Это видео недоступно.
Сожалеем об этом.

भुन्टी भाग १२६ [Bhunti Epi-126] II Asha Khadka II Sukumaya II September 06, 2022

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2022
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar, Laxmi Nath Timilsina
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 1,8 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Год назад +739

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरीआफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.25M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @shubhalaxmitamang8797
      @shubhalaxmitamang8797 Год назад +15

      Kina yo serial Trendingma pardaina bujhna pam

    • @user-bx3tu2zx4k
      @user-bx3tu2zx4k Год назад +7

      My favourite serial lots of love 😘🥰

    • @ramkunwar1677
      @ramkunwar1677 Год назад +6

      ❤❤❤

    • @utsabgaming7702
      @utsabgaming7702 Год назад +12

      कान्छी मा पनि दुई जना श्रीमतीको एक श्रीमान पनि राम्रो हुदैन र दुई श्रीमानको एक श्रीमती पनि राम्रो लागेन बहिनी कथा अलि परिवर्तन गर्नु पर्यो ।महिला कलाकार थप्नु पर्यो ।

    • @sanjitabhandari6583
      @sanjitabhandari6583 Год назад +8

      Dherai ramro xa dd hjrko har video maile Herne garxu hal bangluru bata heri rahanxu dd 😘 k garnu dd Malai pani hjrko Katha maa samrpit Huna man thiyo hjrlai Sarai vetne man thyo ma hjrko dherai thulo fan ho dd saknu hunxa vane malai plz dd malai sms ko reply garnu hola miss you so much all teem ❤️🙏🙏

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Год назад +148

    आशा दिदी सागर दा‌ई र योसेफ दाई तपाईंहरूको काम प्रति मन देखि नै उच्च सम्मान छ। भुन्टी र कान्छी सिरियल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु। म अहिले भारतबाट 🙏❤️

    • @asanuj1301
      @asanuj1301 Год назад +2

      Bhunti ko aafani dai bhat bhati ko rol khai

    • @anishtamang7524
      @anishtamang7524 Год назад +1

      माे 🇰🇼🇰🇼कुपेतपाटा 🙏🙏🤲🤲🌺🌺👨‍❤️‍💋‍👨😊😊😘😘हेरदै छु है🤗🤗💓💓💓👩‍👧

    • @santabthapa340
      @santabthapa340 Год назад +1

      Rupammdhg🥀😁🌄

    • @santabthapa340
      @santabthapa340 Год назад +1

      Lglu

    • @ramoli9536
      @ramoli9536 Год назад +1

      🥰🥰🥰🥰🥰

  • @lbrai9842
    @lbrai9842 Год назад +77

    हप्ताको २ चोती भएको भए अतिनै राम्रो हुने थियो किकसो साथीहरू

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p Год назад

      Very very nice.

    • @VivoY-ql4hc
      @VivoY-ql4hc Год назад

      Hone

    • @mdkr4509
      @mdkr4509 Год назад +1

      ऐस्तो पनि खुकुरि देखाएर सबै बचा हरुलाई सिक्यस भनेर ऐराेल डिलिट गरेर हटनउन परय यसले असर बालबालिका माथि प्रछ

  • @ganes995
    @ganes995 Год назад +25

    सबै ले यति धेरै माया दिनुभएको मा मुरी मुरी धन्यवाद आजै। यस्तै माया गर्दिनु हुन्छ भने आशा गर्दक्षु नमस्कार 💓🙏🙏

  • @mohansinghbohara421
    @mohansinghbohara421 Год назад +8

    प्रतीक्षा मा थिए अब खाना खाँदै हेर्ने मजा आउँछ वेस्ट अफ लक अल टीम 🙏🙏🙏🙏🙏

  • @barshabishwokarma253
    @barshabishwokarma253 Год назад +39

    मलाई मन पर्ने भनेको नै bhunti र कान्छी सिरियल मात्र मन पर्छ ❤️❤️❣️

  • @gresrai4157
    @gresrai4157 Год назад +62

    वाउ खुशीकाे कुरा सुकुमाया काे ईन्ट्रि खत्रा लाग्यो
    भुन्टि सिरीयलमा सुकुमाया भएन भने त नराम्रो लाग्दाे रहेछ

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Год назад +3

    निकै राम्रो कथाबस्तु अष्टमान साहुलाइ राम धुलाइ गर्नुपर्छ यसले धेरै अत्यचार गर्यो बधाई छ भुन्टि कान्छिलाइ लगाएत सम्पूर्ण टिमलाई ।

  • @hemapandey1237
    @hemapandey1237 Год назад +3

    धेरै मार्मिक छ कथा अभिनय पनि भुन्टीका सम्पूर्ण टिमलाई धन्यवाद अझै प्र गतिको शुभकामना

  • @ashkhimdungrai19asha26
    @ashkhimdungrai19asha26 Год назад +39

    सबैको मन जित्न सफल भुन्टी एक्दमै राम्रो छ सबै टिमलाई सफलताको शुभकामना छ।💐💐💐

  • @user-px3cq3mh4v
    @user-px3cq3mh4v Год назад +24

    1 देखि 125 भाग नियमित हेर्दै आयको छु धेरै राम्रो लाग्छ 1 हप्ता पनि 1 महिना झै लाग्छ (भुन्टि कान्छी )💋💋💘💘❤️❤️💓💓

  • @Mr_khilhang
    @Mr_khilhang Год назад +25

    This episode is wonderful and I will be waiting for next episode 🥰

  • @parbatipoudel5872
    @parbatipoudel5872 Год назад +4

    यो कथा हो भन्ने थाहाँ पाउँदा पाउदै पनि यो मनै मान्दै न कहिले आउँला भनेर आतुर लाग्छ धेरै धैरै धन्यवाद सम्पुर्ण टिम लाई आज को भाग धेरै राम्रो छ आगामि दिन सफल्ता को शुभकामना बिशेष आशा बैनी लाई उन्नति प्रगती को शुभकामना बुने♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @kishoribohara5484
    @kishoribohara5484 Год назад +36

    भुन्टी र कान्छी सिरियल असाध्यै मन पर्छ ❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +21

    म, जस्तै भुन्टी र, कान्छी नछुटाइ कन हेर्ने
    अरु को-को हुनुहुन्छ यता भेला गरौं त🤪😍

  • @deepaxettri8345
    @deepaxettri8345 Год назад +4

    My best sereal bhunti kanxe ❤️love uh sukumaya didi ☺️

  • @anjanaluitel2537
    @anjanaluitel2537 Год назад +5

    सिरियल को यो दुनियाँमा भुन्टी र कान्छी हेर्नुको मज्जा अर्कै छ ❤️❤️❤️

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 Год назад +22

    सुकुमायाको बाउ आमालाई चाहिँ बांधेर सिस्नो पानि हान्नु पर्ने।

  • @user-jf1id6zi7f
    @user-jf1id6zi7f Год назад +72

    मलाई मन पर्ने सिरेल कान्छि भुन्टि❤️🇳🇵🙏

    • @subinanapit9401
      @subinanapit9401 Год назад +2

      Malai Pani dhearai man parxa yo siriyal

    • @chamlagainsambarprasad7054
      @chamlagainsambarprasad7054 Год назад +3

      @@miln chaulagain 550😎😎:@प्यारो मान्छे म💖:💐💕💐🙏मलाई यो टिकटकको नसा लागेर होकि दसा लागेर हो मलाई हजुरको भिडियो मात्र हेर्न मन लाग्छ आज भोली🥰🙏🙏🌹🌹🤔🤔So beautiful hjr😍

    • @ramakarki1938
      @ramakarki1938 Год назад +1

      😂😂😂😂

    • @minkhatri4020
      @minkhatri4020 Год назад

      So nice vunti

  • @govindaprasadbhattarai2402
    @govindaprasadbhattarai2402 Год назад +2

    मन छोयो,यहाँ कति राम्रो काम गर्ने र असल मान्छे त गुपचाप मारियका छन्।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @meenapun4282
    @meenapun4282 Год назад +5

    ओहो सुकुमायाको इन्त्रीले त धेरै खुशी भए आजको यपिसोध धेरै राम्रो लाग्यो।अझै प्रगतिको कामना गर्छु।सम्पूर्ण तिमलाई❤️❤️❤️🙏🙏🙏🙏🎉🎉🎉💐💐

  • @dhanishasoni5200
    @dhanishasoni5200 Год назад +121

    हे प्रभु जब सम्म मलाई यो धर्ति मा राख्नु हुन्छ तब सम्म यो कान्छि र‌‌‌ भुन्टी सिरियल चलिरहोस् मेरो प्राथना छ। किन यति धेरै मन पर्छ मलाई यो कान्छि र‌‌‌ भुन्टी सिरियल यो सिरियल नहेरी त म बस्नै सक्दिन बिकट ठाउँ छ नेट नै चल्दैन एउटा भिडियो download गर्न दुई घण्टा लाग्छ तर पनि अहिलेसम्म एक भाग नछुटाई कान्छि र‌‌‌ भुन्टी सिरियल नहेरी सुतेको छैन धेरै माया आशा दिदी हजुरको काम प्रति उच्च सम्मान छ सधै यस्तै राम्रो काम गदै जानु मेरि प्यारी कान्छु दिदी 🙏💞🤗💋❤️💏👌💕💕💕

  • @puranrawal9082
    @puranrawal9082 Год назад +16

    भुन्टि र कान्छी सिरियल एक भाग पनि नछुटाई हेर्छु र आशा बैनिकाे काम प्र ति उच्च सम्मान छ र भुन्टि टिम लाई उच्च सम्मान छ र धेरै धेरै बधाई तथा शुभकामना छ म भारत बाट हेर्दै छु 😍😍😭😭👌👌❤️💓🙏🙏🙏🙏

    • @manjupanthi4591
      @manjupanthi4591 Год назад +1

      ❤️

    • @radhikakumaripaudel5454
      @radhikakumaripaudel5454 Год назад

      कान्छि सिरियल एक भाग पनि नछुटाइ हेर्छु र आशाबैनिको काम पर्तिउच्च सममान छ

  • @sanzit472
    @sanzit472 Год назад +5

    My favourite serial congratulations all of the bhunti serial team

  • @KAMADO_NEZUKO_O
    @KAMADO_NEZUKO_O Год назад +4

    नमस्ते आशा दीदी
    नमस्ते शार्लक्क हजूर
    मुकुली जी तपाई लाई धेरै धन्यबाद तपाई भूंटी सीरियल मा मेरो फेवरेते हो हजूर को कॉमेडी इस दे बस्त्त

  • @Premil8
    @Premil8 Год назад +133

    शुकुमायाको re-entry ले खुशी लाग्यो😄😊😘

  • @saruchhetri4367
    @saruchhetri4367 Год назад +22

    No word vunti and kanxi serial ko❤️😊🤭pragati kati ho kati

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 Год назад +1

    वावावा👏👏👏अति नै दामी भाग अर्को हप्तामा सुकुमायाले बा आमालाई सजाय देको देख्न पाम धेरै धेरै बधाई छ भुन्टि टिमलाई🙏🏻🙏🏻🙏🏻

  • @ashokpradhan1188
    @ashokpradhan1188 Год назад +9

    Thankyou for informing and reminding us about spurious & nakkali channels that are after our favorite SUKMAY T.V. Channel. Thanks for long awaited Episode 126.🙏👌❤

  • @kamalasapkota3574
    @kamalasapkota3574 Год назад +6

    चार मिनेटमै पाचलाख लाइक कति फेमस भयछ भुन्टि कान्छि म जस्तै धेरै दर्सक हुनुहुदो रहेछ भुन्टि कान्छि को अोयटिङ्मा बस्ने धन्यबाद सम्पुर्न भुन्टि कान्छिको टिम र हेरेर साथ सपोट र सुझाम दिने दर्सक हरुलाइ 🙏😍😘❤️

    • @dhanishasoni5200
      @dhanishasoni5200 Год назад +1

      Ma pani kanxu Dd ko big fan ho ❤️❤️❤️

  • @krishnakharel9678
    @krishnakharel9678 Год назад +21

    धेरै धेरै राम्रो छ। भुन्टि सिरियल सम्पूर्ण टिमलाई धन्यवाद छ।

    • @tharkabhadur4468
      @tharkabhadur4468 Год назад

      ABA.. ASHTA...MAN..SAHULE...KHANE..VAYO. JELKO .HAWA .OKHALE..LAI...MARNA..KHOJEKO......AAROPMA..

    • @tharkabhadur4468
      @tharkabhadur4468 Год назад

      KAJILAI..JASTO..ASHTA..MAN..LAI..PANI..JELKO..KAL..KOTHIMA...RAKHANU..PARCHHA...GARIB..LAI..DUKHA..DINE...SALA...ASTAMAN.....

  • @sushilasharma209
    @sushilasharma209 Год назад +8

    सोचे जस्तै भयो ।सारै खुशी लाग्यो न्यायको जीत भएकोमा। धन्यवाद भुन्टी टीमलाई। साथै यो सिरियलको उत्तरोउत्तर प्रगतिको शुभकामना।

  • @surendrathapa7945
    @surendrathapa7945 Год назад +2

    Yo episode ni dheraii ramro lageyo🙏🙏🙏🙏💖💖💖🙏🙏💖🙏💖🙏🙏💖💖💖

  • @lalitbudha4783
    @lalitbudha4783 Год назад +30

    धेरै राम्रो छ। I'm always looking for this video ❣❣❣❣❣❣

  • @rakshya_dhakal
    @rakshya_dhakal Год назад +21

    Ayehaye finally my waiting is over 🥺💗😚

  • @bimalarai487
    @bimalarai487 Год назад +1

    आज को भाग सारै राम्रो लाग्यो
    ओख्ले र बुडा बा को दुख देख्दा यातना देख्दा सारै दुख लाग्थ्यो।तर सुकुमाया आईपुग्दा खुसी लाग्यो।सबै टिम लाई सुभकामना🙏🙏

  • @sanumagr6892
    @sanumagr6892 Год назад +1

    एक हप्ता पनि एक बर्ष जस्तो लाग्छ नि मलाई मेरो मन पर्ने सिरियल 🇳🇵🇳🇵🇳🇵🎗️🎁🎁💯✅🎤 सधैं प्रगति गर्दै जानु यही छ हजुर लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु प्यारि मान्छे आसा खड्का ज्यु 🎗️🎗️🎗️🎗️🎗️🎗️🎗️🎗️🎁🎁

  • @purnimadevkota1653
    @purnimadevkota1653 Год назад +3

    भुन्टी सिरियल म सधै हेर्छु धेरै राम्रो छ आशा दिदी म सधै हेर्छु सफलताको सुभकामना दिदी lop you so much 💕💕💕😘😘

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +66

    हाम्रो आशा खड्का भुन्टी सुकुमाया लेखन तथा निर्देशन धेरै शुभकामना छ है 🇳🇵😍🥰❤🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +2

    आशा जी ले बनाएको कान्छी र भुन्टी सिरियल जती हेरे पनी हेरी रौँ जस्ताे लाग्छ।कती छिट्टै सकियो जस्तो लाग्छ । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @menukajanak1349
    @menukajanak1349 Год назад +2

    भुन्टि सिरिएयल गुरुप मा मनै देखि नम धेरै राम्रो खेल्नु भएको सबै टिम्लाई शुभकामना छ 🙏🙏

  • @pradiprajkharel4269
    @pradiprajkharel4269 Год назад +19

    भन्टी सिरेल सधै हेर्दैगरेकाे छ धेरै धेरै रमाइलो लाग्छ अासा दि दि लाई अाभार शुभकामना छ है
    मेरो तर्फबाट सम्पुर्ण कलाकार हरुलाई स्वागत छ

  • @ranjanabalami6699
    @ranjanabalami6699 Год назад +37

    अति राम्रो सिरियल सारै मन पर्छ 🙏🙏🙏😘😘😘😘🥰🥰 love you sister best of luck ♥️♥️♥️♥️♥️

  • @kamalakhadka5134
    @kamalakhadka5134 Год назад +2

    सुकुमायाकाे राेल यकदमै मन पर्छ

  • @aeinbahadurthapa3128
    @aeinbahadurthapa3128 Год назад +1

    ओखले दाइ र उहाकाे बुवा लाईपनि न्यए दिनुप्रयाे सुकुमाया दिदि🙏🙏यो सिरियल यक्दमै राम्राे लाग्छ!बदाईछ सबैtimlaaii🙏🙏

  • @Blvlogs69
    @Blvlogs69 Год назад +157

    एक हप्ताको पर्खाइमा बल्ल आज आयो जति हेरेनि मन भरिन्दैन सम्पुर्ण भुन्टि टिम लाई कार्य सफलताको धेरै धेरै शुभकामना बिसेश आशा दिदि लाई 😘😘😘😍😍

  • @sandhaya4034
    @sandhaya4034 Год назад +21

    मलाई सारै मन पर्ने सिरियल कान्छि र भुन्टी आजसम्म कुनै पनि भाग नछुटाई हेरेकि छु बधाई छ भुन्टी टिम परिवारलाइ सफलताको शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🔥🔥🔥🌹🌹🌹🌹🌹🌹👌👌👌👌

    • @rupak4284
      @rupak4284 Год назад

      😁😁😁😁😁😄😄🤣😂😂

    • @santabthapa340
      @santabthapa340 Год назад

      Oujfsgtwhgamgd🥀😂🤣♥️😆✨

  • @tamuyam9526
    @tamuyam9526 Год назад +1

    आहा कति उत्कृष्ट सिरियल , समाजमा घतेकै घटना मा आधारित धनी मानिसले गरीब मानिसहरुलाई गएर्को अपमान ब्याबहार लाई समितियको छ,सम्मान छ आशा बहिनी लगायत सम्पुर्ण कलाकार । आफलताको कामना।।।।।।

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 Год назад +1

    Dherai man parni sereal bhuty kanchhi sereal and all time best of luck I am from Saudi Arabia 💕🙏💕🌺🌺🇳🇵🇳🇵🇳🇵

  • @vijayaghartimagar4497
    @vijayaghartimagar4497 Год назад +13

    सम्पूर्ण तिम लाई सफलता को कामना छ धेरै राम्रो छ 🙏🙏

  • @nirmalabk1009
    @nirmalabk1009 Год назад +7

    आशा दिदी लाई धेरै माया❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @mahendrashahi4274
    @mahendrashahi4274 Год назад +1

    हाम्रो आशा खड्का भुन्टी सुकुमाया लेखन तथा निर्देशन धेरै शुभकामना छ है. keep it

  • @bimalagaire9855
    @bimalagaire9855 Год назад +1

    Maaliii ta katiii Mann paraxaaa buntiii serial aaruuu nahary pani buntiii serial chahii haraanay garaxu💜💜💜💜💜💜💜💜

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Год назад +40

    वाेख्ले र बुवा लाइ कष्ट दिएकाे देख्दा सार्है नराम्राे लायाे..

  • @manishatamang4716
    @manishatamang4716 Год назад +39

    Finally waiting is over💓💓 lot's of love vunti team

  • @karnamagar3421
    @karnamagar3421 Год назад +19

    Every episode i watched ,very nice and social news given by this serial .Thank you Asha baine for creating a great story about rich and poor people in comunity. Best wise for next episode 👏 👌 🙌

  • @tinatina8512
    @tinatina8512 Год назад +1

    भुन्टी सिरियल र कान्छी सिरियल हरेक हप्ता को पर्खाई मा छु घेरै राम्रो लाग्छ सम्पूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ है म ओमन देखि हेर्दा छु आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो अभिनय गर्दै जानुस् होला है भगवान् को किपय ले सधैं भरी रक्षा गरून् हे पशुपति नाथ जयू को किपय रहोस् जय जय होस् ❤❤🙏🙏🙏❤❤

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Год назад +8

    भटी सिरियल नियमित रूपमा हेर्ने गछु । आश दिदी हजुरकाे काम पति मनै देखि उच्च समान छ ।

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 Год назад +1

    आँखाले देखेको अनि कानले सुनेको सबै सत्य हुदैन, र अनितिममा सुकुमायाको ख़तरा इंट्री भुँटी सिरियल१ भाग नछुटाई हेरेको छु, सबै टीमलाई सफलताक़ो शुभकामना 👍😮🥰🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +1

    बधाई छ आशा बैनी हजुर लगाएत सम्पूर्ण भुन्टी टीम का परिवार हरु लाई आगामी दिन हरुमा सफलताको सुभ कामना गर्दछु जय होस

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Год назад +13

    अर्को हप्ता अब जमुना दिदीको फूपू बनौदीको राम धुलाइ भको हेर्न चाहनु हुने कति हुनुहुन्छ ❤️🤗🙏

  • @sapana2597
    @sapana2597 Год назад +4

    वाउ क्या चलाख हुन सुकुमाया यो बेहोसि को नाटक पनि सन्देश मुलक छ ? कति पय हाम्रा दिदि बहिनि हरु ले पनि यस्तो गर्न सिकौ है भोलि को दिन कस्ले देखेको छ र ? सुकुमाया लाइ अगिल्लो हप्ता मा नदेख्दा मलाइ त रुनै मन लाग्यो आज देख्न पाइयो खुशि छु!!

  • @puranlalshrestha4932
    @puranlalshrestha4932 Год назад +1

    अति असल छ भिडियो यो हरेक समाझमा हुनजान्छ घटना सुकुमाया जस्ती भुन्टी जस्ती र भुन्टिकी आमा बा जस्तो सबै भैदिए स्वर्ग पाउनलाइ मर्न पर्थेन साएद अत्ति राम्रो छ

  • @faridasinghembya2365
    @faridasinghembya2365 Год назад +1

    I love you sirial bhunti actress asha khadka sukhamaya jyu

  • @HeadMasterrr
    @HeadMasterrr Год назад +20

    मलाई सबैभन्दा मन पर्ने सिरियल Bhunti & Kanxi ♥️♥️♥️❤️❤️
    Lots of love from Nepal 🇳🇵🇳🇵
    My favourite Aasha Didi ♥️♥️♥️🙏

    • @dikendrabc934
      @dikendrabc934 Год назад +2

      Malaie ta kanxi vag ghar pareour vandha paro laxa khai k gana hola hjr vana hii

    • @HeadMasterrr
      @HeadMasterrr Год назад

      @@dikendrabc934 Honi ! Malai ni man parxa

    • @deepakgajurel2831
      @deepakgajurel2831 Год назад

      Me too

  • @user-bx3tu2zx4k
    @user-bx3tu2zx4k Год назад +136

    भुन्टी सिरियल नियमित रूपमा हेर्ने गर्छु । आशा दिदी हजुरको काम प्रति मनै देखि उच्च सम्मान छ ।

  • @barsha1522
    @barsha1522 Год назад +9

    सुकु को entry चाहिँ खत्रा लाग्छ के malaai❣️❣️😘

  • @lapdomasherpa2821
    @lapdomasherpa2821 Год назад +1

    कान्छी भुन्टी अति राम्रो सिरियल आसा जि लाई विशेष सम्पुर्ण टिमलाई हिर्दयको अन्तरकुना देखि धन्यवाद !!

  • @amritakarki9324
    @amritakarki9324 Год назад +13

    भुन्टी र कान्छी मेरो मन छुने सिरियल हुन,हजुर हरुलाई कत्तिको मन पर्छ साथिहरु💞💞💞💞

  • @poojamogoor7496
    @poojamogoor7496 Год назад +6

    Kati dinko partixa poxi feri vunti natak hernw paaye khusi laagyo 😊😍 aajai unati pargati gardai jaanus all the best and God bless you 😻😘🥰👍😍

  • @bishalbabu7778
    @bishalbabu7778 Год назад +1

    Sukumayako entry vyo Sarai khusi lageyo ajhai aur pragatiko suva kamana xa all teme lai

  • @premashrestha8361
    @premashrestha8361 Год назад +2

    वास्तविक जिवनसँग मेल खाने मन छुने सिरियल।कान्छी र भुन्टी नहेरी बस्न सक्ने को होला?

  • @Lekimaaayonzonn
    @Lekimaaayonzonn Год назад +21

    Waiting for this part!

  • @dhanarakhal7597
    @dhanarakhal7597 Год назад +4

    Vhunti serial r kanchhi serial t na heri chitta bujdaina ajhai ramro banaudai janu hola aasha sis hajur lai ramro kamko lage hardik badhai chha kanchhi vhunti 👍🏾👍🏾👍🏾👍🏾👍🏾❤❤❤💘💘💘👌

  • @sushilaghale573
    @sushilaghale573 Год назад +1

    Aaja voli ta kanchhi vanda bhunti po dherai ramro lagyo🙏🙏👌

  • @manulembo3837
    @manulembo3837 Год назад +1

    अर्को हप्ता को पर्खाइ सङ्गै सम्पुण भुन्टी टीम लाइ सुभकामना ❤💜🥰

  • @maya.tamang033
    @maya.tamang033 Год назад +11

    My favourite serial🤗 lost of love aasha di n sagar daii😘❤️

  • @ubdvlog
    @ubdvlog Год назад +4

    सुकुमायाको बाउ आमालाई अब सुकुमायाले माफ गर्नु हुन्न। सिधै मान्छे मार्ने कोसिस गरेको आरोपमा जेल हाल्नुपर्छ।तब मात्र ओख्लेको बाउ छोराले न्याय पाउछ्न

  • @bhuwandahit9587
    @bhuwandahit9587 Год назад +1

    याे सिरियल धेरै मन परछ। दस पटक हेर्दा पनि हेरिरहु लागछ ।अाशा दिदी लाई धेरै धेरै धनयबाद छ।अाशा दिदीकाे big fan🙏🙏🙏

  • @bhimkambang1891
    @bhimkambang1891 Год назад +1

    धेरै राम्रो कार्य सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤️❤️❤️

  • @dineshprashad2385
    @dineshprashad2385 Год назад +8

    अति राम्रो मन परने सिरियल ❤️❤️

  • @sabinagyawali8365
    @sabinagyawali8365 Год назад +13

    Always Best asha didu 😘😘😘 n best of luck 🥰🥰🥰 all the vunti serial teams

  • @bhagawatigodar7696
    @bhagawatigodar7696 Год назад

    बिना कसुरमा ओख्ले र बुवा दुवै जना लाई यस्तो यातना दिएको हेर्न सकिएन, उहाँहरू दुई जना निर्दोष रहेको सुकुमाया जी को आगमन ले हामिलाई खुसी लाग्यो,

  • @chandrawatidahal237
    @chandrawatidahal237 Год назад +1

    भुन्टी सिरियल ले समय सान्दर्भिक नेपाली समाजमा गरिबलाई धनीले गर्ने व्यवहार लाई उजागर गर्न खोजेको छ । आगामी दिनमा अझै राम्रो हुदै जाओस् शुभकामना सम्पुर्ण टिमलाई 🙏

  • @nirmalaadhikari2168
    @nirmalaadhikari2168 Год назад +6

    समय सान्दर्भिक छ यो सिरियल सफलता को सुभकामना छ 💐💐💐

  • @situshrestha9851
    @situshrestha9851 Год назад +37

    Finally waiting is over💗💗💗

  • @yaanutamang8411
    @yaanutamang8411 Год назад

    So dhaneya bada sukumaya hajurle okhaleko bau xora bachaaunu vykoma ❤️❤️❤️😭😭😭😭💗💗💗❤️❤️

  • @abijtshrestha6833
    @abijtshrestha6833 Год назад +1

    भुनटी सिरेल राम्रो छ सुकुमाया नभय खलो लाग्छ मलाई त 💕💕👍

  • @kapilbohara5615
    @kapilbohara5615 Год назад +5

    मलाई असाध्यै मन पर्छ कान्छि र भनटि

  • @ambikarokaya9500
    @ambikarokaya9500 Год назад +9

    my best sirayal😍😍😍😍

  • @manidevi5799
    @manidevi5799 Год назад

    धेरै धेरै धेरै राम्रो♥♥♥♥ लाग्यो भुन्टी बैनी♥♥ भानी सक्की हान्यो♥♥🇳🇵🇳🇵🙏

  • @tekghimire7892
    @tekghimire7892 Год назад

    वाउ भुन्टी सिरीयल धेरेइ दमि छ 🌻🍀🌹🌹🌺🌷🌲🌳

  • @ratnabahadur7126
    @ratnabahadur7126 Год назад +5

    My favourite seriel i m waiting all day 👈❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🙏🙏🙏🙏🙏 bhunti de 🙏🙏

  • @rojitadahal8857
    @rojitadahal8857 Год назад +15

    Love this serial💞💞💞💞

  • @sonubista1458
    @sonubista1458 Год назад +1

    राम्रो छ।हार्दिक बधाई सम्पूर्ण टिमलाई 👏👏👏

  • @ranjudahal653
    @ranjudahal653 Год назад +1

    Jehos bunti aayexi ramro lagxa dherai sagar sir ta jan ramro lagxa ani aasha di ta jhan dherai man parxa love you so much di ❤️❤️💜🤍🤍🤍🤍💜❤️💙💚💚😘😘😘

  • @rojinashrestha6562
    @rojinashrestha6562 Год назад +32

    Finally waiting is over😍😍😍love this sereal❣️❣️❣️

  • @sharalimbu89
    @sharalimbu89 Год назад +4

    Sukumaya harayex vaner pir parnu Thale thiyo bt sukumaya aaunu vayax ak damai ramro Ani dherai Khushi Lago 🤩🤩 dammi dammi 👍👍👍👏👏

  • @bishnumoktan2203
    @bishnumoktan2203 Год назад +2

    अब अर्को हप्ता को प्रतीक्षा छौ भुन्टी हेरन

  • @anishtamang7524
    @anishtamang7524 Год назад +1

    नामासते माे 🇰🇼💓लिला तामाङ घार सिनदु पालचाेक💓👩‍👧👨‍❤️‍💋‍👨हाल💓🇰🇼👨‍❤️‍💋‍👨कुपेतपाटा 👩‍👧👩‍👧🌺💓हेरदै छु है