बिदेशीलाई कम्फर्टेबल सरकार बनाउने?:प्रधानमन्त्री के पी ओली

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 4,5 тыс.

  • @SabinLamichhane
    @SabinLamichhane 3 года назад +47

    question सोध्ने , उत्तर दिने शैली एक्दम मन पर्यो। Liked it. #imwithkpoli

  • @INDepthStory
    @INDepthStory 3 года назад +375

    प्रधानमन्त्रीसङको Tika ram yatri, jibram bhandari, Rishi Dhamala सबैको अन्तरबार्ता हेरियो तर सबै भन्दा साहसी, निडर र गज्जबको प्रस्न सोध्ने तरिका भको भनेको Rajendra Baniya नै लाग्यो। Salute Rajendra Baniya.

  • @shekharthapa484
    @shekharthapa484 3 года назад +296

    बिस्तारै म त केपि बा को सबै भन्दा ठुलो फ्यान भैसके छु.. हाम्रो देशको प्रधानमन्त्री गर्वलाग्छ।

    • @MpEntertainment.75
      @MpEntertainment.75 3 года назад

      Budo vayera ardha vaisako kp buda aba
      J hos gaff le nai tarx

    • @rameshmaharjan7757
      @rameshmaharjan7757 3 года назад +4

      Ma kunai prty ko samarthak haina tara kp oli nai aaile ko lagi pradhanmantri thik cha

    • @milangurung4224
      @milangurung4224 3 года назад +3

      @Deb g D.C. त मुला खाते प्रचन्ड र सेरे ले देश ईन्डिया लाई बेच्ना लगेको ईन्डिया को ईशारा म नाचेको हेर्ना मन थियो होला देश द्रोही, अब के गार्नु रोएरा बसा😥😥🤣🤣

    • @Hs-ke4rt
      @Hs-ke4rt 3 года назад +2

      @Deb g D.C. भ्रष्टाचार रहित देस बिस्व मैं नहोला हाम्रोमा मात्र हैन तर प्रचण्ड जस्तो देसै भारतलाई बुझाउने षडेन्त्र गर्ने नेता भने हाम्रो देशमा मात्र छ के भ्रष्टाचार को कुरामा अल्झिएर राष्टियता गुमाउनुत भयननि एसियाकै नं 1 भ्रष्ट महिला हिसिला यमी पनित एक उदाहरण हुन् नि यहात ओलिले गरेका राम्रा काम लुकाइयो

    • @kamalkarki5818
      @kamalkarki5818 3 года назад

      Ma pani fan vaye

  • @rajkumarkalauni9061
    @rajkumarkalauni9061 3 года назад +2

    एक दम फेरि हेर्न मन लाग्यो यो interview

  • @snehamagarofficial123
    @snehamagarofficial123 3 года назад +56

    Pm ओलि ज्यु को support मा बोल्दा सबैले भन्छन् होला ओलिले पैसा दिएर बोल्यो भनेर तर वास्तवमै उहाँको देश प्रतिको माया ,बिकास प्रतिको झुकाव देखेर नै खुल्ला रुपमा support गरेको छु. 🙏🙏🙏🙏🙏❤️❤️❤️ केपी बा♥️♥️♥️

  • @NPL284
    @NPL284 3 года назад +63

    99% Positive comment😱👏👏👏❤️ KP baa ko thought lai salute xa, desh ko muhaar change garnu paryo aba Kp baa 🤘

  • @krishnaneupane3401
    @krishnaneupane3401 3 года назад +315

    केपि शर्मा ओलीको विकल्प कदापि माधव नेपाल प्रचण्ड शेरबहादुर देउवा होईनन्
    केपि ओली जिन्दाबाद

    • @kiranbohara1864
      @kiranbohara1864 3 года назад +3

      Kp oli jindabad

    • @krishnathapa5760
      @krishnathapa5760 3 года назад

      Ho Ho Shahi Ho
      Hjur Nepal ko smbidhan ma 125, Vasha Nepal Le
      Dancha😭😂😭

  • @honestkarki5294
    @honestkarki5294 3 года назад +6

    सलाम छ केपी ओली प्रधानमन्त्री

  • @jibrajpahadi8068
    @jibrajpahadi8068 3 года назад +123

    नेपालको सबैभन्दा उत्कृष्ट पत्रकार लाग्यो बानियां सर 🙏🙏

  • @kathmandu6455
    @kathmandu6455 3 года назад +90

    🇳🇵🇳🇵🇳🇵हाम्रो देश नेपाल हो 🇳🇵 हामी सबै नेपाली जनता हो हाम्रो🇳🇵 एउटामात्र चाहाना बिशाल नेपाल अनि प्रधानमन्त्री केपि शर्मा ओलि हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Rameshyatri
    @Rameshyatri 3 года назад +412

    के पि ओलिको interview
    फिल्म हलमा चालाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵
    # किनकि उहामा बिदेशी गन्ध छैन
    शुद्ध नेपाली पन र जन जनलाइ
    फाइदा हुने कुरा छ!

  • @rupeshalemagar3084
    @rupeshalemagar3084 3 года назад +3

    म के पी बा को डाईहर्ट फ्यान हुँ ।अबको अाजिवन प्रधानमन्त्री दिनुपर्छ ।

  • @be_sagacious3
    @be_sagacious3 3 года назад +87

    प्रस्तोता राजेन्द्र बांनिया र सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ! दुबैको बोल्नेशैली मन पर्ने जति यता !❣️

  • @sunz4530
    @sunz4530 3 года назад +107

    नेपालीले कहिल्यै हार मान्न सिकेन, तल माथि जीवनको एक चरण हो...
    केपी ओलीको ठूलो फ्यान होइन !
    तर मेरो नेपालको लागि शान्त, बुद्धिमान , साहसी, दृढ र आत्मविश्वास भएको व्यक्ति आवश्यक छ . प्रधानमन्त्री केपी ओलीको लागि 👍

  • @एकलयात्री-द2ण
    @एकलयात्री-द2ण 3 года назад +45

    प्रधान मन्त्री ज्यु को अर्को interview को पर्खाइ मा को को हुनु हुन्छ🖐️🖐️🖐️
    👇

  • @harishrestha9644
    @harishrestha9644 3 года назад +20

    अहिले सम्म नेपालको मैले सम्मान गर्ने प्रधानमन्त्री भनेको नै kp oli बा 🇳🇵🇳🇵👏👏✌️✌️✌️

  • @reason1398
    @reason1398 3 года назад +168

    आज होईन भोलीलाई दश वर्ष ओलीलाई
    KP OLI जिन्दावाद✊✊✊

  • @ambikabasnet7954
    @ambikabasnet7954 3 года назад +136

    2.9K कमेन्ट देखेर यो अन्तरबार्ता हेर्न बाध्य भए।😎😍
    जसले जे भनेपनी केपि बा औधी ठिक लाग्छ मलाई।

  • @surendrabc5725
    @surendrabc5725 3 года назад +78

    continue प्रधानमन्त्री केपि ओलि नै हुनुपर्छ भन्ने हरु यत हाजिर हौं🤘🤘

  • @smileyfastefood8030
    @smileyfastefood8030 3 года назад +279

    प्रचन्ड माकुने शेर भन्दा त केपी बा नोई राम्रो लाग्यो केपी ओली जिन्दबा ✊✊✊✊

    • @madhabkoirala1964
      @madhabkoirala1964 3 года назад +8

      मेरो साथ ओलीलाई

    • @SanjiwanihealthNews
      @SanjiwanihealthNews 3 года назад +3

      100% समर्थन के पि ओलि लाई ✊

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 года назад +1

      थुक्क झोले अझै पनि असल र स्वतन्त्र नागरिक बन्न सकिनस् है ??

  • @jasgurung5661
    @jasgurung5661 3 года назад +80

    राजेन्द्र बानियाँ सरले सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई हाँसाई हाँसाई प्रश्न गर्नुभएको अन्तरबार्ता अत्यन्तै सान्दर्भिक लाग्यो ।

  • @rameshkhanal7150
    @rameshkhanal7150 3 года назад +325

    हिज देखि Oli g को पर्खाइमा रहनुहुने सबैलाइ नमस्कार kp oli जिन्दावाद 😍😍😍😍😍😍😍😍😍😍

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 3 года назад +7

      नमस्कार pm.kp oili supporter जति यतातिर हाजिर हुनुहोस् 🙏🇳🇵

    • @depakyogi493
      @depakyogi493 3 года назад +4

      I love you kp ba 🙏🙏

    • @kiranbohara1864
      @kiranbohara1864 3 года назад +1

      I love you kp kaka

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o 3 года назад +2

    देश बेस्ट नेता प्रधानमन्त्री केपि ओलि जिन्दावाद

  • @shyammishra9304
    @shyammishra9304 3 года назад +354

    प्रश्न पनि सहि लाग्यो, र प्रधानमन्त्री का उत्तर पनि जायज लाग्यो।

    • @anjupantaichallengetobatto1491
      @anjupantaichallengetobatto1491 3 года назад +3

      👍👍👍👍👍

    • @ProductionCowbell
      @ProductionCowbell 3 года назад +2

      💪🏻💪🏻💪🏻💪🏻

    • @Kshitij786
      @Kshitij786 3 года назад +3

      एउटा उत्तर पनि ठीक छैन।

    • @alijabasnet1573
      @alijabasnet1573 3 года назад +4

      Yeti ramro utter dine pm. Really patriot. Real salute to you.

    • @pandeyji7525
      @pandeyji7525 3 года назад +3

      Ma risako thiye tara ahile pheri maya lagyo kp oliko🙂

  • @SkSk-zd2mz
    @SkSk-zd2mz 3 года назад +134

    प्रचण्डले एमाले पार्टी कब्जा गर्न आएको थियो हाम्रो केपी बाले सडकमा पुर्याइदियो kp oli jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

    • @Aryal20nu
      @Aryal20nu 3 года назад +3

      Yes

    • @depakyogi493
      @depakyogi493 3 года назад +3

      Sahi kura garnu vo mitrw 🙏🙏🙏

  • @roopakkarara2671
    @roopakkarara2671 3 года назад +93

    हाम्रो प्रधानमन्त्री केपि वलि जस्तो बौद्धिक, राजनैतिक, दुरदर्शिक, बिकास प्रेमी अनि लोकप्रिय राजनेता लाई हृदय देखि नै सम्मान !!

  • @navarajadhikari818
    @navarajadhikari818 3 года назад +6

    वा के पि बा सलाम

  • @grbasnet8168
    @grbasnet8168 3 года назад +280

    सहि मान्छेको फेला परेछ, कुनै हालतमा त्यो आतंककारीलाई space नदिनुहोला, U are great PM ..go Ahead ..we need this kind of PM forever...

  • @onlinetv9375
    @onlinetv9375 3 года назад +258

    ऋषि धमला भन्दापनि राजेन्द्र बानियाँ खुलेरै प्रश्न प्रधानमन्त्रीलाई धेरै मन पर्यो।

    • @hastamagarati7652
      @hastamagarati7652 3 года назад

      @durga regmi घष

    • @rambhandari1559
      @rambhandari1559 3 года назад

      ऋषि धमला ले शोधका प्रश्न भए केपी बा ले यतीजवाफ दिन पाउनु हुनथेन ऋषि धमलाकै प्रश्न लेमात्र हमला गरिरहन्थे। राम्रो भयो राजेन्द्र बानिया ले interview lier

  • @magarrero5405
    @magarrero5405 3 года назад +496

    प्रधानमन्त्री जिउ प्रचण्दे माकुनेलाई धुलो चटाउनु पर्छ।जनता तिम्रो साथमा छ।

    • @michealtmg5765
      @michealtmg5765 3 года назад +15

      KP lli jindaabad✊✊✊

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 года назад +4

      थुक्क झोले अझै पनि असल र स्वतन्त्र नागरिक बन्न सकिनस् है ??

    • @lilkumarlimboo1060
      @lilkumarlimboo1060 3 года назад +3

      33 kg sun,nirmala blatkar paxi hatya,lalita nibas kanda,baluwatar kanda,70 karod kanda,whate body kanda,kali gandagi kanda,yo sabai kandaharule ta nepallai dherai bikasit banaunu sakinthyo aaja kp ko ramro niyat vako vay.thik xa kp le vrast4 gareko xaina tar usle vrastali ot a die,vrastalai sath die

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 года назад

      ruclips.net/video/vgk-U5PE7Ow/видео.html

    • @magarrero5405
      @magarrero5405 3 года назад +6

      @@BigBrain-sx4pm को तेरो बाउ प्रचण्ड को झोले????

  • @Rukumkc6661
    @Rukumkc6661 3 года назад +7

    केपी ओलि बा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @quotes-love373
    @quotes-love373 3 года назад +111

    केपि बा हजुरको यो interview यादगार हुने छ नेपाली जनताको माझमा 💓💓💓🙏🙏🙏Love u soo much

    • @quotes-love373
      @quotes-love373 3 года назад

      @@BigBrain-sx4pm असल नागरिक बन्न त तलाई पर्ला अनि त्यो थुतुनो छ नि अलि राम्रो सङ्ग चलाउने गर भाइ ।मुख छ भनेर खानाखाने मुख लाई गु खुवाउदै नहिड ।त जस्ता रास्ट्रघाती ले मुख चलाउदै मा हामिलाई केही फरक पर्ने छैन ।खास मा झोले भन्दा नि गु खान लाएक मान्छे त होस मुजि । कसैले देश बनाउने सपना देख्द छ अनि सुखी नेपाली समृद्ध नेपाल बनाउन चाहान्छ अनि तेसलाई साथ नदिएर उल्टै आरोप लगाउने लाई चोर फटाहा र दलाल बाहेक केही भन्न सकिन्न भाइ ।अनि त्यो थुतुनो अलि कम चलाउने गर

  • @राजा-न9व
    @राजा-न9व 3 года назад +132

    इतिहासकै सबै भन्दा साहसिक प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु लाई उच्च सधै भरी उच्च सम्मान छ ❤️❤️❤️

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 3 года назад +100

    सालिन प्रस्तुती । धन्यावाद पि.एम ज्यू । ।

  • @pramodgaire3292
    @pramodgaire3292 3 года назад +73

    केपि बा लाई बोल्न चाइ आउँछ है। नजान्या कुरा केइ छैन। सबै प्रश्न को जबाब फटाफट दिने। संस्कृत पनि सबै आउँछ।। अङ्ग्रेजी पनि आउँछ। देश बिकाश को लागि फेरि पनि एक भोट केपि ओलि लाई ❤️❤️

    • @sadafahamad9323
      @sadafahamad9323 3 года назад +1

      I full support kp Sharma oli king of the Nepal i like it his strong man💪💪💪💪💪💪💪💪💪

    • @parasstone8414
      @parasstone8414 3 года назад +1

      Kp oli jindabad

    • @thakurkhanal8255
      @thakurkhanal8255 3 года назад +1

      Khoi k khoi k
      Sabai chorai chor - I hate politics. We Kiel’s our important time for nothing. Now need to wake and beware of such leader.

  • @leelakumar7947
    @leelakumar7947 3 года назад +165

    प्रधानमन्त्री केपी शर्मा ओली एसिया भरीकै प्रभावशाली र दूरदर्शी नेता ठहरिएका छन् ।

    • @gopalsunar2595
      @gopalsunar2595 3 года назад

      Ghanta hawa koi herma evidence k xa jasli parliament dissolution garo tei manche kasri huncha

  • @toypandey6866
    @toypandey6866 3 года назад +170

    उहा एकदमै सोचेर बुझेर जवाफ दिने एकदमै बुद्दिजिबि ब्याक्तित्व हुनुन्छ ।राजेन्द्र सर ले पनि मिठो प्रश्न सोध्नु भो साह्रै मज्जा आयो ,सम्मनिय प्रधानमन्त्री ज्यु अगाडि बढ्नुस सारा नेपाली जनताको साथ छ ।

  • @krishnakhanal1762
    @krishnakhanal1762 3 года назад +32

    आज हैन भोलिलाइ दस बर्ष ओलिलाइ✊✊💪💪💪💪✊✊✊✊

  • @SubashBaral1996
    @SubashBaral1996 3 года назад +57

    जस्ले जे भनेनी जति विरोधनै गरे पनि रास्ट्रीयता र विकास को सपना देखाउने केपी वली नै हुन ।

  • @bishnupandey
    @bishnupandey 3 года назад +65

    म एक स्वतन्त्र नागरिक हुँ, प्रचण्ड, माधव र सेरबहादुर आउनु भन्दा kp oli नै प्रधान मन्त्री रहिरहनु हजार गुणा उत्तम छ नेपाल को लागि ।

  • @pradipsunar7628
    @pradipsunar7628 3 года назад +164

    यि ज्यान मारा भन्दा के पी वलि ठिक भन्ने जति यता उपस्थित हौ त🙏

    • @gpathak88
      @gpathak88 3 года назад +2

      🙏

    • @danbahadur5285
      @danbahadur5285 3 года назад

      Kpioli kamfatibulxa nitavanni kamfatibul hunu parxa

  • @trithaatamang5412
    @trithaatamang5412 3 года назад +8

    केपी बा I love you❤️🙏

  • @gyanukatuwal3795
    @gyanukatuwal3795 3 года назад +90

    सर्बज्ञानले पोक्त हुनुहुन्छ हाम्रो प्रधानमन्त्री केपि ओलि।।❤️

    • @purnabista1910
      @purnabista1910 3 года назад

      तेरि खाईस

    • @antique7023
      @antique7023 3 года назад +1

      PM Oli is with full of knowledge.

  • @babintamang2060
    @babintamang2060 3 года назад +58

    एक निडर ,प्रखर व्यक्ति हुनुहुन्छ प्र.म. ज्यु ।

  • @kishor1222
    @kishor1222 3 года назад +76

    केपि ओली को हिम्मत लाइ सलाम गर्छु!
    केपिबा जीन्दबाद! ✊

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 3 года назад +85

    केपि बा अझै कम्तिमा 5/10 बर्ष बाच्नु पर्छ र प्र.म पनि हुनु पर्छ भनेले , यता हाजिर

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 3 года назад +93

    🇳🇵मेरो देशको जन्पृय ,प्रधानमन्त्री के.पि. शर्मा ओली बा ! आम नेपाली मन मनका धुक्धुकीलाई नमन ..🙏🙏🇳🇵

  • @rameshpaudel859
    @rameshpaudel859 3 года назад +162

    म नेकपा को कार्यकर्ता त हैन तर पनि भित्री मनले भन्नु पर्दा आजको अवस्था मा केपि ओलि को विकल्प मा कुनै पनि नेता छ जस्तो लाग्दैन।
    केपि बा जिन्दावाद

  • @uttampudasaini4268
    @uttampudasaini4268 3 года назад +149

    रास्ट्रको एक कुसल अभिभावक बिकाश को संबाहक हो प्रम केपि शर्मा ओलि तपाईंले देशको लागि चाल्ने हरेक कदम सराहनीय छ।

  • @Yamjungoli_journalist
    @Yamjungoli_journalist 6 месяцев назад

    समकालीन नेपाली राजनीतिका बादसाह केपी बा❣️ जस्तोसुकै परिस्थितिमा पनि आफूलाई समायोजन गर्न सक्ने,जनता र देश पहिलो प्राथमिकतामा राख्नुभएको छ।❤❤

  • @Namastenepala2z
    @Namastenepala2z 3 года назад +157

    जीवीत रहेका पूर्व प्रधानमन्त्रीहरु मध्य केपी वली नै ठिक छन ! बुझाई आआफ्नो हुन्छ 🇳🇵✍️

  • @nischalnareshbogati4338
    @nischalnareshbogati4338 3 года назад +39

    केपी बुढा हरेक कुरामा अब्बल😍

  • @arjunsajinaofficial3570
    @arjunsajinaofficial3570 3 года назад +66

    म त केपि‌ बा को ठुलो फ्यान हो।

  • @dhurbagautam8462
    @dhurbagautam8462 3 года назад +2

    Man with mind 🥰 केपी ओली

  • @shankarrana9297
    @shankarrana9297 3 года назад +177

    जन्ता साथमा छ
    यो देशको भविस्य
    तिम्रै हातमा छ!!
    केपि बा!!!

    • @chandrapoudel3907
      @chandrapoudel3907 3 года назад +1

      के पि बा त होईन बा त पारी नै रहेछन् तर थाहै पाएनछन् बिचरा ।

    • @bimalsapkota1242
      @bimalsapkota1242 3 года назад +1

      K p jasto aashal bebharik desh bhakt imandar nidar nirvik sangharsil maha mabab madan vandari b p ganesh man man mohan jastai hun

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 3 года назад

      PM KP Oli will make our country
      and work for the people.

    • @bpranishghimire8784
      @bpranishghimire8784 3 года назад

      Yo chor le desh banaune aa thu kp kukur

    • @sarrow1658
      @sarrow1658 3 года назад

      @@bpranishghimire8784 Ta banayera Dekha na feri desh banauna talai kasle rokeko xa

  • @PrakashGautamEPS
    @PrakashGautamEPS 3 года назад +35

    प्रचण्ड जस्ताे राष्टघाति नेता भन्दा के.पि ओलिनै लाखाैँगुना सहि हुनुन्छ,देश र जनताकाे काे हक हित चाहने दुरदर्शि नेता, सलाम छ ।

  • @ashokdumre4553
    @ashokdumre4553 3 года назад +102

    नेपाली रास्ट्रिय मिडियाबाट भारतलाई कन्फरटेबल हुने सरकार बनाउनु पर्छ भन्ने प्रचण्ड भन्दा भारतिय रास्ट्रिय मिडियालाई उल्टै उसैको ईतिहास पढाईदिएर दिल्लि पठाईदिने ओलि लाखौ गुना देश प्रेमि छन् । चेतना भया ...

  • @aryankarki7900
    @aryankarki7900 3 года назад +1

    प्र म ज्यु यंहाले बौद्ध धर्म दर्शन र ध्यान पद्धति साथै पध्मशंभवबारे गहन अध्ययन अनुसंधान गर्न अनुरोध गर्दछु ।

  • @GaneshThapa-td3dc
    @GaneshThapa-td3dc 3 года назад +38

    देश बिकास र स्थिरता को लागि के पि ओलि लाई रोजौ। सुखि नेपाल सुखि नेपाली को लागि केपि ओलि जिन्दावाद ।

  • @dineshdahal907
    @dineshdahal907 3 года назад +88

    नेपाल मा राम्रो नेता छ भने उहाँ के. पि ओलि हो
    kp oli जिन्दावाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +31

    राजेन्द्र बानियाँ एक निडर पत्रकार हुनुहुन्छ
    तपाईंको प्रश्न गर्ने शैली अति उत्कृष्ट छ 🤗
    त्यो भन्दा पनि अति सरल तरिकाले प्रश्न को
    जवाफ दिने PM. केपी ओली झनै कडा 🙏
    केपी बा, यस्तो बेलामा म, हाँस्ने कि रुने 😂

  • @radhikasharma3224
    @radhikasharma3224 3 года назад +77

    नेपाल र नेपालीको लागि तपाईं को खाचो छ, प्रधानमन्त्री ‌जियु अगाडि बडिरहनुहोस जनता साथमा छौ

    • @bharatrai680
      @bharatrai680 3 года назад

      okioioiooooiooooooooooooojooooooiooooiookoooookoooooooiooioko kऊऊओoooooooiooookikooooooooooooooooooooookkooooooooooooooookoookooooooookkoooooooooooooiooiooooooooookoooooooooooooookooooooiooiooooooooooooooooooooooooooooooooooookookooooooooooooooooookookoikokoiokokkokokokoookkkokokooookkoookooooo ओइकोकook कामकारबाहीमा iooiooookookoooooooioooojokooikoooooojooooookoooooooookoooooooooooooooooiooooooooookkoooooookoooooooookooiooooojookookooooooookookokkkookoooookikooooooooookoooookoookoiookoooooooooooooooioooookiooooooooookioooooooooooooojooioioijoooooookooooookooooooooioiooookoooookoooooojkooooooooooooooookookkookoooooooookookoioooookoojjjooookoooiokookoooooooooooookiokoooooooookoooooooooookoooioooooookoookoookkokkoooooooookikokoooooooooiokoooooookooookoooooookokikooookokokoooooooooooooooooooookkooookookokookooookooooooookooooooooookoooooiooookooooo iooooooooooooooioooooooooookooooooooooooooikooooooiooooooooooooooooooooiooooooooooooooioooooooooooiookooookooikkooooiooooooooooooooookokiooookoooo koooooookokkooooookooooooooooookkoookiooooookiooo Koirala ook ooooioookikioooiooookok ooookooooooookikkok ooooiooookoookoooooooooooooooooooookooiooooiooooookkooooooo ओभरमा ओभरमा वटा kooooooioooou

  • @anjanshrestha7011
    @anjanshrestha7011 3 года назад +67

    🙏❤️आहा दुःख मा सुखमा आत्तिनु या मात्तिनु हुँदैन❤️🙏

    • @bedthapa5342
      @bedthapa5342 3 года назад

      अलिकति सफलता मा मात्तिने र अलिकति असफलता मा आतिने नेता काम लाग्दैन !

  • @sangamkcsangamkc9717
    @sangamkcsangamkc9717 3 года назад +27

    Multi talented hamra pm kp ba😊🤗🤗🤞🤞🤞🤘🤘❤❤❤

  • @binodneupane6215
    @binodneupane6215 3 года назад +47

    आज को यो interview ले केपि शर्मा ओलि को support गर्नु पर्‍नी नै देखियो। नेपालमा भारत को दादागिरी र भारतिय हस्तक्षेप रोक्न ओलिले गरेको काम एक्दम शरनिय छ। भारत सन्ङ नडराउने हो भनी म सधै ओलि को साथमा हुन्छु। हिजो को प्रचण्ड को interview हेर्दा र आज को ओलि हेर्दा धरै फरक पाय।। जय नेपाल जय देश।।।।🇳🇵

  • @bharatkc8347
    @bharatkc8347 3 года назад

    पत्रकार ज्यु प्रश्नहरू सोधन का लागि असाध्यै माहिर

  • @bikramshrestha9093
    @bikramshrestha9093 3 года назад +102

    मेरो सास रहे सम्म मेरो समर्थन केपि ओलि लाई !!!!

  • @rajbaral5526
    @rajbaral5526 3 года назад +173

    केपी बा नै ठिक अरु भन्दा जय हो बाजे को 🇳🇵😋😋

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 3 года назад +178

    नरभक्षी बिदेशी दलाल भन्दा रास्ट्राबदी ओलि काका कैयौं गुणा असल जिन्दावाद ❤️

  • @chanchalg.c232
    @chanchalg.c232 3 года назад +91

    The interview with 0 % hater 100% support ... best wishes ahead kp oli ba ❤

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs 3 года назад +38

    विकाशप्रेमी नेता केपी ओली ज्यू जनताको साथ छ अघि बढ्नुस ।

  • @durlovesharma5161
    @durlovesharma5161 3 года назад +194

    फेरि पनि ल्याउनु पर्छ के पि ओली लाई । दुई तिहाई का साथ ।।

    • @aoffnmyagdi1135
      @aoffnmyagdi1135 3 года назад

      Dydsgfxcgcgzf

    • @parasstone8414
      @parasstone8414 3 года назад

      Sahi ho. Kp oli jindabad

    • @sijalimahendra6631
      @sijalimahendra6631 3 года назад

      केरा ल्याउछ अब एस्ता उखान टुक्का बिर्द्दा लाई।।2 तिहाई।।ल्यार जिताउनु त।।मुख्ले ठिक्क पार्ने।काम भने जिरो।।देश डुबाए।।खाते केपि ले।।

    • @jeshinbuddhism9329
      @jeshinbuddhism9329 3 года назад +2

      @@sijalimahendra6631 tei ta haina prachanda,deuba,Nepal testo ramro manxe xan desh ma haina ra? Kina lyaune yeslai ?

    • @aneeklimbu5716
      @aneeklimbu5716 3 года назад +1

      Due haina 3 nai dinu parcha

  • @krishnapathak3601
    @krishnapathak3601 3 года назад +1370

    राजेन्द्र बानियाँको प्रस्नोतर शैली मन पराउनु हुने यता हाजिर गरौँ ✋✋✋

    • @rajanrai7925
      @rajanrai7925 3 года назад +8

      Malae ta tapaeko mon porxa

    • @bharattiwari4M
      @bharattiwari4M 3 года назад +13

      प्रचन्ड निकट पत्रुकार हो यो।

    • @gitasmreeti7970
      @gitasmreeti7970 3 года назад +2

      🖐️🖐️🖐️🖐️

    • @parbatidhungana1907
      @parbatidhungana1907 3 года назад +6

      राजिनामा दिनु हुदैन हामीलाई चाईन्छ🙏🙏

    • @gregmi5429
      @gregmi5429 3 года назад +4

      Kp oli 🙏❤️👌👏🏻🇳🇵🇳🇵🇳🇵👍👍💪💪💪

  • @arungautam5805
    @arungautam5805 3 года назад +51

    सम्मानिय प्रधानमन्त्री ज्युको कुरा सुन्दा कति बेला कार्यक्रम सकिएछ पत्तै भएन lots of love 💖💖

  • @upendrabajgain1983
    @upendrabajgain1983 3 года назад +57

    राजनेता के पि ओलि ✊

  • @everstnepal155
    @everstnepal155 3 года назад +37

    केपी ओली जिन्दा बाद सरकार प्रचन्डे को हातमा दिन हुदैन वरू देश मा संकट काल लगानु सैइ

  • @sundardhital4903
    @sundardhital4903 3 года назад +41

    राजनेता केपी शर्मा ओली जिन्दावाद 🙏 🙏 देशद्रोही राष्ट्रघाति आतङ्ककारी अराजकताको नाईके प्रचण्ड मुर्दावाद

    • @amarsaud1683
      @amarsaud1683 3 года назад

      @@BigBrain-sx4pm yo kukur jhole prachand ko gullo kha

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 года назад +1

      @@amarsaud1683 थुक्क झोले अझै पनि असल र स्वतन्त्र नागरिक बन्न सकिनस् है ?? बेरोजगारी झोले। फटाहा झोले। सडकछाप झोले।

    • @sachinshrestha4540
      @sachinshrestha4540 2 года назад +2

      Gathabandan. Garnay ani. Ani. Mawobadhi. Lai. Gali. Garny

  • @krishnathapa1812
    @krishnathapa1812 3 года назад +1

    साथी हाे मेरो जिन्दगी कै अहिलेसम्मकै उत्कृष्ट शान्त सानदार शक्तिशाली स्वाभिमान प्रधानमन्त्री के पि शर्मा वलि शालिन भद भलाद्मी के पि बा अरबमा कुलि काम गर्छु तर प्रधानमन्त्रीकाे काम कारबाही हेर्दा र उहाँका दृश्य हेर्दा अमेरिकी राष्ट्रपति जाे बाइडन भन्दा नि अझ ठुलो भयकाे महसुस हुन्छ के पि वलि जिन्दावाद

  • @gyanubaral4067
    @gyanubaral4067 3 года назад +191

    काङ्ग्रेस को छत्र छाया मा नै हुर्केको म आज ओलि बा को इन्टरभ्यु हेर्दा सबै बुढाहरु भन्दा देश को लागि ओलीलाई सपोर्ट गरुम जस्तो लाग्यो 🤔🤔🤔🤔

    • @kamalkarki5818
      @kamalkarki5818 3 года назад +6

      Me 2

    • @rabinthakury4925
      @rabinthakury4925 3 года назад +4

      Mero buwa congres dekhi ward ma ladeko"" malai feri congressi fitikoi man pardaina ! Congressi le garda des le dukha pako ! Yo truth ho! 1ta kaam garena ulto lutyo

    • @gtye3832
      @gtye3832 3 года назад +3

      Me too

    • @amritanjal6941
      @amritanjal6941 3 года назад +1

      He is better than others PM

    • @prajalabasi3167
      @prajalabasi3167 3 года назад

      @@kamalkarki5818 lol but

  • @binodpaudel260
    @binodpaudel260 3 года назад +52

    राष्ट्र नायक KP बा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @गाउलेजीवन-म2ण
    @गाउलेजीवन-म2ण 3 года назад +45

    शायद राष्ट्रबादी के पि बा ईन्डिया लाई स हज भयन ।
    ईन्डिया लाई टेर पुच्छर लायनन त्यसइको दुर्भाग्य यो सब ।
    तर निस्वार्थ् राष्ट्रप्रेमी जनता के पि बा को साथ मा छौ ।
    जय के पि बा .✊✊✊

    • @hamronepal6285
      @hamronepal6285 3 года назад

      १) राष्ट्रघाती महाकाली सन्धी गरियो भने पार्टी एक रहँदैन भनेर दिएको चेतावनी वेवास्ता गर्दै बरू पार्टी फूटोस तर माहाकाली भारतलाई दिनैपर्छ भनेर दिलोज्यानले लाग्ने को हो? हनुमान: केपी बा २) २०५२-२०५३ सालमा भएको षड्यन्त्रपूर्ण दासढुंगा दुर्घटनामा मारिनु भएका श्रद्देय नेताद्वय कमरेड मदन र कमरेड जिवराजको हत्यारा केही महिनाभित्रै पत्ता लगाऊने उद्घोष गर्ने को हो? हनुमान: केपी बा ३) दुर्घटना भएको २ दशकभन्दा पछाडी अहिले आफू शक्तिशाली प्रम र कमरेड मदनकि श्रीमती कमरेड विद्दया भण्डारी राष्ट्रपति हुँदा तत्सम्बन्धमा कति प्रगती भयो? हनुमान: कतिपनि भएन, पार्टीले हातखुट्टा बाँधेर बा लाई काम गर्नै दिएन ४) लिपुलेक-लिम्पीयाधुरा-कालापानी नेपालको हो भनेर सर्वदलीय एकत्रित भै भारतलाई वार्ताको निम्ती आह्वान गर्दा नेपाललाई कौडीको भाऊ नदिएको भारतले जब संसद भंग भई नेपाल कमजोर भएको बेला कसलाई दासत्व स्विकार्न दिल्ली बोलायो? हनुमान: परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५) नेपालको उक्त दावीलाई चीनको उक्साहटमा बोलेको भनेर नेपालको बेईज्जती गर्ने भारतीय आर्मीको प्रमुखलाई नै नेपाल बोलाई नेपाल आर्मीको मानार्थ सेनापती कसले बनायो? हनुमान: केपी बा ले ६) रअ का प्रमुख सामन्त गोयललाई बालुवाटारमा गोप्य भेटवार्ता कसले गर्यो? हनुमान: केपी बा ले, तर गोप्य होईन ईश्वर पोखरेल, सुवास नेम्वाङ्ग, सूर्य थापालाई थाहा थियो ७) त्यसोभए रअ को एजेन्ट को हो? हनुमान: प्रचण्ड, बाबुराम, गगन, सिटौला, अमरेश कुमार, मधेसबादी नेताहरू ८) भाजपाको बिदेश प्रमुख विजय चौथाईवाललाई बालुवाटारमा षड्यन्त्रपूर्ण छलफल गर्न बोलाएको १० दिनपछि कसले असंवैधानिक संसद बिघठन गर्यो? हनुमान: केपी बा ले ९) यो सबै घटनाहरू हेर्दा को राष्ट्रको पक्षमा? को भारतको दलाल? हनुमान: केपी बा, ईश्वर, सुवास लगायत हनुमान ग्याङ्गहरू राष्ट्रको पक्षमा, बाँकी सबै: सर्वोच्च अदालत, नागरिक समाज, बुद्दिजिवी, पत्रकार, पूर्व प्रधानन्यायधीशहरू, सर्वसाधारण जनताहरू विशेष गरि प्रचण्ड-माकुने-झल्लु जसले यो संसद बिघठनको ग्राईण्ड डिजाईनको बिरूद्दमा आवाज उठायो र हाम्रो बा को कदमलाई उल्टायो उनिहरू देशद्रोही

    • @pradeepparajuli5743
      @pradeepparajuli5743 3 года назад

      @@hamronepal6285 हनुमान हाम्रो नेपाल नलेखेर हाम्रो भारत महान नाम राख

  • @arjunbhandari7090
    @arjunbhandari7090 3 года назад +53

    बल्ल देशले सच्चा सपुत पाएको छ, अब बल्ल यो देश मा केहि हुने आशा पलायको छ।

    • @Anita466
      @Anita466 3 года назад +2

      कति राम्रो तथा सही कुरा भन्नुभयो तर हरामी महा पापीहरुले अटेर गरि के.पी ओलीलाइ पदबाट हटाउन लागि परेका छन। जय होस के.पी ओलीको।

    • @gitakharal3874
      @gitakharal3874 3 года назад

      Pdp

    • @gitakharal3874
      @gitakharal3874 3 года назад

      Pradhan mntp

    • @gitakharal3874
      @gitakharal3874 3 года назад

      Pradhan mntri jiu thapaile boleka bisay Ka Kura aspp

    • @nepaltech5483
      @nepaltech5483 3 года назад

      😂 😂 😂 चोर्यो खुप कस्तो कुरा हो। 🤣

  • @bishnudharel
    @bishnudharel 3 года назад +117

    केपि बा लाई त यर सस्कृतकाे पनि ज्ञन रहेछ great man

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 года назад +4

      उहामा के को ज्ञान छैन होला त्यसैले त मनपर्छ
      अरुजस्तो आतंककारी होर भन्या

  • @Mr_Rohit_Lama
    @Mr_Rohit_Lama 3 года назад +49

    केपि ओलिको समर्थकहरु comfortable भयर आउनुस हाजिर गर्न छिट्टो १..१ subscribe exchange पनि गरिहालम है 👍️👍️

  • @roshanroshanigg3737
    @roshanroshanigg3737 3 года назад +64

    म कुनै पार्टीको होइन तर पनि केपि ओलि ज्यु को रास्ट्रयता मन पर्छ

  • @dumesmahara3878
    @dumesmahara3878 3 года назад +40

    नेपालीको यक मात्र यस्तो प्रधानमन्त्री हुन केपि सर्मावली जस्ले देश र जन्ताका हितमा काम गर्छन।

  • @tankabg973
    @tankabg973 3 года назад +105

    अबको प्रधानमन्त्री पुरानै बुडाहरु हुने भए केपिनै ठिक छ कम्सेकम अरुमा भन्दा भिजन त छ।

  • @deepakbharati4418
    @deepakbharati4418 3 года назад +22

    आज को interview सुनेर kp ओली i love you भन्न मन लगेओ

  • @shivaadhikari9458
    @shivaadhikari9458 3 года назад +160

    कम्फर्टेबलहरु वा बर्तमान नेता हरु मध्य केपि ओलि कैयन् गुणा उत्कृष्ट हुनुन्छ देशमा केहि हुन्छ त उन्कै नेतृत्वमा हुन सक्छ

    • @sanamghartimagar3286
      @sanamghartimagar3286 3 года назад +3

      ho हामीले देखि नै रछ म

    • @DeepakSharma-qy9et
      @DeepakSharma-qy9et 3 года назад +2

      @@BigBrain-sx4pm jholay shiva ji hoina ta chai holash sala nalayak tero ekha lay gareko dekhinash vanney gareko sochna ta sakxash ho la ni sala apanga haru.

    • @shivaadhikari9458
      @shivaadhikari9458 3 года назад +1

      @@BigBrain-sx4pm yo aafai jhola bhitra ko laddu parechha मार्चण्डे वाला

  • @ramkrishna.oli541
    @ramkrishna.oli541 3 года назад +9

    साच्चिकै तपाईंलाई नेपाली आमाले वीर पुरुषको रुप जन्म दिनु भएको रहेछ धेरै धेरै धन्यवाद नेपाल आमा ✊✊✊

  • @ramchandrapandey1992
    @ramchandrapandey1992 3 года назад +62

    कुनै हालतमा राजिनामा नाअओस प्र.म ज्यु।।u r legend ..नैतिकता को कुरा कस्तो मान्छेले गरिराछन देखिराछम्💓💓💓

  • @SHAHI16.
    @SHAHI16. 3 года назад +101

    केपी ओली को लागि म जे पनि गर्न सक्छु

  • @gsadhikarijyasidakura8503
    @gsadhikarijyasidakura8503 3 года назад +34

    उतर र दक्षिण लाई सहजहुन्छ भन्नी दलाल भन्दा हजारौ झुटो आश्वासन दियर देस बनाउछु भन्नी kp woli नै कयौं ठिक🇳🇵🇳🇵🇳🇵🙏

  • @hariprasad9037
    @hariprasad9037 3 года назад +2

    दुवै जनाको उत्कृष्ट प्रस्तुति , धन्यवाद |

  • @sajashrestha9251
    @sajashrestha9251 3 года назад +55

    We are comfortable with kp oli👍👍💞💞

  • @jaguarno.1fan796
    @jaguarno.1fan796 3 года назад +58

    म ने.क.पा भन्दा पनि के.पि बा लाई मात्र साथ दिने मुन्छे परे।
    जय देश जय के.पि बा

  • @ramghimire4498
    @ramghimire4498 3 года назад +136

    बुढाको घरीघरिको हासोले अझै बाल्खै छन जस्तो लाग्ने कति सितल स्वभाब । जनता तपाइकै साथ छ्न केपी बा।

  • @bikashghimire7613
    @bikashghimire7613 3 года назад +4

    जयजय अाेलि जय 🌹🌹🌹🌹🌹🌹💐💐💐💐

  • @ajitgurung9884
    @ajitgurung9884 3 года назад +102

    Personally i'm happy to get prime minister like K.P oli

  • @oaskarki551
    @oaskarki551 3 года назад +28

    देश को बिकाश र जनताको सुख दुख हेर्ने नेता भनेको प्रधानमन्त्री केपी ओली हुन जय ओली बा.