खर्क बाहादुर बुढा र लिलावति बुढाका ५पुराना गित हरु Kharka Budha and lilawati 5hit colletion Songs
HTML-код
- Опубликовано: 15 сен 2024
- ©AmritBabuBudhath2019
याे गीत व्यवसायीक हिसाबले नभएर पुराना गीतकाे संरक्षाणकाे लागी राखिएकाे हाे सम्पुर्ण स्रष्टा सर्जक र विशेष सल्यानी माटाेले जन्माएका गायक खर्क बुढा र लिलावती बुढालाइ उच्च सम्मान छ।
---------------------------------------------
#Kharka_Budha #lilawati
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
यस्तै अन्य भिडियाेहरुकाे लागि हाम्राे च्यानल Subscribe गर्नुहाेला ।
#Kharka_Bahadur_BudhaLilawati_Budha_colletion_Songs
Kasto Ramro xa hazur kharka budha and Lilavati budha ko git haru
वा खडक बुढा र लिलावति बुढाका गितहरु कति सानदार छ राप्तिको पहिचान अनि नेपालको सान
आत्मैदेखिमाया लाग्छ मेरो सल्यानकोसान हाम्रोदेसको गहना कलाकारमित्रलाइ
दामि छ
दामि छ मन सारइ पराे
आहा कति राम्रा छन हाम्रा सलानी लोक सुसेली हरु आदर्निय दाजु खर्क बहादुर अनि भाउजू लिला वति बुढामगर प्रति मेरो सम्मान छ हजुर को कला गला को सधैब सम्मान होस जय गित सङ्गीत जय नेपाल
good
Aaha super cute song 🙏🙏❤❤❤👌👌👌
Dami xa mama songs
सारै मन पर्याे पुराना गित हरु
गित सुन्दा बालापनकाे याद अायाे।
एकदमै ममिेक गित❣️
Old is gold !
हार्दिक बधाई शुभ कामना
ठिक ठिक हाे गित
Nice song
खुसि लागाे पुराना गित सुनदा सबै पुराना गित ईउटुबमा राखनु पराे सर जि
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
Nice❤❤❤❤
घरत मेरो स्याननानी को भिडियो छुट्टै हेर्न पाए हुन्थ्यो मेरो आग्रह
हुन्छ सेर गरेर साथ दिनु होला💞💞♥️♥️
मेरो पनि त्यही बिचार छ ।
mero pani tehi bichar
i love this jukebox collection❤️❤️
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
bastma bhannho bhany gunu jalkiny geet ho yo
Good song
गुट
Yastai mitha mitha purana geet upload garekoma News 11 Salyani channel lai dherai dherai dhanya bad x
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
Beautiful song
🌹🌹🌹🌹🌹🌹
यो गित मैले खुब खोजेको थिए अहिले बल्ल पाए खुशिलाग्यो।। यस्ता खर्क दाइको अरु पुरानो गित पनि अप्लोड गर्नु होला।।
धन्यबाद सेर गर्दिनु होला🙏♥️♥️
सर ३ नम्बर को गितलाई छुट्टै बनायर u tube मा राख्नुहोला मेरो आग्रह सारै मन पर्यो आमाहरूले गाउदाको सम्झना आयो। मलेसिया बात हेर्दै छु। (धन्यवाद )
Wow I like you
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
Dani CA tests are pain chahiyo Purana geet jukebox Hari full collecyion
सर मध्यपश्चिम मा गाईने गितमा साइला बरै भाखा (थादि भाखा) साईली भाखा गितलाई पनि विशेष ग्रायता दिनुपर्छ। fm redio सामु पर्चारपरसार गर्नु पर्छ।
राप्ती हिरो
Dhari paxi UAE dekhi sunurako xu
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
soltiniko raato paxeuri bhanne geet ma 3 barsako hunebela record vako geet he barai
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
👌👌👌👌👌👌👌
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
old is gold
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
गीत भनेका त पुरानै राम्रा र मिठा त्यो पनि सल्यानी कलाकार खर्क बहादुर बुढा र लिलावति बुढाका
Tapae ka purana gitt youtubma rakhanu paryo dai jaste ful fulayo banvari aadi
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
Nice song
Nice song.
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
nicee
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला
Very nice
मन पराइदिनु भएकाेमा धन्यबाद सेर गर्दिनु हाेला