कति राम्रो बुज्ने शिक्षित जोडि सधै खुसी हुनु जातको लागि पछि बबाद कहिलेइ नहोर मन पर्यो 💘💘💘💘💕💕💕💕♥️♥️♥️🙏🙏🙏👩👧👩👧👩👧💞💞💞
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
राम्रो सोछ बिचार दाम्प्त्य जीवन सुखमय बितोस ।🎉❤❤❤❤
धेरै राम्रो जोडि हुनुहुन्छ हजुर हरु मिलेर बस्नुस पछि गएर बिचल्ली अनि धोका नदिनु होला
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
दूई जोडिलाई शूभकामनाछ जात ठूलो हैन मन मिल्नू पर्दछ ❤
Buhari dheri ramree lagyo ! Yo jori lai dheri dheri badhai cha.❤❤
Beautiful jodi हाम्रो बिभेदकारी समाज को उदाहरण बन्नू ❤happy marred life both of you
Yo naya jodi lai dherai dherai shubhakamana xa❤❤❤❤❤
जात भात काे बिराेध र कुरा काट्ने त केही बाहुनहरु नै हुन तर एक बाहुन काे उधाहणिय अन्तरजातीय बिबाहले कुरा काट्नेहरुलाई पाठ हाे । शुभकामना छ दुबैलाई।
भगवान सदैव दाईना परुन हजुर हरुलाई ❤❤❤❤
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
Sundar jodi ❤❤
Manab xa brother ko nepali hos ta aesato great beautiful life's ❤❤❤
Yo honi bujhne manxeko aat ra dam ❤❤suvakamana xa yo jodilai
Bhai.bainiko jodi sarai ramro lagyo hajur haruko jiban falosh fulosh yahi kamanaxa
best couple ❤❤
Wow nice couple purano serial kumkumko hiroen kumkum jastai rupko bayan jati gare ni kamai hunxa beautiful lady❤️👌👍️😘🙏
यक्दमै राम्रो सोच बिचार रैछ भाइ को मलाइ राम्रो लागेयो
कति राम्रो सोच दुई जनाको कति हम्बल हो दुई जना सधै खुशी रहनुहोस ।
Mahan soch❤❤
Beautiful couple sadhai ramro hos
राम्रो सोच दाम्पत्य जिबनको शुभकामना
best jodi sadhai ramro hos kast herne haina manxe saga bihe garne ho dherai ramro soch
१००% उच्च बिचार सकारात्मक साेच ।
राम्री देखेर नै होला
Mahadev la bless garun❤
very nice jodi🎉🎉❤🎉❤🎉
Yo jamanama pni jat khosna mancha pagal ho sabi vnda maya thulo ho hunxa beautiful couple and lots of love ❤❤❤❤❤❤❤❤❤❤
Beautiful couple example samaj ma dinu parxa
सुभ आशीर्वाद तपाई दुवै लाई ❤
Ramaro xa Jodi sadhai hise khuse rahayanu anttarjati bibha gharanu vayako ma dhanayabadh dharai dharai badhai xa
Very nice jodi ❤❤❤❤
🎉Congratulations for both of you new partner. Beautiful couples.
जात होइन नेपाली हो हामी सबै त्यो बुझ्नु पर्छ
बधाई छ❤❤❤❤❤
केटी ल्याउदा सबैले पचाउछन, घरका मान्छेले पनि छोरा लाई केही भन्न सक्दैनन। तर केटि चै सानो जातमा जादा धेरै समस्या हुने गर्छ हाम्रो समाजमा। बधाई छ🎉🎉
Badhai xa beautiful couple ❤❤❤
Nice Jodi 🤞🍀
Jodi Mathi baat baneko hunxa ho yeslai vanxa ekdumai ramro udharaniya jodi kahile na xutush ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
good message !!!
Thank you ❤rekha
Ur 100% right think
Ramro Soch congratulations 🥳🥳🥳🥳🥳
हो हो परेको बेला कसइले हेरदइनन छरछिमेकि साथीभाइ दिदीबइनी
youtube.com/@chautarphinepal8515?si=BU8CUMA5XkznXdN9
मलाई त दामी लाग्यो जोडी ! सुखद दाम्पत्य जीवनको शुभकामना🎉❤ !!
Wow supper Jodi 🔔🔔🔔🔔🔔 so cute hajur haru 🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍👍🥰🥀👌👌👌👌👌👌👌
Kati ramro bujhne America base hurke pani, naba dampattya jodi lai suvakamana 💐💐🥰🥰
Nice couple best of luck both of you 🎉🎉🎉
Wow. Great 👍 धेरै राम्रो जोडी।
Very very nice 👌👌❤️❤️
Yo maya ho sachi
Nice Jodi👌👌👌👌👌👌👌❤️❤️❤️❤️👍👍👍👍👍
congratulate both of you💐💐💐from 🇺🇸
❤❤congratulations
Cast colours religious it don’t matter heart ❤️ to heart ❤️ connection so we all see lots of inter cast married so for my side big congratulations 🥂 both of you for ur bright future 😘wish you all the best ❤️🇺🇸🇺🇸🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤good very good
प्रेम भयपछि जीवन काटने हुनुपर्छ जस्तैकी हजुरहरु को जस्तो❤❤
😂कति राम्रो बिचार बैबाहिक दम्पती जिवन को करोडौ शुभकामना दुवै जना लाई❤❤❤
Wow wow wow wow wow Kate melansar saskare mahan Jodi ha bhaban sadhi laxmela bas garuna sochako Sabi pura hos subakhamana cha ❤😂🎉😢😮😅😅😊😊
सदै नेपाली ले यो जोडी हेरर कुरा बुज्नु पर्छ सिक्न्नु पर्छ
शुभकामना छ यो जोडिलाई मैले पनि उहाहरुलाई झापा हिड्ने दिन कुनै स्थानबाट कोठेश्वर सम्म पुउराउने मौका पाएको थिए।
तपाईंलाई धेरै धेरै धन्यवाद, र तपाईंको समर्थनको लागि धन्यवाद dai। म तपाईंलाई चिन्छु. Mazza bhako thiyo hajur ko car ma
सुखद दाम्पत्य जिबनकाे शुभकामना❤❤🎉🎉🎉
Nice jodi❤❤❤❤🎉🎉🎉🎉🎉
Jato bhaya pani aphno samaj ma milne hunu parcha ramro naramro je bhaya pani😊
कति राम्रो सोच भाई को
very nice jodi❤
Good jodi
Congratulations
what a grt thinking, God bless both of you
Kati ramro Soch bahun vayara pani
Good luck
Manko sapha. Man paryo ketako bichar 👏👏👏👏👏
Nice jodi❤❤❤❤
Perfect couple 💓
Made for each other❤
Dherai ramro socha da hjr ko dharai chokho maya sadhaiyasri nai rahi rahos❤❤❤❤❤❤❤❤❤
Happy marriage life
Nice❤
Waw nich couple ❤❤❤
Beautiful couple ❤❤
बिबाह जात र थर ले होइन मन मिले स्त्री र पुरुष को शरीर मिल्ने हो।जुन शरीर को अङ्ग हरुले बिभेद गर्दैन तर मानव जातीको बिकृत सोच ले गर्द हो।अब येस्तो सोचाइ हरु त्याग्नु पर्छ।
Beautiful jodi dherai dherai suvakaman all the best god bless you both
दुबै आर्य समुदायको हुनुहुन्छ एउटा मानव भयर सोचोउ तेति भय पुग्छ