नेपाली सबैले हेर्नै पर्ने फिल्म हो ,,,यो फिल्म हेरेर अफु र समाज परिवर्तन गरौ ,,धेरै राम्रो यश कुमार ज्यु ,,,,,यो सन्देश मुलक फिल्म को लागि ढिलै भए पनि शुभकामना छ,,
2021/6/30 हिन्दी चलचित्रहरु र ईङ्रलिस भन्दै पछि लागिन्थयो तर आज आएर थाहा भयो नेपाली चलचित्र ले कति रुवाउँछ भन्ने कुरा आफ्नो भनेको सधै आफ्रनै हुँदो रैछ 👉बाटो मुनि को फुल 💙💙💙
This is first nepali movie with perfect end... ... आज पनि ठाउँ ठाउँमा जातीय हिंसा भएको हामी पाउछौ, तर कहिले सम यो कुरिती ले हाम्रो समाज का हजारौं सुरेस र गुराँस लाई अलग गर्ने हो थाहा छैन ।Guys we are new generation, let kick out this unhuman mentality.I hope this will not happen with our next generation .
धेरै नेपाली फिलिम हेरे याे जस्तो राम्रो फिलिम पहिलो पटक हेर्दै छु धेरै रुवायो मलाई thank you yes Kumar g awesome movies .😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏 धेरै पल्ट हेरे याे फिलिम अझै सम्म चित्त बुझाउने
पहीले पथरीको फिल्म हल मा हेरेको फिल्म आज फेरी हेरेर बेस्मारी रोईयो ईतीहास् मा कहील्यै भुल्नै नसकीने फिल्म हो यो को को नया साल २०७७ मा हेर्दै हुनुहुन्छ??? Kuwait बाट हेर्दै
निशब्द भए यो फिल्म हेरिसके पछि धनी बर्गले गरीब बर्गलाई हेप्ने माथी उठ्न नदिने अहिले सम्म पनि छ । ४ जात ३६ वर्ण भनेर नछुटाइदिएको भए आज सम्म तल्लो जाती भएर हेपिएर बाच्नु पर्दैन थियो होला सारा दलितहरुले समाज त मुखले ठिक्क पार्छ विभेद हुदैन गर्नु हुदैन भन्छ । यो सब विभेद बाहुनले राखेको हो । बाहुनले नै हुँदा खानेहरु गरिबलाई तल्लो जातमा राखेको हो। अनि प्राय जसो बाहुनहरु के भन्छन भने अलिकती गोरो भयो भने बाहुन पो होत ,अलिकती बाठो भयो भने बाहुनको हो त भन्ने चलन छ । जबसम्म हिम्मत लिएर आफू माथी उठ्न सकिँदैन तबसम्म बाहुनबादी सस्कारले तल्लै जातमा पारिरहन्छन ।
Its been after a long interval.. I have ever seen such type of nice movie...really touching...tears are scrolling....actor & Ms Rekha Thapa had done really great job & Yash Kumar dai had done a tremendous job......good job..thumbs up nepali movie industry...keep it up...
I am in tears 😭😓😥😪😓😢 Kos kosle yo movie 2020 ma gardai hunuhunxa..? *"रास्ते" पर "गति" की "सीमा" है;।* *"बैंक" में "पैसों" की सीमा है।* *"परीक्षा" में "समय" की सीमा है;।* *"परंतु हमारी "सोच" की कोई सीमा "नहीं" है;* *"इसलिए" सदा "श्रेष्ठ" सोचें और "श्रेष्ठ" पाएं;...!!* Kos kosle yo movie 2020 ma herdai hunununxa
One of the finest movie in Nepali movie industry, super story n evergreen songs , no one can replace this movie ❤️love u yash Kumar as always watching 2020 June 1st from Dubai ❤️❤️❤️❤️
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिणले छुदैन मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन" तर यो भनाइमा मात्रै सिमित रहेको छ, अझै समाजले परिवर्तनको बाटो फेरेको छैन
सामाजिक यथार्थ छुवाछुतको भाव बोकेको निकै मार्मिक भाव बोकेको कथावस्तु सैलोट s kumar कथा लेखन को लागी यसरी नि आगामी दिनमा अरू चलचित्र को माध्यम बाट बर्गिय छुवाछुत निर्मूल हुनेछ सफलताको कामना
आज पनि हेर्ने मौका पाएँ... मो दार्जिलिंग बाट हुँ...🙏 सलाम छ,, नेपाली फिल्म जगत लाई अनि विशेष त यो चलचित्र मा अभिनय गरेका सम्पूर्ण कलाकार हरू लाई..🌹.. बलिउड का अभिनेत्री हरु काे अभिनय भन्दा त रेखा दिदी काे अभिनय त 💯 प्रतिशत अब्बल दर्जाकाे छ..💕💕... गायन का प्रतिभा को सत नेपाली फिल्म जगत मा नयाँ लेखक, अभिनेता काे रूप मा यश दाजु,, एक तारा हुन....🙏🙏
Sano huda sliding mobile ma hereko movie. Kaile birsdina , ajhai yaad aucha "timi lai kunai pal" geet auda afulai rekha thapa jastai samjhera sal udayera nacheko. Golden days💗
सानोछदा यो फिलिम हेरेर खुब रोइन्थ्यो । अझैपनि छुवाछूत तथा जातीय विभेद गर्नेहरुले यो चलचित्र हेर्न र केही कुरा सिक्न एकदमै आवश्यक छ ।। #stopcastediscrimination
सानो मा हेरेको अझै हेर्ने गर्छु पटक पटक रुहाएको छ र पनि हेर्न नै मन लाग्छ सायद अति धेरै त कुनै फिल्मले रुवाएको थिएन 😭😭😭😭 फेरि पनि सबै टिमलाई अर्को फिल्ममा देखन पाए कति खुसी हुन्थे म
Birano yo mandir maa kunai diyo baldaina na aau mero saamu timi maile chhoyeko paani chaldaina Sitaa ko paani hu ma mandir ko jal hoina na aau mero saamu timi maile chhoyeko paani chaldaina really heart touching lines 💔💔 Heart broken by realizing situation of our country
मानिसहरु सबैले भन त भन्छन् । "मनिस ठुलो दिल ले हुन छ जातले हुनदैन"! तर मानिसहरुलाई व्यवहारमा परिवर्तन गर्ने सक्दैन । अझै पनि कति विकसित ठाँउहरुमा पनि येस्तो कुराहरूलाई लियर कति मनिस मनिसहरु बीच भेदभाव भैराको छ । (but movie and song very nic )...🌹🌹🌹
i m from Darjeeling n i was always busy to watch Hollywood n Bollywood movies ..i have lot of collection of Nepali songs.....but i my whole life i never watch Nepali movies but this is my first Nepali movie n this movie really touch my heart n bring tears i eyes ......hates up to writer,producer,director n all crew member of this movies........
८/९ बर्ष अगाडी यो फिल्म हेरेर धेरै रोएको थिए... अति नै मन छोएको फिल्म... त्यति बेला म सानी थिए, कति धेरै सम्झनाहरु जोडीएको छ यो फिल्म र यसका गितहरु सङ ।♥♥
No any boundary on love! Cast is only Identity for the people but not of discrimination. Cast system is not only problem of the backwards people, it is whole problems of our Nepalese society. So, remove this bad system have our equal responsibility. When I saw this movie in You Tube, I have no any word for giving appreciate to film Director, Actor (Yash Kumar-Singer) and Super actor Rekha Thapa. Such as, thanks so much to Super Senior Actor Rajesh sir and others.
Ive heard this movie since many past years when i was a teenager n now i watched it. Is really awesome wow,i jst love this movie. One of my best movie of all time
this movie is a historical cinema for Nepal. The whole movie represents the bad custom of Nepal's people mindsets which must be changed as soon as possible. and I'm personally and confidently optimistic for an equal opportunity in throughout of Nepal.
Such a great story I understand little nepali language still loved this story ,,, thanks for English subtitles .wanna learn this language .love from Russia
director lai chai mannu parxa yr kya direction gre xa ek ek scene kasto ramro dil chuni bnako yrr thank uuu ....nepal la yesto ramra movie dina lai ....
This movie is Master piece by Yash kumar Amazing Story, amazing acting, amazing song everything was amazing Ahile ta sachaii vanne ho vane yesto movie haru aakal jhukal ma matra banxan. khaii k va hola Story writer haruko dimakha lae ( specially producers haru ko dimakha lae taal na betalko movie ma lagani lae ra hunxan ani vanxan lagani dubyo,Nepali movie industry tal khaskyo.sabaii manxele herne khalko movie banaunu parxa ani po hunxa khali love story matra banayera hunxa???? Peace✌
मान्छे सानो जात ले होइन कारणले हुन्छ जसले मानिसलाई घिरणा गरछ छेया छेया र थुथु गरछ तेही सानो हुन्छ मान्छे सबै एउटै हो जात भनेको डूइटा मात्र हूनछ एउटा महीला जात एउटा पुरुष जात
ओइलाएको फूल लाई फेरि फुलायौ तिमिले ।।😍😍 हारेको जिन्दगी लाई जिउन सिकायौ तिमिले।।😍😍 मन छुने गीत😪😪 । माया र चाहाना को प्रतीक।।💏💏। अतयन्त राम्रो चलचित्र छ ।😍😍😍 सबै लाई मन पराउने चलचित्र 😍😪😍।
नेपाली सबैले हेर्नै पर्ने फिल्म हो ,,,यो फिल्म हेरेर अफु र समाज परिवर्तन गरौ ,,धेरै राम्रो यश कुमार ज्यु ,,,,,यो सन्देश मुलक फिल्म को लागि ढिलै भए पनि शुभकामना छ,,
2024 मा यो फिल्म हेर्ने कोको हुनु हुन्छ।।😢
Ma xuu
Ma nii xu
MO pani xu😢
2021/6/30 हिन्दी चलचित्रहरु र ईङ्रलिस भन्दै पछि लागिन्थयो तर आज आएर थाहा भयो नेपाली चलचित्र ले कति रुवाउँछ भन्ने कुरा आफ्नो भनेको सधै आफ्रनै हुँदो रैछ 👉बाटो मुनि को फुल 💙💙💙
100% सहि हो
2024 मा हेर्न को को हुनु हुन्छ????
Herdai xu maile ni...
subscribe garideko xu la hajur chanel🙏🙏🥀
Here💆
Me 😃
Ma pani
❤❤❤❤❤
2024 मा यो फिल्म हेर्ने कोको हुनु हुन्छ👍👍
Ma
Ma herdai xu
Mo pani😂
M hyrdai xu
👏👏ma
This is first nepali movie with perfect end... ...
आज पनि ठाउँ ठाउँमा जातीय हिंसा भएको हामी पाउछौ, तर कहिले सम यो कुरिती ले हाम्रो समाज का हजारौं सुरेस र गुराँस लाई अलग गर्ने हो थाहा छैन ।Guys we are new generation, let kick out this unhuman mentality.I hope this will not happen with our next generation .
2023 मा यो फिल्म हेर्ने कोको हुनु हुन्छ !! 😢
Ma pani hu hai
Ma pani 20th april 2023 ( Happy mothers Day❤
म😢😢
Mw ponee xu haiee 🙋
M pni xu haii
रुकुमको घटनाले आज फेरी यो फिल्म हेर्दै छु 😭😭
धेरै नेपाली फिलिम हेरे याे जस्तो राम्रो फिलिम पहिलो पटक हेर्दै छु धेरै रुवायो मलाई thank you yes Kumar g awesome movies .😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏 धेरै पल्ट हेरे याे फिलिम अझै सम्म चित्त बुझाउने
27:06 27:07 27:07
2024 मा यो फिलिम हेर्ने म पनि छु yarr 😢
नबराज को हत्या पछि यो मुभी हेरने जति येता हाजिर गरुम हामी दलित कैले सम्म यस्तो पछि परेर बाचनु पर्ने हो यो समाजमा😭😭😭
Tusilyuornepalifullmoviesonincesong
Tulsi
Nazar
म पनि
😭😭😢😢
2024 यो फिल्म हेर्ने कोको हुनुहुन्छ हाजिर गरौ 🫰
2079 ma yo film herne ko ko hunu hunx ma aile ne herxu
Mah aahilay hardai xaa😢😢
Ma pni xu hauu ❤
Me ❤️
Mami xu hai
Hyrdaii xu aailya ❤
आजभोलि यस्तै पुराना तर कहिल्यै हेरेर मन पूरा नहुने नेपाली movies हेरेर lockdown बिताउँदै छु । You are great Yash sir
Sir बाटो मुनिको फूल 2 RUclips ma कहिले हेर्न पाइने हाे
ma Pani bujhdai xu hjur🙏🙏🙏
मन मा पिडा हुदा😢😢 यो फिल्म हेर्ने गर्छु।।
💔2024..1st january .....😢😢😢 20.........
हाम्रो समाजमा यस्ता फिल्म बने गीत संगीत थुप्रै बने समाज परिवर्तनको लागि तर खै आज पनि ज्युँ का त्यहीं 😭😭
पहीले पथरीको फिल्म हल मा हेरेको फिल्म आज फेरी हेरेर बेस्मारी रोईयो ईतीहास् मा कहील्यै भुल्नै नसकीने फिल्म हो यो को को नया साल २०७७ मा हेर्दै हुनुहुन्छ??? Kuwait बाट हेर्दै
Me
Mee too
Umm malae chaii morang ko letang ma aafai hall ma hereko hae
Neru Limbu एई हो लेटांग हामी पनी पहीले पहीले आको थिम
Gayatri Dhami धन्यवाद रिप्लाईको लागी कुबेत बाट हो
Aja feri herey 5 times vayo feri ruwaidiyo yo movie ley.such a grt movie
बाटो मुनिको फूल धेरै पटक हेरे। तर आज पनि हेर्न मन लाग्यो 2021 /5मा आएर को को ले हेर्दै हुनुहुन्छ यो फिल्म।
सानो छदा सादा टिभिमा हेरेको यो फिल्म आज ठुलो भएर 2078 सालमा युटुबमा हेरे, सरै मन छोयो ❤️
Correct
निशब्द भए यो फिल्म हेरिसके पछि धनी बर्गले गरीब बर्गलाई हेप्ने माथी उठ्न नदिने अहिले सम्म पनि छ । ४ जात ३६ वर्ण भनेर नछुटाइदिएको भए आज सम्म तल्लो जाती भएर हेपिएर बाच्नु पर्दैन थियो होला सारा दलितहरुले समाज त मुखले ठिक्क पार्छ विभेद हुदैन गर्नु हुदैन भन्छ । यो सब विभेद बाहुनले राखेको हो । बाहुनले नै हुँदा खानेहरु गरिबलाई तल्लो जातमा राखेको हो। अनि प्राय जसो बाहुनहरु के भन्छन भने अलिकती गोरो भयो भने बाहुन पो होत ,अलिकती बाठो भयो भने बाहुनको हो त भन्ने चलन छ । जबसम्म हिम्मत लिएर आफू माथी उठ्न सकिँदैन तबसम्म बाहुनबादी सस्कारले तल्लै जातमा पारिरहन्छन ।
@@bishnuthapa9189 Sai ho
Its been after a long interval.. I have ever seen such type of nice movie...really touching...tears are scrolling....actor & Ms Rekha Thapa had done really great job & Yash Kumar dai had done a tremendous job......good job..thumbs up nepali movie industry...keep it up...
सिनेमा हलमा गएर हेरेको थिए जहाँ मेरा आँखा रसाएका थिए चलचित्रको दृश्य अनि कहानीले निकै बर्ष अगाडि । मेरो मन पर्ने चलचित्रहरु मध्ये यो पनि एक हो ।
Brilliant act of Rekha Thapa...awesome theme of the movie. Yash..love ur meaningful song..one of my most touched movie..!!
I am in tears 😭😓😥😪😓😢
Kos kosle yo movie 2020 ma gardai hunuhunxa..?
*"रास्ते" पर "गति" की "सीमा" है;।*
*"बैंक" में "पैसों" की सीमा है।*
*"परीक्षा" में "समय" की सीमा है;।*
*"परंतु हमारी "सोच" की कोई सीमा "नहीं" है;*
*"इसलिए" सदा "श्रेष्ठ" सोचें और "श्रेष्ठ" पाएं;...!!*
Kos kosle yo movie 2020 ma herdai hunununxa
यश कुमार दाई फिलिम शारै मन छोयो यस्तो गट्न म माथि पनि गटेको छ तपाईंलाई मेरो तरफ बाट धन्यवाद अाश छ फेरि पनि यस्तै फिलिमको
2081 Ma yo film herne jati hajir hum ta❤🎉
One of the finest movie in Nepali movie industry, super story n evergreen songs , no one can replace this movie ❤️love u yash Kumar as always watching 2020 June 1st from Dubai ❤️❤️❤️❤️
Full of tears huge respect to yashkumar and Rekha thapa for this heart touching movie😊💔
2024 मा यो फिल्म हेर्ने को को हुनुन्छ्🤗
Any one here 2020😍😍
Me
Any one hear 2020❤️❤️❤️❤️❤️❤️😢😢😢😢👍👍👍👍
Me
Yes I'm 😀😀
✋✋✋
2020 yo filim herne jati yeta hajir hum ta
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिणले छुदैन
मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन"
तर यो भनाइमा मात्रै सिमित रहेको छ,
अझै समाजले परिवर्तनको बाटो फेरेको छैन
Khatara 🤑🤑🤑
कति राम्रो संदेश दिने फिल्म रहेछ आँखा भरी आँसु भरियो तर फिल्म हेरिरहेँ
2024 मा यो फ़िल्म हेर्ने को को हुनुन्छ 💞💞❤️🥰🥰
Lockdown m ko ko heri rahnu hun x hajiri launus ttt 😍😍😍
आज भोलि यो फिल्म कसले हेर्दै हुनुन्छ
I'm also watching
ma pani herdai xu
Nice movies 👍👍 and sweet song
सामाजिक यथार्थ छुवाछुतको भाव बोकेको निकै मार्मिक भाव बोकेको कथावस्तु सैलोट s kumar कथा लेखन को लागी
यसरी नि आगामी दिनमा अरू चलचित्र को माध्यम बाट बर्गिय छुवाछुत निर्मूल हुनेछ सफलताको कामना
आज पनि हेर्ने मौका पाएँ... मो दार्जिलिंग बाट हुँ...🙏 सलाम छ,, नेपाली फिल्म जगत लाई अनि विशेष त यो चलचित्र मा अभिनय गरेका सम्पूर्ण कलाकार हरू लाई..🌹.. बलिउड का अभिनेत्री हरु काे अभिनय भन्दा त रेखा दिदी काे अभिनय त 💯 प्रतिशत अब्बल दर्जाकाे छ..💕💕... गायन का प्रतिभा को सत नेपाली फिल्म जगत मा नयाँ लेखक, अभिनेता काे रूप मा यश दाजु,, एक तारा हुन....🙏🙏
अब पालो 2025 मा हेर्ने जति यता हाजिर गरुम हैय yash sir को fan कोको हुनु हुन्छ
out standing movie ... मान्छे ठुलो दिल 💕 ले हुन्छ :जात ले हुँदैन 🌹
Rekha thapa ko ....sabai vanda superhit movie....
Sano huda sliding mobile ma hereko movie. Kaile birsdina , ajhai yaad aucha "timi lai kunai pal" geet auda afulai rekha thapa jastai samjhera sal udayera nacheko. Golden days💗
2024 मा याे फिलम हेर्न काे काे हुनु हुनछ❤❤❤
आझ फेरि जाजरकोट मा एक जनाको ज्यान गको छ जतिय नमिलेको कारन केटिको तर्फ देखि 2020-05-27
जति पटक हेरे पनि राम्रो लाग्छ यो फिल्म❤️❤️❤️
And biggest fam of yesh kumar...
अति उतम मन पर्यो सम्पूर्ण टिमलाई सफलताको सुभकामना
सानोछदा यो फिलिम हेरेर खुब रोइन्थ्यो ।
अझैपनि छुवाछूत तथा जातीय विभेद गर्नेहरुले यो चलचित्र हेर्न र केही कुरा सिक्न एकदमै आवश्यक छ ।।
#stopcastediscrimination
2024 naa film herne ko hunu hunxa😊
I am also
Me now
Me
सुरेश र गुराँस जस्तै मेरो पनि प्रेम कहानी अधुरो नै हुन्छ। किनकि म पनि दलित हु। यो समाज ले उनको र मेरो संबंध स्विकार गर्दैन। 😭😭😭😭😭
i to some
2080 मा याे फिल्म हेर्ने काे काे हुनु हुन्छ😢🙏♥️🙏
Yesto film kina audaina hau ajkal 😍😍🥰
सानो मा हेरेको अझै हेर्ने गर्छु पटक पटक रुहाएको छ र पनि हेर्न नै मन लाग्छ सायद अति धेरै त कुनै फिल्मले रुवाएको थिएन 😭😭😭😭 फेरि पनि सबै टिमलाई अर्को फिल्ममा देखन पाए कति खुसी हुन्थे म
Flim ney asto cha realy
2024 मा यो फिल्म हेर्ने कोको हुन्छ।।❤❤❤
2024 मा कतिले हेर्नु भयो 😢
2022 मा को को यो चलचित्र हेर्दै हुनुहुन्छ 😥😥😥😥😥😭
Me
@@nishamagarmagar1764 thanks
Mo pani herdaichu.😍😍😍
Me too brother 🙂
✋
2024 ma ko ko hernu hudei xa hajir hunu poro yata🖐️
Birano yo mandir maa kunai diyo baldaina na aau mero saamu timi maile chhoyeko paani chaldaina
Sitaa ko paani hu ma mandir ko jal hoina na aau mero saamu timi maile chhoyeko paani chaldaina really heart touching lines 💔💔
Heart broken by realizing situation of our country
2024 ma yo movie ko ko herdai hununxa...❤❤❤😂😂
मत यो फिलिम दिनै नभपनि एक दुई दिनमा त हेरेकै हुन्छु ❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌
What an amazing movie this is.. Literally made me cry. Love from India ❤️❤️
Lockdown ma harnu...ekdam ramro movie 👍
धेरै राम्रो छ हामी दलित भएर पनि होला हामीलाई समाजमा हेर्ने दुष्टीकोण फरक छ र सोचलाई परिवर्तन गन आव्श्यक छ
Binod Rasili sahi vannu vyo good
रुवायो यो मोवी ले आखा बाट आसु झरेर हेर्नुइ सकिन loveu rekha and yesh 🌹🌹🌹👍👍🇳🇵🇳🇵🇳🇵🙏💔💔💔
2024 Ma yo movie herne koko hunuhunxa hajir hum tw😂😅😮😮
हामी नेपाली हउ र सधई
नेपाली र ह ने छउ 🙋👌👍
2081 ma yo flim herne ko ko hunuhunxa?😊
I'm Indian but I like this Nepali movie NYC song n NYC story 😢😢😢😢
पुरानो फिलिम भनेको पुरानो नै हो जति हेरे पनि नाअघाउन्र
2081❤❤2024❤मा पनि फेरि हेर्न सुरु गरियो है ❤। पुराना फिलिम खोज्दै हेर्ने म मात्र होकी अरु पनि छम यता है ❤❤❤🎉🎉
आज बाटोमुनिकोफुल फिल्म हेर्दैछु साउदीअरबको दमामबाट सुनेको मात्रैथिए राम्रो छरे भनेर आज पर्थछे हेर्नपाउदा धेरै खुशीलागि रहेछ
मानिसहरु सबैले भन त भन्छन् । "मनिस ठुलो दिल ले हुन छ जातले हुनदैन"! तर मानिसहरुलाई व्यवहारमा परिवर्तन गर्ने सक्दैन । अझै पनि कति विकसित ठाँउहरुमा पनि येस्तो कुराहरूलाई लियर कति मनिस मनिसहरु बीच भेदभाव भैराको छ ।
(but movie and song very nic )...🌹🌹🌹
real ho
your right kalpana ji
I Agree with you
2021 ma herne kohi hunu hunxa 😚😚❤❤❤
साँनै देखि यो फिलिम हेर्ने ईछ्या थ्यो आज पुरा गरे मन रुलायो 😢😢😢 अति राम्रो movei 🙏🙏🙏
2081/5/19 Ma herdai xu ma 😢😢😢seriously heart touching movie😭😭😭😭
M from kalimpong but yo navraj ra susma ko ghatna herera yo movie hrnu man lagera hereko dherai ruwawne flim ra navraj bhai lai sradhanjali xa
धेरै बस पछि फेरिअाज रमाइलो भयो राम्रो छ
i m from Darjeeling n i was always busy to watch Hollywood n Bollywood movies ..i have lot of collection of Nepali songs.....but i my whole life i never watch Nepali movies but this is my first Nepali movie n this movie really touch my heart n bring tears i eyes ......hates up to writer,producer,director n all crew member of this movies........
Abhishek kharel hates up Haina bro hats up hola baru 😂😂😂
Ta muji Lai kasle kar garex her bhanera machiki thulo kura garxas
Nepali movie herne gar
Jatiharapananna
This movie reminds me my wife where ever are you be happy with God.miss u puncho.(rip)budee miss u badly
😢😢😢
So sad
aaaaaaa
😢😢😢😢
नबराज बिक भाइको सम्झना मा फेरि एकपटक यता आइपुगे म ।
Rekha thapa la 1hrs 20min ma vanako dialogue la heart naii touch garo.........n yash dai la replay ma tq vanako ta heart touching movement
2019 मा पनि हेर्दै छु म
Dherai ruwayo yo movie le 2024 ma pani😢😢😢😢
Mo pahilo choti koi Nepali film herera roko😢 very nice movie love from India...and a big ❤to Suresh(yesh Kumar).Nepal ajai Pani sudhreko chaina
८/९ बर्ष अगाडी यो फिल्म हेरेर धेरै रोएको थिए...
अति नै मन छोएको फिल्म...
त्यति बेला म सानी थिए, कति धेरै सम्झनाहरु जोडीएको छ यो फिल्म र यसका गितहरु सङ ।♥♥
Shagunshree RG sem
Damii like you movie 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
No any boundary on love! Cast is only Identity for the people but not of discrimination. Cast system is not only problem of the backwards people, it is whole problems of our Nepalese society. So, remove this bad system have our equal responsibility.
When I saw this movie in You Tube, I have no any word for giving appreciate to film Director, Actor (Yash Kumar-Singer) and Super actor Rekha Thapa. Such as, thanks so much to Super Senior Actor Rajesh sir and others.
dami xa
dami xa
Ive heard this movie since many past years when i was a teenager n now i watched it. Is really awesome wow,i jst love this movie. One of my best movie of all time
this movie is a historical cinema for Nepal. The whole movie represents the bad custom of Nepal's people mindsets which must be changed as soon as possible. and I'm personally and confidently optimistic for an equal opportunity in throughout of Nepal.
Aja feri yo movie herna maan lagyo❤
Such a great story I understand little nepali language still loved this story ,,, thanks for English subtitles .wanna learn this language .love from Russia
director lai chai mannu parxa yr kya direction gre xa ek ek scene kasto ramro dil chuni bnako yrr thank uuu ....nepal la yesto ramra movie dina lai ....
one of the best storyline and presentation of nepali movie till date..emotions...realistic..
Yash sir.. Thanks for giving this types of movie..... We want more... Plzzz
बयान गर्ने कुनै शब्द नै छोइन यति मार्मिक फिल्म wow धेरै राम्रो छ ❤️❤️❤️❤️😍😍😍😍
This movie is Master piece by Yash kumar
Amazing Story, amazing acting, amazing song everything was amazing
Ahile ta sachaii vanne ho vane yesto movie haru aakal jhukal ma matra banxan. khaii k va hola Story writer haruko dimakha lae ( specially producers haru ko dimakha lae taal na betalko movie ma lagani lae ra hunxan ani vanxan lagani dubyo,Nepali movie industry tal khaskyo.sabaii manxele herne khalko movie banaunu parxa ani po hunxa khali love story matra banayera hunxa????
Peace✌
मान्छे सानो जात ले होइन कारणले हुन्छ
जसले मानिसलाई घिरणा गरछ छेया छेया र थुथु गरछ तेही सानो हुन्छ मान्छे सबै एउटै हो जात भनेको डूइटा मात्र हूनछ एउटा महीला जात एउटा पुरुष जात
Vary good
ओइलाएको फूल लाई फेरि फुलायौ तिमिले ।।😍😍
हारेको जिन्दगी लाई जिउन सिकायौ तिमिले।।😍😍
मन छुने गीत😪😪 । माया र चाहाना को प्रतीक।।💏💏।
अतयन्त राम्रो चलचित्र छ ।😍😍😍
सबै लाई मन पराउने चलचित्र 😍😪😍।
2081 ma yo movie herne koko hunu hunxa 😢
Few nepali movies are made out of hard work imagination and thought. This is one if them
BATOMUNIKO PHOOL nice film
Watching from India 🇮🇳
वास्तबमा समाजमा यस्तै झुण्ड ले गर्दा नै होला जोवन चल्ने अनि भोजन नचल्ने। समाज परिवर्तनको लागि उत्किर्षठ लाग्यो ।