बद्री पंगेनी देखि पशुपति शर्मा सम्म पुगे रबि लामिछानेलाई भेट्न,रिताले छाडा गाउनेहरुलाई तह लगाउदै

Поделиться
HTML-код
  • Опубликовано: 29 май 2024
  • डा सुरेन्द्र केसीले रबि लामिछाने र प्रचण्डको गोप्य सम्झौताको पोल खोले,रबि झन् ठुलो दल बन्ने
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 39

  • @mayathapa200
    @mayathapa200 Месяц назад

    लोक दोहोरी आवश्यक हो तर छाडा गीत गाउने लाई कारबाही हुनै पर्छ जय गीत जय सङ्गीत ❤❤❤❤

  • @pramodkawar4911
    @pramodkawar4911 Месяц назад +5

    छिट्टै कानुन बनाइ देउ रबि दाइ हामि तिम्रो साथमा छौ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +10

    लोक दोहोरीमा निकै विकृति मौलाएको छ
    यसलाई बेलैमा नियमन गराउनै पर्छ 🇳🇵🙏

  • @belkumarisunar690
    @belkumarisunar690 Месяц назад +5

    ठीक गर्नुभएको छ रीता थापामगर दिदी र सम्पूर्ण प्रतिष्ठान का पदाधिकारी हरूले यस्तै कडा कारबाही होस्

  • @gyanendramagar7058
    @gyanendramagar7058 Месяц назад +1

    एउटा देशको कलाकार भएर पाटीको गीत गाउने बद्री पंगेनी लाई पनि कारबाही हुनु पर्छ

  • @khadkabk9712
    @khadkabk9712 Месяц назад +2

    सहि हो लोक दोहोरिमा धेरै नै बिक्रीती आएको छ परिवार सग सङ्गै बसेरा हेर्नपनी लाजमर्दो हुने अवस्थ छ। अलि समय लाग्ला तर आश छ गृहमन्त्री ज्युले पक्कै पनि यो विषयमा नियमन गर्नु हुने छ।

  • @amritpantha2365
    @amritpantha2365 Месяц назад

    शिव हमाल पनि हुनुपर्थेयाे साथमा ❤

  • @dilabasnet5185
    @dilabasnet5185 Месяц назад +3

    लोक दोहोरी धेरै बिकृती छ परिवार सङ्ग बसेर हेर्न सकिदैन लोक दोहोरी धेरै मन पर्थ्यो अहिले त चटक्कै छोडे दोहोरी मात्र होइन टिकटक मा कमेन्ट् हरु साह्रै घिन लाग्दा अस्लिल शब्द लेख्ने लाई पनि कारबाही गर्नुपर्छ

  • @amarmgr2427
    @amarmgr2427 Месяц назад +2

    दोहोरी लाई फोहोरी बनाउने लाई छिटोभन्दा छिटो कार्बही होस्

  • @sunitakhadka7535
    @sunitakhadka7535 Месяц назад +2

    नियम कानुन सबैलाई बराबर हुनुपर्छ ,त्यहाँ भित्र बालचन्द्र बराल मात्रै हैन अरु कलाकार पनि छन सबैलाई कारबाही गर्नुपर्छ,दोहोरी मा छोटा छोटा लुगा लगाएर नाइटो देखाएर मच्चिनेहरु लाई पनि सजाय हुनुपर्छ ,तर यो भन्दै गर्दा बालचन्द्र बरालको सपोर्ट गरेको चाहिँ हैन ।यस्तो कदम यो भन्दा पहिले नै गरेको भए आज बालचन्द्र बराल कारबाही मा पर्ने थिएनन् होला,र बालचन्द्र बराल जि लाई पनि यो भन्न चाहान्छु कि न आत्तिनु होला साथी संगति र प्रलोभन ले गर्दा यस्तो हुन पुग्यो हाम्रो कला संस्कृति बाँचिरहोस🙏

    • @chandrakalapulami2025
      @chandrakalapulami2025 Месяц назад +1

      बालचन्द्र बराल लोकदोहोरी प्रतिष्ठान को सदस्य भएकोले उनलाई पहिले कारवाही भएको होला।

    • @sanatan1357
      @sanatan1357 Месяц назад

      Sadasya ta jyoti magar pani xan

  • @anantarana4723
    @anantarana4723 Месяц назад

    Good luck rabi sir janta ko maan jitne kam gardai janu hola

  • @prembikram4205
    @prembikram4205 Месяц назад +2

    सबै ले दोहोरी लाई फोहोरि बनाएका छन ।

  • @gitakunwar8319
    @gitakunwar8319 Месяц назад +1

    स्टेजमा नाङ्गै गित गाउनेहरुलाई कारबाही खोई? छाडा दोहोरो अर्थ लाग्ने गित गाउनेलाई कारबाही खोई? सुशीला,रिया,खुईलि,ज्योति मगर सयौँ छन बालचन्द्र भन्दा १०० गुणा छाडा गाउने तिनिहरुलाई कारबाही खोई? जो सोझो छ उसैलाई कारबाही वा

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js Месяц назад

    सहि ❤

  • @DikpakShahi
    @DikpakShahi Месяц назад

    आफै सहकारी ठगिछ उस्ले के गर्ला जाठाे

  • @kamlashhi7746
    @kamlashhi7746 Месяц назад

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @jaytamang3974
    @jaytamang3974 Месяц назад

    Good luck rabi dai

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr Месяц назад

    Good

  • @najarmanghalan1507
    @najarmanghalan1507 Месяц назад +1

    सस्कृती मन्त्रालय अन्तरगत पर्छ दाेहाेरी प्रतिष्ठान मैले नबुझेकाे कुरा गृह मन्त्रालय किन गएछ😂😂पक्राउ गर्न गुहार्न गएकाे 😂😂

  • @susilagyawali7643
    @susilagyawali7643 Месяц назад +1

    बालच्द्र लाइ मात्र किन तेसमात अरु पनि छन्नित

  • @kpmc001
    @kpmc001 Месяц назад +2

    रबिको फुइ त भुइ मै झरेछ क्या हो😅😅

  • @A__shok
    @A__shok Месяц назад

    ❤❤❤❤❤❤❤

  • @ranasita2597
    @ranasita2597 Месяц назад

    Thukkaaa pratithan😢😢😢

  • @subashnadulal7073
    @subashnadulal7073 Месяц назад +1

    लाेक दाेहाेरी काे नाममा फाेहाेरी छाडा गाउने र छाडा नृत्य प्रस्तुत गर्ने कलाकारलाई हाम्रो सस्कृति काे अपमुल्यन गरेको हामीलाई भान भएको हुदा यस्ता कलाकारलाई कडा भन्दा कडा सजाय हाेस्।

  • @Rajusunarlkp
    @Rajusunarlkp Месяц назад +1

    कमल सर तपाईं त अरु मिडिया भनदा नजिक लोक दोहोरि गित र परिठान को नाजि हुनु हुनछ बाल चनदर बराल मात्र हैन बबिता बानिया जेरि तारा रिया अनि कमेडि बाट अाको खुईलि अादि अरु छन कारबाई गरनु परनि छ र बिराज र तेसता दोहोरि लाई युटुब मा हालनि ुटुब सनचालाक लाई पनि कारबाई गरनु परनि छ

  • @IndraKarki1234
    @IndraKarki1234 Месяц назад

    Fast comment good❤❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 Месяц назад +1

    Ramro dohori gaunilai yaso dohori prathistan bata k sahayog gareko xa ta feri naramro lai karbai garnu ta ramro ho tra ramro gaunilai ni hernu paryo ni

  • @Roshantha-fi7bi
    @Roshantha-fi7bi Месяц назад

    मन्त्री नै कारबाहि मिना गरेर आको परेछन

  • @mandevchand5759
    @mandevchand5759 Месяц назад

    good luck rabi dai

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    करप्प झ्याप पार्नुपर्यो

  • @bamsing9566
    @bamsing9566 Месяц назад

    गित संगीत कसैको पेवा हुदैन हजुर कसै लाई बहिस्कार गरेउ भनेको घमण्ड गर्नु पर्दैन

  • @NarayanLawot
    @NarayanLawot Месяц назад

    काँहि नभएको जात्रा हाडि गाउँमा भनेको यहि हो।😂😂😂

  • @sandipmalla9573
    @sandipmalla9573 Месяц назад

    Aafno desh ko man maryada ijaata falne xada git gaune kalakar vaneko desh ko gahana ho uha haruko siko garnu hunx aaj ko pidhi le yo kura lai dhyan din paryo ati nai over pahiran garne kalakar lai ni karbahi garnu paryo yo desh ma uha haru le garda nakartmak asar pari raheko xa

  • @kumarmagar9851
    @kumarmagar9851 Месяц назад

    Lok dohori matra hoen TikTok pani xada pan vako x lif ma yeslaeni kehi garnu paryo

  • @9503600564
    @9503600564 Месяц назад

    के प्रतिष्ठान ले बालचंद्र बराल लाई सस्पेंड गर्नु अघि उसलाई लिखित मा सुचित गरेको थियो,या सिधै सस्पेंड गरेको हो सबैले जानकारी पाउनु पर्छ। यदि नेपाल को राजनीतिक ले छोएको हो भने प्रतिष्ठान माथी आवाज उठाउन आवश्यक छ, सिर्फ बालचंद्र मात्र किन?कि त सबै माथी कारवाही हुनुपर्ने जहां जती सहभागिता छन। प्रथम कसैलाई कारवाही गर्न भन्दा पहिला उसलाई त्यसबारेमा लिखित नोटिस दिनु पर्छ र नटेरेको खण्ड मा मात्रै ऊ गुन्हेगारी को पात्र हुन्छ।र बालचंद्र ले त अनावश्यक शब्द हरु प्रयोग गरेको देखिदैन,बरु सहभागिता हरूले प्रयोग गरेको सुनिन्छ।की त प्रतिष्ठान लाई पनी नेपाली राजनीतिक हावाले छोए जस्तो लाग्छ।
    ठिक छ ग़लत गर्ने लाई कारवाही नगर्नुस भन्न खोजेको होईन। ग़लत गर्ने लाई लिखित सुझाव दिने र नटेरेको खण्ड मा उचित कार्यवाही गरेमा सबैको चित्त बुझ्न सक्छ।
    अन्यथा एकतर्फा निर्णय ले समस्या को हल देखिदैन, एक दिन प्रतिष्ठान को पनी यस्तो दूर्दशा हुनेछ जसमा प्रतिष्ठान को केही अर्थ नहोला भन्न सकिन्न।