दक्षिण अफ्रिकासँग नेपाल हार्नुमा गुल्सन झा नै दोषी हुन् ? यसो भन्छन् समर्थकहरु || Gulsan jha ||
HTML-код
- Опубликовано: 1 окт 2024
- शनिबार बिहान नेपाली क्रिकेट टोलीले जारी टी-२० विश्वकको दावेदार टोली दक्षिण अफ्रिकासँग एक रनले हार्यो । टेष्ट मान्यता प्राप्त राष्ट्र तथा प्रतियोगिताकै उपाधि दावेदार टोली दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोलीले देखाएको बहादुरी साच्चै प्रशंसनिय थियो । जितका लागि एक रन र दुई इन्च मात्रै टाढा रहेको नेपाली टोलीले खेल हारेपनि विश्वभरबाट चर्चा पाइरहेको छ । आइसीसी, एसिसी, क्यान र विभिन्न देशका लिजेन्ड खेलाडीहरुले नेपाली टोलीले देखाएको बहादुरीलाई लिएर प्रशंसाका शब्दहरु खर्चिरहेका छन् । तर हाम्रो देश नेपालमा भने केही समर्थकहरुले नेपाल हार्नुको कारण गुल्सन झाको ब्याटिङ कमजोरीलाई मानिरहेका छन् । गुल्सनको खेल कौशल र खेल क्षमतामाथी प्रश्न उठाइरहेका छन् ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.