कुलुङ जातिको उत्पत्ति, ईतिहास, संस्कृति। हामी राई होईनौ - Ninam Lowatti Kulung

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 81

  • @premkirati
    @premkirati 18 часов назад +2

    एक पटक सुन्न र बुझ्‍नै पर्ने सत्य तथ्यमा आधारित अन्तर्वार्ता ।

  • @prembahadurkulung7872
    @prembahadurkulung7872 12 часов назад +1

    गजब छ । स्पष्ट छ । यसरी कुलुङ समुदायको मौलिक पहिचान विशेष अन्तरर्वाता कार्यक्रम संचालन गरिदिनु भएकोमा पत्रकार बहिनी तथा Rhythm Online Tv लाई हार्दिक धन्यवाद ।

  • @kulungcb-yk9ug
    @kulungcb-yk9ug 13 часов назад

    कुलुङको बारेमा एति चासो लिनुभएकोमा सम्पदाजीलाई हार्दिक धन्यवाद तर राई र कुलुङमा के कति फरक छ भन्ने कुरा यो छोटो कुराकानीमा प्रष्ट हुन असम्भव छ।यसको लागि कुराकानी नभएर संबंधित समुदायको स्थलगत गतिविधि नै सुक्ष्म रुपमा अध्ययन गर्नुपर्ने हुन्छ।

  • @kumardhanrai8590
    @kumardhanrai8590 День назад +4

    राई = किरात होईन, कुलुङ = जाति होइन भाषा हो। सुम्नीमा + पारुहाङ = शिब + पार्वती हो (शिःशी + निनारेङमा) हो। भाषा फरक हो तर मंगोल नस्ल को मानव हो।

  • @yatrimina3684
    @yatrimina3684 День назад +2

    हुनको लागि एक घरको सन्तान हुन र उहिले खम्बु लिबु भनेर चिनिन्थ्यो । पछि राय भनेर पद दिइएको भन्ने कहिं कतै लिखित पाइन्छ र कथाहरु पनि त्यस्तै सुनिन्छ। एक हदमा कुलुङको भनाइ सही होला। तर पुर्खाहरुको संझनामा नै उधौली उभौलीको समयमा सेवा कार्य गर्ने गरिन्छ र हामी सबै र सब थोकको मालिक माङ(ईश्वर) को विशेष प्रार्थना गरिन्छ। यो कर्म त सबैले गर्नु बेस हुनेछ।

  • @dhiranrai5934
    @dhiranrai5934 День назад +2

    हैट अब पहिला आफ्नै राई समुदाय भित्र भिड्ने बेला आयछ ! अब यो सोचाइले अघि बढ्दै जाने हो भने नि एक दिन कुलुङ समुदाय लाई धेरै गाह्रो हुने छ याद रहोस्

    • @shrawan19-20
      @shrawan19-20 День назад

      राई न कुनै समुदाय हो न कुनै जाती हो राई भनेको दिईएको पगरी मात्रै हो राई जाती हुनलाई कुनै मापदण्ड नै छैन न भाषा छ न संस्कृति नै छ? राई हो म भन्ने ले आफ्नो भाषा संस्कृति देखाउनुहोला आफ्नो पहिचान देखाउनुहोला

    • @Durgesh8814
      @Durgesh8814 День назад

      ​@@shrawan19-20xata ani

    • @birurai3387
      @birurai3387 6 часов назад

      गाह्रो कसरी हुन्छ?

  • @manabsubba
    @manabsubba 8 часов назад

    सही कुरा म पनि सुब्बा छ लिम्बु बनाऊन कोशिस गरे तर कागज धेरै मिलाऊनु पर्ने भयो र

  • @gaurimanlimbu5388
    @gaurimanlimbu5388 17 часов назад

    राई जातिमा धेरै समस्या हरु देखिन्छ उहाँहरूको न त भासा मिल्छ न संस्कार मिल्छ र उहाँहरुले आफ्नो सामुदायिक पहिचान भन्दा पदबी लाई प्राथमिकता दिई राख्नु भको छ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 День назад

    गुड बहष सर , पत्रकार सम्पदा लिम्बू बइनि ज्यु मा अासेवाराे छ

  • @bhuwanrai2314
    @bhuwanrai2314 День назад +2

    राम्रो कुराम एक भयेर मिलेर जानु हैन आफै जान्ने भयेर बोल्ने जुट्नु तिर लाग बिदुवान हरुहो यसरि आफै हामी लाई पछि पार्ने काम किन ?????????????????

  • @saamyokcreation4218
    @saamyokcreation4218 День назад

    खासमा राय हुँदै राइ,सुब्बा त पदवी भन्ने सुनिन्छ इतिहासले झगडा होइन बहस गर्दै एक बनौँ हाम्रो किरातीहरु।

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz День назад +1

    जात लाइ सर्बोपरि ठानेर अघि बढ्दा पुनिने ठाउ यहि नेर हो ।अझ अहिले प्रारम्भिक काल छ ,कालान्तरमा यो बिषय झन बिकराल बन्छ । धर्म हुदै जात हुदै थर ,थर हुदै गोत्र,याबत केलाउदै जादा र आ आफ्नो अस्तित्वको खोजि गर्दै जाने हो भने कबिला युगमा पुगिदैन भन्न सकिदैन।मानिस पृथ्वी को एउटा बिन्दु बाट बिपरित होस वा वा सामुन्ने दिशा तिर निरन्तर हिड्दै गयो भने प्स्थान बिन्दु मै आइपुग्छ त्यसरि नै संसकृति पनि त्यहो हो।

  • @ramkulu8515
    @ramkulu8515 17 часов назад

    Very good ,Rodulai.

  • @BishnuRai-wc8ez
    @BishnuRai-wc8ez 21 час назад

    मिलाउदै जाने हो। फुट्ने होइन जुट्ने हो। राई भनेर जाँदा केही हुदैन हौ मित्र।

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 20 часов назад

    हजुरले धेरै जानाको अन्तरावर्ता लिएको देखेको छु। तर धरानको मियर हर्का सम्पाड॰ ज्युकोपनि एकपटक लिइदिनुना।

  • @laikkangsa
    @laikkangsa День назад +1

    rai navanera khambu vannu vo ek dum sahi lagyo. 👍👍

  • @manabsubba
    @manabsubba 7 часов назад

    Good job

  • @gaganrai6413
    @gaganrai6413 День назад

    United we win
    Divided we fall
    Gagan samparu kulung Rai
    From Darjeeling

  • @PRAMESHRAII
    @PRAMESHRAII День назад +1

    राई र किरात आरुले दिएकै शब्द हो अझ नेपाल शब्द पनि
    अझ भनौ राई शब्द पनि मुन्दुममा छैन र किरात शब्द पनि मुन्दुममा नै छैन नेपाल शब्द पनि मुन्दुममा छैन। खै राई नसुईकारेको अनि नेपाल र किरात शब्द चै स्विकारेको सिधै बुझिन्छ स्वार्थ छ भनेर
    कि त सबै अस्विकार गरि मुन्दुममा जे छ त्यो मानेको भए स्वार्थ नदेखिने थियो।
    सुम्निमा पारुहाङ श्रीमान श्रीमती होइन
    शिव पार्वती जस्तो

    • @subashrai7008
      @subashrai7008 16 часов назад

      मुन्धुम भनेर मुन्धुम मा कहि लेखिएको छत???

    • @PRAMESHRAII
      @PRAMESHRAII 15 часов назад +1

      @@subashrai7008 मुन्दुम त छ मुन्धुम चै थाहा भएन

    • @Missionsuccess619
      @Missionsuccess619 13 часов назад

      @@PRAMESHRAII yalambar raja van ni Pani mundum maa xaena..vane paxi Chinese hang lae nepali garako ho.😆😆...

  • @ramkulu8515
    @ramkulu8515 17 часов назад

    Bhasaa, saskar, saskriti ko jagernaa Abhiyan ma sabai kiriti agari barnu parchha. Jay kirat.

  • @sabinlimbu4395
    @sabinlimbu4395 День назад

    Sewa Asewaro Sir har ma

  • @yatrimina3684
    @yatrimina3684 День назад

    प्राकृतिको पूजा होइन संरक्षण गरिने हो किन कि प्राकृति बिना हामी र अन्य पशु पंक्षीहरु बाँच्न सकिन्दैन। एकहदमा संरक्षण गर्नु भन्नू पूजा गर्नु जस्तै पनि हो।

  • @DambarRai-k4e
    @DambarRai-k4e 3 часа назад

    किन कसरी भिभाजन गरेर राईहरुलाई टुक्रा टुक्रा पापेर सिमीत जातिमा पुराउने कोहुन ?

  • @sureshrai9236
    @sureshrai9236 День назад +1

    Kulung haru t dherai janne vhayer crischain po vhai sakexa t hou sailo
    Rai limbu aafno thauma xa. Saskriti bachaune aviyan jat jogaine kam garau hai

  • @CkRai-or5si
    @CkRai-or5si День назад

    बिना अध्ययनका ज्ञाताहरूलाई यसरी प्रकाशमा उभ्याएर अज्ञानता ओखाइ-पाखाई नगरिदिनु भए र हामी भित्रका कम्जाेर गुह्यलाई छाताछुल्ल नपारीदिए मिडियाकर्मिप्रति आभारी हुनेथिएँ ! ज्ञानकाे दरिद्रताले अस्तव्यस्त यस्ता मनुष्यप्रति केही भन्नु भन्दा, विन्ति छ मिडियाकर्मिहरूले उहाँकाे चेताना स्तरलाई बुझेर एक कुनातिर छाेडिदिने गरिदिनु हाेला !
    नाेटः भुत्ते खुकुरी लिएर आने र फाने गर्ने बहुलालाई नै तरवारवाज ठानेर रण मैदानमा नउतारिदिनु हाेला !

  • @shrawan19-20
    @shrawan19-20 День назад

    ओलोनुव रोबु🙏👏👏

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 16 часов назад

    काग बाठो भयो भने गुहु खान्छ बादर बाठो भयो भने गेडा च्यापेर मोर्छ मान्छे बाठो भयो भने तँ भन्दा म ठुलो भन्छ घमण्ड गर्छ गोला बारुद बनाउछ र अन्तमा आफु लगायत सम्पुर्ण मानव जगत ध्वस्त बनाउछ ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 День назад

    Sewa Sewaro Sir

  • @rajudewan3201
    @rajudewan3201 День назад

    100 percent Thik

    • @lalbahadur9427
      @lalbahadur9427 День назад

      Hami thulung ko kura aayeko kura aayena ta?

  • @shamsermumho2303
    @shamsermumho2303 День назад

    राई पद हाे कुलुङ, बान्तावा, चाम्लिङ , साम्पाङ, मेवाहाङ समुदाय हुन्

  • @LaxmanRai-l1u
    @LaxmanRai-l1u 5 часов назад

    Udhauli uvauli sampurna kiratiharuko ko ho hjr

  • @PadamRai-pq2ue
    @PadamRai-pq2ue День назад

    महा फटाहा कुलुङ भनि काल्पनिक भ्रम कुरा गरेर कुलुङहरूको ईतिहास सिद्धयाउने एक पात्र सम्पदा लिम्बु जी झुक्किनु भयो कुलुङ भनेर आन्तरबार्ता लिनु भयो।कुलुङ जात बेचेर खाने फटाहा कुलुङ भनेको छेम्सी र ताम्सीको सन्तानहरू मात्र हो नझुक्किनु होला।

  • @mohansubba1448
    @mohansubba1448 День назад

    आँखा चिम्से नाक थेप्चे मङ्गोलाईट नश्ल समुदाय हरु फुट्नु राम्रो होइन समुदाय समुदाय बिचमा पनि फुट को मुद्दा लिईन्छ भने राज्य शक्तिमा कमजोर ठहर हुन्छ समुदाय समुदाय हरु बिचमा एक हुनुपर्छ र हरेक मुलबासी हरु एकजुट भएर राज्य को सासन सक्ति सँग फाइट गर्नु सक्नु पर्छ यो हो बुद्धिमान नत्र काम छैन

  • @YOBAHANGYAKTHUNGBA2024
    @YOBAHANGYAKTHUNGBA2024 10 часов назад

    आफ्नै पुर्खाले जातिलाई दिएको नाम हुदा हुँदै
    अर्काले घृणा गरेको वा अपमान गरेको वा दिएको नाम लाई आफ्नो जातिय नाम मान्नु गलत हो ।।
    तसर्थ आफ्नो पुर्खाले दिएको चिनारिगत नाम नै हामिले प्रयोग गर्नु पर्छ ।।

  • @padamsherrai
    @padamsherrai 8 часов назад

    आज देखी यो युटुब लाई पनि अन्स्ब्रक्राई गरियो यस्ता यस्ता हामी राईहरु फुटाउने लाई प्रोत्साहन गर्ने युटुब काम छैन ।

  • @bibasrai983
    @bibasrai983 11 часов назад

    राई र कुलुङ बिच कुनै सम्बन्ध छैन भनौ😂 अरूहरूको उत्पति अफ्रिका बाट भएको भए कुलुङ अर्कै ग्रह वाट आएको हुनसक्छ 😂 शिर देखि पाउ सम्म मन मस्तीष्क पुरै ऐमाले बादले ग्रसित छ जुन पार्टी पहिचान नामेट गर्न उद्द्त छ र यस्ता आलुपाँडेलाई खुब चिन्ता छ पहिचानको तिम्रा ओलीबा लाई गएर भन्नु किन सूचीकरण नगरीदिएको? भनेर...

  • @harkumanrai1654
    @harkumanrai1654 День назад

    Ninam bigyajiuko lagayat uhan sanga sahamat bhaekaharuko nagarikta hernuni Sampada nani ani matra kehi bhanna sakinchha hola.

  • @rupmanrai2675
    @rupmanrai2675 День назад

    Malaita "Rai" jatima kulung, bantawa, chamling ra "Bahun" jatima "Dahal, Bhattarai" ra "Gurung jatima" Lama, Ghale" vanejasto lagchha ! Neenam Lowatti Kulung jiu ko vanai le "Rai" jati haru ko sthito lai nai kamjor banayera siddhyaudai lane jasto dekhiyo. Neenam Jiu, Kulung, Thulung, Chamling, Bantawa, Nachhiring sabai rai harule chulo ra Prakriti puja nai garchha vane Neenam ji le Kulung haru Rai hoina kasari vannu vayo?
    Tapaile samajlai confusion tira lanu vayoni,

  • @bindrarai9322
    @bindrarai9322 6 часов назад

    नाछिरिङ भाषा बोलेको सुनिन्छत?महाकुकुङ्को राईहरुलेत।

  • @NarjunMangol
    @NarjunMangol День назад

    Jai mno dgg Jai mongol Jai mulbasi

  • @bhuwanrai2314
    @bhuwanrai2314 День назад

    Hune kurama vanda nahune kurama badi biduwan vayera hamro kirati haru pachhi pareko ho 1 hune haina futne aafu aafu xutine niti liye paxi hamro aadhikar ojhelma parxa

  • @BikashKirati-n5g
    @BikashKirati-n5g День назад

    होइन,तपाईं कुन कुलुङ हो 🤔! त्यो बुझ्नु मन लाग्यो🤔🤔🤔

  • @purnahanglimbu5367
    @purnahanglimbu5367 8 часов назад

    कुलुङहरु इसाई रहेछन्। कुरो बुजियो।

  • @BikashKirati-n5g
    @BikashKirati-n5g День назад

    मो पनि कुलुङ है? त्यसैले !

  • @ikashviar7792
    @ikashviar7792 День назад

    यो आफै चाही कताबाट कुलुङ भयो नि फेरी? लोवात्ती पाछा कुलुङमा कसरी जोडिन्छ?आलु आफै चाही नाछिरिङ भएर।😂 इतिहास त तेस्तै हो सोझो कुलुङ हरुको फण्ड पचाउने काम चाही होला।

  • @raibalshenrai8797
    @raibalshenrai8797 8 часов назад

    यो मान्छे इसाइ हो एक चोटि इसाईको किताब बोकेर हाम्रो गाउ तिर आको थियो

  • @h.l.y235
    @h.l.y235 22 часа назад

    कुलुङ बिज्वा ले बान्तावा, चाम्लिङ ,खालिङ हरु को घरमा पित्री पुजा गर्नु मिल्छ मिल्दैन ? मुद्दुम एउटै होकि फरक छ?

  • @manilimbu9399
    @manilimbu9399 День назад

    Yesari futna nakhojauna hau sir

  • @dilipraisagar2206
    @dilipraisagar2206 День назад

    तीन चुला किन मानेको यो मान्छेले ? उसले उभौली र उभौली मान्दैन रहेछ ।

  • @MrJhabin
    @MrJhabin День назад +1

    बिनास काले बिपरित बुद्दि यो त पुन ले मगर हैन भने जस्तै देखियो खस र आर्ये जुटेर जादै छन इ थेप्चे हरु मिलेर जानु पर्ने मा हावा मा बिबाद गर्छ पद नपायेर होला

  • @PadamRai-pq2ue
    @PadamRai-pq2ue День назад +1

    यो मान्छे कुलुङनै होईन कसरी कुलुङको ईतिहास भन्न सक्छ मनगढन्ते किताब लेख्छ बोल्छ कुलुङराईहरूले किन उधौली उभौली मान्दैन।

  • @rashnachhiring2867
    @rashnachhiring2867 День назад

    Lowatti nachhiring ho Kulung hoina sir tapai bhram ma hunu hudo rahexa

  • @Durgesh8814
    @Durgesh8814 День назад

    Khaling

  • @BikashKirati-n5g
    @BikashKirati-n5g День назад

    😂😂😂यो मान्छे अरूको झोला बोक्ने कुलुङ परे छ 😂 के कुरा गर्छ हौ यो मान्छे ले🤔? अनि कुलुङ ले मात्रै all किराती हरुको जुवा बोक्नु सकिन्छ र ?? त्यो भन्नु पारियो? नभए अरूलाई dibaiet गर्ने कुरा नगर्नु 😡😡😡

  • @RaiGanga-q7z
    @RaiGanga-q7z День назад +1

    Hu yo ugma aaera chimse aakha bokera kasto kura
    Garxauhu ani ksari ekju
    Hune hu yo sikxyale ho
    Bigre manabhru ajai paxadi
    Nai raixa hu ani des kasari
    Bikas hunxa hu thukka

  • @jiwanrai4164
    @jiwanrai4164 День назад +1

    राई हौइनौ भन्ने कुलुङहरु , सुप्तुलुङमाङ मुन्दुम नमान्ने भोटेहरु नै हो ।

  • @ramkumarrai9923
    @ramkumarrai9923 День назад

    Yo keto educated Hu bhanxa tara yasko tarka kuheko aalu jasto lageo

  • @BrokenHeart-h1l
    @BrokenHeart-h1l День назад +2

    यस्तो बकम्फुसे हरुलाई लिएर आफ्नो potcast को,गरिमा लाई कृपया नघटाउनु होला

  • @chitrawambule8883
    @chitrawambule8883 16 часов назад

    Mulabasi 👈️

  • @Osanbantawa
    @Osanbantawa 11 часов назад

    Ta muji gobre jatha... Kulunge... Talai k thaha rai vneko rai ho ta muji hati ja hami rai hunuma gaurab garxau ra sansar le imandar sojho bahadurko rupma chinxan..

  • @raisujan2984
    @raisujan2984 День назад

    rai hoina bhane k ho t

  • @mickyboy6605
    @mickyboy6605 5 часов назад

    Artha pagal jaithako kura sunda Rai futau limbulai sath diu josto kura po garcha jaitha aadha gidhe 😡

  • @sbrai8048
    @sbrai8048 День назад

    मासिने बेला हराउने बेला अनेक , फुटाउ र राज गर भन्ने नितिको कोपमा यो मान्छे परेकै हो । उफ्रने के के रे कुलुङ को आफ्नै इतिहास र पुर्खा को थिए? यसले राइ किरात होइनौ भनेर लोपोन्मुख जाति भनेर सरकारबाट आरक्षण को भत्ताको आशामा यो बोलिरहेको छ ् काग बाठो भयो भने गुहु खान्छ।

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 16 часов назад

    काला राई र गोरो राई दुई खाले राई देखिन्छ नेपालम
    कुन असली राई हो त्यो कसरी चिन्ने हो 🤔

  • @mandeephamro5948
    @mandeephamro5948 День назад

    𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐕𝐨𝐭𝐞 𝐡𝐨 𝐤𝐢 𝐠𝐮𝐫𝐮𝐧𝐠 𝐡𝐨