सारै न रमाइलो बनायो हो !!!केशप टार मा भुवान भाई आएर।हाम्रो तिरपनी यस्तै अरगागानिक् गीत र नाच हुन्छ । त्यहि भएर हामिलाइत असाद्धै रमाइलो लागिरहे को छ । धन्यबाद छ भई !!!!! मैले गएको बर्ष मा ईन्द्रेनिमा देखेको थिए रेशम भाई र भुमिका बयॉ बैनि को दोहोरी गित्। भाई तपाई को organic programs को लागि धेरै - धेरै-धेरै धन्यबाद छ।
आ...हा कति रमाइलो के ! यस्तो रमाइलो मा भुल्दा त, गोठको गाई-भैसि फुकेर गाको र घॉस हाल्न पनि भुल्छ क्या !!! बिशेष् गरि गुरूड र मगर हरू को त झन् आफ्नै अर्गानिक् मौलिक र संस्कार छंदै छ ! यस्तो देख्ने बित्तिकै पैला-पैला को याद आईहाल्छ. अझै पनि म गाउ घर तिर जॉदा त रमाइलो गर्न मन्लाग्छ। पुरानो-पुरानो याद् डिलाइदिनु भएको खण्डमा भवान भाई लाई धेरै-धन्यबाद् छ।
सम्पूर्ण तिमलाई सम्झिदै दोहोरी हेर्दै छु त्यसैमा पनि आमा समुहमा खटिनुहुने सबै दाजु भाई तथा दिदि बहिनि लगायत आमा समुह पर्ति सम्मान छ र समय मिल्यो भने अबश्य आऊछु भुवन भेनालाई बोलायर नमस्कार भन्दै छुट्टीन्छु बाई 🎤🎤🎤🎤🎤🙏🙏
Dai tapaiko video lae maan loi arkoi anandha din x ma sano bata sahar ma basaeko vayeni gawghar ko ramailo saroi ramailo laag x so thankyou dai tapaiko video herera vayaena ramawna pakoma
ल ल ड्रन किने पछि को हो कि त यो भिडिओ? यस्तै गाउँ घरको रमाईलो भिडिओ लगाउनु, म हेर्ने मात्र हैन शेर पनि गरौँला। म पनि पहिले हाम्रो पालाको रोधि हिँड्दा को अनि पल्टने समयको मादले हुँ र अझै पनि लन्डनमा पार्टि हुँदा साथि भाई सँग रमाईलो गर्दा मै हो मादले। स्याङ्गजा ठूलाडिही हाल यु के।।।
Manai harara vayo kaka gaunko maulik bisudda jhyaure ani safa dohori herna pauda ajha sabaijana chineko manxe hudata khan man nai siring2 hudo raix thank you kaka for video
नमस्कार हजुर, साच्चै नै रमाइलो हुन्छ पचक्षिमे दोहोरी गीतहरू म पनि सधैं हेर्ने गर्छु,,र गाॅऊ घर को रमाइलो पन सँग सगाई गाॅऊ को खान पान सेल ,सारै दामी राम्रो, हजुर को भिडियो हरू सधैं हेर्ने गर्छु पचक्षिम नेपाल तिर आऊन नसके पनि युटुपमा हेर्छु, म पनि नेपाल लाई गर्ने, गरिब, परको नेपाली दार्जीलिङ,,जय नेपाल,,भूल भएमा क्षमा चाहन्छु साथि,
भवन सिंह सर काे भिडियो हेर्छु मेरो घर पनि तनहुँ भानु नगरपालिका 1 पर्छ मलाई धेरै रमाइलो लाग्छ यस्तै गाउँघरका कथालाई लेराएर राख्नुहोस् हामीलाई धन्य हुनेछ
सारै न रमाइलो बनायो हो !!!केशप टार मा भुवान भाई आएर।हाम्रो तिरपनी यस्तै अरगागानिक् गीत र नाच हुन्छ । त्यहि भएर हामिलाइत असाद्धै रमाइलो लागिरहे को छ । धन्यबाद छ भई !!!!!
मैले गएको बर्ष मा ईन्द्रेनिमा देखेको थिए रेशम भाई र भुमिका बयॉ बैनि को दोहोरी गित्।
भाई तपाई को organic programs को लागि धेरै - धेरै-धेरै धन्यबाद छ।
धेरै रामैलो स्या लाफा दोहोरी कान र रहाके जकाउ लाफा ईश थाउ चा धन्यबद ले नकोके लाफा ।
ओहो खुब रमाइलो छान्मोले है ढाकासोर पट्टि चो👌👌एकदमै सेहेचा स्या दोहोरी र स्याहाचो🤘🤘🤘🤘
Thank you so much lafa
आ...हा कति रमाइलो के !
यस्तो रमाइलो मा भुल्दा त,
गोठको गाई-भैसि फुकेर गाको र
घॉस हाल्न पनि भुल्छ क्या !!!
बिशेष् गरि गुरूड र मगर हरू को त झन्
आफ्नै अर्गानिक् मौलिक र संस्कार छंदै छ !
यस्तो देख्ने बित्तिकै पैला-पैला को याद आईहाल्छ.
अझै पनि म गाउ घर तिर जॉदा त रमाइलो गर्न मन्लाग्छ।
पुरानो-पुरानो याद् डिलाइदिनु भएको खण्डमा भवान भाई लाई धेरै-धन्यबाद् छ।
कति रमाइलो गर्नु भएको हो सबै टिम लाई धेरै धेरै धन्यवाद छ।
🙏🙏❤️
Kati ramrilo gau ghar tira ko organic dohori 🙏🙏🙏👍
सारै रमाइलो दाेहाेरी सुन्ना पाईयाैभुवान सर
अाह अाज त रेशम ङोलोको दोहोरि सुन्न पायो ङोलो ।।।धन्यवाद।।
ए आम्मा हो - यो रमाईलो दोहोरीको पल! ए दैब! मेरो मन चरा भयो!
❤️❤️❤️🙏🙏🙏
Nake cha jadrai man pardisa
Kang boi koi lincha syacha
Bhuwan singh lafa ❤️❤️❤️❤️🙏
सम्पूर्ण तिमलाई सम्झिदै दोहोरी हेर्दै छु त्यसैमा पनि आमा समुहमा खटिनुहुने सबै दाजु भाई तथा दिदि बहिनि लगायत आमा समुह पर्ति सम्मान छ र समय मिल्यो भने अबश्य आऊछु भुवन भेनालाई बोलायर नमस्कार भन्दै छुट्टीन्छु बाई 🎤🎤🎤🎤🎤🙏🙏
🙏🙏❤️🙏
Aha Sarai ram ro lagyo arganik gaungharko dohari dekhna paiyo ramai ko lagyo
गाउँ घर को रमाइलो को कुरै नगरुम भुवन बोरो। गारो छ मलाई ।
❤️🙏🙏🙏
लोकल अर्गानिक दोहोरी हो यो अोरिजिनल..हुरररररररा स्याबास..👉️💃💃👌👏👏🎤🎤🙏
गाँउघरको वरगनि देहोरी सारैरमाईलो नमस्ते
हाम्रो स्याङ्जा कारिकाेट पनि यस्तै रमाइलो हुन्छ दामी दामी दाजु ल ल ल
सेचह ले नाकुङ लाङ्घा स्यच मगरनी लाफा
Thank you lafa
@@BhuwanSinghThapa k
म साउदी बाट हेरदै छू दोरीही भनेको यस्तो हुनूपर छ मपनि दोहरी गाउछू मपनि गाउ गाउ जस्तो लागीयो
❤️🙏🙏🙏
रमाईलो लाग्यो सबै जना लाई झोर्ले है सम्मान छ आमा पार्टी र दाजु भाई हरू लाई विशेष धन्नेबाद युटुबर भाई भुवन जी लाई ,,,,,
Thank you so much sir
चरी भए उडेर आउने थिए त्यो रमाइलो महल मा
Welcome lafa
दाइ काे गाऊ तिर सधै रमाईलाे हुदाे रहेछ एक पल्ट घुम्न आऊ झै लागेव
Kaile Kai ramailo hunxa sir natra hami sabai kisani kaamma besta hunxau
@@BhuwanSinghThapa 🙏👌
मलाई सारै नै मन पर्याे नाचगान 🙏🙏🙏🙏
ओहोईईइ,, ओहोईईई,, साह्रै रमाइलो छना भुवान दाज्यु
पियोर आर्गानिक नेपाली दोहोरी गित सारै रमाइलो गाँउ घरको
Dami xa
यही हो हामी मगर हाम्रो सस्कार हाम्रो रिती रिवाज,गाउँ घरमा रमाइलो गरने ठाउँ भनेकै रोधि,घाटु,चुडका,र सोरठी जे छ साह्रै रमाइलो छ🙏🌹🙏
Aahha kati ramailo 👏👏👏 bhuwan soltee ko gauma aayera dohori khelna dhoka raheyo aba.
यो हो नि अरगानिक लोकल गाउँ घर को 💐💐💐💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏🙏🙏
Very nice आमाकुङ लीङ नाच super
रमाइलो भनेको त यस्तो पो हुनुपर्छ
सरै रमाइलो भिडियो लफा👌👌
Thank you so much lafa
Dherai dherai manparyo replied maa khusi lagyo gaatheho feri ni kuro taa tei barhaa barhaa ko burhi Aamai haru naache kaa ramaailo from Scotland
साह्रै रमाइलो छ हो कस्तो गाउघरको याद आयो
यस्तै २ रमाइलो भिडियो हरु हेर्न पाईराखियोस भुबन सर जि ❤️👌🙏
बांदर उङच निमा र राहच ल्यौसा बबरा निमाके झोर्ले है भोया
Dai tapaiko video lae maan loi arkoi anandha din x ma sano bata sahar ma basaeko vayeni gawghar ko ramailo saroi ramailo laag x so thankyou dai tapaiko video herera vayaena ramawna pakoma
Thank you so much Sunil bhai
आहा कति रमाईलो ।🙏🙏🙏🙏
कति राम्रो दोहोरी
Kati ramailo ho daii
बरको छायाँले
आहा कत्ति रमाइलो छ 🤗🤔बितेका पल हरु याद आउने गरि😍
Saro ramro lagxa yasto dohori
सबैई मगर दिदी बैहनी लाई दाजु भाइ लाई येक मुस्त धने बात छ्ह ल
मलाइ त सानो बाबु को ढ्रेसब पो मन परो कालो चस्मा सारै सुहाको छ बाबू लाइ
कति रमाईलाे नाचम नाचमलागाे
हुरर हुरर हुरर चैट चैट चैट सररर रमाइलो लाग्यो है भाई ❤️🎇
आह ! कुदिक रमाइलो आल के अर्न्यानिक
Aha gau ko locale dohori t damixa
रमाईलो लाफा, गाउँ आउन मन लाग्यो ।।।
Aaunu lafa
आउने भनेको महामरिले आउनै सकेको छैन सोल्टी hehe Lutur...रमाईलो गरेछौ खुशी लाग्छ ।।।
Bhuwan daju estai videos halnu..m sadhai herxu.....dubai dekhi....gau ko yad sarai aauxa
Wow super n duper I from birganj thanks bhuwan dear
Thank you so much 😊
कति रमाइलो लाग्यो दोहोरी र नाच 💃💃👏👏👏
Ramro chha bhuwan sir gaule arganic dhohori.
गाउले नाच राय्रो छ समपुणँटिम लाईसफलताकामना छ
आहा कुदिक धेरै रमाइलो आले
आहा गाउँ को याद आयोनी बरै ,सर हाम्रो गुल्मी तिर पनि येस्तै रमाइलो हुन्छ ,सबै जना लाई 🙏🙏🙏🙏🙏
गाउँ घर को झल्को रमाइलो लागयो
ल ल ड्रन किने पछि को हो कि त यो भिडिओ? यस्तै गाउँ घरको रमाईलो भिडिओ लगाउनु, म हेर्ने मात्र हैन शेर पनि गरौँला। म पनि पहिले हाम्रो पालाको रोधि हिँड्दा को अनि पल्टने समयको मादले हुँ र अझै पनि लन्डनमा पार्टि हुँदा साथि भाई सँग रमाईलो गर्दा मै हो मादले। स्याङ्गजा ठूलाडिही हाल यु के।।।
Sabai Jana lai Salam xa MA Saudi Dammam bata hedai xu 👌👌👌
Daju sarai ramailo bhayo yastai video upload gardai janus la
गॉउ ठॉउ मौलिक भाखा को झाम्रे आहा अति सुन्दर 😍
Yo honita daju gauko video Aaha Katie ramilo 10 chotie samam hereyo daju ab arko ferie
Thank you bhai
Wow Dharai Ramailo 👌👌👌👌Wacrhing from Saudi Arabia bata 👍👍👍
कुरिक रमाइलो आले मगर लाङघाङ
Thik 61 din maa comment gareko manparyo gaatheho dherai dherai ramailo laagyo beautiful burhi harule naache ko harmoni,,ra sarangee chahinthyo jhan raamro from Scotland
ल दाम्मि छ गाउ धर काे दैहाे रि सारै रमाइ लै वाउ
Kati ramailo ho Ni lafa jyu
Wow good sabi lai namaste Ramro xa hai Hajur
धेरै राम्रो दोहोरी केटा हरु पनि नाचे अझै राम्रो हुन्थ्यो कि ।
पुरा भिडियो हेरेर सपोर्ट गर्ने छु लाफा 👍👍👍👍🙏🙏🙏🙏
Sarari ramailo xa hi gaugharko ramailo
Hajur sir
आहा खुब मराङ खेवा अर्गानिक स्याहाचो लाफा
Manai harara vayo kaka gaunko maulik bisudda jhyaure ani safa dohori herna pauda ajha sabaijana chineko manxe hudata khan man nai siring2 hudo raix thank you kaka for video
🙏🙏🙏
धेरै राम्रो छ गाउँ को याद दिलायो हजुर को भिडियो हेरेर्👌👌
Very nice gauko yad aayo Kati ramailo ho
Wow damee hjr
wow dami chhha
ओ हो कति रमाइलो हो गाउँ घरको यादायो ल
सारै राम्रो हजुर,सफा आर्गानिक ठेट झ्याउरे अति मन पर्यो😍😍😍
🙏🙏
@@BhuwanSinghThapa 🙏🙏🙏
Namskar vai bhuban naya nay git launa paryo
Owow very nice gau gharko yad aayo hjr 🥰🥰🥰🙏🙏🙏💜
नमस्कार हजुर, साच्चै नै रमाइलो हुन्छ पचक्षिमे दोहोरी गीतहरू म पनि सधैं हेर्ने गर्छु,,र गाॅऊ घर को रमाइलो पन सँग सगाई गाॅऊ को खान पान सेल ,सारै दामी राम्रो, हजुर को भिडियो हरू सधैं हेर्ने गर्छु पचक्षिम नेपाल तिर आऊन नसके पनि युटुपमा हेर्छु, म पनि नेपाल लाई गर्ने, गरिब, परको नेपाली दार्जीलिङ,,जय नेपाल,,भूल भएमा क्षमा चाहन्छु साथि,
Namaste sir 🙏🙏❤️❤️ dhanyabaad sir Nepal baata Hamro ni maaya hajurlai
ramai lagyo bhawan bhai gaun gharko dohori sabai janalai dhanyabadaxa.
राम्रो लाग्यो हजुरको भिडियो लाफा 👍👍
भवन सिंह सर काे भिडियो हेर्छु मेरो घर पनि तनहुँ भानु नगरपालिका 1 पर्छ मलाई धेरै रमाइलो लाग्छ यस्तै गाउँघरका कथालाई लेराएर राख्नुहोस् हामीलाई धन्य हुनेछ
धेरै रमाइलो लाग्यो हाम्रो तनहुँ को दोहोरी गीत 👍👌💕❣💕💖
Wow 👌 kati ramailo ho 💝♥️
आफ्नो स्थानीय कलाकार लाई हौसला दिराखौ रेशम दाइको देउराली म्युजिक युटुब च्यानल लाई पनि हेरिदिन अग्रह
अति सुन्दर प्रस्तुति
सारै रमाइलो दोहोरी ! मौलिक नेपाली गाउँ घर को लोक दोहोरी गित सङ्गीत लाई अझै बचायर राखनु भाको रैछ खुसी लाग्यो !
Hi 👋. Sweet song. and very nice 👍 picture
Jhorle Namaskar 🙏 ekdamayi mitho👌
ल राम्रो छ।
La hai yakdam ramailo💃💃💃👍️👍️👍️
❤️🙏🙏
दोहोरी गीत राम्रो लाफा👍👍
Wow lafa hajur dami sabai jana namskar...
आहा कति रमाइलो
टिपिकल दोहरी love it's
❤️🙏🙏
एकदम राम्रो दोहोरी भाइ!!!
सरै रमाइलो लासा लाफा
Gaun gharko sarai yad raha hau dajai
Oho atti ramailo garnu vayo👍
Wow khusi layo Nepal Ko yad haru dilayo aja bicha bichama magar vasa Ko voli sunda jhan khusi 😍😍