आदिवासी जनजाति प्रतिष्ठानलाई ज्ञानको उत्पादन गर्ने थलोको रूपमा विकास गर्छुः उपाध्यक्ष रेशम गुरुङ

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको काठमाडौं भव्य रूपमा आयोजित २४औं स्थापना दिवस ६ जना संस्थापकलाई उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सम्मान प्रदान गर्नुभयो । सम्मान पाउनेमा आदिवासी नजजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन हुँदाका संयोजक तथा उपाध्यक्ष प्राध्यापक सन्तबहादुर गुरुङ, संंयोजक सन्तबहादुर गुरुङ, सदस्यहरू टेकनारायण राजवंशी, विष्णुदत्त आङबुहाङ, डा. कृष्णबहादुर भट्टचन, रामलखन चौधरी र सदस्यसचिव रविन्द्रनाथ अधिकारी हुनुहुन्छ । संयोजक गुरुङ र सदस्य चौधरीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

Комментарии •