गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा। कालो लामो परेली केश, छाल परे कलिलो मायामा। गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा। निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा।…२ झल्केको त्यो नाकको फुली…२, ज्योति बन्यो कलिलो मायामा। गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा। पातली त्यो मधुर ओंठ, स्वाद बनि बस्यो यो दिलैमा।…२ मिलेका ति दाँतका पंक्ती…२, मोती बने कलिलो मायामा। गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा। कालो लामो परेली केश, छाल परे कलिलो मायामा। गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
पोखरा साहित्य उत्सब मैले गत बर्ष मात्रै थाहा पाय सायद पोखरा छिमेकी जिल्ला भयर हो या पोखरा को सौन्दर्यता संगको मोहले, त्यो पछि थाहा पाइयला | पोहर नै मैले मेरो छुच्चो बानीले होला नेपालि साहित्य मेला (उत्सब ) तर "लिट्रेचर फेस्टिभल " किन यसरि लेखियो भनेर जिज्ञासा राखे र सायद सरस्वति प्रतिक्ष्या जीले यसको उत्तर दिनुभयको थियो| चाहे जे होस् नेपालि साहित्य मा आगन्तुक शब्द र अनेक बिदेशी शब्द को खुब प्रयोग थुप्रै हामीले गर्छौ तर हामिले गर्दा र साहित्यकारले गर्दा धेरैनै फरक हुन्छ भन्ने मेरो बुझ्न नसकेको दिमागले बुझ्ने गर्थ्यो, सायद म विदेश को हावामा रमाउन नसकेको आफनै जन्म भूमिको झुठो अन्तर्मन बोकेको पाखण्डी दिमाग पो रहेछ कि ? किन भने यो बर्षको सुरु देखिकै कारक्रम मा त्यो शिलशिला निरन्तर सुनिदैछ त्यसैले अब हाम्रो साहित्य मा हाम्रो आफ्नै अति आनन्दको शब्द हरु साहित्यकार बाटपनि हेपिन थालेछन जस्तो लाग्यो अनि लाग्यो सायद त्यसो गर्नु पर्ने होला भन्ने पनि...
पोखरेली गजल्कार बाबु त्रिपाठी को कार्येक्रम मा बनबासी ले पढेको गजल आफ्नै भनेर दिपक समिप ले पढ्नु फेस्टिवल को गुनाबत्ता मा असर गर्छंकी गर्दैन आयोजक बाट जवाफ को आस गरे है
अाज 2020 मा पढ्ने अौसर ।(1) गजल पोखरेली चामल जस्तो पोखरेली भनिन्न । भाषानुशार गजल मानिन्छ जसले जहाँ लेखे पनि । हिन्दी, फारसी, अरबी, वङ्गाली, नेपाली अादी । बरु पोखरेली गजलकार भनेको ओके । (2) गजल भनेको नै अन्दाजे बयां । त्यसको ज्ञान बढाउनु पर्छ युवा गजलकारहरुलाई । गजलको चमत्कारीता तथा मूल तत्व नै तेही ।(3) प्रकटजीको शैलिको प्रभाव देखिँदा एकोहोरो हुन गएको हो कि । अब युट्युबबाट राहत इन्दौरी वशिर बद्रहरुको सुन्ने सुझाब दिन्छु । रदिफ एक अचार हो खानाको पुच्छर मात्र । तर बहुसंख्यकले प्रकटकै जस्तै रदिफ नै मूल खाना जस्तो गरेर तेसलाई नै केन्द्र र लाउड बनाएको कारण उसको बलियो मेसेज को अन्वार डोमिनेटेड भएको महसुस हुन्छ । प्रकटको श्रृङ्गारिक बिषयले नै मजमा जमाउने हो । अन्दाजे वयां ले होइन । यो फरक नबुझी अन्ध नक्कल नगर्नु उचित । प्रकटले त उभे पनि काउकुती लाउनसक्छन् । केही मा विशेष क्षमता को झलक छ । बिकास गर्न सक्छ । तर गजल को फरक बुझेमा । हुन त 4 वर्ष पुरानो यो । चारबर्षमा शायद आधाले छाडिसकेको हुनुपर्छ । र जो अघि बढे धेरै अघि पुगेका होलान् । अब फेरी जमेका र नयाँ संल्गन गरि यस्तो वाचन गराइए प्रगति र गजलको उन्नति होला ।
कार्यक्रम संचालित सर सबैभन्दा हजुरको गजल ले मन छोयो
सुन्दै जादा लास्ट अनि सेकेन्ड लास्ट पनि उतिकै राम्रो लाग्यो तर लास्ट गजल ले चाहिँ धेरै हसायो।
वाह त्रुपक जी
एकदम राम्रो छ ।
मन्त्रमुग्ध भए 🌹🌹
अन्तिम गजल दमदार सबै भन्दा उत्कृस्ट
दिदिको स्वर मीठो लाग्यो।अब गाउन सिकेदेखी सुनमा सुगन्ध हुन्थ्यो।सुभकामना
निकै मिठो मुक्तकहरु...!!!
Wow wow gajal 👌👌👌
वा ह अब लाग्छ गजल बिधा प्रराण भरियो
मन क्षत्रीको गजल जस्तो बेजोड अहिलेसम्म कसैको गजल छैन होला
सुन्दर गजल सुने राम्रो लाग्यो
कति गजलहरु गजलको सम्रचनामा पाईन । दुख लाग्यो । तर केही गजल दमदार छन ।
pratikshya pokheral mam....amazing!!
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा।…२
झल्केको त्यो नाकको फुली…२, ज्योति बन्यो कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
पातली त्यो मधुर ओंठ, स्वाद बनि बस्यो यो दिलैमा।…२
मिलेका ति दाँतका पंक्ती…२, मोती बने कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
nepal1 Nepal
यो गीत हो । गजल हैन मित्र
waao त्रुपक जि 👌
अति राम्रा छन् ।
बबाल गजल सबै गजल सुने आनन्द आयो
साहित्यको फुलबारी
Sarai mitho chha, ma pani bachan garchu, please herera like, share ra subscribe garera sahayog garidinu hola....thank you
parkat sir gajab i like it
wow🇳🇵🌺❤️
wau saru g lik it keep it up
सम्पुर्ण टिमलाई धन्यवाद प्रकट पंगेनी शिव जस्ता गजलका हस्ती संग गजल मञ्च सेयर गर्ने अवसर सिर्जाना गरिदिनु हुने सम्पुर्णलाई विशेष धन्यवाद।
बबाल लाग्यो
so supar nice gajal
एउटा गजल कपि छ मित्र विशाल जिको बाबू त्रीपठिको गजल हो है त्यो
राम्रो लाग्यो ।
Wow wow wow all of you🌹🌹🌹
सबै राम्रो छ
वाह
त्रुपक दाइ🌹🌹
राम्रो लाग्यो
वाह ! त्रुपक 💌
nice
शुभ सन्ध्या
विशाल थापा वाह!!!!!!!
Bhumi Paudel वाह
वाहै
पोखरा साहित्य उत्सब मैले गत बर्ष मात्रै थाहा पाय सायद पोखरा छिमेकी जिल्ला भयर हो या पोखरा को सौन्दर्यता संगको मोहले, त्यो पछि थाहा पाइयला |
पोहर नै मैले मेरो छुच्चो बानीले होला नेपालि साहित्य मेला (उत्सब ) तर "लिट्रेचर फेस्टिभल " किन यसरि लेखियो भनेर जिज्ञासा राखे र सायद सरस्वति प्रतिक्ष्या जीले यसको उत्तर दिनुभयको थियो|
चाहे जे होस् नेपालि साहित्य मा आगन्तुक शब्द र अनेक बिदेशी शब्द को खुब प्रयोग थुप्रै हामीले गर्छौ तर हामिले गर्दा र साहित्यकारले गर्दा धेरैनै फरक हुन्छ भन्ने मेरो बुझ्न नसकेको दिमागले बुझ्ने गर्थ्यो, सायद म विदेश को हावामा रमाउन नसकेको आफनै जन्म भूमिको झुठो अन्तर्मन बोकेको पाखण्डी दिमाग पो रहेछ कि ? किन भने यो बर्षको सुरु देखिकै कारक्रम मा त्यो शिलशिला निरन्तर सुनिदैछ त्यसैले अब हाम्रो साहित्य मा हाम्रो आफ्नै अति आनन्दको शब्द हरु साहित्यकार बाटपनि हेपिन थालेछन जस्तो लाग्यो अनि लाग्यो सायद त्यसो गर्नु पर्ने होला भन्ने पनि...
Wonderful program
वाह!गजल
wow great
Wah wah Saru dii😊😊👌👍👍
SAGAR LAMICHHANE ग
Nepal literature festival lay garda Nepali gajal ra kabita ko vut sawar vayo mero dil ani dimag ma.
Aba afai lekhnay prayas thalnay prerna jagyo.
Wow pratikshya pokhrel sasmit.
वाह गजल💕💕💕💕
मन श्रेत्री काे खतरा गजल वाअा वाअा वाअा
थोरै थोरै पानी सङ्गै .... ✋✋✋
शुभ सन्ध्या wow baba gajal
वाह!त्रुपक जी
wow dami gajal
Wah wah .
swagat xa tapai lai bazar le vnyo...yo gazal banbasi ko ho
Wow bishal
antim gazal man paryo wahh
वाह ! त्रुपक
पोखरेली गजल्कार बाबु त्रिपाठी को कार्येक्रम मा बनबासी ले पढेको गजल आफ्नै भनेर दिपक समिप ले पढ्नु फेस्टिवल को गुनाबत्ता मा असर गर्छंकी गर्दैन आयोजक बाट जवाफ को आस गरे है
YB Ritu a
अँखा कत्ती मिठो वाचन
Naresh Asim
I like gajal
अाज 2020 मा पढ्ने अौसर ।(1) गजल पोखरेली चामल जस्तो पोखरेली भनिन्न । भाषानुशार गजल मानिन्छ जसले जहाँ लेखे पनि । हिन्दी, फारसी, अरबी, वङ्गाली, नेपाली अादी । बरु पोखरेली गजलकार भनेको ओके ।
(2) गजल भनेको नै अन्दाजे बयां । त्यसको ज्ञान बढाउनु पर्छ युवा गजलकारहरुलाई । गजलको चमत्कारीता तथा मूल तत्व नै तेही ।(3) प्रकटजीको शैलिको प्रभाव देखिँदा एकोहोरो हुन गएको हो कि । अब युट्युबबाट राहत इन्दौरी वशिर बद्रहरुको सुन्ने सुझाब दिन्छु । रदिफ एक अचार हो खानाको पुच्छर मात्र । तर बहुसंख्यकले प्रकटकै जस्तै रदिफ नै मूल खाना जस्तो गरेर तेसलाई नै केन्द्र र लाउड बनाएको कारण उसको बलियो मेसेज को अन्वार डोमिनेटेड भएको महसुस हुन्छ । प्रकटको श्रृङ्गारिक बिषयले नै मजमा जमाउने हो । अन्दाजे वयां ले होइन । यो फरक नबुझी अन्ध नक्कल नगर्नु उचित । प्रकटले त उभे पनि काउकुती लाउनसक्छन् ।
केही मा विशेष क्षमता को झलक छ । बिकास गर्न सक्छ । तर गजल को फरक बुझेमा । हुन त 4 वर्ष पुरानो यो । चारबर्षमा शायद आधाले छाडिसकेको हुनुपर्छ । र जो अघि बढे धेरै अघि पुगेका होलान् । अब फेरी जमेका र नयाँ संल्गन गरि यस्तो वाचन गराइए प्रगति र गजलको उन्नति होला ।
Ishowor dai
saru dd
विशाल थापा वाह !
शुभ सन्ध्या ati ramro
प्रकट दाजु रक्स
Nice
ramro lagyo
wow
sarai ramro
Sarae ramro
Wowo man Sir
Fantastic
वाह !!! गजल
सुन्दा सुन्दै बिरक्त लाग्यो...😂
😂😂kina yesto tw
गजल= "ग ज ल" भएछ😂😂
nice..ma bolina kehi
ramro xa
Bishal thapa daami
sundar cha hi
pratikshya is best
Sarai mitho Bachan. Ma pani gazal bachan garchhu, sunera subscribe, comment garidinu hola hai, Dhanyabaad.
kehi shrota bahek aru ko prayas ekdam best sahitya ko bikasa hunu parchha
Bishal thapa
bishal hmm
mitho trupak
Om chhetri is the best
dosro ra lasta ko matra ramro xa,aruko vayena
Ma bolina kehi😂👍👍
Wawawawawawawawa
last ko khatra parexa hai😂
wa lapil sharma !
Trupak
13:33
Subhas thapa
sarai ramro ma bolina kihi
1 saru
2 parkat
gajal haru ta ramro chhan nai ..tara aauta prasna...ke gajal hindi ra urdu sabda bicha ma naghusai sirjana garna sakinna?
O3
03
05
वाह
वाह