ओलीको सरकारले भारत र अमेरिकाको निद हराम ! प्रचण्डमा पलायो आश, फेरि उथलपुथलको संकेत ?

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 46

  • @homdhungana5810
    @homdhungana5810 25 дней назад +6

    संघियता,समानुपातिक, धर्मनिरपेक्ष खारेज ! जननिर्वाचित प्रधानमन्त्री
    राजसंस्थाको पुनःस्थापना
    हुन जरुरी छ !!

  • @sujankafle6374
    @sujankafle6374 26 дней назад +17

    प्रचण्ड देउवा भारतको मान्छे हो नी। अब फेरी प्रचण्ड प्रधानमत्री हुनेछ, भारतको comfortable सरकार बनाएर।

    • @nischal1534
      @nischal1534 26 дней назад +3

      Oli chai vagwan hola😂

  • @HimalayasEntertainment
    @HimalayasEntertainment 25 дней назад +5

    भोट नेपालीको लिने अनि सरकार बनाउन भारत चाहिने राडिका छोराउ जोइका छोराउ

  • @mohanprasadacharya
    @mohanprasadacharya 25 дней назад +3

    अझै पनि केपी शेरे र प्रचण्ड पछि लाग्ने हो भने कि देश डुब्ने हो कि त यो देश मा अब जनबिद्रोह नै हुने हो ॥ 😶😷🙏

  • @cgcrazystar935
    @cgcrazystar935 26 дней назад +8

    भ्रटचारी नेताहरु दाहासस्कार गर्नु पर्छ

  • @badriprasadsharma861
    @badriprasadsharma861 23 дня назад

    लोकतन्त्र त्यस्मा पनि गणतन्त्रमा भएको जनताको सरकार पारदर्शी हुनेहुदा जनता र सरकारको दूरी कम हुन्छ । सरकार सधै जनताको दैनिकी संग जोडिन्छन् भन्थे । तर 064 देखी बनेका हाम्रा देशका सरकारका कुनै पनि काम कारबाहीहरुमा पारदर्शी नहूदा जनता मात्र हैन तत् तत् क्षेत्रका बुद्धिजीवीहरु समेत बोल्न नसकेर कुहिरा काग भएका छन् । यि नेताले कहा गएर देश र जनता माथी के अनिष्ट थोपर्ने हुन् कसैले केही भन्न सक्दैन ।

  • @hirasingh3651
    @hirasingh3651 25 дней назад

    Dharamko raj neti Nepal Bangla Des jasto Nepal banaunu parxa buanne hola

  • @HstHst-x9u
    @HstHst-x9u 26 дней назад +3

    मोदी जी यि हुलुलूया पास्टरोका बिस्वास मतकरना

  • @rupaknepal2591
    @rupaknepal2591 25 дней назад +2

    पत्रकारिता कठै बरि लैलै।

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 25 дней назад

    स्वातनत्रा तीबतको मुद्धा नेपालबाटै सुरुगर्ना खोज्दैछ……. यसमा हामी चनाखो हुनुपर्छ…..

  • @tarabhattrai2449
    @tarabhattrai2449 25 дней назад

    भारतले ओलि लाई प्रधानमन्त्री बाट हटाउन अनेक गर्न सक्छ

  • @milanchand5431
    @milanchand5431 24 дня назад

    चोर नेता लाइ जेल चलान गनुँपछ

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 19 дней назад

    यो देश मा एमाले र कांग्रेस को सरकार भयो भने देश खतरा मा जाने सहभप छ

  • @amirshahi205
    @amirshahi205 25 дней назад +4

    सिङ्गै एमाले त भन्दिन तर केपि वलि यो मामलामा हिरो हो

  • @NirmalDhami-k7l
    @NirmalDhami-k7l 26 дней назад

    ❤❤❤❤

  • @asmentertainment5816
    @asmentertainment5816 25 дней назад +1

    अनि की comment मा double tap गर्यो भने like पो हुँदो रैछ , साँच्चै हो भन्या 😂✅✅

  • @LekhBdrTamang-p1c
    @LekhBdrTamang-p1c 25 дней назад

    ए के पी शेरे खबरदार यो देशमा अमेरिकन सेना परेड खेलन लगाउदैछ त चोरहरू नेपाली जनताले छोडनेछैन

  • @bozbaral8514
    @bozbaral8514 25 дней назад

    अमेरिका, भारतले नेपाल लाई हग्दा पाद्दा पनि सम्झन्नन्, के को निंद हराम हुन्छ नेपाल जस्तो भारतले सानो प्रतिवन्ध लगादियो भने भोकै मर्ने देश

  • @sanjaybaral537
    @sanjaybaral537 25 дней назад

    Bangladesh banaune kheel ta hoina

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf 25 дней назад

    Bharat lai america ley gheri sakyo china lai counter diney vanera last ma india gherney plan raixa pakistan america ko under ma chalxa, bangladesh pani kabja hanyo nepal ma pani pro american sarkar banyo

  • @chetrajpanta4437
    @chetrajpanta4437 26 дней назад +2

    बिदेशी चलखेलमा चलेको राजनीति रबि ले बिदेशी चलखेल छैन १२भाइ ले हो रे यि १२भाइ त उता को दलालि हुन

  • @user-nq1ix7hf4w
    @user-nq1ix7hf4w 26 дней назад

    Hi 1st comment

  • @pawansapkota1479
    @pawansapkota1479 25 дней назад

    पत्रकारिता चै पटक्कै राम्रो छैन

  • @DilbdrStha
    @DilbdrStha 26 дней назад

    भुत्रकाेकुरनगरेकाे याे सरकारनै ईन्डाेपसिमा काे हाे

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 25 дней назад

    Muji jhole,
    Mahakali bechuwa lai rasta badi banauna lagi paryaxa,
    Ajhai pani janatalai gumrahama rakhna sakamla vanya hola,

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 26 дней назад

    Desmaa bidesiharuko khelkud thalo banana raajaa faali guntantra lyaaieko ho.

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j 26 дней назад

    Varat le liyo Nala Pani garip Janta le k khane nepali kaha gane

  • @ashokthapa7555
    @ashokthapa7555 26 дней назад +1

    कस्तो झुटो विष्लेषण , भारतिय रअका एजेण्ट केपी भारत विरोधी, एम सि सि को दलाल देउवा र केपी कसरी भयो भारत र अमेरीकाको निंद हराम?

    • @mpsharma2443
      @mpsharma2443 23 дня назад

      तपाइको बिचार गलत भयो कि मित्र?

  • @mthamsuhang
    @mthamsuhang 25 дней назад

    J payo tyo news banayo ..janta lai galat samachar puryayo ..hawa news ..

  • @roshansunar4364
    @roshansunar4364 26 дней назад

    कुरो गैरो छ, बंगलादेशी स्टाइल मा पञ्चे चल्दै छ,😂, कुरो यति हो कांग्रेस एमाले ले माओवादी काे घोडा भै पटक पटक प्रचण्डे नबोके देश काे राजनीति स्थिर काे बाटोमा हिनला तर पञ्चे बंगलादेशी शिष्य हरू कसै काे प्रयोग मा जान तैयार छन् 🤣!

  • @devineworld
    @devineworld 26 дней назад

    Chorharuko kam sarkar banaune giraune afu motaune matra ho

  • @ManojAcharya-d8b
    @ManojAcharya-d8b 25 дней назад +1

    हैन् अमेरिका र चीन जस्तो शक्तिशाली मुलुकले नेपाललाई गहन अध्ययन गर्नु भनेको राम्रो होनी किन हजुरहरुले यस्तो टाइटल नबनाए न्युजमा भ्यूज आउन्न भनेर हो या कस्तो अध्ययन गरेर न्युज बनाउनुहुन्छ ❤

  • @Om.009
    @Om.009 25 дней назад +1

    भारत परस्त भयो माओबादी ,,,, प्रचण्ड ले भारत को गुलामी गर्दै छन

  • @BipanaBudha-e9g
    @BipanaBudha-e9g 25 дней назад +2

    नेपाल मा प्रचण्ड बाहेक अरुको काम छैन