सरकार ढ्लने भएपछि गृहमन्त्री रवि लामिछानेको आक्रोश, मूकूलले गरे गलफ्रेण्ड काण्डको विषेश खू
HTML-код
- Опубликовано: 1 июл 2024
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9817353316
अब देशमा बिकास होला भनेर नसोचेपनी भयो कठै मेरो देश 😥
Jai Rabi sir
दम हुनु पर्योनी फाईल खोलेर समात्नु भुटानी फायल नारायण काजीकै पालामा खोलेको जन्तालाई भ्रममा नपारुल
Good 👍 job sir ❤❤❤
फायल फायल भन्दै नकराउ अब चारखाल जाने तयारी गर्दै गर्नु
घण्टी स्वर्णिम र मुकुलले बजाउछन
Rabi ji jindabad jindabad 🇳🇵 mukul dhakal 😅ripp ✊😳 jay ghanty team 🦁✅
File kholera ke faida Bhai file khole paxi kasaiko aat Ra himat na hos na vharasta chhari garne keta keto khe jasto file kholera kehi faida xaina
अब तिमो फाईल खुलछ
🙏🙏👌👌💖💖💖💖
❤❤❤❤
काम छैन आफू बाच्नु लाई पूरा देश खाल्डोमा हाल्ने भए 🤛
मुकुल ढकाल ले भनेको कुरा हरु ठिक छ्न ❤❤❤
यो हावा गाफाड़ी गृह मन्त्री को कुरो अब जनता ले पत्याउनु हून्न कून file खोल्यो के एस्ले अझै खोले भयो त पद मा छौ त माधव बाबुराम आर्जु लाई थुन त जनता सबै नया पार्टी को समर्थन मा हूने छौ नत्र 84 पछि खुलित्त भोट त
यो काम न भएको pati सकियो र सकिनै पर्छ हिजो सम म भक्त पनि बोरु दुर्गा लाई अगाडि लाने हो !!
Pahila nai kholnaparxata file
😂😂😂लाज जति त ओलि काे सँगत ले पचाउन सक्ने भैसकेछन् रबि लामिछाने
yo sab kp Shere ra parchanda ko chalkhel ho rabi lai asafal parnalai
ठगले फाइल खोल्दा भष्टाचारी किन चुप वस्थे।वहुमतले ढालदा तिमूलाई कुन खोज्ने
ओइ रैले कस्लाई ठग भन्दै छस हा
ठगी लामिछाने
Rabi jail aba
त जान्छस अब जेल
@@Rameshrai502💯😅😅
Rabi😂😂😂😂 oli 2 ho gafadi
Yubaran safal ko video banaunu ni kina rabi sreko banaye ko
Feri buddi palayo ki ke ho yo yubaman Nepal ko
Patrakarita garau satiho patrukarita haina
गफाडि बोका लामिछाने
गफाडि सहाकारी ठगी लामिछाने
Hawa bolxa
गफ मात्रै हाेईन गृहमन्त्री रबि दाजुले दम भए 84 मा बाैमत ल्याउने भए सरकार यसै छोड्ने उसै छोड्ने अझै 30 दिन बाकी छ गिरिबन्दु देखिन आर्जु आमाेई सम्मकाे फायल खोल्ने तयारीमा राख्नु भएको फाइलहरु तुरुन्तै खाेलेर नायक फिलिमकाे हिराे जस्तै एक्सनमा जानुहोला र यो बाकी रहेको 30 दिनको समयमा जनताहरुले खोजेको नायक फिलिमकाे हिराे जस्तै रबि लामेछाने भएर देखाइदिनुस् 84 को भबिस्य जनतामा छाडिदिनुस् अधि बढ्नुहाेस तपाईं साथमा जन्ता छन दम छ भने नभए गफैमा सिमित