चलचित्र एकदमै राम्रो छ तर अपुरो छ।धेरै प्रश्नहरु अनुत्तरित छ।गन्धर्व जातिमा शिक्षालाई वेवास्ता गरेर पुर्ख्यौली पेशा सारङ्गी बजाउनुको बिद्रोहको सुरुवात त आमा गरकि थिइन तर षड्यन्त्रपूर्वक पैला जाने महिलाको रुपमा त्यतिकै चित्रित गरि छाडेर मातृत्व भावनालाई अन्याय गरेको छ।बुबा पात्रको संघर्ष त देखायो तर छोराले बुबाको संघर्षको कदर गर्न र समाजको पछौडेपनलाई हटाउन गरेको प्रयत्न को मौकै दिएन।भाग२ बनाएर भए अनुत्तरित प्रश्नहरुको सन्देश दर्शकले पाउनु पर्छ।❤
@nepali_sahitya भाग १ को हत्या चाहेको हैन संघर्ष र त्यागको मुल्यांकन अपुरो छ दोस्रो पुस्ताले गर्नु पर्ने कर्तव्य र योगदान देखिएन मात्र भन्न खोजेको थियो।
चलचित्र एकदमै राम्रो बनेको छ । पारिवारिक छ , मनछुने, तर अझै अपुरो छ आमाले गरेको छोराको भविष्यको चिन्ता आमालाई बढी थियो तर आमाको पात्र को चलित्र हत्या गरिएको छ सोहि बाटुलिको सपना, समाजको हेपाई ,तिरस्कार लाई समझेर बुवाले उठाएको साहसी कदम छोराको भविष्य लाई लिएर गरेको संर्घष मह्त्वपूर्ण रहेको छ छोरा डक्टर भएपछि समुदायमा गर्नु पर्ने काम र आमाको बाकी जिवनको कथा समेटेर पुन २ सारङ्गी आउनु पर्यो मेरो बिचारमा अझै राम्रो हुने थियो ।🙏
उत्कृस्ट फिल्म ! यदी यो फिल्म ले पुरस्कार पाएन भने म नेपाली फिल्म कहिले हेर्ने छैन । पुरै फिल्म रोएर गयो । यती धेरै कहिले रोएको थिएन ! दोश्रो चोटी हेर्ने बिचार मा छु ! म बसेको ठाउ ( अस्ट्रेलिया ) मा यो फिल्म हाउस्प्याक छ !
म परदेश छु तर पनि ४/५ दिन देखी परिवार/आफन्तहरुको लागि १ दर्जन टिकट book गर्दिन्छु भनेर कोशिश गरे तर already full हुन्छ ! बिजय बराल मलाई अति मन पर्ने actor हो , supet hit movie को लागि धेरै बधाई !
बिजय बराल त उहिले देखि नै मन पर्ने कलाकार हुन्,जुनै फिल्ममा पनि वहाको एक्टिंग दामी हुन्छ ,गुण्डाको एक्टिंग पनि दामी थियो !!दयाहांग कहा जानु भयो ,वहा लाइ यो फिल्ममा miss गरेँ किनकि सधै यो team मा दयाहांग हुनु हुन्थ्यो!!
Video ko lagi thunku 🙏🙏❤️♥️🌹🌹 !! Hajur haru ko tim Lai dhari dheri thanhu 🙏🙏❤️♥️🌹🌹 !! Filim dheri ramro x vone ko dhekiyo ;; Hami poni janu porne hajur ? 🙏🙏❤️❤️🌹🌹 ;;
Purnabahadur ko rol ma hunuvayako bijay baral ji ta world ko best actor vanxu ma mero nazar ma best acting best hiro real acting maile purai film herda ekpalta lagen film herdai xu real ma real story herdai xu jasto layo samlna nasakera dhanaai heart attack vayan dukha ko kura ekjana daju 6.9 show herda bihos vae i. C. U ma varna hunu vaxa kati heart touching xa sochnu yo film herera derai jaso aafule jeban ma dukha vokeko manxe matra runxan sukha ma hurkeko lae aasu aaudain part 2 chaeyo ❤❤❤❤
म यूके बाट पूर्ण बहादुरको सारंगी को प्रतिक्रिया हेरदई छु ।नेपाली सिनेमा लाई यती थुलो माया दिनु भायाकोमा ख़ुशी पनि। बिजय बराल को काम को तारीफ़ भाकोले पनि ख़ुशी छु।
Sarai ramro film ekdam real katha vako maile yo sab jeeban ma vokdai aayako film vyo derai ko jeban sng mel khaki film xa part 2 ni chaeyo anjana ta sarai beauti heroin ekdamai beuti ani hajur haru Hal visit garda purai din ki so ma basnu parni ani chitawan kahile visit hunuhunx jankari pauna feri dorayar herni ho hajur haru sng basera cmt reaply garnus sabai ko good luck
बिजय बराल र अन्जना जी सहित सम्पुर्ण कलाकारलाई बधाई र❤ साथै यो चलचित्रको भाग दुई बनाउने बारेमा छिटो निर्णय गरि काम सुरु गरि हाल्न पाए यो चलचित्रले लोकपृयता सङै सार्थकता पनि पाउने थियो
जनजा रोएर कमाएको इज्जत र पैसाले जनताकै खुशी र भबिस्यको सफलताको लागि उद्योग धन्दा कलकारखाना खोलेर नेपालको फिल्मका अभिनेताले यतिसम्म गर्न सक्छन् भने हामी राज्य संचालकले किन गर्न नसक्ने भन्ने एउटा सिकाइको रूपमा देख्ने वातावरण सिर्जना होस यहि आशा गरौं 🙏
Yo interview line baini ko Dherai nai chiriyeko jasto xa...harek question ma chiriyeko matra😂 question aauxa ta.. love you by the way. You are so beautiful ❤️❤️
Here 2 aunu Paryo...organic scenes dherai ramro sabaiko characters ekdam ramro xa...batuli ko tarfabata herda uh ni thikai ho...Bijyaya baralko acting ko ta kurai xodau...organic
बिजयलाई याे रेल दिएर पुरै फिल्म बनाउने निर्देशकलाई सलाम 🙏🙏
Bijay ko inner artist lai chenako raixa ,,, director ekdam ramro garrnu vako raixa all the best team
हार्दिक बधाई एवम् भव्य सफलताको शुभकामना पूर्ण बहादुरको सारङ्गी टोलीलाई🙏
चलचित्र एकदमै राम्रो छ तर अपुरो छ।धेरै प्रश्नहरु अनुत्तरित छ।गन्धर्व जातिमा शिक्षालाई वेवास्ता गरेर पुर्ख्यौली पेशा सारङ्गी बजाउनुको बिद्रोहको सुरुवात त आमा गरकि थिइन तर षड्यन्त्रपूर्वक पैला जाने महिलाको रुपमा त्यतिकै चित्रित गरि छाडेर मातृत्व भावनालाई अन्याय गरेको छ।बुबा पात्रको संघर्ष त देखायो तर छोराले बुबाको संघर्षको कदर गर्न र समाजको पछौडेपनलाई हटाउन गरेको प्रयत्न को मौकै दिएन।भाग२ बनाएर भए अनुत्तरित प्रश्नहरुको सन्देश दर्शकले पाउनु पर्छ।❤
सबै कुरा बोलेर वा चित्रण गरेरै देखाउने हैन, दर्शक भएर बुझ्न पनि पर्छ । भाग २ बनाउनु भनेको भाग १ को हत्या गर्नु हो ।
@nepali_sahitya भाग १ को हत्या चाहेको हैन संघर्ष र त्यागको मुल्यांकन अपुरो छ दोस्रो पुस्ताले गर्नु पर्ने कर्तव्य र योगदान देखिएन मात्र भन्न खोजेको थियो।
@@books.review29Part 2 bandai ma kasari part 1 ko hatya huncha oh ghaas buddhi..tehi part garaai kabaddi series kaha pugyo..
Ma Pani hajuroko sahamat chhu
part 2 banyo bhane purna bahadur ko character mathi anyaya hunchha.
yattikai thik chha.
बधाई एवम, भब्य सफलताकाे शुभकामना पुण्य बहादुरकाे सारङगि टाेलिलाई 🙏🙏
धेरै राम्रो फिल्म रहेछ सबैलाई रुवायो
Sir Bijaya Baral is modern star❤
चलचित्र एकदमै राम्रो बनेको छ । पारिवारिक छ , मनछुने, तर अझै अपुरो छ आमाले गरेको छोराको भविष्यको चिन्ता आमालाई बढी थियो तर आमाको पात्र को चलित्र हत्या गरिएको छ सोहि बाटुलिको सपना, समाजको हेपाई ,तिरस्कार लाई समझेर बुवाले उठाएको साहसी कदम छोराको भविष्य लाई लिएर गरेको संर्घष मह्त्वपूर्ण रहेको छ छोरा डक्टर भएपछि समुदायमा गर्नु पर्ने काम र आमाको बाकी जिवनको कथा समेटेर पुन २ सारङ्गी आउनु पर्यो मेरो बिचारमा अझै राम्रो हुने थियो ।🙏
Block buster film purna bahadurko sarangi🎉🎉
बाटुली पात्र पनि धेरै अमूल्य छ । बाटुलीको विद्रोहको सुरुवात नै पूर्ण बहादुरले पुरा गरेको देखिन्छ ।
उत्कृस्ट फिल्म ! यदी यो फिल्म ले पुरस्कार पाएन भने म नेपाली फिल्म कहिले हेर्ने छैन । पुरै फिल्म रोएर गयो । यती धेरै कहिले रोएको थिएन ! दोश्रो चोटी हेर्ने बिचार मा छु ! म बसेको ठाउ ( अस्ट्रेलिया ) मा यो फिल्म हाउस्प्याक छ !
पूर्ण बहादुरको सारङ्गीमा कथाको थिम नै बाटुलीको विद्रोहलाई पूर्ण बहादुरले पुरा गरेको देखिन्छ ।
म परदेश छु तर पनि ४/५ दिन देखी परिवार/आफन्तहरुको लागि १ दर्जन टिकट book गर्दिन्छु भनेर कोशिश गरे तर already full हुन्छ ! बिजय बराल मलाई अति मन पर्ने actor हो , supet hit movie को लागि धेरै बधाई !
बिजय बराल त उहिले देखि नै मन पर्ने कलाकार हुन्,जुनै फिल्ममा पनि वहाको एक्टिंग दामी हुन्छ ,गुण्डाको एक्टिंग पनि दामी थियो !!दयाहांग कहा जानु भयो ,वहा लाइ यो फिल्ममा miss गरेँ किनकि सधै यो team मा दयाहांग हुनु हुन्थ्यो!!
पाट १ धेरै राम्रो भयाे अब पाट २ पनि कहिले अाउछ नि बिजय सर
दामी फिल्म रहेछ ।।मपनी रुएनी हौ ।काका र पुर्णेको अभिनय नेचुरल।।।हामिलेत अस्ट्रेलियामानी लाग्यो भने हेर्नू है भनेर भनेका छौनी।
मेहनत र परिश्रमको फल अनुत्पादक क्षेत्रमा प्रयोग नहोस् शुभकामना!
मैंले २४ गते टिकट पाइन अब को शनिबार मेरो परिवार सबै मिली हेर्ने हो ।
purna daai afaima bises hunuhunxa...best off for future
Video ko lagi thunku 🙏🙏❤️♥️🌹🌹 !! Hajur haru ko tim Lai dhari dheri thanhu 🙏🙏❤️♥️🌹🌹 !! Filim dheri ramro x vone ko dhekiyo ;; Hami poni janu porne hajur ? 🙏🙏❤️❤️🌹🌹 ;;
A huge respect for bijay baral sir❤❤❤❤
You deserve this. You are the great ones
बिरोध खतिवडा कि छोरी जस्तै अनुहार छ त नाइका को त शृङ्खला सङ फेस मिल्छ अन्जनाको🙏🙏🙏❤️❤️
😂😂 herai ho tapai ko bt alik farak nai hunu hunx hola shrinkhala ra batuli😂
First sow hereko ithari ma best movie ❤❤
Bijay baral sir ko abinaya lai salute 🙏🙏🙏❤️❤️❤️ movie herna ta pako xaina tara pani movie clips heera vaneko 🙏🙏🙏
Hait starting mai aasu jardira 😢supop Vijay baral ❤❤
Good movie
Hatsupp to mr baral👌👌😊
Fantastic picture, good story, good performance.
धेरै राम्रो राम्रो ❤❤❤❤❤❤❤
Best wishes Purna Bahadur Ko Sarangi 💙💙💙
धेरै राम्रो छ
पुर्ण बहादुर को सारङ्गी निक्कै राम्रो छ तर बाटुली को रोल बिच बाट हराइन पछि पनि कहि कतैदेखिनु पर्थ्यो
❤❤anjana baraili❤❤
Maile pani here ni...had sub all actor.my heart tiuching.
Derai ramro x ma pani derai roy ab part 2 pani xittai hern pau🙏🙏
Sarai ramro movie.
Purnabahadur ko rol ma hunuvayako bijay baral ji ta world ko best actor vanxu ma mero nazar ma best acting best hiro real acting maile purai film herda ekpalta lagen film herdai xu real ma real story herdai xu jasto layo samlna nasakera dhanaai heart attack vayan dukha ko kura ekjana daju 6.9 show herda bihos vae i. C. U ma varna hunu vaxa kati heart touching xa sochnu yo film herera derai jaso aafule jeban ma dukha vokeko manxe matra runxan sukha ma hurkeko lae aasu aaudain part 2 chaeyo ❤❤❤❤
फिलिम हृरेकाे तर सुरु देखि झरेकाे अाशु अन्तिमसम्म झरीरर्याे❤️❤️
म यूके बाट पूर्ण बहादुरको सारंगी को प्रतिक्रिया हेरदई छु ।नेपाली सिनेमा लाई यती थुलो माया दिनु भायाकोमा ख़ुशी पनि। बिजय बराल को काम को तारीफ़ भाकोले पनि ख़ुशी छु।
फिलिम हरू देखेर कसता मान्छे हरू रून्छन भने जिन्दगि मा केही न भगेका मनिसहरू रून्छ न र नातक गर्छन
Sarai Roya mata very nice movie ❤
यो चलचित्र इण्डिया मा कहा लागेको छ मलाई पनि हेरऊ हेरऊ भयो वाईरल विडिओ हेरेर😢❤❤❤😢
बेस्ट कलाकार 🎉
Sarai ramro film ekdam real katha vako maile yo sab jeeban ma vokdai aayako film vyo derai ko jeban sng mel khaki film xa part 2 ni chaeyo anjana ta sarai beauti heroin ekdamai beuti ani hajur haru Hal visit garda purai din ki so ma basnu parni ani chitawan kahile visit hunuhunx jankari pauna feri dorayar herni ho hajur haru sng basera cmt reaply garnus sabai ko good luck
Respect❤❤❤
बिजय बराल र अन्जना जी सहित सम्पुर्ण कलाकारलाई बधाई र❤ साथै यो चलचित्रको भाग दुई बनाउने बारेमा छिटो निर्णय गरि काम सुरु गरि हाल्न पाए यो चलचित्रले लोकपृयता सङै सार्थकता पनि पाउने थियो
जनजा रोएर कमाएको इज्जत र पैसाले जनताकै खुशी र भबिस्यको सफलताको लागि उद्योग धन्दा कलकारखाना खोलेर नेपालको फिल्मका अभिनेताले यतिसम्म गर्न सक्छन् भने हामी राज्य संचालकले किन गर्न नसक्ने भन्ने एउटा सिकाइको रूपमा देख्ने वातावरण सिर्जना होस यहि आशा गरौं 🙏
Congratulations! Get prepared for part 2
Yo interview line baini ko Dherai nai chiriyeko jasto xa...harek question ma chiriyeko matra😂 question aauxa ta.. love you by the way. You are so beautiful ❤️❤️
Deree ramro xa ma pani deree roye ❤❤❤
Natural star
शायद सारङ्गी शब्द नेपालको भाग्यमानी शब्द हो, आमैले सोध्लिननी, रेशम फिरिरीमा देखि पुर्णबहादुर सम्म।।
So very nice puran bdr saragi movie
Real hero bijaya baral
धेरै राम्रो छ जस्तो छ movie चाँडै नै you tube मा राख्नु होला
hall ma gayera gareko ramro
Yes , I am going to see this movie in this wed 13th Nov in London Ashford ciniworld , I will comment after that , Suraksha and Anjana , ok ?
Here 2 aunu Paryo...organic scenes dherai ramro sabaiko characters ekdam ramro xa...batuli ko tarfabata herda uh ni thikai ho...Bijyaya baralko acting ko ta kurai xodau...organic
I like vvvvvvvv much❤❤
babal xa movie ❤
Nice picture.
Anjana baraili ko dress up saarai ramro saskari lagxa
बिजय बराल लाई यस चलचित्रको नायक भन्न किन नसकेको यो युटुबर बहिनिले?
Bijay baral bhai ko acting nai babbal lagxa malai chai , kabaddi kabaddi dekhi nai big fan
पहिलो दिनको पहिलो शो हेरेको हो।
❤❤❤❤❤
Norway pathaunu paryo
still waiting ticket
टिकट पाईन्न हौ कहिले हेर्नु हौ ❤
❤❤❤
पुजा सर्म कता हाेलिन बरै
Hironiko nee nice x
RUclips ma aaudaina rw hjr kahile aaula
सललललल... बगेको छ चलचित्र
ए पत्रुकार lead कलाकार दुईलाई नायीका र बाबा भन्दा मिल्छ र ?
haami pardesi le pani herna paaunu paryo kahile Upload hunxa youtub ma nepali midia ko charcha sunera herna lai yo man nikai utsuk bhaisakyo
पूर्ण बहादुर को छोरा को पर्गती
पनि चैयो पर्ट 2
ticket paiiyena,,,,,,😢😢😢😢😢😢😢
Hrashwo Deergha को Trailer कस्तोलायो तपाईंहरुलाइ ?
बकवास लाग्यो चल्दैन hrashwo deergha ढुक्क हुनुहोस , फिल्म मनछुने पो हुनुपर्छ !
Tailer herda nai vakkaniyer rune xa jhan movie herda Kati Hola.
Ma pani vai tika ko arko din here
म त हाल अस्ट्रेलियामा मेरो श्रीमती ,छोराबुहारीले यही हेरी सके। म मात्र नेपालमा आएर हेर्छु। मैले नेपालमा कर तिर्नुपर्छ भनेर हो।
no if novot हाम्रो कुरा क्लियरका १२ गाउँ
show kam vyo 1 weak vaiskyo movie ko ticket napako
Wo ka simpler heroine dress 👗 ne simple yastho ho ne nepali heroine vanako
मैले हेरेको छैन !
Heriyo Dami chha.black ma ticket liyera Pokhara ma.
Voli ma Australia ma herdaixu hai
Sorry Prakash saput ni natural star ho ani bijay Prakash ko ni acting ta real hunx sabai ❤❤❤❤
hami pani 3 din aagi gayr tikat kateko
अन्तमा बाटुलीसँग छाेराकाे भेट गराएकाे भए अझ गहकिलाे हुन्थ्याे भन्ने लाग्छ ।
no
Ott ma lagaunu paryo hami bidesh ma basne le pani hernu pau
He deserves
Sita I parena ra vuima basi herem katta garoo ni
सारङ्गी बजाएको अलि रियल छैन। गीतबाट थाह भएको। अरू देश तिर यस्तोमा कलाकारले उक्त वाद्यवादन बजाउन नै सिकेर गर्ने गर्छन्।
बिदेशमा छु हेर्न पाको छैन र हेर्न नपाएकोमा एकदम दुखी छु ।
kina ?
Jati ramro movi xa ni asko men Patra bal kalakar kina ojel ma pareko
Anjana kati nikhar chhin aba ko palo Anjanako
5 dinn samma hall maa pugera farikiye aba tw alxi laagi sakyo holl dhaaudaa dhaaudaa
kina ? ticket paaiyena ? online check garera balla jane garnus ki phone garera ticket kaatera janush
Suraksha kati motaki 😂
maile ta aaja here
Mero khutta thik nabhaijel hall ma hos hai dherai herna man xa