नेपाल बौद्ध संघ किन स्थापना गरियो ? गुम्बा निर्माणमा संघले देखाएको चासो | Kaila Lama NBA

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RUclips Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Комментарии • 6

  • @bajekomukbang6806
    @bajekomukbang6806 2 года назад

    राम्रो कार्यक्रम गुरु यसरी नै बुद्ध धर्म अगाडि बढ्दै संसार भरमा फैलियोस हार्दिक शुभकामना

  • @domasampakar1239
    @domasampakar1239 2 года назад

    नेपाल बौद्ध संघको माहान कार्यहरु निरन्तर अगि बडिरहोस।♥️🙏🌺🌷

  • @prakashman1
    @prakashman1 2 года назад

    राम्रो कामको थालनी भयो । बधाई तथा शुभकामना । मेरो साथ र सहयोग सदा रहनेछ ।

  • @nirmollama4080
    @nirmollama4080 Год назад +1

    Biswa Guru Goutam

  • @dawagalvolama6521
    @dawagalvolama6521 2 года назад

    बौभ्द धर्म लाई एउटा पुजा पाढ गर्ने माध्यम मात्र हो भन्ने सांसकार बाट माथि उठ्न सकोस।

  • @सरकारसरकार
    @सरकारसरकार 2 года назад

    नमस्ते काइला लामा दाजु, दाजुको घर ललितपुर होइन?