भट्भटेको हरि बिजोग II Garo Chha Ho Malai Epi : 4 II July 22, 2020
HTML-код
- Опубликовано: 9 фев 2025
- भट्भटेको हरि बिजोग II Garo Chha Ho Malai Epi : 4 II July 22, 2020
----------------------------------------------------
Production : Bhatbhate & Birkhe
Script Writer/ Director : Begam Nepali
Producer : Nahakul Bhattarai
Editor : Rabindra Khadka (Silver Shine Entertainment)
Camera : Dilip Bista
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera : Pusparaj Dahal
Light : Kancha Dai
Sound : Prashant Bhattarai
Makeup : Melina Thakuri
Management : Nir Kumar Tamang
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists:
Surbir Pandit
Rajkumar Devkota
Begam Nepali
Riyasha Dahal
Melina Thakuri
Krishna Joshi
Begam Pun Magar
Nir Kumar Tamang
Prashant Bhattarai
Pusparaj Dahal
Kancha Dai
Sudarsan Khatiwada
© Bhatbhate Maila & Birkhe Naran 2020
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
नमस्कार म बेगम नेपाली (भट्भटे माईला & बिर्खे नारन) यहाँ हरु लाई गाह्रो छ हो मलाई भाग-४ हेरेर कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला ल ``धन्यवाद´´
❤️❤️❤️❤️❤️Dami
Very nice 👌भटभटे माईला
Next part
Dami x bro
Meri bassai xodnuvako ho
भट्भटे माइलाको फ्यान जतीले यता लाइक गरुम है।
love you birkhe
Ma pani hjrko fyan hu🙏🙏🙏🙏🙏
Maxu aaunus
Vvcbjcbk
@@sustikarai2374 g namaskar
दारी बा जहा भयो त्यही रमाईलो लाग्छ मलाई त तपाईहरूलाई नि
दारीबा नि देख्न पाइयो खुसी लाग्यो नि!!
भट्भटे👌👌👌👌👌👌👌
Very nice dai
Cdhk🍉🕳️
👌👌ल हेरियो बिर्खे माईलाको भाग - 4 पनि सारै राम्रो लाग्यो 👌👌
दारी बुढाको एक्टिङ गज्जब लाग्छ
1=4 सम्म न छुताइ हेरिरहेको छु ल दामी छ अब अर्को बुदबार कुर्ने होला है
यस्तो अवस्थामा पनि आउदो रहेछ घ को तेतै छ
र्येको
भटभटे माइला मन पराउने जति हाजिर हुनुस त
निरन्तरता को शुभकामना भट्टे ब्रो ।
बधाई छ सबैलाई आज अलि लामो समय सम्म हेर्ने मौका मिल्यो भटभट माइला दादी बा लगाएत सबैलाई शुभकामना
मेलेना ठकुरी जे होस् डल्ली डल्ली मोटी मोटी राम्री छे, एक्टिङ पनि राम्रो गर्छे।
मेरि बास्सै भन्दा भत भते माइला को यो सो पो राम्रो लाग्यो।
राम्रो छ हो यी हमफुले दाई की tv सिरियल 👍🇱🇷
Yak dam ramro xa hai 1/4 samaa vag na xutai Herne jati yata hajer humm
मेलिना ठकुरी लगायत सबैकाे राेल सारै राम्रो छ
गाह्रो छ हो मलाई, हैट साह्रै रमाइलो र हेर्नै मन लाग्ने सिरिअल हो|यति रमाइलो दिराख्नु भए को छ|भट्भटे माईला हजुरको सबै टिमहरुलाई धेरै धेरै धन्यवाद छ |
Hi friends please
Ok
भट्भटे माइलाको गाह्रो छ हो मलाई भन्ने सिरियल निकै राम्रो छ😍😍😍😍
मेरो जिन्दगी पनि यस्तै थियो कुनै बेला बस यति हो त्यो बेला बुढी थिईन यो सिरिएल सग मेल खाने सबै दु:खहरु थिए म सग
भट्भटे दाजई लाई गारो छ
भिदियो सारै राम्रो छ समय अल्लि लामो गराउनु पर्यो है
गारो त सबैलाई छ भटभटे लाई मात्र छ सहनु पर्यो धन्यबाद सिरियल सारैनै रमाईलो लाग्यो सूपर डूपर जान्छनजाओस पनि कसरि हो गारो छ फलोस फुलोस धन्यवाद सलाम छ शुभकामना पनि छ हो।
राम्रो शुद्ध र स्पष्ट छ दाइ हजुर को सिरियल हजुर लाइ सपोड दिने म नि छू दाइ love you dai
सुरुबाट नै हेरिरहेको छौँ अति नै राम्रो सबै कलाकारको अभिनय आज सम्मको यपिसोट सम्म पनि हपुले नसुधि्रएको अबस्था धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई
छोटो समय मै सफलता प्युठानी माहिलो भट्भटे वाव धेरै भाग जाओस अग्रिम शुभकामना
ए भट्भटे दाइ त्यो बिचबिचमा गारो छ हो मलाई पनि भन्दा सुनमा सुगन्ध हुन्थ्यो नि❤️
भाटभाटे महिला लाई माया गर्ने जाती सबै जन यता हजिर हुनु है
बल्ल खायौं भटभटे,,,,,
तिम्रै बेहोरा ले गर्दा त होनि उनले छोडेर गएकी।।।।
राम्रो लाग्छ है यो प्रोग्राम।
हाँशे शिरेल ( गाह्रो छ हो मलाई ) 1 देखि 4 सम्न हेर्दा रमाईलो लाग्यो
दामिछ हो हजुर
गाह्रो छ है मलाई भटभटे माईला मालती दारी बा को फ्यान को को छन तल कमेण्ड गर्नु त 💗💗💗🙏🙏😆😆
Ek dam raamro xa hai hamfule daai ....
एकदम राम्रो छ है माईला अझै पनि राम्रो हुँदै जाहोस सबै कलाकार हरु सफलताको शुभ कामना भटभटे माईला मेरि बास्सै मा आउनु पर्यो है जय नेपाल ❤️❤️♥️♥️🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
आहा नि कति राम्रो
मैले सबै हेरिराको छु हजुर सबै भन्धा लामो पनि योइ भाग रहेछ धेरै खुसी लाग्यो यसरिनै राम्रो बनाउदै जानुहोला congratuletions म साउदी bata
garo xa ho malai ramailo xa 30 Minet bhaya Ajhai ramro hunxa
साच्चै हो रहिछ दारी बा सिर्मती बिनाको जिन्दगी बिताउन गाह्रो रहिछ
धन्यावाद छ भट्भटे माईला ,अलि लम्बिएको टाईम को लागि,मलाई त असाध्यै मन पर्छ "गारो छ मलाई" सिरीएल 👌💖👌💖👌💖💖💖
१ देखी ४ भाग सम्म हेर्दा आज चाइ धेरै राम्रो लाग्यो है
अब जारि लिन तयार भयहुन्छ भट्टे जि गारो छ हो तपाई लाई😃😃😃😃😃😃😋😋😋😋😋😋😋😋😋😃😃😋😋😋😋😋😋😃😃😃😃😃😃😃😃😃😃😃😃बुडि गहि हालिन😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
Yo siriyal ma ma ni khelna chahanxu malai akdamai man parxa yo siriyan i love garo xa malai siriyal
dami chha ho begam sar
Dari ba pani khusi layo
दाइ म तपाइको ठूलो फेन नियमित आउनु पर्यो दाइ कम्ती मा 30 मिनेटको चाइयो
Llpp
L
0
Abo set vo hai battye bhai garo xa hou molai😁😁good jop
सारै दामी छ भट भटे भाई कम से कम आदा घण्ट को भए राम्रो हुनथ्यो र मेरी बासै चै कहिले न छोडनु नी माहिला।
गाह्राे छ हाे मलाई सारै राम्रो छ तर अलिकति छाेटाे भयाे
दामी छ 🇳🇵
यता पनि है हेरै है
भाग ४ अलि लामो अाएछ खुसी लाग्यो 😀धेरै राम्रो छ
😃😀😀🤗🤗
.
ल एस्पाली अलि लामो बाको छ अर्को चाेति अलि लामो है राम्रो लागियो हेरेर ❤️❤️❤️❤️
Damii xa haii 👌👌👌💞💞
दारी बा आनू भा रामरो लागो
ग्राहो छ भटभटे माइला लाइ
धेरै राम्रो छ हजुरको काल्पनिक कथा र यथार्थ छ कसैको जिन्दगी मा
एकदमै ठीक छ क्रमश अगी बढ्दै जानु होला
बिर्खे नरान दमि छ है मलाई चै रमाइलो मज्जा अयो...
Garo cha timi li ..... love from Sikkim ♥️🥰
हैत भतभते आजभोली मलाइ पनि सारै गाह्रो छ हो दामी ल
यतिबेला गाह्रो छ हो मलाइ हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान
Ramro lagy 🙏🙏🙏🙏👍👍👍
हाम फुले जम्दै छ
supar x garo x malai t herda herdai sakin x t ali time badhaunu paro 🙏🙏🙏
दारी बा भएपछि झन सुनमा सुगन्ध भयो समय पनि बढे छ खुसी लाग्यो
गाराे 😘😉त नेताहरुसलाई छ भन्ने हरु यता हाजिर हुम त 😘😊किनभने लक डाउनमा धुस खान पायका छैनन😘😘
birkhe love u❤️
धेरै राम्रो छ सदै आउनु परो हम्फुले माईला
Dherai ramro xa ho birkhe bhai..afno srimatilai maya garnu la
आहा हा येस्पाली को इपिसोड सारै राम्रो लाग्यो है
सारै राम्रो छ अलिक छोटो भयो अलिक लामो बनाउनु पर्यो
Wow wow nice हम्फुले जी जारी तिर्न तयार भएर बस्नु है किन कि थकरी लाई म भगाउने वाला छु है 😃😃😁😁
Aaja ko ramro laageou❤️❤️❤️🌹🌹
गरो छ हो भटभटे लाई
बिचरा भटभटे को बिजोग पो छ त
समया धेरै भएकोमा धन्यवाद सम्पूर्ण टिमलाई 👌
ग्राहो छ मलाई सारै राम्रो छ अझै राम्रो गर्दै जानु😍😍
Damii lagyoo 😍😍
Garo xa ho malai vatvate dai ramro hajur ko video 🦄🐄🐏🐒🦌
2 view from saudi..
अति रमाइलो छ गाह्रो छ हो मलाई बधाई छ कलाकार सबै जान लाई
Waooo birkhe daii supopp xoo❤❤❤❤❤❤❤
🍉🕳️🍑🍑🤑👍
Hoit halka ramailo bhanda ni ramro lagyo
गारो छ होउ मलाई हम्फुले लाई देखेर पनि हासो उठेर अाउ छ दारी बाले पनि हम्फुले लाई कति झुक्याउनु भको है सम्पूर्ण टिम लाई बधाई छ 😛😛
गार्हो छ हो मलाई सिरियल एक दम सही छ।
अझै धेरै धेरै शुभकामना।
Good job....🤩😍🥰🥰
अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि दारिबा र भटभटे माईलाका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏
भट्भटेको बिजोग नभनौ न टाईटल मा
यहाँ हजुर को नाम हम्फुले हो त्यसैले (हम्फुले हरिबिजोग) भनौन
Hahaha sahi ho hjr
भटभटे लाई गाह्रो भाको छ हजुर मलम पट्टी लगाई दिने जानुस् न।।
Ok
@@dipeshsubba1020 .80
@@gyanenadra4303 o mivnbvzssgfhhjkloitreq340
BxA69PPLJHGFFSAwrrŕljfsv ijy64eww2p aXXCVBNKLLLLLL 2234780.
राम्रो छ निरन्तरता यसलाई दिनु होला 👏👏👏👏
मलाई धेरै मन पर्यो तर सार्ही छोटो भयो कम्तीमा 30 मिनेट को हुनुपर्यो दादा म अहिले दुबई बाट हेर्दै छु
la bhatbhate maila bhag 1 dekhi 4 samma gajablayo yesarinai agadi badhdai janu 5 partikshyama
9th views
Rr
Kathai bari bara bichara hamfuleko jindagi ra mero jindagi ha ha ha ha
I like the serial played by birkhe n dariba.good comedy serial.
Garoxa ho malai vat bhate mailo hal malaysia bat herdaixu damixa yaha haruko garoxa malai sirel tesaile ma sadhai herne garxu suva kamana yaha harulai ajhai ramro gardai jani hola Aagami din haruma❤❤❤🇳🇵🇳🇵🇳🇵
Ma kuwait bata hai birkhe.
Dherai ramro xa hjr tara xoto bhayo sirel
56 views ramro x
म चाहि अर्घाखाचि बाट हेरेको छु दामी छ हजूर को याक्टिङ
Beautiful performances everyone❤😘
Wow batbate
बिचरा भेटभटे को जिन्दगी गारो छ हो
नमस्कार सम्पुर्न टिम लाई र अलिक समया थपेर बनाम न छोटो भयो र धेरै राम्रो छ
घर बाट ठूलो बाको घर जादा छिटै गाको मान्छे अहिले फर्किदा त सारै ढिला भोत भट भटे जि लाइ
Pyuthani ♥️
WoW very very nice 😘
साच्चिकै भटे र दारि जहाँ तेहि तहल्का दामि छ