MAILE BHULNA SAKINA- मैले भुल्न सकिन् NEW NEPALI LOKDOHARI BY PRABIN RANA MAGAR , KEERAN SHREEPALI.
HTML-код
- Опубликовано: 17 окт 2024
- (मैले भुल्न सकिन ) लोक दोहरी गीत
🎶 Audio Credits
♪ Vocal : Prabin Rana Magar , Kiran Sherpali
♪ Lyrics : Jaylal Giri
♪ Music : Jaylal Giri
♪ Arranger : Purna Samyog
♪ Studio : Mala Shree (Kathmandu)
.....................................................
🎬️ Video Credits
🎬️ Artist : Jhalak Bhandari , Sita Nepali
🎬️ Camera: Sagar Khadka
🎬️ Edit/Color : Sagar Khadka (DRK Digital Music Studio)
9632612763
🎬️ Director : Sagar Khadka
🎬️ Story Writter : Sagar Khadka
🎬️ Makeup :
➤PostProduction : DRK NEWS & MUSIC (9632612763
Thanks For
Dinesh KHadka , Suresh Bam
....................................................................................
All the Audio and Video Rights of this Music Video by PRABIN RANA
Email: prabinranamagar2049@gmail.com
..............................................................
Copying, Downloading And Uploading Songs, Music And Videos From This Channel To Other Channels Will Be Punished According To The Prevailing Laws. Embedding To A Website is Allowed |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ
हार्दीक बधाई साथै अग्रिम सफलता को शुभकामना सर अतिनै मार्मिक गित सारै मन छोयो तर भिडियो मा अलि अलि कताकति भिडियोले मागेको अनुसार को अभिनय को कमि भयको महसुस भयो । ❤❤तर पनि सुरुवात मानै एति सुन्दर भिडियो बन्नु भनेको सफलता को सुरुवात हो । फेरि पनि सम्पूर्ण टिम लाई हार्दिक बधाई व्यक्त गर्दछु ।शुभकामना
सरै राम्रो अनि मन छुने गीत अझै पनि यस्तै गीत संगीत सुन्न पाउ पर्बिन अन्कल लगायत सम्पुर्ण तिम लाई शुभकामना छ❤❤❤
सुरुवाती समयमै यति मार्मिक गित सङ्गै भिडीयो निकालेर दर्शक माझ पस्कनु भएको यो प्रस्तुतिलाई सबैले माया गरिदिनु होला।
दर्शकको मन मुटुमा बस्न सफल गाएक प्रबिन राना दाई लगाएत सम्पुर्ण टिमलाई उज्जवल भविष्यको कामना सहित हार्दिक बधाई🎉🎊🎇🎈🎈🧨🎈🎈
गायक पर्बिन सरलाई बधाई छ
मिठाे स्वर छ र गायका जि काेनि राम्रो स्वर छ
अझै झनै राम्रो अभिनय माेडेल सीता बैनि
आहा तिम्रो अभिनय काे खाेटलाउनि ठाउँ देखिन
बैनि सबै काे प्याराे बन्नु तिमिलाई सांगित मा ल्याउने
मान्छे भगवान हुनु पर्छ बैनि तिनी भगवान लाई
कैलै नभुल्नु उहाँ हाम्रो भगवान हुनु हुन्छ 🙏🙏
जय गित जय संगित🙏🙏🙏
Wow wow damii xa ancl lu badhai xa pargatiy ko kamna 🎉🎉🎉🙏🙏🙏
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
Congratulations 🎉🎉 Mama hjr lagayat hjr ko team lai
धेरै राम्रो गित रहेछ मनै छुयो
Aaha kati mitho geet sathai dubaijanako voice❤❤❤❤❤uttar uttar pragatiko shubhakamana❤❤❤❤❤🎉🎉🎉🎉🎉
राम्रो छ सफलता को शुभकामना ❤❤सम्पुर्ण टिम लाइ
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤️
Congratulations gayk Parbin Rana dai lae
निकै मिठो गित छ प्रबिन सर सफल्ता को सुभ कामना ❤❤
धन्यवाद सर्🙏🙏❤️❤️❤️
मीठो❤🎉
Sarai ramro xa❤️
Conratulations❤ nice song
Congratulations jiju ❤🎉
Safalta ko shuvakamana parbin sir
congratulaion uncal nice song
गीत एकदमै राम्रो छ सम्पूर्ण टिमलाई बधाई छ
मार्मिक गित छ अझै यसैगरी प्रगती गर्दै जानू होला अल्ल कलाकार मन मुटु हरु अल द बेस्ट 💕💕🙏🙏
Congratulations all tem ❤❤❤
हार्दिक बधाई तथा थप प्रगति को कामना 🎉❤❤
Wow super nice 👍 vdo
Very very nice all the best all Tim lai congratulations 🎉❤🙏🙏
Aati ramro wow ❤❤❤❤
आहा सार्है मिठो स्वर बहिनी👌🙏👏🏻💕॥अझै प्रगतिको कामना गर्दछु ॥
Congratulations Kiran ❤️🌺
Congratulations all team members ❤❤❤
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु सम्पूर्ण टिमलाई म दल बहादुर बोहरा को तर्फबाट सांङगितिक अभिबादन छ।
निकै नै मार्मिक छ। सधैं यस्तै गित सुन्न पाइयोस्।
वाउ 👌👌❤️❤️निकै मार्मिक गीत सफलताको शुभकामना ।
Super duper hit bro
Congratulations team 🎉👏
Badhai x vanja babu 🎉🎉🎉🎉
सुन्दर शब्द सहितको सुन्दर गित अझै थप प्रगतिको कामना तथा हार्दिक बधाई सर❣️❣️❣️🙏
धन्यवाद🙏💕 सर
Congratulations 🎉❤🎉 All team
आहा कति राम्रो गीत ❤
Congratulations uncle 🎉🎉❤❤
Fulai fulle sajayako xu maile mayalu
Congratulations all tem
निकै मार्मीक गितको लागी धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉❤❤❤
❤❤❤wow super singing 😍😍😍 nice voice prabin vai❤❤❤
Congratulations 🎊🎉
अति नै मीठो मन छुने गित आदरणीय मेरो प्यारो मामा पर्बिन राना अनि किरण शेर्पाली दिदिको स्वरमा रहेको यो गित सबैले माया गरिदिनुहोला🙏🙏साथै मेरो मामा को साङ्गितिक यात्रा सुखमय रहोस कहिले ठेश नलागोस आउनेदिनहरुमा थप प्रगतिको आशा राख्दै बधाई अनि शुभकामना मामा🙏🙏💞💕❤️💗🙏🙏🙏🙏
Wow dami lagyo
Damii ,Xu mamaji🙏🙏
सारै सुन्दर प्रस्तुति कोलागि हितैसि साथी प्रविन राना जि लगायल सम्पूर्ण टिम लाई साँङ्गितिक सफलताको सुभ कामना सादुवाद छ 🎉❤
Yad aauxa k garu Maya timrae
Super song very very nice 🎉🎉🎉🎉❤ congratulations all tim lae..🎤🎧💐
Congratulations👏❤
Nice song
Improving choreography
Congratulations 🎉
उत्कृष्ट प्रस्तुति को लागी धेरै धेरै धन्यबाद सुमधुर स्वरका धनी गायक प्रबिन जी लगायतका सम्पुर्ण टिमलाई 🙏 साङ्गीतिक यात्रामा उज्वल भविष्यको कामाना छ 💐💐💐
Wow nice video 📸📸📸 wow nice voice Dubai janako pusai r Meri maya lai congratulations 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Nice 🎵songs congratulations🎉🥳👏
Atini ramro ysti ramro arupani sunpai rhun.
नमस्कार सम्पूर्ण मा 🙏🙏🙏🙏 मनैदेखीमाया भगवान ऊपी दर्सक सोर्ता विन हजूर हरू माझ फेरीपनि एकदमै मीठो लोग स्याट मनै छुने संङ्गित ल्यायका छौ लय सब्द संङ्गीत जयलाल गीरी सोर मा प्रविन राना मगर कीरन सेर्पाली अभीनय मा मेरो रहेको छ भने बैनी सीता छायङ्कन डाईरेक्सनमा सागर खरका सर को रहेको छ भने अन्ने कलाकार को सयोग पनी रहेको छ माया गरीदीनु होला हजुर को मायाबिना हामी हाम्रो संङ्गीत अधूरो रहनेछ पर्देशमा
भयत पनी दूख संङ्गर्स गर्दै खाई नखाई भोक प्याश नभनी कन संङ्गीतमा लागी रहेका छौ कमी छत केवल हजूरको माया हजूरको साथ सपोट धन्यवाद लामो माया मीठो सम्झना 🙏❤️❤️🙏🙏🙏💞💞💞💞💞💞💞💞💞
Wow very nice vdo
दामि❤❤❤
Congratulations
गित यति राम्रो छ सुन्रेरा मन भरिदैन uplod भय देखी दिनको 20 30 पटक सुन्छु तर गीतको अन्तिम मा गायक लाई मात्र देखियको छ गायिका को केहि फोतो क्लिप हुनुपर्ने अलि अधुरो जस्तो लागेकोछ यति मिठो स्वर भएको गायिकाको fan हरु को जिज्ञासा रहेको छ सम्वब हुन्छ भने राखिदिनु होला
धन्यवाद सर ज्यु हजुर को सुझाब सल्लाह को लागि।।हामिले गायिका को पनि राख्ने भनेकै थियौँ कारण बस छुटेको हो गायिका बहिनि किरण शेर्पालिइ लगायत उहाँका सम्पुर्ण फ्यान प्रति उत्तिकै हार्दिक सम्मान छ।🌹🌹❤️❤️🙏🙏🙏
Wow❤❤
𝑤𝑜𝑜𝑤 𝑛𝑖𝑐𝑒 𝑠𝑎𝑛𝑔 𝑚𝑎𝑛 𝑐ℎ𝑎𝑦𝑜 😢
❤❤
Nice song sir
सार्है मिठो गीत छ ।अझै सांगीतिक प्रगति को शुभकामना छ मित्र
❤❤❤❤❤❤
Nice
बधाई छ
Nice song
ल राम्रो छ
Wow nice song
Nice video
100 patak Vanda dherai sunisake yo geet ajhai Pani herdaixu❤❤❤❤❤
Badhai xa daju
Karod puraau hai sapaile yo geet laai❤❤❤❤
Nice song uxasaman
नमस्कार सम्पुर्ण मा🙏🙏🙏
म यस गितको गाएक प्रबिन राना मगर ।
शब्द संगित मित्र जयलाल गिरि सरको एकदमै मिठास लय र उत्तिकै मार्मिक शब्द रचना रहेको यो लोकगित मा स्वर बहिनि किरण शेर्पालि र मेरो रहेको छ भने जुन गितमा अभिनय गर्नु भएको छ झलक भन्डारि र बहिनि सिता नेपालिको लगाएत अन्य कलाकार हरुको पनि रहेको छ।
जुन गितलाई निर्देशन तथा छायांकन सागर खड्का ज्यु ले गर्नु भएको छ।कृपया भिडियो हेरेर जस्तो लाग्छ उस्तै सुझाब सल्लाह दिन भने नभुल्नु होला है❤️❤️🙏🙏।अनि भिडियो लाई शेर पनि गरिदिनुस ल🌹🌹🌹❤️❤️❤️🙏🙏
Goood
सारै मीठो अनि सुमधुर आवाज मामा आउने दिनहरुमा थप प्रगती गर्दै जानुहोला साङ्गितिक यात्रा सुखमय होस भन्दै यहि छ हजुरलाई भान्जाको तर्फबाट शुभकामना🙏🙏🙏❤️💗💗💞💕🙏🙏🙏
Congratulations 👏🎉
Waw very nice song l like it❤❤❤
Hi
Very nice song i like it❤❤❤
Congratulations
🎉🎉🎉🎉🎉
Wa
Good 🎉
❤❤❤❤❤
🎉❤❤❤
Congratulations all tem ❤❤❤
Congratulations all team ❤❤❤❤
Congratulations 🎉👏
❤❤❤❤❤❤❤❤
Congratulations ❤❤❤
❤❤
Congratulations 👏🎉
❤❤❤❤