अन्तत: ज्यानकै बाजी राखेर बालेनले निकाले कपनको खोला - ठुला नेताहरुको मुटु हल्लियो, जय जयकारको नारा
HTML-код
- Опубликовано: 10 авг 2023
- #BalenShah#Onlinetvnepal#Gganthapa#Kapan
Guest : Balen Shah Kapan
Camera/Edit : Shalik Ram Neupane
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
यो देशमा म एउटा मानिस खोजिरहेको छु,,,,,।।
जय बालेन्द्र बाहुबलि!!!
बालेन सरको साथ सपोट गर्नु भयकोमा एक मुस्टमा सबैलाई सलाम छ🇳🇵🇳🇵🇳🇵🙏🙏
महानगर ले खोला त खोलेयो अब खोला को दाया बायाँ सुरक्षा को लागि रेलिङ जस्तो केही हुनु पर्छ जै बालेन जि ❤❤❤
कपन बासिले अब भाेट माग्न आउनेलाई गगन,सेरे प्रचण्डे,उखान टुके,पुराना जाेसुकै आय पनि कालाे माेसाे दलेर पठाई दिनुहाेला।
बालेन सर लाई अबको अर्को मेयर को चुनाव मा पोखरा को मेयर बनाउनु पर्छ चोर हरुले खाईसके लुटिसके
प्राय जसो सबै जनाले राम्रै कुरा गर्नु भाको देखिन्छ शान्ति पुर्ण काम होस्।
अत्तिनै सहि कुरा गर्नुभो सिसटर ले।अरु बलेनको सहयोगी हरुलाई बधाईछ।।जय बालेन सम्पुर्न सहयोगी समर्थक हरुलाई धन्नेबादछ।।अब भरस्टचारिलाई पत्तासाफ गर्नुपर्छ।।
Balen Shah is a great person ❤❤
सहि काम लाई जन्ताले एसै गरि सपोर्ट गर्नु पर्छ कपन बासी जन्तालाइ सलाम।।।
धन्यवाद बालेन सर यस्तो मेयर नेपाल भरि हुनुपर्छ
काठमाडौमा बालेन मेयर भय,तर राजा भय जस्तो लागाे,खुसिछु,सलाम छ मेयर लाई
जय बालेन शाह सर 🙏❤️🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन हामी सबै मिलेर बालेन लाई सहयो गरौ।
जय बालेन जय जन्ता ❤❤❤
बालेनलाइहिरदयेदेखि सलामछ जय बालेन
झोले मेयरको हैसियत बुढानिलकन्ठ नगर पालिकाले कपनमा देखायो । बालेन्द्र शाहको अनुहारमा हेर्न तिमीलाई अलिकती पनि लाज लागेन झोले जी ?
Good 👍 यक दम बालेनलाई सात र सपोर्ट गर्नुहोस खाठमाडौं शहर राम्रो हुन्छ
जय हाेस् बालेन शाहकाे
2084 सालमा मेयर पढ मा नै बिजय गर्नु पर्छ काठमाडौ सुजरल्याड बन्छ
Well done people, keep supporting to Sir Balen🙏🏼.
जय जनता , जय बालेन , जय काठमान्डौ माहानगरपालिका ।
बालेनले देश र जनताको लागि काम गर्ने हो, अरु नेता भनाउदा चोर हरुले भनेको आफ्नो लागि हो, जय बालेन्💪💪🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
बालेन शाह राम्रो मान्छे उनको काम सम्मान योग्य छ ।
Good luck balen sir ❤️🙏❤️🙏❤️
धन्यबाद शुभकामना काठमाडौं बासि दाजुभाइ दिदि-बहिनि हरुलाइ
भेरी गुड बालेन
Jai hos balen ko धेरै राम्रो काम❤
जय नेपाल जय बालेन सर ❤❤❤❤
बल्ल बुझे छ्न! नमरी स्वर्ग पुगे भन्ने नारीको कुरो ठिक छ! रातो टोपी पछाडि फर्काई लगाएका साथीले द्रहो कुरो गर्नु भयो!!
jay "Sir" Mayor Balen Shah, the only Hero of Nepal👏👏👏👏
गगने चाेर।बहिस्कार गरौँ
जय बालेन शाह 🙏🙏🙏
बालेन शाह जिन्दावाद
हाे यसरी जनता आफै सचेत जागरुक भएर बिकास गर्छु भनेर आउने मेयर ज्युलाई साथ सहयाेग साथ दिनु भएकाेमा सबै प्रति काेटी प्रणाम🙏🙏🙏
Thanks for sister
बालेन छोरा जिन्दाबाद भने त सबैले।
Jaya hos balen sirko🙏🙏
हैट खोलामता हेमपाई हालेर थुनिदिएछत अनी ठाउ डुब्दैनत कता हिडोसत खोला घर र सडगमा नहिडे जेगर्छ बालेनजीले गर्छ
Great work jay team balen 💓
वालेन जिन्दावाद
शिक्षा ज्ञान क्षमता सिर्जना गर्ने ईमान्दारीता सकारात्मक सोच भएको युवा नेता अगाडि बढाऔ
बाटोमा ढुंगा हान्दै हिड्ने ठग्ने नेता भगाऔ
Very good job Balen shaha ( the popular mayor of ktm).
एकदम सहि कुरा अब जनताहरु यस्तै गरि जाग्नु परो अब नेपाल अधिराज्यजका जनताहरु ले पनि हरेक कुरामा ध्यान दिनु परो चोर नेताहरुलाई भोट दिएर देश खत्तम पारी सक्यो त्यसैले अब बुझ्नु परो
जय होस बालेन
गगन थापा र काङ्ग्रेस को राजनिती काठमाण्डौबाट सकियो
Balen is our god...always respect Balen saha
Very good initiatives... for better Nepal !! Go ahead !!
Support him. Balen is great leaders❤
Yesto chora jhanmayeko ma ama baba lai dhanyabad..mero umer balen timilai lagos ..jay balen
sahi didi selut x hajur lai jaye balen jaye mahanagarr basi maha nagara ka saha pathi haru ma
माटो को भाग खोला माथी यति धेरै रैछ यदि यो खोला खोलामै परिनत भयो भने बस्ती दुबानमा नपर्ने सोच राखेर खोला निकाल्ने काम राम्रो हो।👍️
Great work.jay Nepal balen sir.
एकदम सही हो सर नमस्कार 🙏🇳🇵
भूमाफीया लाइ लखेटौ जागौ सचा समुह अगाडि बढौं ईतिहास खौजौ बालेन लाइ साथ दिउ जयनारि
याे सिस्टरले जुन कुरा गर्नु भाे 100% सहिछ ।
जय बालेन
Good news साउदीबाट
Right, Daju Didi Bhai Bainiharu. Dhannybad.
जये बालेन दिदी धनेबाद हिकमत झिकनु दलाल हरुले खाेला छाेपेर पैसा खाका ईतसकारि हरु लाई छाेढुनु हुदैन 🇳🇵🇳🇵🇳🇵
.ek dam sai kura
जय बालेन 🎉❤🎉
Salute and my high respect to you loving sister finally you got your rights as a great citizen of our beloved Nepal always keep it up your such fighting spirit for your rights demand ! God bless you sister
Aaba Janata yasari nai jagnu parxa .❤❤❤
Good balen sir
जय वालेन साह
Rato cap laune dai le Satya bole, Salute xa.
Hariyo jacket laune Baini ko kati uttam kura, dhanyabad. Yesta byakti lai Wada pramukh banaunu parxa.
Jay nepal balen Saha veri good
Balen sir lai prime Minister banu parchh hajur jai Nepal ❤
सलुट ,छ वा,सलामछ,दिदी बहिनी,दाजु भाइ,आमा बुबा,जुनठाउमा, बालेन,लाइ जियान दिने,सबैलाइ,सहि बिसय बसतुको लागी,साथ दिने,हरु लाइ,हारदिक,नमन 🇳🇵🇳🇵❤️🎉🎉🙏🏾👍
_बुढेसकाल लागेको नेता सँगसँगै २१औं शताब्दिमा बुढेसकाल नै लागेको हाम्रो आफ्नै घर, टोल, सहर गर्दै पुरै देशको बुढाबुढी त होइन तर उहाँहरुको पनि विचार परिवर्तन गर्नुपर्छ ।_
🇳🇵🇳🇵🇳🇵
Balen sahale ramro kama garekoxa👍🤗🙏💐🇳🇵Namanxa,
sahi kura garnu vho didi 100%
Wow balen sir thank you so much great leader 😊
I love Balen balen is the best and great we are always support balen Shah ❤❤❤❤❤
Right vannu vayo sister 👍
Jaso gara j vhana jata sukai laejau malae yo maan ta mero nepali hooooo, please support for balen ji ❤❤
Dherei ramro
"बालेन शाहको जय होस मेरो भए होस न भए नहोस" वाह अन्टि क्या दामि👍️
Jya balen shaha
सबै कुरो चित्त बुज्यो तर रबि बालेन जस्तो होइन रबि पनि उहीँ नेता कै आसे पासे हुन है सिस एति बुजकी मान्छे ले रबि लाई चिन्न किन सक्नु भएन सारै दुख लाग्ने कुरो
GREAT
Good Jai hos balayn Saha
Good luck Jay balen jiu
गगन थापालाई भन्दा पनि काङ्ग्रेस लाई भोट दिनु भनेको नै मुर्खता हो ।किन भने एम सि सि का गद्दार भारतीय बिस्तार बादी हरु नेतालाई परास्त गर्नु पर्छ ।
Great job balen sir
Balen and harka nepal Aama ko saput xora ho
Jay Balen shah jay janata❤❤❤
नेपाल मा बालेन शाहा जतो मेर आउनपरछ हई नेपाल को जनताहरू
बालेन शाहा जिन्दाबात सपूत छोरा जन्माउने आमा बुवा लाई पनि धन्य बात
balen is best lidar
Balen Sha good kam
Balen shah sir lagayat sampurn unit lai badhai xa . Balen sirko jay ✊💪🤝🤝
great work balen
I LOVE BALEN FROM SURKHET
God bless you balen sar 🇳🇵🙏
greater balen jay nepal 🇳🇵🇳🇵🇳🇵
बालेन शाह जिन्दावाद बालेनकाे काम धेरै राम्रो छ
Jaya Balen jindabad
Salam balen very good job