Aama || Pakku Panda Ft.

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • AAMA - Mother's Love ( based on my story ) Officiial M/V 2019
    Lyrics/Composition:Pakku Panda & Phuwang Tamang
    Idea&Direction: Phuwang Tamang & Pramod Moktan
    Edit/Prod./Story: Phuwang Tamang (‪@oreorecords‬ )
    Film by: Pramod Moktan
    Audio: Revelation Recording Studio Pvt.Ltd
    Cast
    Sital Shrestha, Souriya Shrestha
    Pakku Panda, Priya Shrestha
    Srijan Dangol, Yuvraj Tamang
    Follow PHUWANG TAMANG
    instagram: / phuwangtmg.oreorecords
    RUclips: / @phuwangtamang
    Follow PRAMOD MOKTAN
    RUclips: / @pramodmoktan7618
    Instagram: / pramod_moktan
    #Pakku #Aama_Mothers_Love

Комментарии • 3,8 тыс.

  • @pakkupandaa6120
    @pakkupandaa6120  2 года назад +307

    check my new song-Awara paara_
    ruclips.net/video/qRcZZlsGoQM/видео.html

  • @dr.diamondofficial8355
    @dr.diamondofficial8355 4 года назад +1433

    Aama lai Maya garne jatile like garam hai♥️♥️♥️♥️

    • @huntedgamming6925
      @huntedgamming6925 3 года назад +3

      😘😘😘😘😘😘❤️❤️❤️❤️❤️

    • @nanatmg975
      @nanatmg975 3 года назад +3

      Miss uh momma temi ja pni xow kusii basa hai lo😭😍

    • @damberrana6029
      @damberrana6029 3 года назад +2

      राछे अाज राज जजके😅😁😁😁😍😍😍😘😚

    • @FF-kj3vd
      @FF-kj3vd 3 года назад +2

      @@huntedgamming6925 and allu to file to redeem yourredeem your points in time molai call garnu to the following

    • @dahalff9573
      @dahalff9573 3 года назад +1

      ❤️❤️❤️

  • @samuelbudhamagar765
    @samuelbudhamagar765 3 месяца назад +25

    आमा लाई माया गर्ने को को हुनुहुन
    यता हाजिर हुम्त्🙏🙏आमा माया छ

    • @Krishnashortshere
      @Krishnashortshere 3 месяца назад +1

      I'm here I love my mom and all mothers 💗💗💗

    • @samuelbudhamagar765
      @samuelbudhamagar765 3 месяца назад +1

      Thank you so much 🙏💕​@@Krishnashortshere

    • @samuelbudhamagar765
      @samuelbudhamagar765 3 месяца назад +1

      Yaya #Pakku panda daii fan 🙏💕mother always idol 🙏​@@Krishnashortshere

    • @samuelbudhamagar765
      @samuelbudhamagar765 2 месяца назад +1

      Yes mom is moment 🙏💕​@@Krishnashortshere

    • @roshankhattri5918
      @roshankhattri5918 Месяц назад

      I love my mom and i lost my mom at same time

  • @rohsunthapa3479
    @rohsunthapa3479 4 года назад +245

    बिरामी हुदा #getwellsoon भनी दिने धेरै हुन्छन
    तर तातोपानि तताएर दिने उहि आमा मात्रै 💕

  • @deepakmagar5445
    @deepakmagar5445 5 лет назад +147

    आमा शब्द आफैमा सुन्दर छ। आमा शब्द देखेर नै म यो Video हेर्न आईपुगे। गित एकदमै दामी छ। मेरो मन छोयो यो गितको शब्दहरुले....😢😢

  • @Luckygaming-cw5dj
    @Luckygaming-cw5dj 5 месяцев назад +149

    2024 anyone ❤🫶👑

  • @shreeyakhadka7786
    @shreeyakhadka7786 4 года назад +320

    Aama 😍lai maya💞 garni la hoi like garam aata😍😍

  • @dhanumagar981
    @dhanumagar981 4 года назад +140

    पहिलो प्रेम नै आमा हो
    जिबन मा बाच्न सिकाउने नै आमा हो
    नभेतेको 5 बर्श भयो तर मन मा आमा कै याद झल्की रह्यो
    आमा लाई सम्झीने जत्ती ले यता Like

  • @dipubhandari8412
    @dipubhandari8412 2 года назад +41

    2 year vo git aako ma din maa 1 choti yo song sunxu really heart teaching 😣❤❤❤❤

  • @ganeshpariyar5488
    @ganeshpariyar5488 4 года назад +363

    He express his story through mother ..This is what reality... we need mother in every step to success...This panda really got talent🔥🔥🔥

  • @Mr.BADDA91
    @Mr.BADDA91 5 лет назад +107

    जुन आमाले मलाई लेख्नु भो ❤️
    उनको वाख्या कसरि गरु म??❤️
    खाको त्यो दस धारा दधको ❤️
    रिन कसरी तिरु म ?? ❤️

  • @samuelbudhamagar765
    @samuelbudhamagar765 Месяц назад +2

    संसारमा सबैभन्दा ठुलो आमा आमा हो आमा लाई माया गर्ने जति यता हाजिर हुम्त 🙏💕अहिले सम्म यस्तो राम्रो आमा गित सुनेकै दिनमा 10 पटक सुन्ने को को हुनुहुन्छ 🙏💕

  • @Paney_Dai_Garge07
    @Paney_Dai_Garge07 5 лет назад +1347

    Sujan Vlogs ♥️🇳🇵

  • @Avleen_pandey
    @Avleen_pandey 5 лет назад +201

    Yeah Pakku Panda😍
    Pakku panda like Here👇

  • @kevingiri7366
    @kevingiri7366 3 года назад +25

    Today I'm watching this in mother day at night 1am and this songs matches my real life story and thank you pakku panda for this beautiful song and happy mother's day to all mother's!😊❣️

  • @manishsubedi9708
    @manishsubedi9708 5 лет назад +444

    Love this song ❤️

  • @sujanlimbu4486
    @sujanlimbu4486 4 года назад +123

    Aama lai miss gareraheko harula like garum hoi

  • @vomssiptungkha6053
    @vomssiptungkha6053 3 года назад +57

    This songs belongs me forever
    And all the mothers in the world✌
    Such a great songs.. 😍😘
    God bless you and your next level song🤘🤘🤘
    Love n support from Bhutan🇧🇹

  • @neeteshpaudel81
    @neeteshpaudel81 3 года назад +377

    Missed my mom in heaven😭😭
    Touched

    • @jyotitamang5828
      @jyotitamang5828 2 года назад +8

      She is still with you like an angle in your bad days💜mother never leave there child alone wherever they are

    • @yuvrajrai4811
      @yuvrajrai4811 2 года назад

      @@jyotitamang5828 yeah it's true 😒don't be sad bro

    • @bishalbdrlama2733
      @bishalbdrlama2733 2 года назад

      😭😭😭🙏💔aama

    • @shantilanon
      @shantilanon Год назад

      Be bad yr 😭❤️

    • @domabhutia6249
      @domabhutia6249 Год назад +2

      Same hw yrr I also really miss my Aama in heaven 😢😢😢😢

  • @prakrititamang699
    @prakrititamang699 3 года назад +58

    Maile aja balla bheteko yo song suneko sunei garey🇳🇵

    • @SankarSankar-fj6xs
      @SankarSankar-fj6xs 2 года назад

      😓😓हजुर आमा ले हुर्काको मलाइ त। दीन मा एक चोटि पर्देश मा बसेर यो र्याप सुनेर सुत्ने गर्छु म। सिरानी चिसो।😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @issacbardewa3167
    @issacbardewa3167 2 года назад +5

    Hey pakku Panda.
    Right now I'm listening dis song, not first time but right now I'm crying for my mom.. I lost her 2 years ago.. Luv you Amaa and BaBa.. ND luv you Broda.. Thanks for Blessings.... ❣️❣️❣️❣️❣️💙💙💙

  • @riwazshrestha4623
    @riwazshrestha4623 4 года назад +700

    This song teach me about fake frns and true love of mother

    • @priyarai6801
      @priyarai6801 4 года назад +10

      Sahi ho

    • @Bickeyyy
      @Bickeyyy 4 года назад +6

      @@priyarai6801 mera life mah ta fake friends😥 ko kami xaina btw mo pani rai ho

    • @sujankhatri7693
      @sujankhatri7693 4 года назад +3

      @@priyarai6801 Dami xa dai git

    • @nsridersujan2655
      @nsridersujan2655 4 года назад +4

      Umm that a point

    • @nsridersujan2655
      @nsridersujan2655 4 года назад +2

      Its oprn my from bad vibes and mother love for child

  • @biek7556
    @biek7556 4 года назад +633

    Yo song le 3 millon views paar gareko ko ko khusi xa

    • @sapna267
      @sapna267 4 года назад +4

      bibek karki ma

    • @neermaljr4911
      @neermaljr4911 4 года назад +5

      Mah yll wow wow wow ❣

    • @sangamG10
      @sangamG10 4 года назад +7

      Bro kehi din paxi 2 million pugxa😊❤

    • @mayarana7258
      @mayarana7258 4 года назад +3

      ✋✋✋

    • @niranrlb143
      @niranrlb143 4 года назад +4

      🖐️🖐️🖐️

  • @milankhatri3303
    @milankhatri3303 Год назад +8

    And I the last line"Hey Aama timro dukha Satt dada Pari katosh"
    I wish for all Mom❤️
    Thank you very much for this Masterpiece 🍀

  • @hiphopcrazy7679
    @hiphopcrazy7679 4 года назад +37

    Geet vaneko esto man xuni hunu parcha❤️❤️❤️

  • @Rendymusic-pg7pk
    @Rendymusic-pg7pk 4 года назад +30

    perfect song bro🎤🎼
    आमालाई माया गर्ने जति हाजिर गरुम त .?😍

  • @bishowbuddhavlogs
    @bishowbuddhavlogs Год назад +4

    Miss You Aama ❤❤❤❤Pakku Pandaa Dami lyrical 🎉🎉🎉🎉10M

  • @bluegamer6104
    @bluegamer6104 3 года назад +47

    Pakku Dai
    Eauta kura bhanam hai malai aaile 15 age bho haina
    Seriously yo geet le malai dherai
    inspiration diyo Dai yr kasam haina
    about few years ago i am the big fan of yama buddha but from about 1 year i am the fan of yours
    From heart love you Dai yr 😍😍😍💕💕💕💕💕💕💞💞💞💞💞💖
    Salute you dai👏👏👏👏

  • @pawanbasnet1516
    @pawanbasnet1516 4 года назад +59

    Anyone listening this song in september 2020 ...after yama buddha Aama song ...this song wins my heart ..forever❣️❣️

  • @mogoranil6678
    @mogoranil6678 Год назад +2

    Dinvari kamko thakaile latarakka hunxu..yo git sunera arkai power auxa kata garba lagx ... you are real artists pakku brother ❤❤❤❤

  • @hardpunk8421
    @hardpunk8421 3 года назад +179

    Pakku panda is one legend Nepali artist...
    We need to support him.

  • @dhirajpandey0
    @dhirajpandey0 4 года назад +114

    Pakku PAnda is a real hiphop artist
    Who agrees???

  • @WHITE4444...
    @WHITE4444... 5 дней назад +1

    😢❤आमा प्रेम ❤🤱

  • @narendrajoc6670
    @narendrajoc6670 3 года назад +111

    I never feel bored to listen this song in any situation ❣️❣️

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 года назад +5

    Words Of Love And True Love ❣️
    #_प्रेम_र_चाेखाेमाया_के_हो_?
    प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।।। यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । अनगिन्ती दुख र पिडाहरू भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधी नै प्रेम बनेको छ । तपाईलाई प्रेमको अर्थ तब मिल्नेछ जब तपाईलाई केही गुमाएको महसुस हुन्छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाईमा भौतारिरहेका हुन्छन भने धेरैजसो मान्छेहरूको पर्खाईमा प्रेम नै भौतारिरहेको हुन्छ । अर्थात कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आसुमा बदलिदिन्छ । किनकी धेरैजसोहरू परिस्थितीलाई बुझ्न सक्दैनन् र आफ्नो खुसी मात्र खोज्न चाहन्छन तर त्यसरी खोजेको खुसी धेरै टिक्दैन र पिडामा परिणत हुन्छ ।
    कसैको मनले कसैको सुन्दरता र आकर्षणलाई मन पराउछन भने कोही त्यसलाई पनि प्रेम भन्दछन । कोही कसैको गुनलाई पनि प्रेमको परिभाषा लगाउछन । सबैको नजरमा प्रेमको परिभाषा त धेरै नै छन । जुन अलग अलग परिभाषा भएपनि अर्थ चाही एउटै हुन्छ । यदी तपाईले पनि कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईले पनि प्रेमको आफ्नो छुट्टै परिभाषा दिन सक्छौ । तर जब कसैले कसैलाई यत्ती धेरै गहिराईमा माया गर्छ कि, उ हरपल तड्पिएर बाचेको हुन्छ तरपनि उसबाट टाढिन चाहदैन । जब उसलाई थाहा हुन्छ कि उनी एक हुन सक्दैनन् तर पनि उ उसकै प्रेममा पागलजस्तो बनिरहन्छ । हरपल हरक्षण उ केवल उसकै निम्ती बाचिरहन्छ र उसकै मायामा बगिरहन्छ, तर उ स्वार्थ भने कहिल्यै खोज्दैन अर्थात कहिल्यै एक हुन नसकेपनि जिन्दगीभर नै एक्लै जिउन समर्पण गर्दछ । अर्थात उसबाहेक अरूसँग जिन्दगी नै बिताउन चाहन्न र आफ्नो पुरै जिन्दगी नै उसकै माया र यादमा समर्पण गर्दछ भने त्यो प्रेमलाई नै चोखो प्रेम भनिन्छ । किनकी उसले केवल उसको मनसँग माया गासेको हुन्छ । नत्र उसले सुन्दरता सँग माया गासेको भए उसले त्यो भन्दा अरू नै राम्रो देखेपछि उसलाई भुल्न पनि सक्थ्यो । तर चोखो प्रेम गर्ने प्रेमीहरू आफ्नो प्रेम र प्रेमीलाई भुल्न नै चाहदैनन् । उनिहरू जति पिडा भोग्नुपरे पनि आफ्नो प्रेमका हरेक पलहरू मनमा सजाएर जिन्दगीभर सम्हाल्छन । उनिहरू आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन ।

  • @ranzeetchaudhary6798
    @ranzeetchaudhary6798 3 года назад +14

    Aama song always make me cry .coz I realise my mistakes.😭

  • @prashantbudha65
    @prashantbudha65 3 года назад +41

    When ever im in pain I listen this song and it give me gooseboom and learn how great our mom is

  • @gmone7414
    @gmone7414 4 года назад +152

    har eak punch line man chhune xa
    ⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇
    aama lai mayA garnele like💓💖💘

  • @harikhanel
    @harikhanel Месяц назад

    संसारकै सबैभन्दा ठुलो भगवान् नै आमा हो
    जस्तो सुकै समस्या बुजिदिने
    आगाडी बढ्ने खुट्किलो
    प्यारो शब्द मनको शान्ति ☮️ दिने शब्द नै आमा हो 🥺🙏

  • @sujanadhikari6522
    @sujanadhikari6522 4 года назад +19

    साथ दिने पालो अब Pakku panda daju लाई ..... ❤️
    अर्को song को प्रतीक्षा मा ✋👋👋

  • @mrmeofficial
    @mrmeofficial 4 года назад +90

    I listen this song when I was in hostel and become big fan of pakku panda 😊

    • @user-if1ix7rv2y
      @user-if1ix7rv2y Год назад +2

      Same yar hostel mah yad aaucha ama lasttai ❤

  • @tkaysuner2972
    @tkaysuner2972 3 года назад +3

    Thanks you daju much love from bhutan 🇧🇹 thank you again for this song 🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵🙏❤💜💕♥🎵

  • @xotteymusic5512
    @xotteymusic5512 4 года назад +54

    the song touched millions of people heart if you agree than like

  • @pabanabhattari6884
    @pabanabhattari6884 3 года назад +18

    😭😭😭👌🏻👌🏻👌🏻👌👌👍🏻👍🏻🇳🇵🇳🇵✅ सलाम छ दाजु लाई मेरो त आँखा नै रसायो यो भिडियो ले💞💞💞💞💞💞💞

  • @anitapradhan682
    @anitapradhan682 3 года назад +49

    One of the best song♥️
    Beautifully expressed.
    Love from Bhutan 🌼

  • @pataliwaiba6061
    @pataliwaiba6061 4 года назад +13

    Lop u mom n tq so much for mother song Pakkupanda 🐼👑🐼 nephop king♥️♥️♥️😍🐼👑🐼

  • @govind7735
    @govind7735 4 года назад +34

    listen to this track more than 500 times
    but never got bored

  • @Awsome_99
    @Awsome_99 Год назад +5

    Huge respect and love for all mothers in this world for giving us birth and leeting us see this world ❤

  • @prataptamangofficial6361
    @prataptamangofficial6361 5 лет назад +35

    Ama is love and life
    hit like😍😍💚💛🧡💜💙❤💝💝💝😍😍

  • @jasonmoktan2943
    @jasonmoktan2943 5 лет назад +24

    Wow really heart-touching song bro ....aama...I miss u ☹️🤦‍♂️😢

  • @bablunarzary1443
    @bablunarzary1443 Год назад +4

    When i listing this song I feel my mom love how much she need me love😭😭😭😭😭😭😔😔

  • @shortvibes4686
    @shortvibes4686 4 года назад +15

    I lop u daa.😭😭.my favourite songs ❣❣

  • @pasangdomasherpa7602
    @pasangdomasherpa7602 4 года назад +6

    धेरै राम्रो छ (आमा)😭😭😭 कती प्यारो शब्द ♥️♥️♥️

  • @bishurai1568
    @bishurai1568 2 года назад +2

    Yo honi 🥰 Geet 💘

  • @evilboyudhav1815
    @evilboyudhav1815 4 года назад +11

    Ama ko man like a shining diamond always shine and will aleays remain devine ❤️❤️❤️love ama. Bro now one song for baba ❤️❤️🤘

  • @tamangsabin8856
    @tamangsabin8856 5 лет назад +6

    मनमै छोयों सम्दी यार यो होनी रप् बन्नेत २ ३ चोटी सुनेरणी आजै नपुक्ने I miss you ama love you all

  • @Randomstuff0913
    @Randomstuff0913 3 года назад +1

    best ama song ever
    i'm sure lots of Young age people is related
    "आज आमा भन्दा ठूलो थुक दुई दिन को साथी "

  • @magnitosampy4501
    @magnitosampy4501 4 года назад +14

    Why this rapper is still unrated ??
    A big queation mark on nepalese ...
    The way he delivers the lyrics itself makes the cham in this lovely song
    Full of dedication n enthusiasm...
    God bless u brother n keep the same spirit of writing rap song
    Clean n emotional 👏👏

  • @ProSty.1
    @ProSty.1 4 года назад +19

    Most underrated rapper of nepal....he deserves much more respect...always support you pakku

  • @samuelbudhamagar765
    @samuelbudhamagar765 6 месяцев назад +2

    11 Milion ❤complete ❤congratulations hiphop king pakku panda dae❤

  • @prakashgurung6623
    @prakashgurung6623 4 года назад +62

    "माफ गरेदेउ आमा
    म तिम्रो बदमाश छोरा "
    subscribed :)

  • @aantulimboy5989
    @aantulimboy5989 4 года назад +6

    I cried after hearing this song
    And i wanna give a big salute to artist.
    love you amma 😍😍😍😍😍😘😘😘😘😘😘😘

  • @samuelbudhamagar765
    @samuelbudhamagar765 Месяц назад

    #Pakkupanda दाइ को आमा सोङ दिनमा 10 पटक सुन्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ यता हाजिर हुम्त 🙏💕

  • @anilthapa2449
    @anilthapa2449 4 года назад +42

    This song's every words exactly matches with my past life... Thanks Paku Panda bro... Whenever I listen to this song, my tears falls down... ✌✌✌

  • @xande20s
    @xande20s 4 года назад +26

    Pakku panda is better than v10....
    But I am also big fan of v10...
    ❤❤❤👍👍👍👍👍❤❤❤

  • @rabitathapa1800
    @rabitathapa1800 3 года назад +11

    Mother love is greater than God♥️🥀

    • @user-if1ix7rv2y
      @user-if1ix7rv2y Год назад +1

      True true ama nai bhagwan ho Aru ta k tha malai .

  • @SugamAryal-999
    @SugamAryal-999 3 года назад +17

    Ko ko legend haru xw 2020 ma yo song sunee???

  • @Sampangdaju16
    @Sampangdaju16 4 года назад +19

    One of my fav song from pakku panda
    #PAKKU PANDA♡

  • @Hiphopislove4
    @Hiphopislove4 7 дней назад

    Ama lw vaneko mana sadhai agi badxau😞❤

  • @sangammagar8977
    @sangammagar8977 5 лет назад +9

    Literlly my eyes were filled with tears when i was watching it .
    Mother is god . She made you she raised you and she is just more than superheroes .
    Lots of love from nepalgunj ❤❤❤

  • @britisharmy5815
    @britisharmy5815 3 года назад +28

    after listening this song i understand the love of my mother to me

  • @rikko9997
    @rikko9997 Год назад +1

    Katii ramro song 🤗☺️🥺🥺🥺🥺

  • @dewakarai4551
    @dewakarai4551 4 года назад +21

    I listened this song after leaving drugs
    This song gave me a strong motivation.
    And to .........
    Many more ❤❤❤pakku panda
    Jst love this song✌

    • @sanilchettrichettribro1346
      @sanilchettrichettribro1346 2 года назад +1

      Good bro

    • @enzyjfclub
      @enzyjfclub Год назад

      ​@@sanilchettrichettribro1346 thank you bro ❤️❤️✌️still I am sober❤️❤️💪

    • @nehang7153
      @nehang7153 Год назад

      @@enzyjfclub 😊😊❤️✌️

  • @pankajmagar3892
    @pankajmagar3892 4 года назад +4

    राम्रो शब्दको र्यापरको राजा पोक्कु पाण्डा ब्रो... 🙋‍♂️

  • @amarsunar8737
    @amarsunar8737 2 года назад +2

    Aama bina jundagi garo xa kinaki aamale garda ramro banunnu vayo ani aama lai Maya garnele like garam hai guys

  • @fucyabitc2048
    @fucyabitc2048 4 года назад +14

    आमा को माया हिरा भनदा महङ्गो हन्छ guys 😣😣😣😣

  • @rojanrupakheti
    @rojanrupakheti 4 года назад +24

    Yo song ko 2.7M views puge ko ma ko ko khusi xa

  • @rasmelama3001
    @rasmelama3001 5 лет назад +9

    Keep it up bro pokku pand give him like all of uh...👍👍❤❤😊😊love him

  • @peamatmg9005
    @peamatmg9005 4 года назад +14

    Big fan dai 😇😇😇hundred times here paniii napugne songs....

  • @nabinrana107
    @nabinrana107 3 года назад +1

    Lala sathiy ho Aama lai maya Garni le like garam hoiii ❤️❤️❤️❤️ nice song pakko panda dada baballlll dong ❤️❤️❤️❤️

  • @coldwar5734
    @coldwar5734 4 года назад +8

    Pakku panda should get more likes and views because I think he is more worthy than other rappers getting 1.2 m views...and than you Pakku panda
    for giving us this kind of songs..thank you...

  • @bhupenrai8547
    @bhupenrai8547 4 года назад +5

    Wow a great song.. Its a heart touching song about mom

  • @sapnabag396
    @sapnabag396 Год назад

    Aama ko lagi vannya raixa so yo geet chai lastai monn paryo hai pakku panda dai ko ❤🥰

  • @Sai_tani_soch
    @Sai_tani_soch 5 лет назад +10

    Relatable that's why i can feel his lyrics.
    Real junkie sad vibe❤😌

  • @rainsbro2741
    @rainsbro2741 4 года назад +20

    Dope Lyrics Pakku Panda And ofcourse perfect vocal Rising Nehpop STAR....

  • @rikko9997
    @rikko9997 Год назад +1

    Antim din and Amma song is my favourite song 💕 dai hajur ko song le bittra man dekhe strength dencha🥺❤️❤️

  • @sabirai9416
    @sabirai9416 4 года назад +10

    Ama😭💞💞ksm runa man lagyo yrr ☺️💞💞💞😭😭😭Ama rap hoss tw yesto🙏

  • @ucrvlogs1438
    @ucrvlogs1438 4 года назад +28

    pakku panda fan hit like💘❤

  • @jenilama4416
    @jenilama4416 Месяц назад

    Khatra xa geet

  • @ishmalkhadka5516
    @ishmalkhadka5516 4 года назад +6

    Aama miss you and akdamai ramro lago song pakku bro 👌👌👌👩‍👦‍👦

  • @smt2195
    @smt2195 4 года назад +34

    BRO TIMRO ALL SONG XA MA SANGA YRR YO ALIK ALAG LAGYO MOM HUNU HUNNA BUT YAD DILAIDEU TIMRO SONG LE😭😭😘😍

    • @bikashtamang2836
      @bikashtamang2836 4 года назад +3

      Dont worry man my mum is your mo aama vaneko aama ho👵💞

    • @smt2195
      @smt2195 4 года назад +2

      @@bikashtamang2836 UM BRO THNX YRR😘😘

    • @smt2195
      @smt2195 4 года назад

      Pakku bro thnx yrr timlaii....😍😘😘

  • @AmanThakur-mc5ho
    @AmanThakur-mc5ho 2 года назад +2

    When I'm alone n sad that time this song really make me strong n i realize how u do for us mom love u Aama....

  • @manzilpaudel7478
    @manzilpaudel7478 4 года назад +9

    I'm here cause of " Aama " song and when i listen this music it felts me so deep and realized the mistakes i've done in my life that hurts the aama 😢 am sorry mamu 😔 ilysomuch ❤
    #Related 🖐 #inspiring #thankspandu

  • @sangitalimbu4977
    @sangitalimbu4977 4 года назад +12

    I love my mom more than my besties💯❤
    Who the guys r missing yama buddha after listening this song??
    Who r listening this song today
    October 12-10-2019🤘👍🏻

  • @bibekkc4227
    @bibekkc4227 2 года назад +1

    3 years agadiko geet raicha thanks god aja sunna paya .Hats off to u bro one of the best song for mothers

  • @harinewar7109
    @harinewar7109 4 года назад +5

    Really touch my heart. Love you Maa.

  • @samratpradhan648
    @samratpradhan648 4 года назад +5

    Saii ho really related with life

  • @anishlama8235
    @anishlama8235 3 года назад +22

    Lots of love brother. 💜💜
    When i listen this song I miss my mom😢😢🙏🙏

  • @sujeetshrestha2471
    @sujeetshrestha2471 4 года назад +35

    2020 LIl Yama Buddha ko yaad aayo 😭😭

  • @nirojpariyar1819
    @nirojpariyar1819 2 года назад

    Merota Aashunai jharyo yar dai tqs yar dada merailagi vanejasto lagyo i love 💕 you mamu