सि.के राउतको सनसनीपुर्ण खुलासा: रवि पछि मेरो पालो, त्यसपछि बालेन पक्राउ पर्छन् ! अब व्यवस्था ढल्छ !

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 38

  • @karna7744
    @karna7744 16 дней назад

    पदको पछि लागेर सरकार छोड्न नसक्ने अनि बिरोधि पनि

  • @AryalsKitchenManju
    @AryalsKitchenManju 11 дней назад

    समस्या समाधान भनादा पनि आन्दोलन गर्ने यस्ता मान्छे वाट केही हुदैन । एउटी साधारण महिलाको विश्वास जित्न नसक्ने , उपचार नगर्ने पुरुष अव मलाई सरकारले फसाउछ भनेर ध्वास दिने । तेरिमा फटाहा ।

  • @deepaadhikari6505
    @deepaadhikari6505 18 дней назад +2

    Kasto khatam rajniti ho Nepal ko Sunda Pani laag lagne.

  • @Sangam-s3w
    @Sangam-s3w 18 дней назад +4

    बर्षको एक दिन धोती दिवस मनाउदा मात्र धोती लगाउछ, अनि बाकी ३६४ दिन टाइ शुट 😂 यस्को नाटक पनि बुझी नसक्नु छ 😂😂

  • @madanrajbaral5326
    @madanrajbaral5326 17 дней назад

    डाक्टर साहेब मधेस सुधार्ने हो भने पहिला त्यहाँको शिक्षाको गुणस्तर कति धेरै खस्किएको छ भन्ने थाहा नपाए जस्तो नगर्नुहोस् । शिक्षा एउटा प्रणालीमा चल्यो भने बाँकी कुरा मिल्दै जाने छन्। मधेसमा शिक्षाको बेथिति त्यहाँभन्दा थप बिग्रिने ठाउँ नै छैन ।

  • @Dless223
    @Dless223 18 дней назад +2

    Manchi immandhar ho, ghar ko tenson le fursad chaina ck sir lai...

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 18 дней назад

      बुडी कुटेर धुलो पारेको रैछ बुडोले

  • @newconcepteng.med.boa.scho6145
    @newconcepteng.med.boa.scho6145 17 дней назад

    Dr CK raut always right 👍

  • @rajendrasapkota3871
    @rajendrasapkota3871 18 дней назад

    wow

  • @BasantKumarsah-k2v
    @BasantKumarsah-k2v 18 дней назад +2

    अरु लाई जेसुकै होस त्र बालेन लाई समातेर देखाउन साईद नेपाल सरकार भनेको kp ji r waha ko सम्पूर्ण टिम लाई बङ्ग्लादेश जसतै हाल्त हुन

  • @dipak.thapa2736
    @dipak.thapa2736 18 дней назад +1

    त्यही भएर होला सरकार सँग चपकेको ck रावत। भ्रष्ट सरकारलाई किन समर्थन दिएको ?

  • @atozelectricalengineering5738
    @atozelectricalengineering5738 17 дней назад

    Great leader Dr ck raut.
    If possible free madhesh

  • @mayaadhikari3448
    @mayaadhikari3448 18 дней назад +3

    Enough is enough corrupt sarkar. May justice for Rabi Right now. We all know that Rabi is an innocent.❤

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 18 дней назад

    Wish you successful political life

  • @kumarthapa5810
    @kumarthapa5810 18 дней назад

    देश टुक्र्यायौ साथी हो मधेस सरकार अरे ? अब कति वटा सरकार चाहिने हो नेपालमा ।

  • @mukeshsah9771
    @mukeshsah9771 18 дней назад +1

    support ck Raut

  • @bhojchhetri8753
    @bhojchhetri8753 17 дней назад

    ओलि को कारण ले राजनीति मा आयौ नत्र उ बेला नै सकिने थियौ ।ठुलो कुरा नगरेको राम्रो ।

  • @ranjitrayyadav2088
    @ranjitrayyadav2088 18 дней назад +1

    Jay Madhesh

  • @amritpokhrel862
    @amritpokhrel862 18 дней назад

    ❤❤❤

  • @madanbk6754
    @madanbk6754 18 дней назад

    पार्टी खोलि हालियो जिति पनि हालियो अब के गर्न, आफ्नो नाम निसान राजनीति मा कहि कतै सुनिदैन अस्तित्व बचाउ को लागि पनि अब मेरो पालो भनेर बोलेको हो अरु केहि हैन

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 18 дней назад +2

    Ck sir pani dherai dhongi hunu bho srimatiko kura kati halka rupma linu bhako

  • @anilkumarchoudhary7364
    @anilkumarchoudhary7364 16 дней назад

    Dr. C k raut ko anhibekti sunda waha ko party ko sabai neta le divorce dinu parne ho ta ?

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 18 дней назад +1

    सि.के. राउत ज्यु रबिले ५/६ लाख तलब खाने ६५ करोड चेकम हस्ताक्षर गर्ने अनि थाहा छैन भन्ने कसरी प्रतिसोध भयो । ठुला भएर सानोको पैसा खाने ? तपाई जस्तो जनताले आशा गरेको नेताले ठगको समर्थन गर्ने !

    • @Sassy_gurl215
      @Sassy_gurl215 18 дней назад

      Ru real dumb s

    • @KrishnaRijal-pr3fq
      @KrishnaRijal-pr3fq 18 дней назад +2

      ta jasto chor harule garda des khatam vayo

    • @dharmaraj468_
      @dharmaraj468_ 18 дней назад

      40ओटा company ko Malik Le Paisa kata bata aayo कसरी कर्मचारी लाई थाहा हुन्छ 😂😂 कानुनी सललाहकार ले थाहा पाउनुपर्ने होइन । पटमुर्ख 😂😂😂

    • @aakashgyawali4358
      @aakashgyawali4358 18 дней назад

      Sahi kuro

    • @AnitaSah-g4s
      @AnitaSah-g4s 18 дней назад

      Jay sika raut

  • @nagennim7491
    @nagennim7491 18 дней назад +1

    Sorry to say Raut g but it is true that how you gonna be able to run the whole country while you can’t manage your own family.

    • @northpole1674
      @northpole1674 18 дней назад

      यो चाहिँ गुहे कुरा हो । माओका चारवटी श्रीमती थिए । नेल्सन मण्डेलाका पाँचवटी थिए । तीनवटी औपचारिक रूपमै बिहे गरे । दुईटी सार्वजनिक नगरिएका अघोषित श्रीमती थिए । के उनीहरूलाई असफल भन्न मिल्छ ? यस्ता धेरै श्रीमती हुने र डिभोर्स गर्ने सयभन्दा बढी सफल व्यक्तिका उदाहरण दिन सकिन्छ । त्यसैले तपाईँको सोचाइमा पूरै बच्चपन देखिन्छ ।

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 18 дней назад

    जय घण्टी 🔔 🔔 🔔 🔔
    Rest in peace K.P oli chor

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 18 дней назад +1

    Dr.सिके राउत मनिष झा प्रभु साह हिर्दयस त्रिपाठी यी पोजेटिभ डायनामिक लिडर हुन

  • @SarojGurung-b6w
    @SarojGurung-b6w 18 дней назад

    टोपी दिवस मनाउने क्रममा धोती दिवसको पनि माग

  • @Neplpol69
    @Neplpol69 18 дней назад

    Naya thug raexa yo panii
    Mantri pad payo ani side lagyo🤣🤣
    Loktantra ko kura garxa fataah

  • @northpole1674
    @northpole1674 18 дней назад +1

    कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्नु चाहिँ मलाई सही लाग्दैन । यसो हुने भए फेरि पनि यिनै अपराधिले जित्छन् । यीसँग देश लुटेको पैसा छ । गुण्डाहरू पालेर राखेको छ । टोलटोलमा संगठन विस्तार छ । चुनाव जित्नका लागि यिनले साम दाम दण्डभेद सबै अप्नाउँछन् । तीनवटै भ्रष्ट पार्टी एक ठाउँमा आउँछन् । आवश्यकता अनुसार धम्क्याउँछन्, थर्काउँछन्, कुट्छन्, मार्छन्, पैसा बाँड्छन्, जागिर दिने प्रलोभन दिन्छन् र जित्छन् । समस्या यो छ । यी त लुटेर खान पल्किएका अपराधि देशद्रोही न परे !

  • @amleshram3467
    @amleshram3467 18 дней назад

    ❤❤❤