रविलाई छुटाउन लालपुर्जा बोकेर आउन थाले चितवनको जनता,चितवनमा रविलाई एक लाख जनताको साथ छRabiLamichhane
HTML-код
- Опубликовано: 10 фев 2025
- विलाई छुटाउन लालपुर्जा बोकेर आउन थाले चितवनको जनता,चितवनमा रविलाई एक लाख जनताको साथ छRabiLamichhaneविलाई छुटाउन लालपुर्जा बोकेर आउन थाले चितवनको जनता,चितवनमा रविलाई एक लाख जनताको साथ छRabiLamichhaneविलाई छुटाउन लालपुर्जा बोकेर आउन थाले चितवनको जनता,चितवनमा रविलाई एक लाख जनताको साथ छRabiLamichhane© Saptarangi TV. All Rights Reserved.
---------------------------------------------------------------
यदि तपाईको समाजमा यस्ता खाले कुनै समस्या छ भने अथवा तपाई संग कुनै प्रतिभाहरु छ भने हामीलाई सिधै सम्पर्क गर्न सक्नु हुने छ - nepalinewstv8@gmail.com
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Welcome to our chhanel...we are mailny providing amazing facts , filmy news, nepali songs video,nepali comedy video, stage programme, 24 hour latest news, All About World, All About Nepal and All types Of entertaining Videos.....
Only for you guys... so Do subscribe and watch our All Videos... and please guys Dont Copy Our Videos plz...
You can give us feedback far Our Videos...
Please don't do any claim...विलाई छुटाउन लालपुर्जा बोकेर आउन थाले चितवनको जनता,चितवनमा रविलाई एक लाख जनताको साथ छRabiLamichhaneविलाई छुटाउन लालपुर्जा बोकेर आउन थाले चितवनको जनता,चितवनमा रविलाई एक लाख जनताको साथ छRabiLamichhane
#RabiLamichhane#
#HariDhakal#
#SobitaGautam#
#Balen#
#GopalHamal#
#Chitwan#
चितवन बासि जनता लाई धेरै धेरै धन्यवाद सेलुट छ जय रबि दाइ जय घन्टी जय नेपाल
Geda
@@DhanSherpa-w6dTibeti sarnathi le jaat janayo MC khate
म दैलेख बाट धन्नेबाद चितवन बासी जय रबि
Geda
good janta hal Dang baat
तपाइको लाल्पुर्जा वाला कुराले म धेरै भावुक भए। तपाईं एक सहि बुजेको नेपाली नागरिक हो। तपाइलाइ सलाम छ। यो तपाइको अभियानले देस्मा पक्कै परिबर्तन आउने छ। अहिले कस्ले गर्छ एस्तो। रबिको लागि तपाइको योग्दान इतिहासमा रहने छ । रबि छुट्नेछन धैर्य गर्नुहोला। JusticeForRaviLamichhane❤
धेरै रार्मो सबै जनता यसरि नै मिलेर रबि लाइ बचाउनु पर्दछ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
केही प्रमाण नहुदा पनि सारै दुख दियो सरकार ले अब चितवन् को जनता सबै उठ्नु पर्यो अति राजनीतिक प्रतिसोध साध्यो🙏🙏जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔
हामी नेपाली ले रबिको लागि बैकँ ग्रयान्टि दिन तयार छौ।
चितवन बासिले मात्र गर्छ रविदाई काे न्याय अरूले केही गर्न खक्देन ❤❤
मित्र राम्रो भन्नु भयो जय, रा, सा, पा, जय रवि जय जनता जय 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
जय घन्टी जय रबि सर❤❤❤❤
चितावन बाशी लाई धेरै धेरै धन्यवाद जय देश जय रबि 🔔🔔
सार्है राम्रो बिचार 🎉🎉🎉
साह्रै राम्रो विचार ।
चितवन का जनता जस्तै हुनुपर्छ हजुर यो भट्चारी सरकार ले रबि लाई खेदो खन्ने पाइदैन तिमी हरु जस्तो भट्चारी रबि होइन। सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि आउ देश बचाऊ 🙏🏻🙏🏻 जय रबि जय घन्टी जय नेपाल सत्य को जित।सार नेपाली जनता लाई दुख दिने पाइदैन हजुर
Jay hos sabai chitwan basi lai jay ghanti jay Ravi
धन्यवाद चितवन बसिलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म ताप्लेजुङ्गे किराँत रबिको लागि गर्नु हुने सम्पुर्ण चितवन बासिमा धेरै धेरै धन्न्यबात
जय रबि सर ❤❤❤
रबि सत्त्य एउटा नेपाल आमाको छोरा हुन जय घन्टी🔔🔔🔔🔔🙏🙏🙏🙏रबि बिना देस बन्दैन
जय जय भाई बदाईछ जय देश जय घंटि
धन्यबाद छ युबराज भाइलाइ
Jai ghanti 🔔🔔🔔🔔🔔
रबि जय होस❤❤❤❤❤❤❤❤❤
Jay ravi dai jay Chitwan bashi❤❤❤❤🙏🙏🙏🙏
जय रबि जय घन्हि जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤❤❤❤❤
Jai rabi jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔chitwan ko sabi janta lai dhyanbad
सलाम तपाईंहरुलाई यति बिश्वास गरेर एक सपुतलाई सत्यलाई साथ दिनु भएकाेमा🙏🙏🙏
प्रमाण क्यै छैन त्यसैले रविको सबै जनताले सपोर्ट गर्नै पर्छ!
Jay rabi jay gjanti jay nepali
रबि को लागि अन्तिम समयसम्म साथ छ म र मेरो परिवार को ❤❤
सलामछ हजुरलाई
Jay rabi❤❤❤❤❤
धन्यवाद छ चितबन बासिलाॅई
म Ex आर्मि हाे घर सर्लाहि हाल बाहिर छु म पनि एक महिनाकाे सेलरि हाल्छु गाउँ घरबाट अब एमाले काग्रेस लाई भाेट नहाल्ने अभियान चलाउने छु भेडा भनेकाेछ प्रबासि नेपाली दाजुभाई दिदिबैईनि लाई बिदेशमा हुने सबैले आफन्त लाई भन्नू हाेला काग्रेस एमाले लाई No vot भनेर 0:47
सबै घन्टि प्रेमि हरु एकजुट हनुपर्छ कति उठाउनु हुन्छ मपनि तयार छु सहयाेग गर्न रबि लामिछाने लाई
Sahi kura
रबि जिको लागि म नि एक महिनाको तलब हालदिना सक्छु ।रबिलाई दुख दिएको देखेर कति रुन्छु म ।कति राम्रो सोच युवा ।चितवन बासि जनसमुदाय एकदमै सचेत जनता ।सम्मान छ जनतालाई।जय रबि
Garib ko lagi de sakxash vane
@PurushottamRaut-b5l त जस्तो एमाले काङ्ग्रेसको भतुवा होइन म ।एमाले काङ्ग्रेस बाट खाना पल्केको भतुवा होस त।तहिले अाफ्नाे आमा बाउ बेच्छस ।म एउटा राजनिति परिवर्तनको नयाँ युगको निडर युवा हो ।
@PurushottamRaut-b5l त जस्तो एमाले काङ्ग्रेसको भतुवा होइन म ।एमाले काङ्ग्रेस बाट खाना पल्केको भतुवा होस त।तहिले अाफ्नाे आमा बाउ बेच्छस ।म एउटा राजनिति परिवर्तनको नयाँ युगको निडर युवा हो ।
हामी पनि चितवन बासिकाे साथमा छौ 🙏🙏🇳🇵🇳🇵
दस बीस हजार म पनि तयार छु । जय रबि जय बालेन जय दुर्गा प्रसाईं जय ज्ञानेन्द्र शाही जय युवा
Jay ghanti rabi dai
Jaya rabi sir Jaya ghanti
म सुदूरपश्चिमबाट धन्यवाद रवि सर।जनता पनि एक जुट हाै🎉🎉🎉❤❤❤🔔🔔🙏🙏💙💙
धन्यवाद चितवन बासी लाई। यसरी नै माया गर्नुस है रबि दाई लाई। मेरो पनि समर्थन छ है रबि दाई लाई
म पनी दिन्छु है लाल पूर्जा
Good
माहान हुनुहुदो रहेछ।
Jai rAbi sir jai ghanti
यिनिहरु सत्तामा टाँसेर बस्नुको कारण आफ्नो कालो कर्तुत लुकाउनलाई मात्रै हो जनताले सबै बुझिएको छ।जय घण्टी।
जय मातृभूमि 🙏🏽 जय घण्टि 🔔🔔🔔🇳🇵🇳🇵🌹🙏🏽 जय रबि ❤❤❤🎉🎉🎉
सबैले सहयोग गर्नुपर्छ देशभक्त नेतालाई
धेरै धेरै धन्यबाद चीतवनबाशी जन्ता लाई जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔✊✊✊🙏🙏♥️♥️♥️
चितवनका जनतालाई धेरै धेरै धन्यवाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Ya jastole ho
जय घन्टी जय राशोपा जय रवि लामिछाने
स्यालुट छ सर। यत्रो ठूलो हिम्मत देखाउनु भएकोमा
चतवन बासि लाई सलाम छ🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
चितवनका जन्तालाई धेरै धेरै धन्यवाद 💞💞🙏
धन्यवाद हजुर लाई 🙏🙏👍️👍️👍️👍️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय घण्टी जय रबि जय जनता
अति राम्रो विचार चितवनको जस्तै अरु ठाउँको पनि यस्तै जनता हुनुपर्छ।
हजुरलाई सम्मान 🙏 गरदै
चितोन लाई सन्सार कै उत्कृष्ट र चितोन को जन्तालाइ सबै भन्दा राम्रो सेवासुबिधा दिनु पर्छ रबि दाइले देश चलाएसी रबि जोगाउनु पर्ने महापुरुस हो उस्ले गरेका काम 7/8 साल देखि हेर्दै छौ हामी नेपाल बाइर बाट
Salam xa Hami Chitawan Basi Hmm Sadai Sath Xam Rabi Sir 🙏🙏🙏🙏
Jay Rabi Dai 🙏🙏🙏🔔🔔🔔
म दार्चुला जिल्ला बाट चितवन बाशी लाई धन्यवाद धन्यवाद।
रबि सर लाई साथ दिनु भएकोमा सलाम छ हजुर लाई 🎉🎉
🙏🙏🙏जय घण्टी जय रबि सर 🔔🔔🔔🔔🔔
Rabi dai ❤❤❤ jindabagd
Very good sir namaskar 🙏🙏🔔🥰🙋🙏
सारा नेपाली जन्ता साथ छन हामिपनी रबिको धरोती दिनको लागि जेजती सके तेत्ती हामी पनि रकम उठाउनु सक्नेछम जय घण्टी 🔔🔔🔔🔔🔔🔔
❤❤❤❤❤❤❤नेपाली जनताले लाई साथ दिन्छ
🙏 जय चितवन जय रबीलामीछाने जय घन्टी। 🔔🔔🔔🇳🇵
जय ✊✊✊🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ जय रबि सर ✊✊✊
रबि राम्रो नेता भएर त उस्लाइ सकाउन लागेका छन गुन्डा दलाल चोरहरुले कब्जा गरेको देस हो नेपाल गारो छ रबिलाइ बचाउन रातै भरी वकिक सरुवा गर्यो रबिको पक्छेमा फैसला गर्दा
सलाम छ हजुर लगाएत चितवन बासी सबै लाई सबैले यसरिनै साथ सपोट गरौ जय नेपाल जय रबी जय घण्टी नेपालै भरि घण्टी नै घण्टी चारै तीर बजाउ घण्टी जय घण्टी 🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🔔🔔🔔👍👍👍
वाउ सलाम छ चितवन जनता ।
Jantako aasa jay rabi sir🙏❤️🌹🔔
Jai Rabi sir Jai ghnti 🔔🔔🔔👍👍👍👍
Good ho hajur ko kura sir
Jay Huss yeh sir Lai rabi sir jindabad rabi sir Ko lagye sabai ready chha je pano sahayog garnu lai
Koi neta ko lagi yti sammA maya garne janta payko thiyn hola her rabi dai lai jantako sath ra maya daha vko xa ho la k tesaile yti dukhha diykaxn I love you rabi dai jay ghanti
Jay rabi 🔔🔔🔔🇳🇵💪💪🙏❤️
सलूट छ यो चितवन जनता लाई 🔔🔔🔔🔔
थेरै राम्रो छ हजुर को समर्थन गर्नु भएको म हजुर
तपाइ,लाइ,धेरै,धेरै,धने,बादछ,दाइ
चिवन बासी लगायत सम्पुर्ण रवि समर्थनमा लाग्नुहुने सबैलाई धेरै धेरै धन्यवाद जय घन्टी 🙏🙏❤️❤️🔔🔔❤️👍️👍️
Rabi jee Great Leaders Of NEPAL 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
good sir
Salute Chitwan basi jnta
Jay Ghanti,Jay RSP
Jay Rabi sir,Good Luck🌹🏠💐
Wow2 great words 💯% agree l will support as well 🎉
हेर महेश बन्धु जनताको सक्ति
WowNlce ❤❤❤🎉🎉🎉
धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉चितवन बासि
Citawon basi haru lai namn🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Really hami sabaile Ravi lai bachaunu parxa larpurja bokera ma pani aahudai xu
Wow very very good thanking sir aaba janta la garnu parxa jay ghanti jay Ravi sir ko
चितवनका जनता जस्तै सबै जिल्लामा जनताहरु सचेत हुन जरुरी छ
सबै जनता यसरी नै जाग्न जरुरी छ। जय रवि जय🔔🔔🔔
tapai lai 100000000000000% syalut 6
हजुर जस्तै समर्थक अब रबीको साथ दिन अघि अाउनु परछ
Jay chitwan janta
सच्चा नेपाली… देश भक्त नेपाली
सच्चा समर्थक निस्वार्थको माया ।
रास्पा जिन्दा बाद ❤❤❤
Rabi jii ko jindabad jindabad jindabad
देशमा जब अन्याय र अत्याचार बढ्छ तब चितवन र चितवन वासी जागेको बिगतका उदाहरण प्रसस्तै छन्