हरेक किसानहरुले जान्नै पर्ने विषय माटो कति किसिमका हुन्छ्न? माटोको किसिम पत्ता लगाउने घरेलु बिधि

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 6

  • @govindabikramrana9562
    @govindabikramrana9562 Год назад

    माटाेका रङ्गहरुकाे बारेमा? दुमट्, चिम्ट्याईलाे, बलाैटे र पाँगाे माटाेका रङ्गहरुपनि छुट्टाछुट्टै हाेलानि सर ? अनि कुन् माटाेमा कुन् खेति सफल हुन्छ ?

  • @Kbchhetri-b2u
    @Kbchhetri-b2u 10 дней назад

    हाम्रो खेतबारी काे माटाे मटेङ्गा बनाउने किसिमको छ ,थाेरे पानी पर्दा हिलाे हुने र पानी नपर्दा कडा हुन्छ ,चिमटाईलाे माटाे छ ,माटाे सुधार गर्न के गर्नुपर्ला ?

  • @TaraGharti-qk7od
    @TaraGharti-qk7od 2 месяца назад

    तरकारी खेती को लागि कुन माटो राम्रो हाम्रो तरकारी बारि मा त बालोट छ

  • @govindabikramrana9562
    @govindabikramrana9562 Год назад

    माटाे चिन्ने तरिका त थाहा भयाे तर।कुन खेति अब्कल हुन्छ र कुन खेति राम्राे हुँदैन याे कुरा नछुटाउनु पर्ने मा छुटेछ । याे पुर्ण भएन ।

  • @basudhakal593
    @basudhakal593 3 года назад

    तरकारी खेती का लागि सबैभन्दा राम्रो माटो कुन हो