बुद्ध धर्म बिरुद्ध किन भ्रम फैलाइयो ? प्रज्ञा कसरी पाउने ? Buddhism, Illusion & Fact | Nb Talks
HTML-код
- Опубликовано: 20 сен 2022
- हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RUclips Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
Thank you so much for knowledgeable matters 🙏💐❤️
Sadhu Sadhu Sadhu 🙏🙏🙏
Lord Buddha is father of Gods.
namo buddhaya🙏🙏
❤️❤️🙏🙏🙏
Yes he is right
Thank you very much
बुध्द शिक्षा सबोत्तम शिक्षा हो।
My personal opinion is to understand Buddhas teaching,meditation is must important.
Learning by reading books& praying to Idols alone we cannot achieve wisdom.
Baby jan hitaya bahujan sukhaya bhawatu sabba mangalam 🙏
For Samadhi and Pragya one need too accumulate lot of merits and i agree worshiping alone don't lead to enlightenment but it plays role for it.
without study of buddhist philosophy if we meditated then it will be waste of time and and energy , so there for first we must study buddhist philosophy and accumulate merits too, without method and wisdom we cannot get full enlightenment
Derai ramro interview thankyou 😊😊🙏🌺
Dherai ramro kura ho, Bhudha Gyan ramro sanga bujno jaruri nai xha🙏
Arun sar tapai bhanai ma danedad
Namo ratna taraya
Sadhu sadhu sadhu
मलाई मनपर्यो।
🙏🙏🙏བཀྲ་ཤིས བདེ་ལེགས་།🙏🙏🙏
❤️🙏🙏🙏🌹
sadhu sadhu sadhu
जाम्यांग टुल्कुले भन्नु भाको वास्तविक बुध्द काल्पनिक बुद्धबारे बिस्तृतमा जानकारी पाउन।
i m hindu but i realy say buddha is more and more holy than bishnu,sadhu sadhu om namo shivaya,
तिबतियन बुद्धधर्ममा बोन धर्मको संस्कार हटाएमा तिब्बती बौद्धधर्म कस्तो देखिन्छ होला?
अजको हिन्दु बनिने ब्राह्मण दर्म बज्रयन बुद्धिस्ट र तन्त्रयन बुद्धिस्ट कै येक सखाहो
अनि ब्राह्मण हरुले जतिपनी पुज गर्ने देवि देव्त हरु सबै येसै तन्त्रयन र बज्रयन हरुले मन्न्ने तार देवि र औलोकेतेसोर हो
तेसैलाइ शिव राम बिस्नु काली दुर्गा नन थरिको नम राखियो
Buddhism is the only way to scientifically get the truth which is widely accepted and extended out worldwide without any violence. To know the reality of the avatar of bishnu people should look for the historical and archeological evidence, Buddha is not an avatar of bishnu but the idols of awlokiteshwor Buddha (of bajrayan) have been worshiping as bishnu.
नेपालमन्डल बारे बुझेर मात्र टिप्पणी गरौ है,
यो नेवार आफुलाइ निकै जान्ने ठान्दैछ । हेरौ न तेरो बुद्धि र ज्ञान ।
@@rajendraraiofficial782 बुझेर बोल है कान्छा,मुत्ने गरि भेट्लास् जंगली ।
@@user-jd9jo1iw3d हस् । हजुर जान्ने बुझ्ने ।
तिमिले रिन्पोचेको फोटो राखेको सुहाएन हटाउ । धर्म कमाउछौ ।
@@rajendraraiofficial782 पश्चिमाको दलानमा ढुकेर परिवार पाल्ने हरुले नेवा: संस्कार धर्म बारे बोलेर काम छैन!