रुकुमका हर्क साम्पाङ ( पलसिङ सार्की )

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • रुकुमका हर्क साम्पाङ ( पलसिङ सार्की ) जसको नेतृत्वमा श्रमदानबाटै बेलाबेला पहिरोले अवरुद्ध हुने सडकखण्ड सुचारु हुँदै आइरहेको छ । #harkasampang

Комментарии • 210

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 24 дня назад +94

    राम्रो खबर ! अब देश हर्कबादमा जानू पर्छ । हर्क साम्पाङ दुर दर्शी नेता , सामाजिक अभियान्ता ,सहयोगी भावना भएको ब्याक्ती हो ।

    • @themikki8360
      @themikki8360 23 дня назад +1

      ❤❤

    • @themikki8360
      @themikki8360 23 дня назад +3

      Jay हर्कबाद ❤❤❤❤

    • @PratibimbaNepal-cp9nv
      @PratibimbaNepal-cp9nv  23 дня назад +3

      यो भिडियो हर्क साम्पाङ कहाँ पुर्यादिन अनुरोध छ हाम्रो 🙏

    • @samanaapa4916
      @samanaapa4916 22 дня назад +1

      ❤❤❤❤

    • @susmatamang8409
      @susmatamang8409 18 дней назад

  • @diparai8495
    @diparai8495 24 дня назад +32

    बधाई छ रुकुमको जन्तालाई 👍️👍️👍️

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 24 дня назад +47

    धेरै राम्रो काम अब देशै भरी को जनता हरु सचेत हुनै पर्छ। अब पार्टी को झोला बोक्न छोडेर हर्कबाद लाई अपनाउ र श्रमदान गरौ र आफ्नो ठाउँ अनि आफ्नो गाउँ बनाउ।84 मा सवै जनता हरु स्वोतन्त्र बनौ र पार्टी को टाउके हरु को पत्ता साफ गरौ।जय हर्क साम्पाङ,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय देश।

  • @duganaa7315
    @duganaa7315 23 дня назад +18

    धरानको मेयर हर्क साङ्पाङ् ज्युको श्रमदान अभियान रुकुममा पनि देख्दा सारै खुसी लाग्यो।।।जनता जागौ,,गाउँ गाउँबाट उठौ बस्ती बस्तीबाट उठौ,, पार्टीहरुले चुनावको बेला मात्रै जनता देख्छन् ,,,चुनाव सकिए पछि जनता देख्दैन्न त्यसैले गर्दा जनता सचेत हुनुपर्छ।। धरानको मेयर हर्क साङ्पाङ जहिले भन्नू हुन्छ पार्टीहरुले नेपालीहरुलाई कहिले धर्मको नाममा बिभाजन गराए र कहिले जातिको नाममा बिभाजन गराए र पार्टी र उनिहरुको झोलेहरुले मोजमस्ती गर्छन् त्यसैले गर्दा देश ऋणमा डुबाएको छन् र देशलाई कंगाल बनाएको छन।।। त्यसैले गर्दा जाती र धर्म भन्दा माथी उठि देश हेरौ भन्नू हुन्छ मेयर हर्क साङ्पाङ,,हो अब साच्चै जाती र धर्म भन्द माथी उठ्ने बेला भएको छ,, देशलाई हेर्ने बेला भएको छ।।। पार्टीले देश कंगाल बनाए।। मेयर हर्क साङ्पाङ जय होस।। सम्पूर्ण श्रमदाताहरुलाई धन्यवाद।। देश हाम्रै पालामा बिकास हुनेछ। ।। भिडियोको लागि पत्रकार भाईलाई धन्यवाद 🙏🙏🙏🙏👏👏👏👏👏👏❤️❤️💐💐💐💐पलसिङ सार्की दाजुलाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️💐💐💐💐

  • @rudrachemjong1347
    @rudrachemjong1347 24 дня назад +14

    अब नेपाली जनता हर्कवादमा लाग्नुपर्छ देश बन्छ गफले देश बन्दैन।

  • @Divya_19799
    @Divya_19799 24 дня назад +40

    देशभरी हर्क मय हुनु पर्छ ल है👌🏻 हाम्रो मेयरको भिजन जन्ताले बिस्तारै बिस्तारै बुझ्दै हुनु हुदैछ., खुशी लाग्दैछ🙏🏻👏🏻

    • @PratibimbaNepal-cp9nv
      @PratibimbaNepal-cp9nv  23 дня назад +2

      यो भिडियो हर्क साम्पाङ कहाँ पुर्यादिनुहुन हाम्रो अनुरोध छ ।🙏

    • @dhanurai80
      @dhanurai80 6 дней назад

      👍👍👍👍

  • @durgapunmagar8321
    @durgapunmagar8321 26 дней назад +19

    पहलसिङ काका प्रति उच्च सम्मान ❤️🙏❤️

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 23 дня назад +16

    स्वतन्त्र नागरिक संचालन गर्नुपर्छ बल्ल तपाईं लाई नेपाली जनताले राम्रोसँग चिन्ने छन जय हर्क साम्पाङको भिजन मा लागनु पुर्बि रुकुमका सबै जनत हरुलाई देशको हितमा काम गर्नु भएकोमा जय नेपाल

  • @madanrai5434
    @madanrai5434 23 дня назад +8

    यसैगरी सिंगो देश हर्क साम्पाङको अभियानले पक्कै पनि बन्नेछ, सम्पूर्ण नेपाली नागरिक अग्रसर हुनुहुोस शुभकामना छ।

  • @phoolbarima6760
    @phoolbarima6760 24 дня назад +6

    Jay HARKA SAMPANG jay rukumeli

  • @akshayrai9405
    @akshayrai9405 24 дня назад +17

    खासमा आफू मात्र सचेत भए देश स्वात बन्दछ। घर परिवार हुँदै आ-आफ्नो गाउँ आफै मिलेर बनाए पाँच बर्षमै देशको मुहार फेरिन्छ।

  • @BirLawati
    @BirLawati 23 дня назад +6

    रुकुमका श्रमजीवीहरु धेरै धेरै धन्याद छ

  • @mi.....klajung2739
    @mi.....klajung2739 24 дня назад +11

    साराइ राम्रो काम जये हर्क साम्पाङ

  • @hemprasadrai9111
    @hemprasadrai9111 25 дней назад +28

    नमस्कार छ हाम्रा रुकुमका सबै श्रमदाताहरूलाई अनि विशेष गरेर यसको नाइके कार्की दाईलाई।

  • @bimalarai2216
    @bimalarai2216 25 дней назад +17

    बधाइ छ रुकुमको जनताहरुलाइ श्रमदान रुकुममा पनि हुदैर छ खुसिलागो सबैले नेपालै भरि सबै जनता जुटे सरकारि बजेट ले धेरै काम हुन्थियो तर राजनितिक कर्मिहरु को सोच थोरै बजेटले धेरै काम होस भन्ने मनोसथितिमा छैन 😊😢 रमाइलो गर्दा झण्डै खोलामा😂😂😂😂😂😂

  • @harirai588
    @harirai588 23 дня назад +8

    पलसिङ सार्की sir 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍👍👍👍👏👏👏 देशभरी हर्क मय हुनु पर्छ ल है👌🏻 dharan mayor harka sampang ko भिजन जन्ताले बिस्तारै बिस्तारै बुझ्दै हुनु हुदैछ., खुशी लाग्दैछ🙏🏻👏🏻

    • @PratibimbaNepal-cp9nv
      @PratibimbaNepal-cp9nv  23 дня назад

      यो भिडियो हर्क साम्पाङ कहाँ पुर्याइदिनुहुन हाम्रो अनुरोध छ ।

  • @purnimasarachu9168
    @purnimasarachu9168 23 дня назад +6

    राम्रो कामको लागि सम्मान छ रुकुम बासी हरुलाई श्रम दाता सचेत श्रमिक हरुमा हार्दिक नमन ❤❤🎉🎉 जय हर्क वाद जय नेपाल जय सचेत रुकुम जनता🎉🎉🎉🎉

  • @pradhanrairai9275
    @pradhanrairai9275 23 дня назад +5

    सम्मान अनि सलाम छ उहाँको कामलाई लगायतका सम्पुर्ण स्रमदाताज्युहरुमा।हर्क एउटा ब्याक्ती होइनन् बिकास र निकासको क्रान्ति हो।

  • @deepakrai4857
    @deepakrai4857 24 дня назад +8

    सहि काम सलाम छ तपाईं जस्तो देश प्रेमी बिकास प्रेमी धर्ती पुत्र सम्पुर्ण लाई 🙏🙏🙏

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r 23 дня назад +4

    यसरी मात्र अब देश बन्छ श्रम नगरी बन्दैन देश श्रमको स्वरुप परिवर्तन गर्नु पर्छ तर श्रम चही गर्नै पर्छ

  • @mitralimbu6876
    @mitralimbu6876 24 дня назад +10

    सकेको काम गरौँ,बजेटको आस मात्र गरेर देश बन्दैन।आखिर त्यो कुनै देशबाट लिइएको ऋण हुनसक्छ।

  • @toranthapa
    @toranthapa 25 дней назад +5

    Good job

  • @के.बि.किराँती
    @के.बि.किराँती 24 дня назад +4

    जय देश जय श्रमदान ❤ सम्पुर्ण श्रमदाता ज्यु हरुमा हार्दिक सम्मान सलाम ❤

  • @Khotang40
    @Khotang40 20 дней назад +1

    रुकुमबाट हजारौं ब्यक्तिले बलिदान गर्नु भयो १० बर्षको जनयुद्धमा नेताहरु केन्द्रमा पुगेन ती नेताहरुको जीवन शैली र परिवारको जिवनमा परिबर्तन भयो सुकिला मुकिला भए तर ति बलिदान गर्नु हुने जनताको अवस्थामा केही सुधार भएना भएको पनि छैना🤣🤣 अब हर्क साम्पाङ्ग को भिजनलाई सिरोपन गरौ । सलाम छ रुकुमको सबै श्रमदाताहरुलाई 🙏👍️

  • @user-nm9gx5ou3d
    @user-nm9gx5ou3d 26 дней назад +10

    उहाँको काम अतुलनीय छ । सायद उहाँको काम देखेर कुनै शब्दमा बयान गर्न सकिँदैन । धन्यवाद मेरो प्रिय भाईलाई

  • @ChhondorThami-hf6oi
    @ChhondorThami-hf6oi 25 дней назад +9

    jaya हर्क वाद देशै भरी फैलिओस❤❤

    • @PratibimbaNepal-cp9nv
      @PratibimbaNepal-cp9nv  23 дня назад

      यो भिडियो हर्क साम्पाङकहाँ पुर्याइदिनुहुन हाम्रो अनुरोध छ । 🙏

  • @chandrapun9808
    @chandrapun9808 25 дней назад +14

    पहलसिह भतिजको पहल भइरहेको हो छिटो बाटो खोल्नु पर्छ है ।

  • @premkumarrai7688
    @premkumarrai7688 25 дней назад +5

    Saram nai biksh ho jai hos des bhari saram hos jai

  • @bindodlimbu6668
    @bindodlimbu6668 25 дней назад +7

    Jay sarmdan sachet uwa harulai thanks❤❤❤❤

  • @PramilaRai-k49
    @PramilaRai-k49 24 дня назад +7

    💪🙏👏Yasari nai sabai thau bata sramdan garnu parx🙏Rukum basiharu prati mero samman x bisesh gari Sarki dailai🙏👏jay Harka Sampang🙏

  • @Bishal510
    @Bishal510 25 дней назад +5

    अति नै राम्रो काम गर्नु भाको छ ❣️✊✊

  • @rameshkumarrai9354
    @rameshkumarrai9354 26 дней назад +5

    राम्रो काम याेहाेनित तरिका

  • @krishnarai491
    @krishnarai491 24 дня назад +4

    हामिले अब यो बटोमा हिड्नु पर्छ।अनि मात्र हामी र देश सम्बृदिमा अगाडी बड्छ।धरान्बाट सुरुभएको श्रमदान देशैभरी फैलाउनु पर्छ।जय श्रम दान।

  • @prakashvlogs61
    @prakashvlogs61 24 дня назад +4

    Jay harka sampang jay shramdan jay hos Janata

  • @sumanrai6140
    @sumanrai6140 19 дней назад +1

    सारै खुसी को खबर अब देश व्यापी आफ्नो गाउँ सहर बाट यसै गरी काम गरे पछि कसो न बन्ला देश

  • @bikalrai3745
    @bikalrai3745 18 дней назад +2

    बुझ्ने जन्ताहरुले देश को माया हुनेहरुले बिकास चाहनेहरुले यसरी बुझ्छन् धेरै खुसी लाग्याे जय नेपाल ❤

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 21 день назад +1

    अति नै राम्रो हजुर। अब देशैभरि श्रमदान गर्नुपर्छ नेताको आशा गरेर हुँदैन 🙏🙏♥️♥️🙏🙏🙏🇳🇵🇳🇵

  • @shreemayagurung8246
    @shreemayagurung8246 23 дня назад +3

    त्यो तपाईं हाम्रो मन दल रहित बनाऊ स्वातत्रा बनु सुखी नेपाली समृद्ध नेपाल बनाउन तपाईं हामी एक ठाउँमा उभिना जरुरी छ दलहरुले दिसाको विकास होईन विनास बिक्री गरिरहेको छ बुझौं सचेत हुन अनुरोध

  • @birendrarai8553
    @birendrarai8553 15 дней назад

    राम्रो कामको लागि रुकुम जनता लाई सलाम छ। अब पुरै नेपाल लाई हर्क मय बनाउनु पर्छ।

  • @misanrai6620
    @misanrai6620 23 дня назад +2

    देशै भरी यस्तै अभियान चलाउन जरुरी छ जय स्वतन्त्र

  • @madankumarrai435
    @madankumarrai435 24 дня назад +3

    सलाम छ दाई ❤❤ र तपाईंको समुहलाई 🙏🙏🙏

  • @KrishnaLimbu-sj8bg
    @KrishnaLimbu-sj8bg 23 дня назад +3

    रुकुमकाे हर्क सम्पङ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌✊✊✊✊✊✊👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @harkarai4059
    @harkarai4059 18 дней назад +1

    असल कुरा को देखा सिखी गर्दैनौ भने शिक्षा को नामै नलिए हुन्छ ..!
    बधाई तथा सलाम सम्पुर्ण मित्रहरूलाई ..!❤❤❤

  • @funentertainment4876
    @funentertainment4876 23 дня назад +5

    यस्तो खाले जनप्रतिनिधि भए पो काम गर्न पनि मन लाग्छ हाम्रो जस्तो झिङ्गा पनि धपाउन अर्दली चाहिने जनप्रतिनिधि भए कता बाट आउनु जोस !!!

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 21 день назад +2

      अनि किन तेस्तो कामै नगर्ने मान्छे लाई जनप्रतिनिधी बनाउनु भको त? बरु भोट नै नहाल्नु न तेस्तो काम चोर दलाल भ्रस्टचारी हरु लाई जनप्रतिनिधी बनाउनु भन्दा त।

    • @funentertainment4876
      @funentertainment4876 20 дней назад +1

      @@SabinaRai-oo9qe मैले मात्र हालेको हैन नि मित्र सबै पोखरेलिले हाले अनि जिते अनि अहिले भुँडि भर्दैछन भ्रष्टचारिहरु

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 23 дня назад +2

    RUKUMELI sramdata daju bhai cheli beti sampurna ma hardik badhai chha.

  • @Shristi3435
    @Shristi3435 23 дня назад +2

    Meyar hark Raj sampang daju ko sarm bad lagu vyako maa dherai khusi lagyo.

  • @InderRai-u6e
    @InderRai-u6e 14 дней назад

    धन्यवाद छ रुकुम बासी हरूलाई हरका सांपांग को शैली मा हिडनू भयेको मा ❤❤

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 24 дня назад +2

    Dherai ramro yo saramdan nagari kunai netale gardaina. Dhannebad sabai rukumbaasi saramdaata harulai.

  • @padamlimbu4144
    @padamlimbu4144 12 дней назад

    उवा जस्तो अझै नेपाल देश भरि सच्चा देशभक्त हर्क साम्पाङ जस्तो चाहिँन छ यो नेपाल मा बल्ल नेपाल देश बिकाश परिवर्तन हुन्छ।जय श्रमदान ❤️🇳🇵🙏

  • @user-gp5yj1ib8i
    @user-gp5yj1ib8i 13 дней назад

    खुसी लाग्यो सबै मिलि काम गरौ बधाई छ रुकुमेली दाजु भाइ दिदी बहिनीलाई

  • @samanaapa4916
    @samanaapa4916 22 дня назад +2

    देशले मागेको यहि हो, जय हर्कवाद 🙏

  • @AnkuMan7CR
    @AnkuMan7CR 14 дней назад

    रुकुममा पनि श्रम्दान सारै राम्रोकाम !❤जय हर्क साम्पङ बाद

  • @dipendrasilwal6172
    @dipendrasilwal6172 6 дней назад

    Rukum laie nepalkai namuna banaunupaxa palsing jiu ko yekdam raamro soch.dherai dherai dhanyabaad rukum baasi nepali janatalaie

  • @raiak2002
    @raiak2002 23 дня назад

    हार्दिक बधाई छ पहल सिंह ज्यू लाई ।

  • @khawas93
    @khawas93 25 дней назад +3

    Jai shramdan

  • @buddhathulung5966
    @buddhathulung5966 23 дня назад +1

    जै रुकुम बासी 🌹🌹🌹

  • @bhumpalli6018
    @bhumpalli6018 11 дней назад

    अब बातो र पुल को ठेकेदार हताई निर्माण सेना बनाउन पर्छ युवा लाई काम को आधार ले काम दिनु पर्छ

  • @PurnimayaNembang-pw2sc
    @PurnimayaNembang-pw2sc 11 дней назад

    जय श्रम दान रुकुम 👍️👍️👍️👍️👌👌👌👌

  • @beejaya
    @beejaya 26 дней назад +2

    Palsing faju prati ucha samman xa❤❤

  • @Narjun2008
    @Narjun2008 24 дня назад +2

    सामन्ती हत्यारा प्रच्ण्डपथ भन्दा परिश्रमी हरकबाद को खाँचो छ नेपाल मा।

  • @bishnusamal847
    @bishnusamal847 18 дней назад

    Palsingh saarki jiu hajurle dherai raamro kaam garnu bho saloot chha hajurlai ani tihaako sarma daataa janta lai ❤❤ 3 karod nepalile palsingh saarki lagayat saram daata lai sahayog garau❤❤

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm 21 день назад

    aaba pura desha bhari yasari naie saram garou aafano thau aafaie banau🎉🎉❤❤❤

  • @rajlimbi
    @rajlimbi 24 дня назад +1

    ❤❤❤Jay sramdan ❤️📌Jay Nepal ❤❤sramdata ❤❤❤❤❤❤❤

  • @raiman9921
    @raiman9921 19 дней назад

    पहलसिङ को पहल धेरै राम्रो छ❤

  • @lalitplimbu1143
    @lalitplimbu1143 24 дня назад

    Great job Rukoom bashi daju bhai didi baineharu yasari nai aafno ganw thaw aafai banaw vhannay jun kura lai leayra sghi badnu hosh hajurharu sabai lai salute jai Harka baat jai sramdata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @denirai8347
    @denirai8347 22 дня назад

    Desh vari harka sampang haruko uday hunu parxa pahalsing sarki lai salam

  • @rajsangmi8852
    @rajsangmi8852 19 дней назад

    पार्टी दल परित्याग गरौँ ।
    जय हर्क ।
    जय बालेन।
    जय गोपी।

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r 22 дня назад

    धेरै राम्रो कुरा हो रुकुम बासी

  • @bishnurai741
    @bishnurai741 23 дня назад

    👏👏👏👏👏राम्रो काम सुरुवात गर्नु भएको मा धन्नयबात

  • @GomaLimbu-uz7cp
    @GomaLimbu-uz7cp 23 дня назад

    Wow wow wow Nce 👍🏼👍🏼👍🏼👍🏼👍🏼💯💯💯💯💯💯💯💯💯💯

  • @prakashrai720
    @prakashrai720 24 дня назад

    लू अति राम्रो कामको सुरुवात भए छ,,,

  • @yunayungwa4476
    @yunayungwa4476 25 дней назад +1

    GooD job👏👍️👌😚

  • @dipendrasilwal6172
    @dipendrasilwal6172 6 дней назад

    Wahako yo ucha soch laie salam xa

  • @gijanrai3277
    @gijanrai3277 15 дней назад

    Jay harka sampanga jay rukum jay nepal jay saramdan

  • @agnisubba539
    @agnisubba539 16 дней назад

    जय श्रमदान जय हर्क पथ जय नेपाल

  • @Durgesh8814
    @Durgesh8814 23 дня назад

    Samman xa rukumka shramdata harulai❤❤

  • @user-sv3tk2dn8m
    @user-sv3tk2dn8m 24 дня назад

    Badahi xa Jay harka sampang

  • @Sudipbanu666
    @Sudipbanu666 17 дней назад

    सबैलाई सलाम छ जय हर्क साम्पाङ्ग❤❤

  • @chiranjeevithapaliya5540
    @chiranjeevithapaliya5540 23 дня назад

    राम्रो काम भाईले पहल गरेकाे याे काममा म धेरै खुशी भए, पहिला नै एउटा भिडियो हेरेकाे थिए गाउँमै खिचेकाे जसमा भाइ पाहुना हुन्थ्यो,,यसरी युवाहरुले देश सामजकाे लागि कुना कन्दराबाट सबैले हाेस्टेमा हैंसे गराैं देश बचाअाैं,, सार्की जीलाई बधाई,,कामले निरन्तरता पाअाेस््भाईले चैं अंकल नभनेर काका या बा नै भन्याभा राम्रो हुन्थ्यो,,सकेसम्म नेपाली भाषालाई नै जगेर्ना गर्ने अभियान पनि चलाअाैं

  • @bishnusamal847
    @bishnusamal847 18 дней назад

    Good job saloot chha sabailai ❤❤❤

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 23 дня назад

    Sabei lai badai xa.. Jay harkabad ❤❤❤

  • @bishalrai-id55
    @bishalrai-id55 23 дня назад

    हर्क साम्पाङ्ग पाटीको नराम्रो भये पनी जनताको राम्रो भयेको छ। पाटीको राम्रो हुनलाई हर्क ले पनि भ्रष्टचार गर्नू पर्छ नत्र पाटीले स्विकार्दैन

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p 17 дней назад

    Jaye rukum..jaye saramdan..jaye harka sampang❤🙏🙏

  • @user-fg1ur2mo6d
    @user-fg1ur2mo6d 23 дня назад

    राम्रो कामको सुरुवात 🙏🙏

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m 17 дней назад

    Palsingh sarki bhai God bless you help you.

  • @SanjayLimbu-eu5wm
    @SanjayLimbu-eu5wm 24 дня назад

    👃👍❤️..Ab.Hami.Nepal.Bhari.....

  • @RamRungmahang
    @RamRungmahang 24 дня назад +1

    जया हर्कबाद!

  • @gurungbel9876
    @gurungbel9876 23 дня назад

    जय होस पसिङ ज्युको

  • @sunitasingh300
    @sunitasingh300 20 дней назад

    जय हो श्रमदाता ज्यु 🙏🙏🙏🙏🙏

  • @user-is1mm4qv4d
    @user-is1mm4qv4d 24 дня назад

    Ho good job aba neta ko aasa herne hoina vrastachari netalai falera aba harka sampang jasto neta chunnu prx jay harka sampang

  • @user-qw3hu4vq4h
    @user-qw3hu4vq4h 24 дня назад

    Jaye harka bad Jaye SRAM dan❤❤❤❤

  • @eakrajmagar448
    @eakrajmagar448 16 дней назад

    Great job keep it up

  • @poornapoorna5505
    @poornapoorna5505 13 дней назад

    जय होस

  • @deumanlimbu3258
    @deumanlimbu3258 16 дней назад

    जय श्रम दान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @yogenrai8881
    @yogenrai8881 23 дня назад

    Jai Sharamdan, Jai Hark Sampang, Jai Nepal

  • @user-og1qt2jd7m
    @user-og1qt2jd7m 24 дня назад

    Sarai ramro

  • @minrai6166
    @minrai6166 23 дня назад

    Nepal biswako dhani des dhani desko janata garib kina? partyko netako vasanma makha parera kam nagarne hawa gaf suni kudne vakole garda mal payera chal napako karanle garibi nibaran jhelnu pareko ho aba dekhi netako aashma nirash hunxa netako gafma bhulera nabasau shramdan garau aafno des aafaile banau,shramdanko aguwa Pal singh Sarkijiulai dherai dherai dhannebad.

  • @Enraylimso
    @Enraylimso 24 дня назад

    Ekdam ramro kam

  • @nitisharai4112
    @nitisharai4112 23 дня назад

    Dharan baat jai saramdan

  • @KrishnaLimbu-sj8bg
    @KrishnaLimbu-sj8bg 23 дня назад

    Wow dami🙏🙏🙏👌👌👌👌👌👌👌