Это видео недоступно.
Сожалеем об этом.
वाह ! गजल
HTML-код
- Опубликовано: 10 дек 2016
- प्रकट पंगेनी 'शिव’, दीपक समिप, ईश्वरमणि अधिकारी, रूपिन्द्र प्रभावी, जीवनसागर भण्डारी, मन क्षेत्री, उदिपराज ढुंगाना, कपिल शर्मा, सुमन लम्साल, बिर्सना बस्नेत, सरला लामिछाने 'सरू’, प्रतीक्षा सस्मित, किसान, सन्दीप गौतम, बिहाल थापा, कृष्ण अधिकारी 'त्रुपक’, समिर हुमागाईं
प्रस्तोता : अमृत सुवेदी
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
सुन्दै जादा लास्ट अनि सेकेन्ड लास्ट पनि उतिकै राम्रो लाग्यो तर लास्ट गजल ले चाहिँ धेरै हसायो।
कार्यक्रम संचालित सर सबैभन्दा हजुरको गजल ले मन छोयो
कति गजलहरु गजलको सम्रचनामा पाईन । दुख लाग्यो । तर केही गजल दमदार छन ।
वाह त्रुपक जी
एकदम राम्रो छ ।
मन्त्रमुग्ध भए 🌹🌹
दिदिको स्वर मीठो लाग्यो।अब गाउन सिकेदेखी सुनमा सुगन्ध हुन्थ्यो।सुभकामना
वा ह अब लाग्छ गजल बिधा प्रराण भरियो
अन्तिम गजल दमदार सबै भन्दा उत्कृस्ट
मन क्षत्रीको गजल जस्तो बेजोड अहिलेसम्म कसैको गजल छैन होला
सुन्दर गजल सुने राम्रो लाग्यो
waao त्रुपक जि 👌
निकै मिठो मुक्तकहरु...!!!
वाह
वाह!गजल
राम्रो लाग्यो
राम्रो लाग्यो ।
पोखरा साहित्य उत्सब मैले गत बर्ष मात्रै थाहा पाय सायद पोखरा छिमेकी जिल्ला भयर हो या पोखरा को सौन्दर्यता संगको मोहले, त्यो पछि थाहा पाइयला |
पोहर नै मैले मेरो छुच्चो बानीले होला नेपालि साहित्य मेला (उत्सब ) तर "लिट्रेचर फेस्टिभल " किन यसरि लेखियो भनेर जिज्ञासा राखे र सायद सरस्वति प्रतिक्ष्या जीले यसको उत्तर दिनुभयको थियो|
चाहे जे होस् नेपालि साहित्य मा आगन्तुक शब्द र अनेक बिदेशी शब्द को खुब प्रयोग थुप्रै हामीले गर्छौ तर हामिले गर्दा र साहित्यकारले गर्दा धेरैनै फरक हुन्छ भन्ने मेरो बुझ्न नसकेको दिमागले बुझ्ने गर्थ्यो, सायद म विदेश को हावामा रमाउन नसकेको आफनै जन्म भूमिको झुठो अन्तर्मन बोकेको पाखण्डी दिमाग पो रहेछ कि ? किन भने यो बर्षको सुरु देखिकै कारक्रम मा त्यो शिलशिला निरन्तर सुनिदैछ त्यसैले अब हाम्रो साहित्य मा हाम्रो आफ्नै अति आनन्दको शब्द हरु साहित्यकार बाटपनि हेपिन थालेछन जस्तो लाग्यो अनि लाग्यो सायद त्यसो गर्नु पर्ने होला भन्ने पनि...
अति राम्रा छन् ।
बबाल गजल सबै गजल सुने आनन्द आयो
साहित्यको फुलबारी
Sarai mitho chha, ma pani bachan garchu, please herera like, share ra subscribe garera sahayog garidinu hola....thank you
Wow wow gajal 👌👌👌
वाह ! त्रुपक
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा।…२
झल्केको त्यो नाकको फुली…२, ज्योति बन्यो कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
पातली त्यो मधुर ओंठ, स्वाद बनि बस्यो यो दिलैमा।…२
मिलेका ति दाँतका पंक्ती…२, मोती बने कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
nepal1 Nepal
यो गीत हो । गजल हैन मित्र
wow🇳🇵🌺❤️
Wow pratikshya pokhrel sasmit.
Wah wah Saru dii😊😊👌👍👍
SAGAR LAMICHHANE ग
सम्पुर्ण टिमलाई धन्यवाद प्रकट पंगेनी शिव जस्ता गजलका हस्ती संग गजल मञ्च सेयर गर्ने अवसर सिर्जाना गरिदिनु हुने सम्पुर्णलाई विशेष धन्यवाद।
सबै राम्रो छ
त्रुपक दाइ🌹🌹
वाह ! त्रुपक 💌
nice
शुभ सन्ध्या
antim gazal man paryo wahh
wau saru g lik it keep it up
so supar nice gajal
parkat sir gajab i like it
वाह गजल💕💕💕💕
प्रकट दाजु रक्स
Wow wow wow all of you🌹🌹🌹
Ishowor dai
swagat xa tapai lai bazar le vnyo...yo gazal banbasi ko ho
Wonderful program
pratikshya pokheral mam....amazing!!
बबाल लाग्यो
wow great
वाह !!! गजल
मन श्रेत्री काे खतरा गजल वाअा वाअा वाअा
saru dd
Nepal literature festival lay garda Nepali gajal ra kabita ko vut sawar vayo mero dil ani dimag ma.
Aba afai lekhnay prayas thalnay prerna jagyo.
वाह!त्रुपक जी
wow dami gajal
Wah wah .
एउटा गजल कपि छ मित्र विशाल जिको बाबू त्रीपठिको गजल हो है त्यो
विशाल थापा वाह!!!!!!!
Bhumi Paudel वाह
वाहै
थोरै थोरै पानी सङ्गै .... ✋✋✋
शुभ सन्ध्या wow baba gajal
पोखरेली गजल्कार बाबु त्रिपाठी को कार्येक्रम मा बनबासी ले पढेको गजल आफ्नै भनेर दिपक समिप ले पढ्नु फेस्टिवल को गुनाबत्ता मा असर गर्छंकी गर्दैन आयोजक बाट जवाफ को आस गरे है
YB Ritu a
अँखा कत्ती मिठो वाचन
Naresh Asim
sarai ramro
Sarae ramro
Wowo man Sir
ramro lagyo
Wow bishal
bishal hmm
Bishal thapa daami
wow
ramro xa
sundar cha hi
Nice
विशाल थापा वाह !
शुभ सन्ध्या ati ramro
Bishal thapa
mitho trupak
kehi shrota bahek aru ko prayas ekdam best sahitya ko bikasa hunu parchha
Sarai mitho Bachan. Ma pani gazal bachan garchhu, sunera subscribe, comment garidinu hola hai, Dhanyabaad.
last ko khatra parexa hai😂
dosro ra lasta ko matra ramro xa,aruko vayena
सुन्दा सुन्दै बिरक्त लाग्यो...😂
😂😂kina yesto tw
गजल= "ग ज ल" भएछ😂😂
Trupak
13:33
Subhas thapa
nice..ma bolina kehi
अाज 2020 मा पढ्ने अौसर ।(1) गजल पोखरेली चामल जस्तो पोखरेली भनिन्न । भाषानुशार गजल मानिन्छ जसले जहाँ लेखे पनि । हिन्दी, फारसी, अरबी, वङ्गाली, नेपाली अादी । बरु पोखरेली गजलकार भनेको ओके ।
(2) गजल भनेको नै अन्दाजे बयां । त्यसको ज्ञान बढाउनु पर्छ युवा गजलकारहरुलाई । गजलको चमत्कारीता तथा मूल तत्व नै तेही ।(3) प्रकटजीको शैलिको प्रभाव देखिँदा एकोहोरो हुन गएको हो कि । अब युट्युबबाट राहत इन्दौरी वशिर बद्रहरुको सुन्ने सुझाब दिन्छु । रदिफ एक अचार हो खानाको पुच्छर मात्र । तर बहुसंख्यकले प्रकटकै जस्तै रदिफ नै मूल खाना जस्तो गरेर तेसलाई नै केन्द्र र लाउड बनाएको कारण उसको बलियो मेसेज को अन्वार डोमिनेटेड भएको महसुस हुन्छ । प्रकटको श्रृङ्गारिक बिषयले नै मजमा जमाउने हो । अन्दाजे वयां ले होइन । यो फरक नबुझी अन्ध नक्कल नगर्नु उचित । प्रकटले त उभे पनि काउकुती लाउनसक्छन् ।
केही मा विशेष क्षमता को झलक छ । बिकास गर्न सक्छ । तर गजल को फरक बुझेमा । हुन त 4 वर्ष पुरानो यो । चारबर्षमा शायद आधाले छाडिसकेको हुनुपर्छ । र जो अघि बढे धेरै अघि पुगेका होलान् । अब फेरी जमेका र नयाँ संल्गन गरि यस्तो वाचन गराइए प्रगति र गजलको उन्नति होला ।
Fantastic
I like gajal
pratikshya is best
Ma bolina kehi😂👍👍
Om chhetri is the best
sarai ramro ma bolina kihi
1 saru
2 parkat
03
O3
05
wa lapil sharma !
Wawawawawawawawa
gajal haru ta ramro chhan nai ..tara aauta prasna...ke gajal hindi ra urdu sabda bicha ma naghusai sirjana garna sakinna?
वाह
वाह